@@potatowatermelonsalad5631 so far all the footages show the monk seem innocent. If he is really guilty, then he deserved punishment but the footages show otherwise.
नेपाल को हीरोइन हेरो र नेपाल सरकार एउटै हो जनताले नै माथि पूराउँछ तर त्यही जनता अपमान हुन्छ अभिनय गर्दा किस खाँदा अंगालो हाल्दा खुट्टा खाप्ताउँदा चाई उत्तम हुने अनि हुलहाल मा धकलाधकेल भएर छोइदा जेल जान्नु पर्ने यही हो कलाकार को आउकात थुक्क विना अक्लको मात्रै हुन्छ क्या हो नेपाल को कलाकार हरु सेफ्टी फस्ट थाहा होला नि अकल बिनाको कलाकार नेपाल मात्र होकी कसो हो जनता लाई बुझिदिनु परो
म गुरुङको छोरा हो बुद्धिष्ट हु। मेरुन मगर र लामा को बारेमा अरु मान्छे रे रे को भरमा नबोल्नू राम्रो हुन्छ । मेरुन ले यो समयमा त्यो ठाँउमा जे गरेको छ त्यो त्यसै गरेको छैन। त्यहाँ केही न केही भएर नै त्यसो गरेको हो। पक्क भाको लामा होइन रहेछ त्यसै ले लामा कै गल्ती पनि हुन सक्छ अथवा लामा लाई गलत गराउने पनि हुन सक्छ । यदि देशमा राम्रो कानुन छ भने जे गर्छ कानुनले गर्छ अरु चुप लागे हुन्छ ।
If Miruna Magar has problem in crowd then she shouldn’t come in public This’s absolutely insult for movie fans & Nepali movie supporters boycott kabaddi 4✊✊
नेपालीहरु भेडा भाको देख्दा अचम्म लाग्छ गल्ती गर्नेलाई ठाउँमै सजाय दिदा नि गलत रे अनि लुकाएर कै वर्ष पछि भन्दा नि किन पैला भनिनश रे? यस्तो अवस्थामा नेपालमा भएको चेलीहरु अफ्नो बचाउ आफै गर तिम्रा दाजु भाइहरू अझै ढुङ्गे युगमा छन्।
हलो मेरुना तिमीले सकछस भने एउटामात्र भ्रष्टाचारी नेता देश र जनतालाई दुखमा डुबाउने नेतालाई थपपड हान अनि त हाई हाई हुनछस तर त नारि भए पनि अब धर्तीको भारि मात्र भईस। शान्तिको दुत शाक्य मुनि को दुधलाई हात मात्र होइन अपमान गरिस अब तेरो जिन्दगी अफगानईतान जस्तै हुनछ।
हजुरहरु किन यसरी आक्रोशित हुनुभएको धर्म चाहिँ बौद्ध को लिने अनि कर्म चाहिँ आफ्नो तरिकाले गर्ने ।जे नहुनु पर्ने भइसक्यो अब मिलाउन तिर नलागेेर अनेकौं लफडा निकालिरहेको छ।
लामा भाइ ले कति मीठो तरिकाले जवाफ दिनु भयो सलुट
Lama vayo vandaima sabai kura thik hunxa ra ?
Thik bhannu bhayo..
Lama dai le ramro bhannu bhayo
Sahi vanu
अब नाईकाले सजय पाउनुपर्छ
१००% सहि कुरा गर्नु भयो लामा गुरुले यो सर्सर बुद्ध धर्म माथी यो षड्यन्त्र हो ।
यो मानिस जो कोही होस। हिरुनि सिरुनि सबैको अगाडि लामा भाइको गोडा समाएर माफि माग्नु पर्छ। 😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠
Yesh bro
Lama bhane bitikai innocent hudaina. 🤦♀️
@@potatowatermelonsalad5631 cctv shows clearly 2 other people touched her but she mistakenly blamed lama…So sad
@@potatowatermelonsalad5631 so far all the footages show the monk seem innocent. If he is really guilty, then he deserved punishment but the footages show otherwise.
Wow लामा सर सहि तरिका ले बोल्नु भयो
Kasto ramro socha lama jee ko Justice for lama ❤️
Sarai ramro jawaf dinu vayo 👍️👍️👍️
निर्दोष मान्छे कसरी दोषी भयो एस्तो नीच नायक चाईदैन हामी दर्शक लाई पूर्व लाम लाई बिना गाल्दी को दोष लको हो miss you पूर्व लाम दाई जय बुद्ध
Justice for Buddhist lama.
