Paisako Buto | पैसाको बुटो By Pashupati, Rameshraj, Khuman, Sandeep, Devi, Samjhana, Janaki & Luvina

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Presenting new Nepali Dashain song 2078/2021 Paisako Buto | पैसाको बुटो By Pashupati Sharma, Ramesh Raj Bhattarai, Khuman Adhikari, Sandeep Neupane, Devi Gharti, Samjhana Bhandari, Janaki Tarami Magar & Luvina Sharma only on Pashupati Sharma's official UA-cam channel.
    Pashupati Sharma Presents:- New Nepali Dashain Song 2078/2021
    #PashupatiSharma
    #PaisakoButo
    #NewDashainSong
    --------------------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Paisako Buto
    पैसाको बुटो
    ♪ Vocal:-
    Pashupati Sharma
    Ramesh Raj Bhattarai
    Khuman Adhikari
    Sandeep Neupane
    Devi Gharti
    Samjhana Bhandari
    Janaki Tarami Magar
    Luvina Sharma
    ♪ Lyrics / Music:-
    Pashupati Sharma
    ♪ Arrange:-
    Sunil Pariyar
    ♪ Studio:-
    Maruni
    --------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Prakash Bhatta
    🎬️ Artists:-
    Pashupati Sharma
    Ramesh Raj Bhattarai
    Khuman Adhikari
    Sandeep Neupane
    Devi Gharti
    Samjhana Bhandari
    Janaki Tarami Magar
    Luvina Sharma
    🎬️ Cinematographer:-
    Ajay Regmi
    🎬️ Editor:-
    Bishnu Sharma
    🎬️ Mua:-
    Sakshyam Pudasaini
    🎬️ Special Thanks:-
    Arjun Kumar Sharma
    🎬️ Post Production:-
    Sai Vision Pvt. Ltd.
    01-4102684
    © Pashupati Sharma, 2021
    ------------------------------------------------
    Social links:-
    Facebook:- / pashupatipat. .
    G+:- tinyurl.com/yc...
    Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1,7 тис.

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 3 роки тому +375

    सफलताको मुरी मुरी शुभकामना प्यारो साथी ❤️❤️

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 3 роки тому +4

      🙏

    • @sumitraghimire5158
      @sumitraghimire5158 3 роки тому +1

      Ha ha ha so jukauni khalko song raixa suru ma khushi huni pura song suney paxi manai khinna huni so nice

    • @khimpaudel9317
      @khimpaudel9317 3 роки тому +4

      Nice

    • @subinasubina8103
      @subinasubina8103 3 роки тому +1

      Wow 👍👍👍👍👌👌👌👌💕💕💕💕💞💙💛💚💕💕💕👏👏👏👏

    • @devipaudel3478
      @devipaudel3478 3 роки тому +1

      Such a great 👌 song ❤️❤️

  • @Goman0591
    @Goman0591 3 роки тому +36

    यो गीत त मेरो नै जीवन म आधारित जस्तै रेछ सारै मन छोयो 🥲 सबै टिमलाई मुरी मुरी धन्यवाद र शुभकामाना 🙏🙏

  • @princelamsal1373
    @princelamsal1373 3 роки тому +62

    नमस्कार म पृन्स लम्साल कति मार्मिक गीत बजार लियर आउनु भयो पसुपती अंकल को गीत सबै हिट छिटो करोडौं को कल्ब मा पुगोस सफलता को सुभकामना यक मुस्ट सम्मान हजुर हरु लाइ🙏🙏🙏

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 5 місяців тому +2

    अति नै मार्मिक गित गाउनु भएको धन्यवाद छ पशुपति दाइ , मलाइ त यो गित सार्है मनपर्छ।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shresthahk
    @shresthahk 3 роки тому +44

    हैट, पशुपती सर, बिदेशिएका दाजुभाईको पिडा सर्लक्कै उतार्दिनु भयो गीतमा । धन्यवाद है तपाई लगायत सम्पूर्ण टिमलाई नै ।

