गणतन्त्रमा नेताले त पाए, जनताले के पाए ? | BISHWO BHAKTA DULAL 'AHUTI' | BISHYANTAR | EP-30 |

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • गणतन्त्रमा नेताले त पाए, जनताले के पाए ? | BISHWO BHAKTA DULAL 'AHUTI' GENERAL SECRETARY, SCIENTIFIC SOCIALIST COMMUNIST PARTY | BISHYANTAR | EP-30 |
    Subscribe Us: / @gnnhdtv
    More Useful Links :
    Facebook: / gnnhdofficial
    Tik Tok : / gnnhdtv
    Instagram : / gnn.hdtv
    Twitter : / gnnhdtvofficial
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ GNN MEDIA NETWORK Pvt. Ltd., 2023
    All Rights Reserved.

КОМЕНТАРІ • 277

  • @VV-vo6xm
    @VV-vo6xm Рік тому +38

    आहूतीजीले पत्रकारको असलीयत उजगार गरदिनु भयो , धेरै धेरै धन्यवाद, लाज मरदो , अझ पनी यसलाई प्रश्न सोधन लाज लागदैन् ? अझ पनी दिनलाई रात बनाउन खोजदैछ, नोकर भनेको यसतो हुनु पछॅ ।

  • @janakari_221
    @janakari_221 Рік тому +25

    आहुति सरको विचार धेरै उच्च छ। पत्रकारको औकात पुगेन।

    • @urgenlama7302
      @urgenlama7302 Рік тому

      अलिक उल्टो भन्नू भयो ,पत्रकार महोदय ले भौतिक र अध्यात्मिक दुबै हिसाबले प्रशन गर्नु भयो तर कमरेडले खाली भौतिक उत्तर मात्र दिन सक्नु भयो ।

    • @manbahadurnepali7086
      @manbahadurnepali7086 5 місяців тому

      ​@@urgenlama7302पत्रकारलाई अाध्यात्म के थाहा ???

  • @mohanrana3296
    @mohanrana3296 Рік тому +24

    आहुती जीसंग वैचारिक बहस गर्ने क्षमता सायद‌ कमै होला यो‌ देशमा, दिग्गज भनाउदा नेता , विचारक पनि ऊहा संग तर्क गर्न‌ एक पटक सोच्छन । तथ्य वस्तुपरक तार्किक विश्लेषण का आधारमा पुष्टाई गर्छन , कुनै‌‌ हावा‌ कुरा होईन । म एक तटस्थ नागरिक

    • @urgenlama7302
      @urgenlama7302 Рік тому

      वाहा भौतिकवाद एकाङी बिचार बोक्नु हुन्छ भने यो सन्सार भौतिकबादले सम्पुर्ण समस्याको समाधान दिनै सक्दैन ।

  • @laxmansubedi9138
    @laxmansubedi9138 Рік тому +18

    राजाबादी पत्रकार रहिछ जिल पर्यो । आहुतिलाइ हराउन तेत्ती सजिलो कहाँ छ

  • @shivaneupane829
    @shivaneupane829 Рік тому +12

    प्रस्तोताको तयारि पुगेन😊

  • @lokchemjongofficial5505
    @lokchemjongofficial5505 Рік тому +24

    यस्तो अल्पज्ञानी कुविचारी पत्रकार , विद्वानसंग प्रश्न गर्नुपूर्व अलि धोरबहुत आधारभूत ज्ञान र सुचना लिनु पर्यो

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 Рік тому +12

    क .आहुति धेरै राम्रोसङ्ग बुझाउने ब्याक्ति बक्ता हुनुहुन्छ

  • @dilkhadka1094
    @dilkhadka1094 Рік тому +12

    One of best analytic ahuti ji

  • @kskNep
    @kskNep Рік тому +7

    पत्रकार 😆 एकदिन शाहीलाई यसरी नै प्रतिप्रश्न गरेर उत्तर सुन्न मन छ।

  • @BisamMalla
    @BisamMalla 2 місяці тому

    संवाद रोचक प्रश्नोत्तरको साथ ज्ञानवर्धक रह्यो।अाहुती सर र पत्रकार सर दुवै जनाप्रति आभार।