सहि हो सहि हो
राम्रो कलाकार ले दर्शक भगवान हो भनेको सुनेकोछु
तर जिन्दगी को पहिलोपटक सुनिराछु घमन्डी आइमाइको को दम्भ यसको क्यारिअर गयो
क्या मीठो कुरा गर्नुभो लामा ज्ज्यु😍😍
Rip Malina
yes 100% sahi
देश बिदेश सन्सार भरी बेजत र अपमान गरेर अनि एउटा फोटो टासेर सम्झौता भयो भनेर हुदैन आम जन्ताको अगाडी आएर हिरोईन भनाउदो ले माफी माग्नै पर्छ
Wow great🤔thinking👍👀
Dherai ramro kura garnu vayo vai le
you are right
नेपाल को हीरोइन हेरो र नेपाल सरकार एउटै हो जनताले नै माथि पूराउँछ तर त्यही जनता अपमान हुन्छ अभिनय गर्दा किस खाँदा अंगालो हाल्दा खुट्टा खाप्ताउँदा चाई उत्तम हुने अनि हुलहाल मा धकलाधकेल भएर छोइदा जेल जान्नु पर्ने यही हो कलाकार को आउकात थुक्क विना अक्लको मात्रै हुन्छ क्या हो नेपाल को कलाकार हरु सेफ्टी फस्ट थाहा होला नि अकल बिनाको कलाकार नेपाल मात्र होकी कसो हो जनता लाई बुझिदिनु परो
बौद्धिकहरुको पोसाक लगाएर फिल्म बनाउने र भिच्छु लाई पनी अपमान गर्नु यो योजनाबद्ध देखिन्छ यो कुराको सत्य तथ्य पत्ता नलागे सम्म फिल्म चल्न दिनु हुदैन ।
Right.
Hamro nepal pargati ko bato tir lamkide xa...Jay nepal hami Pani sapot ma xu 🇳🇵🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि बोल्नु भो साथी यो हो दम्दार fact कुरा
म गुरुङको छोरा हो बुद्धिष्ट हु। मेरुन मगर र लामा को बारेमा अरु मान्छे रे रे को भरमा नबोल्नू राम्रो हुन्छ । मेरुन ले यो समयमा त्यो ठाँउमा जे गरेको छ त्यो त्यसै गरेको छैन। त्यहाँ केही न केही भएर नै त्यसो गरेको हो। पक्क भाको लामा होइन रहेछ त्यसै ले लामा कै गल्ती पनि हुन सक्छ अथवा लामा लाई गलत गराउने पनि हुन सक्छ । यदि देशमा राम्रो कानुन छ भने जे गर्छ कानुनले गर्छ अरु चुप लागे हुन्छ ।
Good Job Lhosang Waiba Jyu. I appreciate you.
Lam hajur le Sahi vanu vo 🙏🙏🙏
Yes its right👍👍💯💯
Hajur ko kura 1dam sahe lagyo dai 👏 💯
Derai derai ramro kura vanu vayo
Lama bai u are 100 right
Yes that's right
sahi vanu vayo lama le❤❤❤
Shi vnu vayo tamang Vottey bhai lay
सहि हो सहि
Ekdam sai ho
Sahi vannu vyo
justice for lama
Justice for lama
लामा गुरुको कुराले सारै चित्त बुझ्यो
Thik vannuvayo sister hajurle 👍
Sahi kura ho
Lama 🙏❤️
कबड्डी फिल्म यो मुद्दाले कवाडी हुने भयो। नायिकाको घमण्डले फिल्म बजारमा राम्रोसँग चल्न नसक्ने !
सही हो कुरा
Yo मैयाले सर्बजानिक मै माफी माग्नु पर्छ नत्र चित्वन तातिन्छ
Very right I agree with this decision
Thank you sir right
Sahi kura garnu bhayo dai ley that’s a truth
लामा ज्युकाे अावाज बुलन्द छ अन्यायबिरुद्ध सलुट छ 🙏
Right lama dai thik vannu vo
Ekdam sahi vanu bayo
Justice for Lama bhai
Justice for budha lama bhai 😢🇳🇵🌎🌈🐘❤️🙏🏻
Ur right..