  • @DeviGhartiMagarOfficial
    @DeviGhartiMagarOfficial 3 роки тому +76

    म पशुपती दाइ को आमा😍

    • @sabalghimire6922
      @sabalghimire6922 3 роки тому

      @Kumar Aryal Kumar geet ko video ma

    • @sailesneupane6778
      @sailesneupane6778 3 роки тому

      नमस्कार आमा

    • @achyutrajtimilsina7014
      @achyutrajtimilsina7014 3 роки тому

      Rugicihch,yghtut

    • @RupaKhadka-iy4ih
      @RupaKhadka-iy4ih Рік тому

      @Kumar Aryal Kumar kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkķkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkķkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk

    • @rishiramsapkota7169
      @rishiramsapkota7169 Рік тому

      ​@Kumar Aryal Kumar l😅

  • @santoshbista5100
    @santoshbista5100 3 роки тому +65

    पशुपति शर्माको एक्दमै ठुलो fan म अनि यो गीत को lyrics ani music एक्दमै मन पर्यो धेरै सुभकामना 💕💕💕always lop uu pashupati daaa

  • @anilbabu3711
    @anilbabu3711 3 роки тому +39

    यो पो हो त, वास्तविक गीत ! पशुपति शर्मा लगायत सम्पूर्ण टीमलाइ धेरै धेरै बधाई. तथा शुभकमना !

  • @PashupatiSharma
    @PashupatiSharma  3 роки тому +251

    परदेशीको कथा "पैसाको बिटो" लिएर आएको छु माया गर्दिनु होला है,मलाई निस्वार्थ रुपले साथ दिनु हुने Ramesh Raj Bhattarai Khuman Adhikari Sandeep neupane Devi Gharti Magar Janaki Tarami Magar Samjhana Bhandari Luvina Sharma सबै गायक गायिका प्रती नतमस्तक छु,

    • @beebklamixaney2154
      @beebklamixaney2154 3 роки тому +4

      आखामा राख्दा नि नबिझाउने अनि सधै मुटुको कुनामा लुकाएर राख्न मन लाग्ने हजुरको यो प्रस्तुती हजुरको गला र कला दुबै को ठूलो फ्यान हु । हजुर को हरेक गित रिलिज हुनु भन्दा नि पहिला बाट नै wait गरेको हुन्छु हजुरको हरेक गित जति सुने पनि नपुग्ने जति तारिफ गरेपनी नसकिने जति हेरेपनी आँखा नदुख्ने र जति तारिफ लेखेपनी नसकिने छ्न । हरेक गित को हरेक शब्द र अभिनय लाई म आफ्नो शब्दमा बयान गर्न सकिन । स्याङ्जा बाट हजुर को ठूलो फ्यान म बिबेक। जय सङ्गित , जय पशुपती शर्मा जय नेपाल 🙏🙏🙏

    • @beebklamixaney2154
      @beebklamixaney2154 3 роки тому +1

      हजुर को ठुलो fan म हजुर को सबै गित मेरो phone मा राखेको छु हजुर ले गाउनु भएको गित मलाई एकदम मन पछ ता कि मइले बयान नै गर्न सक्दिन कति मन पर्छ भनेर मइले हजुर को गित दिन मा 10,000 चोटि सुनछु जति सुने पनि मन नै भरिन हजुर को म ठुलो fan। यो गित मलाई एकदमै मन पर्यो यो पनि अनि सबै हजुर ले निकालनु भएको कुनै कुनै गित सुन्दा रुन मन लाग्छ ।हजुर लाई एकदिन भेटे भने अङ्गालो हालन मन छ अनि हजुर को आशिरबाद लिन मन छ । थाहा त छैन हजुर सँग भेट हुन्छ कि नाइ भगबान सँग प्रथना गरे छु हजुर सँग एकचोटी भेट होस। हजुर लाई आउनी दिन को धेरै धेरै शुभकामना दिन चाहान्छु। म भगबान सङ्ग सदै हजुर को प्रथना गरेर हजुर र हजुर को सबै परिवार को बारेमा हजुर र हजुर को परिवार लाई कहिले पनि केही झैझमेला नहोस भन चाहान्छु । धेरै धेरै माया अनि सम्झना । love u so much sir. Best wishes for ur comming days . I always miss u a lot .😘😍😘😍