  • @Jaybhim4915
    @Jaybhim4915 Рік тому +9

    नेपालमा मनुको ज्ञान र मानववादी बिचार लाई निरन्तरता दिँदा यो स्थिति आयो देशले यो फल पायो र एशियाका त्यै माथि दक्षिण एशिया को मूलबासी को छोरा सिद्धाह बुद्ध को बिचार र ज्ञान विश्वमा गयो ती देशहरूमा गयो त्यसकारण ले ती देशहरुले सफल हासिल गर्यो।

  • @gopalbc7256
    @gopalbc7256 Рік тому +4

    सलाम आहुती जी पत्रकार चिप्लियो

  • @abhinashonlinenepal4133
    @abhinashonlinenepal4133 Рік тому +4

    आहुती सर सलाम तपाई संग नेतृत्वमा हुनु पर्ने सम्पुर्ण गुण भरि पुर्न छ। पत्रकार मित्र तपाईं किन आतेको अन्तर्वार्ता लिदै हुनुहुन्छ,कतै कुरा कानी गरे जस्तो तर्क कुतर्क गरिरहनु भएको छ।निकाल्नुसन अथितीबाट सुनिरहुँ लाग्ने कुरा,बेकारको!😂😂

  • @bholabk6548
    @bholabk6548 Рік тому +9

    आहुति जी legend❤

  • @ishworpanday1181
    @ishworpanday1181 Рік тому +9

    आहुती जि को सहि बिचार

  • @f1computerconcernf1cc64
    @f1computerconcernf1cc64 Рік тому +2

    अर्जेन्टिना र नेपालकाे फुटबल खेल जस्ताे भाे याे अन्तरवार्ता, पत्रकारकाे विजाेग हेर्न पुरै भिडियाे हेरियाे ।

  • @raymon_raymon
    @raymon_raymon Рік тому +8

    आहुतिज्यू को बिचार सुन्न धेरै मन थियो।तर पत्रकार संम्यमित देखिएन।पूरा उत्तर नआउदै अर्को प्रश्न सोधिने तरिका राम्रो लागेन।कुनै episode मा पत्रकार आफै बोली रहनुस।

  • @santoshnepali804
    @santoshnepali804 Рік тому +9

    आहुती सर को म ठुलो फ्यान 🙏🙏🙏

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 Рік тому +1

    यो अन्तर्वार्ता जतिको झुर चाहिँ सायदै कुनै अन्तर्वार्ता भएको थिएन आहुतिको । उहाँको कुनै अन्तर्वार्ता , भासण नछुटाई हेर्ने गर्छु । यश अर्थमा मेरो अन्दाज मात्रै ।🙏

  • @101k87
    @101k87 Рік тому +8

    आहुति😍

  • @rajeshkc3237
    @rajeshkc3237 Рік тому +1

    पत्रकारको , नलेज,तेति रहेनछ । आहुती जस्तो ,माहान, बौद्धिक बक्क्ती लाई प्रस्न सोद्ने, पत्रकार पनि बौद्धिक नै हुन । पर्छ ।

  • @anilachhmi5867
    @anilachhmi5867 Рік тому +1

    आहुति जस्तो बौद्धिक ब्यक्तित्व नेपाल कमै छन उच्च सम्मान छ क, आहुति ❤

    • @urgenlama7302
      @urgenlama7302 Рік тому

      बौद्धिक कि भौतिक ?

  • @jbsangitsurlimusicpvt
    @jbsangitsurlimusicpvt Рік тому +3

    आउति नेता हो । दलाल होइन ।। यस्तो नेपाल मा नेता छैन ।।

  • @motisunar7600
    @motisunar7600 Рік тому +3

    Yes great man great is true voices respectable Aahuti

  • @balkrishnakhadka2589
    @balkrishnakhadka2589 Рік тому

    बौद्धिक बन्न खोजेको धमला भन्न मिल्छ यो पत्रकारलाइ।सबै भन्दा खतरा आधा ज्ञान् हो।

  • @BiswaarajSingh
    @BiswaarajSingh Рік тому +3

    पत्रकार जी को अली बौद्धिक क्षमता पुगेको जस्तो लागेन😢😢😢

  • @AsmitaBk-jp9le
    @AsmitaBk-jp9le Рік тому +2

    दक्ष पत्रकार भयर मात्र पत्रकारिता पेशा अपनाउदा राम्रो हुन्छ ।

  • @dalbahadurb.k.-cy9fk
    @dalbahadurb.k.-cy9fk Рік тому

    पत्रकारको अध्यन र तयारी पुगेन। पत्रकारिताको सामान्य नियम पनि नबुझेको पत्रकार रहेछन यिनी।

