नमस्कार आदरणीय गायक संगितकार कृष्ण भक्त राई ज्यु!मेरो अनुभुति तपाई माझ राख्न चाहन्छु। यो गित धेरैले गाएको सुनियो यानिकि भर्खरै रिमा रेकर्डिङ बाट रि-रेकर्ड गरिएको नयाॅ रेकर्ड पनि सुनियो तर जुन तपाईको ओरिजिनल अडियो रेकर्ड मा गायकिको मिठास पाइन्छ त्यो नयाँ मा पाइन।
खासमा यो गीत नारायणा रायमाझिले नै गाउनु भएको हो पछि वहाकै अनुमतिले कृष्ण भक्त दाजुले गाउनु भएको अनि वँहाले गाउदा बढी लोकपि्रय भयो म त्यो बेला स्ल्क दिदै थिय
नेपाल साङ्गेतिक, छेत्र मा ,अोझेल मा परेको, गायक,हुन,,के गर्नु उहाँ को,कम्जोरी,नै नेत्र विहिन हुनु,,सुरिलो अावाज को धनी,हुन,,सारै मन पर्छ,मलाई,उहाँ को गीत हरू।।
नारायण गोपाल पछी हजुरको आवाज राम्रो लाग्छ मलाई--
Fabulous ❤❤❤❤
Man xoyo aadarniya dai Krishna bhakta rai ko yo sumadhur voice le..
तपाईंको यो गित अजम्बरि छ। सधै अजम्बरी रहिरहने छ। आदरणीय श्री कृष्ण भक्त राई ज्यु को स्वर मा सज्जिएको यो गित जति सुने पनि सुनु रहु लगि रहन्छ।
Rai jee Salam
मर्मस्पर्शी छ👍️👍️👍️
नमस्कार आदरणीय गायक संगितकार कृष्ण भक्त राई ज्यु!मेरो अनुभुति तपाई माझ राख्न चाहन्छु। यो गित धेरैले गाएको सुनियो यानिकि भर्खरै रिमा रेकर्डिङ बाट रि-रेकर्ड गरिएको नयाॅ रेकर्ड पनि सुनियो तर जुन तपाईको ओरिजिनल अडियो रेकर्ड मा गायकिको मिठास पाइन्छ त्यो नयाँ मा पाइन।
खासमा यो गीत नारायणा रायमाझिले नै गाउनु भएको हो पछि वहाकै अनुमतिले कृष्ण भक्त दाजुले गाउनु भएको अनि वँहाले गाउदा बढी लोकपि्रय भयो म त्यो बेला स्ल्क दिदै थिय
कृष्णा भक्त राई ज्यू, नमस्कार सारै राम्रो गीत युटूकमा शुनाईदिनुभयो धेरै धेरै धन्यबाद दिन चाहन्छु सेवारो
जीवन र जगतको पिंडा बहेको गित सुन्दा अन्तर हृदय हल्लाउछ र मन मस्तिष्क रोक्छ।
मन त यसरी छुन्छ ,,,,,
दशैँ तिहार आउँदा यो गीतको खुब याद आउँछ मन छुने शब्द सङ्गीतमा मिठो आवाज सदाबहार कर्णप्रिय छ।
respect for Krishna bhakta rai🙏🙏🙏👇👇👇🇳🇵🇳🇵
जिन्दगिमा भइपरि आयेका बेथा कथाहरु गाउँनु भयेकोमा बधाइछ भक्त सर
यो गित यत्तिकै यत्ति राम्रो छ झन क्रिष्ण भक्त सर को आवाज मा त मुटु नै छुन्छ
नेपाल साङ्गेतिक, छेत्र मा ,अोझेल मा परेको, गायक,हुन,,के गर्नु उहाँ को,कम्जोरी,नै नेत्र विहिन हुनु,,सुरिलो अावाज को धनी,हुन,,सारै मन पर्छ,मलाई,उहाँ को गीत हरू।।
Krishna bubu sewa ani dherai dherai dhanniyabat ani mitho maya pani bubu hajur
हजुर को आवाज बाजा गाजा सबैइ कुरामा अबल् हुनु हुन्छ हजुर लाई साङगितिक यात्रा मा अपार माया अनि सुभकामना छ....?
अजर अमर गित सलुट छ कृष्ण भक्त ज्यु
वाउ वाउ एकदमै मार्मिक सब्द हरु
प्रत्यक नेपालिको मुटुमा गढेर रहेको मर्मस्पर्शी गीत हो यो। धन्य छन कृष्ण भक्त जि। 😘😘😚😚😚😚😚😚
❤
मलाइ सारै मन पर्ने स्वर हरु मध्येको एक स्वर आदरणीय कृष्ण भक्त ज्यु तपाईं धेरै धेरै धन्यवाद हामी लाई यति मीठो गित सुनाउनु भयेको मा 🙏🙏🙏🙏
कला त यस्तो प हो सम्मान छ हजुरलाइ
Yo geet ko orginal sor ko live sunna pauda jyadai khushi lagyo krishna bhakta jee ko ujjal bhabisseko kamana
🙏🙏🙏
धेरै लोकप्रिय गीत
Sarai man parxa dai yo geet dai hjr dhanebat xa dai
हृदयदेखि सम्मान छ कृष्ण भक्त दाई हजुरकाे कला कसरि वर्णन गरु म ।
Legendary singer krishna bhakta rai I respect you sir
dherai ramro git gaunu vayo dai
हार्दिक नमन छ आदरणिय दाजु। असीम शुभकामना।।❤❤
A legendary song in Nepali music history. This song will remain evergreen until the country Nepal exists.
सलाम छ हजुरलाई याे आवाज रहिरहाेस्।
we respect for krishna bhakta sir..love you so much.
Respected Singer.
Dami hjr ko song
❤❤❤❤❤sarangi dhun ❤❤❤
Janak Rai22. 🎤🎤🎤🎤🎤🎸🎸🎸🙏🏻🙏🏻🙏🏻
My fav singer
स्वर साधक
Voice maa jadu nai xa hjrko da salam xa🥰🙏🙏
Wow nice song dada
Very nice songs
So nice daju
Marmasparsi swar daju
हजुर लाई धेरै धन्यवाद छं❤❤❤❤❤😂
Very nice song
Janak. Rai22
Wow
Nice👍 song🎵
🥰🥰you are legend Dai 🇳🇵
daii ko git jjati sunee ni man rnxua
Man xunesong
👍👍👍
Nice songs
❤❤❤❤❤❤
😍😍😍😍😍😍😍
Nice
💗💗💗💗💗🙏🙏🙏
🎉🎉🎉
Good
Amar horse geet❤
Jiwan rai
Hi
😭😭❤️🌹
Wow so sweet voice
Very nice songs ❤️👍
👏👏👏👏👏👏👏👏👏👏👏👏🙏
Mitho
Big fan
Ruksana bast fn you
Okokok
S at😊
Very nice song
Wow
❤❤❤❤❤❤
Nice