    • @beebklamixaney2154
      @beebklamixaney2154 3 роки тому

      Sir plz comment reply dinuna sano comment xodinu na hjr ko big fan lae plz

    • @arunadhakal2074
      @arunadhakal2074 3 роки тому

      हजुर का सबै गित हरू मलाई धेरै मन पर्छ दाजु,,
      तर यो गितले मनै छोयो।
      सफलताको धेरै धेरै शुभकामना दाजु हजुर लाई।।।

    • @btthapaido9166
      @btthapaido9166 3 роки тому

      अति राम्रो गित छ होइ दाजु

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial 3 роки тому +2

    आहै!!! उत्कृष्ट गीत, सलाम पशुपति दाइ 🙏

  • @aayanneupane5173
    @aayanneupane5173 3 роки тому +33

    दोश्रो कमेन्ट मा परेछु 😁❤️❤️😍 साह्रै आत्तुर छु दाइ को मीठो दशै को कोशेली सुन्न ❤️😍 साथै आउदै गरेको बिजया दशमी तथा सुभ दिपावलिको हार्दिक मंगलमय सुभ कामना व्यक्त गर्न चाहान्छु सम्पुर्ण मा 😍😍

  • @badrisapkota6850
    @badrisapkota6850 3 роки тому +5

    पशुपति शर्माका सवै गितले समाजकाे यथार्थ चित्रण र सकरात्मक सन्देशलाई समेटेका हुन्छन । यस गित पनि अत्यन्त राम्रो छ, वधाई तथा शुभकामना यहाँलाई ।

  • @arunadhakal2074
    @arunadhakal2074 3 роки тому +42

    यो गितले सारै मन छोयो 😭,,, निकै मार्मिक गीत
    सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️🌹🌹

  • @amrittamang4811
    @amrittamang4811 3 роки тому +9

    pashupati sharma is great brilliant your concept your lyric and music..that's real in life .यो अहिले घटेको घटना लाई येसरी दर्साउनु भयो ।अती नै मन पर्यो 🙏🙏🙏🙏🙏

  • @paudelnirjala84
    @paudelnirjala84 3 роки тому +10

    आहा साह्रै मन छुने गीत पशुपति दाइ😥😥🙏🙏🙏हजुरका सिर्जनाहरुमा खोट लाउने ठाउँ नै काहीं हुदैन दाइ समाज लाई गीतमै उतार्दिनु हुन्छ🙏🇳🇵सफलताको शुभकामना दाइ❣️

  • @khushikhatiwada5264
    @khushikhatiwada5264 3 роки тому +21

    आहा कति सान्दर्भिक मार्मिक गीत मनै छोयो हार्दिक बधाई तथा सफलताको कामना पशुपति दाइ लगाएत👏👏😍😍 सबैलाई

  • @sureshgc5645
    @sureshgc5645 3 роки тому +24

    आहा कति यथार्थ गीत हो सारै मन पर्‍यो सम्पूर्ण टिम लाई सफल्ता को शुभकामना 🌹🌹❤️❤️ हाल दुबई ।

  • @tarjanmahatara9886
    @tarjanmahatara9886 3 роки тому +2

    साच्चिकै मन छुने वास्तविक पर्देसिको जिबन सङ संबंधित गित गाउनु भएकोमा आदरणीय दाजु पसुपती सर्मा जुलाई धेरै धेरै धन्यवाद सहित धेरै धेरै सुभकामना