  • @Dhru987
    @Dhru987 4 місяці тому

    गणतन्त्र मा नेपाली ले गुमाए ,नेताले हुत्याए ।

  • @manojpariyar9913
    @manojpariyar9913 Рік тому +14

    हाहाहाहा साच्चै नै यो त free को पत्रकार हो कि क्या भन्या 😂😂😂

  • @SantaGurung-k1j
    @SantaGurung-k1j 5 місяців тому +1

    यो मुला कुन पत्रा कारहोला कुरा केको छ गर्छ केको एस्लाई कोले दियो बोल्नी अधिकार राजाले दिएको जस्तो छ

  • @ANPWAYS
    @ANPWAYS Рік тому +3

    प्रस्तोताले आहुतीलाई बिचलित बनाउन खोजेका थिए तर अध्ययनको कमी देखिएकोले आहुतीले उल्टै असजिलो बनाइदिए

  • @udaysubedi8759
    @udaysubedi8759 Рік тому +7

    पत्रकार महोदय, पत्रकारिताको उचित तालिम पछिमात्र स्टुडियाे खोल्नुहोस ।

  • @bikrambk3961
    @bikrambk3961 Рік тому

    यस्तो पतित पत्रकार भयपछी विषयको स्पष्टता कसरी हुन्छ ?

  • @laxmiparki5244
    @laxmiparki5244 Місяць тому

    ्विश्वभक्त दुलाल संग यो पत्रकारले कुनै मुद्दामा डिफेन्स गरने हैसित छैन , दलाल जी को वौद्दिक क्षमता को सम्मान गरद छु/

  • @irajantamang640
    @irajantamang640 Рік тому +2

    अध्यान पुगेन पत्रकार जि अनि धेरै पक्षपाति पनि हुनुभयाे

  • @tuphanbhandari
    @tuphanbhandari Рік тому +7

    कस्तोआलु जस्तो पत्रकार रहिछ😂😂😂
    😂😂😂😂😅
    यसको क्षमता पुगेन

  • @krishnalimbu5780
    @krishnalimbu5780 Рік тому +4

    यस्ता नि पत्रकार रछन नेपाल मा....थैट्😀😀😀

  • @chandramannepali9673
    @chandramannepali9673 Рік тому

    याे पत्रकार आहुतीकाे अघि त निरिह लाग्याे है । आहुतीकाे बिचार, ब्याख्या र ज्ञान धेरै उच्च छ है, त्यही अनुसारकाे बहस भएन ।

  • @sagarbhandari8970
    @sagarbhandari8970 Рік тому +4

    आहुति जि लाई एकदिन राष्ट्रपति को रुप मा हेर्न रहर छ l

    • @kakshapatikebal
      @kakshapatikebal Рік тому

      No rastrapti pradhanmantri

    • @suryarai1138
      @suryarai1138 4 місяці тому

      हुनत हो तर यस्तै पत्रकारहरु भएको देशमा कहिले आहुती प्रधानमन्त्री हुने होर?

  • @deepakrj3284
    @deepakrj3284 Рік тому +5

    aahuti sangga interview linu aghi kura garna sakne haisyat ko gyan linu parxa patrukar mahodaya. sujhaab tapai lai.

