pancheshwor forest documentary 2080

Поділитися
Вставка
  • Опубліковано 4 сер 2024
  • पछिल्लो समय सथनियतह भित्र रहेका सामुदायिक वनको अवस्था के कस्तो छ र स्थानिय तहले के गर्न सक्छ भनेर स्थानिय तहहरुले आफ्नो क्षेत्राधिकारभित्र रहेको र सिमाना भित्र रहेका सामुदायिक वनहरुको अध्ययन, खोज अनुसन्धान गरिरहेको छ । पञ्चेश्वर गाउापालिकाले पनि आफ्नो ६ वटै वडाभित्र रहेका सामुदायिक वनहरुको अवस्था बुझ्न र अगामीदिनमा ति सामुदायिक वनको अस्थामा सुधार गर्नको लागि एक बृतचित्र निर्माण गरेको छ । यस वृतचित्रले अहिले सम्मको वनको अवस्था र अगामीदिनमा गर्न सकिने सुधारको लागि महत्वपूर्ण भुमिका खेल्ने छ ।

КОМЕНТАРІ •