Very good
100%Goood
Lama sirko kura ramro layo.bina kasur kasaile sajaya bhognu hudaina.dosilai karbai hunu parx! !
Saiho
Ur right jojo.... Will support u jojo from Indian people
100% सहि कुरा हो तो कायिका लाई कडा कारबाए गर
Hepnu chai hepi ko hai yadi lama ko thau ma aru keta vako vaya khe na k he huntyo tara hepnu chai hepe koi ho jasto lageo hai malai pani
If Miruna Magar has problem in crowd then she shouldn’t come in public
This’s absolutely insult for movie fans & Nepali movie supporters
boycott kabaddi 4✊✊
Hoina ho tyo 10 paisako anuhar liyera yestai garnu aako ho
sahi hooo
Mafi le matra hudai na jasari saab ko aagadi japad hirkya theio tessari nai tes kt lai saab ko aagadi jhapad hannu prcha🙏🙏
आरोपको आधारमा कसैलाई थुन्न पाउदैन
100 bannu bayo hajur haru sailai dannebad
थयड काे बद्ला थपड हुनै पर्छ
Yo bro ko kura sahi
नेपालीहरु भेडा भाको देख्दा अचम्म लाग्छ गल्ती गर्नेलाई ठाउँमै सजाय दिदा नि गलत रे अनि लुकाएर कै वर्ष पछि भन्दा नि किन पैला भनिनश रे? यस्तो अवस्थामा नेपालमा भएको चेलीहरु अफ्नो बचाउ आफै गर तिम्रा दाजु भाइहरू अझै ढुङ्गे युगमा छन्।
Galti k xa k kalakar sanga photo khichu vanna pani napaine ho ra?
@@bunnyzone8525 के लामाहरुले फोटो चाक छोएर खिचछन् हो?
Justice for Lama Kabbadi 4 movie Shoud be banned
Sai kura ho 100%
Good dada haru
हलो मेरुना तिमीले सकछस भने एउटामात्र भ्रष्टाचारी नेता देश र जनतालाई दुखमा डुबाउने नेतालाई थपपड हान अनि त हाई हाई हुनछस तर त नारि भए पनि अब धर्तीको भारि मात्र भईस। शान्तिको दुत शाक्य मुनि को दुधलाई हात मात्र होइन अपमान गरिस अब तेरो जिन्दगी अफगानईतान जस्तै हुनछ।
Good 👍👍👍👍👍
Good jab
Saahi kura garnu bhayo
Good and well decesion people ..monk justice well. Actor behive wild animal ..
Justice for lama….
नारीको अधिकार दुरुपयोग हो
#kabadi 4(the final match) Flim should be withdrawal from every cinemas and theatre. Support for young monk
Ho hjr
Rip miruna
यो फिलिमको आदा हिस्सा लामा कोषमा राख्नु पर्छ
Ho ho rakhna parxa mg
Justic for lama jii 🙏🏿
Dd hjrle thik vannu vo ho yo nayikako move bahiskar hunu parxa
शहि भन्नु भयो हजुर ले
हजुरहरु किन यसरी आक्रोशित हुनुभएको धर्म चाहिँ बौद्ध को लिने अनि कर्म चाहिँ आफ्नो तरिकाले गर्ने ।जे नहुनु पर्ने भइसक्यो अब मिलाउन तिर नलागेेर अनेकौं लफडा निकालिरहेको छ।
😁😁😁
घमन्डले भरिएको मान्छे र हावाले भरिएको बेलुन उस्ता उस्तै हो फुटाउनु पर्दैन आफै फुट्छ 😡😡😡 बल्ल खाने पर्यो जाठिले
Meruna magar ko Ali ghamanda dekhiyo? Dhard ma pani chuna nahuni ta? Kesto dhard timro tyo?
justice for lama ❤️
Very good sir
Sahi ho
Jai nepal
Sahi
Rip she.
Ramro aawaj ho vai ho paxillo samaya nari harule j aarop pani lagaue vaka xan. yaha nari adhikar nai badi vayeko ho.
👍👍
यो सरासर अभिनेत्री को बौद्ध धर्म प्रती खुल्ला छाडा प्रहार हो ।
Rip miruna kawadi
🙏🙏🙏🙏🙏🙏🙏
Hoit
🙏🙏🙏🌹🌹🌹
Miruna 👏❤️
यस्तो कानुन खारेज गरौ