  • @101k87
    @101k87 Рік тому +3

    पत्रकारको चेतनास्तर --०

  • @vivombl6926
    @vivombl6926 Рік тому +1

    वाक्क मानेर आहुतीले ताउको कन्याको देख्दा हासो लाग्यो

  • @manojpariyar9913
    @manojpariyar9913 Рік тому +8

    गलत त आहुति जी कै हो,यस्तो घटिया program मा जानु नै 😂😂😂

  • @NepaliCoverSongs23
    @NepaliCoverSongs23 Рік тому

    यो पत्रकारको अघि कैले नआउनू भन्न सकिएन तर यस्ता स्वाठलाई जति चोटि आएर सम्झाए पनि केई हुनेवाला छैन!! यो तोर्पे भन्दा धमला ठीक!

  • @spmvlogs528
    @spmvlogs528 3 місяці тому

    Aahuta ji good bichar❤

  • @jitbdrnepali
    @jitbdrnepali Рік тому +9

    पत्रकारको अध्यन पुगेन 😂

    • @DEVENDRABISHWAKARMA-n9y
      @DEVENDRABISHWAKARMA-n9y Рік тому

      सहि कुरा , अध्यन गर्ने पत्रकार बन्दैन, पत्रकार बन्न त मिठो स्वर, राम्रो अनुहार, र रबि जस्तो सेन्टिमेन्ट कुरा गरे पुग्छ.

  • @bindrarai9322
    @bindrarai9322 Рік тому

    यो बहस पत्रकार र आहुतीको लेबल मिलेन,पत्रकार जिरो दिमाग भयो।

  • @Kshitij786
    @Kshitij786 Рік тому +3

    पूर्वाग्रही पत्रकार रैछ। ठीक छ।
    कस्तो पत्रकार हो भन्ने कुरा पछि थाहा भैहाल्छ

  • @dewramrai2124
    @dewramrai2124 Рік тому +2

    प्रस्तुत कर्ता पत्रकारजि हावामा माथि माथि उडि रहनु हुनेरछ ।

  • @SusmitaSunar-gq4ye
    @SusmitaSunar-gq4ye 2 місяці тому

    Goog

  • @sthasuman2051
    @sthasuman2051 5 місяців тому

    ❤❤❤❤❤❤

  • @umeshkhanal9945
    @umeshkhanal9945 Рік тому +4

    hy journalist, you have to learn so many things.

  • @ranabhatroshanrrb
    @ranabhatroshanrrb Рік тому

    पत्रकार धेरै पुर्वाग्रही भयाे

  • @janakthakuri118
    @janakthakuri118 Рік тому +2

    तपाइका दर्शकले त यो कस्तो पत्रकार हो भन्दैछन😂

  • @HariSingh-oi4en
    @HariSingh-oi4en Рік тому +2

    Good journalism ....

  • @shyamkhadka6519
    @shyamkhadka6519 Рік тому +1

    यो मैमत्त साँढेलाई ठेगान लगाउने मान्छे बल्ल भेटियो 😊😊

  • @kushalgaire2335
    @kushalgaire2335 Рік тому +4

    That awkward laugh from patrakar🤣

  • @Info_animation_Np
    @Info_animation_Np Рік тому +7

    नेपालका गनिएका पत्रकाहरु आहुतिसंग अन्तरवार्ता लिन डराउछन । नेताहरु संगै स्टेज सेयर गर्न डराउँछन् । यी भाईले बेकारको आफु नाङ्गिने काम मात्रै गरे बिचरा ।

  • @valleyfoods575
    @valleyfoods575 Рік тому +3

    पत्रकार g धेरै धेरै धन्यवाद

  • @gautamkafle9952
    @gautamkafle9952 Рік тому +1

    बादर ले भ्यागुतो पाय के गर्छ थहा छ? समाउदै फाल्दै समाउदै फाल्दै नरमुन्ड लाई यस्तो कुतर्क गर्ने नेपालमै अर्को छैन।

  • @lokGurung-oh7lz
    @lokGurung-oh7lz Рік тому

    आहुती ज्यु एउटा बौद्धिक ब्याक्ती हुन यो पत्रकारको हसियत पनि था लाग्यो।

  • @deepakacharya9390
    @deepakacharya9390 Рік тому +2

    पत्रकारिता बुझेर मात्रै गरेको राम्रो। नत्र यस्तै हालतको पत्रकार उत्पादन हुन्छन् 😂😅😅