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 роки тому +14

    मेरो पनि मलेशिया मा यो गित को सब्द जस्तै पिडा छ. पशुपति सर्मा को घर परिवार लगायत सबै लाई गित बाट जवाफ राम्रो दिनु भको छ. धेरै धेरै धन्यवाद छ यो गित सिर्जना गर्नु हुने सर्जक लाई. गित ले मेरो मन छोयो. 🙏

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +11

    विदेशमा दुख गर्ने र नेपालमा बसेर आशा गर्नेहरूको यथार्थ कथा , साह्रै चित्तबुझ्दो गीत ।

  • @padampoudel1315
    @padampoudel1315 3 роки тому +44

    सार्है राम्रो छ गित बधाई छ तपाईहरुलाइ सबैले माया गर्दिनुहोला गित मनै लोभ्याउने खालको छ।big fan khuman daju n pashupati sharma daju😍😍😍😍😍😍

  • @buddhijungkarkee3570
    @buddhijungkarkee3570 3 роки тому +3

    मलाई कलाकारमा अत्यन्तै मन पर्ने पशुपती दाजु हो!!र दाजुको हरेक गीत राम्रा र उत्कृष्ट हुने गर्छ्न यो गीत प्रदेशिको पिडा मर्म को बारेमा रहेछ राम्रो लाग्यो!!र यो गीतमा आबद्ध रहनुहुने सम्पुर्ण कलाकारहरुलाई सफलताको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु!!!" जय पशुपती शर्मा दाजु"

  • @SamjhanaBhandari1
    @SamjhanaBhandari1 3 роки тому +370

    नमस्कार सबै मा 🙏आदरणीय अग्रज दाइ दिदिहरु सग को सहकार्य परदेशीको कथा "पैसाको बिटो" लिएर आएका छौ माया गर्दिनु होला अनि लाइक कमेन्ट सेअर कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया पनि दिनु होला धन्यवाद ।।
    🙏❣️🙏

    • @rameshthamman796
      @rameshthamman796 3 роки тому +4

      Best song hajir

    • @santoshthapa7420
      @santoshthapa7420 3 роки тому +3

      बधाई छ ।

    • @craft00977
      @craft00977 3 роки тому +1

      Marma sparsi xa

    • @gambhirmahatara9850
      @gambhirmahatara9850 3 роки тому +2

      बिटो नहि बुटो होला नि सम्झना जी हामी परदेशी को कथा सारै मिठो छ

    • @devirambishokarma9597
      @devirambishokarma9597 3 роки тому +1

      म टिकटक लाईभ बाट आको है

  • @bhagiramkhatri6485
    @bhagiramkhatri6485 3 роки тому +5

    प्रदेशिको मर्म समेटिएको गित सुनेर सार्है आनन्द लाग्यो। हामि सम्पुर्ण प्रदेशिको साथ छ तपाइको यो शिर्जनालाइ। best wishes for nice song🙏🙏

  • @shankarthapa2946
    @shankarthapa2946 3 роки тому +43

    कति मार्मिक गित साच्चै बिदेशी भुमिमा बसेर यो गीत सुनिरहदा आफ्नै जिन्दगिमा मेल खायको जस्तो अनुभव भयो अनि गित अति समयसान्धर्भिक लाग्यो सफलताको शुभकामना

    • @basantakumarbudha4313
      @basantakumarbudha4313 3 роки тому

      मलाइ लाग्थियो माया त मन सङ्ग हुन्छ तर म भ्रम मा रैछु यहाँ त माया हुनलाइ कि यक अर्का को अङ्गगालो मा टासीनु पर्दो रहेछ कि त धेरै धन पैसा चाहिदो रहेछ्

  • @narayankhadka4680
    @narayankhadka4680 3 роки тому +3

    बहु प्रतिभाको धनि पशुपति दाइ हजुरको बयान गर्ने कुनै शब्द भेटिन , शुभकामना 🙏

  • @dilbahadur
    @dilbahadur 3 роки тому +95

    यथार्थ कुरालाई समेटेर बनाएको शब्द अनि भिडियो अति राम्रो छ। टिमका सबैलाई सफलताको शुभकामना छ।💐💐💐🥀🥀🥀

