एमाले को अस्तित्व भिमरावल ले जोगाउन सफल भए धन्यवाद नै भन्नु पर्छ बुढाहरू को गुटमा टासिनेहरुको भविष्य अन्योल छ त्यसैगरी कांग्रेस लाई पनि जोगाउन चन्द्र भण्डारी सफल भएभने धन्यवाद नत्र कति चिरामा बाडिने हो वा लोप हुने भोलिले देखाउला
अबि रावल मय हुदौ जनताले एमाले स्वाहा बनाउनु नै आजको आबश्यकता। एमालेको नेतृत्व यहाँ भन्दा देशले धान्न सक्दैन। देशले ऋणको भारी २६ खर्ब बोकिसक्यो अब बोक्न सक्दैन।
नामधारी कम्युनिष्ट पार्टीको काम छैन। अब जनता र देशको लागि लाग्ने पार्टी निर्माण गर्नुपर्छ।
एमाले को अस्तित्व भिमरावल ले जोगाउन सफल भए धन्यवाद नै भन्नु पर्छ बुढाहरू को गुटमा टासिनेहरुको भविष्य अन्योल छ त्यसैगरी कांग्रेस लाई पनि जोगाउन चन्द्र भण्डारी सफल भएभने धन्यवाद नत्र कति चिरामा बाडिने हो वा लोप हुने भोलिले देखाउला
के पि गए पनि ए मा ले ध्वस्त हुदैन ।सिपि राधा माकुने बामे भिमे झले सबै गए ।उनिहरुले स्वानि लगेर जान सक्दैन यार ए मा ले युबा जाग बुढा फाल ।
Great Rawal 🎉
अबि रावल मय हुदौ जनताले एमाले स्वाहा बनाउनु नै आजको आबश्यकता।
एमालेको नेतृत्व यहाँ भन्दा देशले धान्न सक्दैन। देशले ऋणको भारी २६ खर्ब बोकिसक्यो अब बोक्न सक्दैन।
आफै धोस्थ भइ सक्यो त
हिजो माकुने दलबल सहित गएका होइनन् र बात कर्तेहे😂😂😂
Sabai rastrabadi yakjut hau