  • @santuraji
    @santuraji Рік тому

    पत्रकारिता सिक्नुपर्यो । प्रश्नकर्ताको तरिका मिलेन ।

  • @urgenlama7302
    @urgenlama7302 Рік тому

    वाहा जानकारीलाई ज्ञान सोच्नु हुन्छ , Oxford ,cambridge University बाट पाएको PHD certificate लाई enlightenment सम्झनु हुन्छ । तर बौद्ध शिक्षा को सम्पुर्ण परिपेक्ष नबुझी लागू हुदैन भन्नू हुन्छ , वाहालाइ एउटा ग्यारेन्टी म दिन्छु कि तपाइले या भौतिकबादले मात्र निकालेको समाधानले कुनै पनि समस्याको पुर्ण समाधान हुनै सक्दैन बरु अर्को समस्या देखा पर्ने नै छ तेस्को ग्यारेन्टी म दिन्छु । भगवान बुद्धको शिक्षा सम्पुर्ण समस्याको परमानेन्ट समाधान हो भने भौतिकवाद मात्र को चै समस्या टाल टुल पार्ने समाधान हो । 🙏🙏🙏

  • @navinvishvkarma2286
    @navinvishvkarma2286 8 місяців тому

    पत्रकार को हैसियत पुगेन आहुति सर सँग

  • @hellodang143
    @hellodang143 Рік тому +4

    बिना अध्ययन प्रस्तुत हुने, ऋषि धमलाको अर्को रूपवाला पत्रुकार रहेछ यो, हचुवाको भरमा बोल्ने, मुक्क थुजि…!!

  • @believeme1618
    @believeme1618 11 місяців тому

    मण्डले आयातित पत्रुकार रहेछ बिचारा को चेतनास्तर नै दास मानसिक्ता भन्दा माथि उठ्न सकेको रहेनछ मालिक को वफादार रैती

  • @nebb.k8943
    @nebb.k8943 Рік тому +2

    मान्छे त पत्रुकार नै रैछत 👿

  • @Janakbk88
    @Janakbk88 Рік тому

    यिनी पत्रकारअर्ध ज्ञानी रैछन

  • @Rockisking
    @Rockisking Рік тому

    याे पत्रकारको प्रश्न साेध्ने सैलि अनि अाहुति जस्तो हरेक कुराहरु साेयम देखेर भाेगेर अध्ययन गरेर हरेक कुराहरुका गहन बिश्लेसकलाई याे प्रश्न साेध्ने सैलिमा कुनै न कुनै राजनीतिक पार्टीबाट प्रसारित जस्तो देखियो

  • @Janakbk88
    @Janakbk88 Рік тому

    Great Leader

  • @janakthakuri118
    @janakthakuri118 Рік тому +2

    हे बा यिनी पत्रकारको तरिका त हेर 😂😂

  • @pawangyawali4016
    @pawangyawali4016 Рік тому

    यति कमजोर वैचारिक भएका पनि पत्रकार हुँदा रहेछन आज देखियो! खैर बिग्रेको केही छैन आफ्नो अध्यनको दायरा फराकिलो बनाउनु होस!

  • @karki8371
    @karki8371 Рік тому +5

    🤣🤣🤣🤣 जस्तो लाई तेस्तै

  • @sunilbaraily9562
    @sunilbaraily9562 Рік тому +2

    बिचारा प्रत्रकार 😂😂😂

  • @heltherbinda
    @heltherbinda 4 місяці тому

    पत्रकार ज्यु ग्यान बोकेर मात्र आहुति जि सग बहस गर्नु होला नभए बेहेज होला पत्रकार ज्यु 😂

  • @frozentamang4231
    @frozentamang4231 Рік тому +1

    पत्रकार ज्युको शुरुमै यस्तो अल्पज्ञानी कुविचार प्रश्न ? त्यो पनि आहुती संग ? अझै ५ बर्ष पत्रकार अध्यन गर्नुपर्ने देख्यो ।

  • @amanbk5610
    @amanbk5610 Рік тому

    Hawo patrakar

  • @Info_animation_Np
    @Info_animation_Np Рік тому

    यो गुह्य पत्रकारले भन्दा त २ कक्षामा फेल भएको बच्चाले धेरै जानेको हुन्छ ।

  • @s.g.6199
    @s.g.6199 Рік тому +1

    Ahuti daro bhetyo hai puraranbadi patrakar bhai le tis lagyo ganthe.

  • @bhugol123
    @bhugol123 Рік тому

    यो सिकाउरो प्रस्तोता अलिकति पुर्बाग्रहको प्रकारिता गर्दो रहेछ।

  • @amaramartmg5711
    @amaramartmg5711 Рік тому

    ब्राह्मण वादी पत्रकार येसलाइ नै भन्छ !कक्शियान शरणार्थी 🤣

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd Рік тому +2

    हरे राम यो पत्रकारको हालत😂

  • @jitmanghatane509
    @jitmanghatane509 Рік тому +2

    ✊✊✊✊✊✊✊

  • @stoneartgorkhkalimurtikala367
    @stoneartgorkhkalimurtikala367 2 місяці тому

    पत्रकार मा परिपक्वता पुगेन बच्पन कच्चापन भयो

  • @surajrd8325
    @surajrd8325 Рік тому +3

    तेरि मा पत्रुकार ओलि को कलो खाएर जनयुद्धले गरेका परिवर्तन लाई नजरअन्दाज गर्ने?
    यति भुक्न पाउने अधिकार पनि तेहि जनयुद्धमा हजारौं को बलिदान बाट प्राप्त उपलब्धि हो।

  • @binod4280
    @binod4280 Рік тому

    Aauti he is legend ❤

  • @jivanmagar123
    @jivanmagar123 Рік тому +1

    पत्रकार अर्कै प्रश्न गर्छन् 😂

  • @stoneartgorkhkalimurtikala367
    @stoneartgorkhkalimurtikala367 2 місяці тому

    हेर्नै झ्याउ लाग्यो पत्रका को प्रस्न ले तरिकै छैन पत्रकार को आहुती जि यस्तो झुर कार्यक्रम नजानू भएको भए हुन्थो

  • @Mangolian666
    @Mangolian666 6 місяців тому

    पत्रकार काे साेधाई के साेधाई हाे केटाकेटी पारा काे😊😊😊😅😅

  • @HemBasnetkakarvitta
    @HemBasnetkakarvitta Рік тому

    अलि पढने गर भकभके पत्रकार ❤❤ कुरा पुरा सुन आहुतिको २/४ कुरा सिक्छस घास

  • @devrajregmi8443
    @devrajregmi8443 23 дні тому

    विवेक संग वुद्दुको वकवास कस्तो हुन्छ ?

  • @बसन्तइस्मालीमगर

    होइन यो पत्रकार हो कि पत्रुकार हो उफ् कहाँ के कस्तो प्रस्न गर्ने भन्नेको सामान्य ज्ञान पनि नभएको व्यक्ति कसरी पत्रकार हुन्छ😂😂😂।

  • @ghosthunter9897
    @ghosthunter9897 Рік тому +1

    थुक्क मुजी पुत्रकार 😂। तालुको रौं संगै दिमाग पनि उडेछ।

  • @sudarshankc2066
    @sudarshankc2066 Рік тому

    Nepali Arnab Gowswami

  • @sherpun5927
    @sherpun5927 Рік тому

    Yasto patrakarita le desh ko volo hudaina

  • @gangarai8565
    @gangarai8565 Рік тому

    यो त पत्रुकार धमलाको भाई कि उनको बिउ जस्तो लग्यो..

  • @voice-of-labour
    @voice-of-labour Рік тому +1

    यो अन्तरबार्ता लिने पत्रकार हो कि? माओवादीको विरुद्धमा बोल्न तयार गरिएको राजनीति बुखाँचा कार्यकर्ता?

  • @HangKirati-j1w
    @HangKirati-j1w 26 днів тому

    बिचरा प्रस्तोता,आहुति काे पृष्ठभूमि,उहाँको ज्ञान को भण्डार र उहाँले गर्ने तथ्य को कुरा नबुझि अन्तरवार्तामा लेउनु को कारण आफै मूर्ख हुनुभयो । 😂😂😂😂