    • @lekhnathdhungana6486
      @lekhnathdhungana6486 2 роки тому

      Juuuuuuùuuhuuùuuùùùuùùuuuuuùuuuuuùuuuuuuuùuùuuùuùuuuùùuùuuuuuuùuuùuùuuùùuùùuuuùuùùùuùuuuuùùùùùuuuuuuuuùuuuuùùuuuuuuuuuùuùuuùuùuuuuuuuuuuuuuuuuuuùùuùuuuuuùuùùuuùuùuuuùùuùuuuuùuuuuùuuuùuùuuuuuuuuuuuuuuuuuuùuuuuùuuùuuuuùuuùuuuùùùuuuuuùùuuuùuùuuùuùuùuùuuuuuuuuuùuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuùuuùuuuuuuùuuùuuuuuuuuuuuuuuuuuuuuuu

  • @subashpaudelabiral3936
    @subashpaudelabiral3936 3 роки тому +5

    हामी प्रदेशीको यथार्थ भाव समेटिएको उत्कृष्ट प्रस्तुति 😍😍

  • @dhirendraacharya6774
    @dhirendraacharya6774 3 роки тому +20

    आह❤️👌कति मीठो गित 😍 सफलता को शुभकामना दाइ 🙏

  • @himalkc3538
    @himalkc3538 3 роки тому +3

    विदेश बाट हेर्दै छु दाजु आँखा नै रसायो यथार्थ गीत मनै छोयो 🙏💐💐

  • @gitatiwari5424
    @gitatiwari5424 3 роки тому +24

    विदेशीको कथा बेथा बोकेको गीत धेरै राम्रो लाग्यो बधाई छ कलाकर टीम हरुलाई सफलताको सुभकामना❤️❤️❤️❤️

    • @chandraadhikari4698
      @chandraadhikari4698 3 роки тому +1

      हजुर, पशुपति जि,हाई,हाई,बधाई

  • @takataktaxi
    @takataktaxi 3 роки тому +1

    धेरै पछि यथार्थ गीत सुन्न पाइयो जय पसुपती

  • @tilakdevkota9561
    @tilakdevkota9561 3 роки тому +31

    गित ले सारै मान छोयो यति राम्रो गीत सिर्जना गर्ने सम्पुर्ण टिमलाई धेरै धेरै आभार छ ???

  • @dirghashahi4596
    @dirghashahi4596 3 роки тому +2

    सारै मीठो छ गीत सम्पुर्ण प्रती अग्रिम सुभ कामना 🙏👌

  • @asmitavhandari2337
    @asmitavhandari2337 3 роки тому +134

    Best wishes nice song

  • @bairagikamal1048
    @bairagikamal1048 3 роки тому +1

    पशुपति दाजुको ठूलो फ्यान म! पशुपति दाजुले जे ल्याउनु हुन्छ आगो बाल्नु हुन्छ खतरै शब्द चयन गर्नु भएछ।सबैको अभिनय एकदमै उत्कृष्ट लाग्यो।trending no1. पुर्याउनु परो है सबै मिलेर।जय पशुपति शर्मा दाजु।

  • @sabitribhushal5432
    @sabitribhushal5432 3 роки тому +30

    साह्रै राम्रो गित गाउनुभएको छ सम्पूर्ण कलाकारहरूलाई बधाई तथा शुभकामना छ..... पोखराबाट

  • @moderntvnepal
    @moderntvnepal 3 роки тому +1

    great creation. पशुपति शर्माको हरेक गित गितमात्रै हुदैन त्यसमा सामाजिक यथार्थ अनि कुनै न कुनै सामाजिक चेतना पनि हुन्छ। खै कुन उपमा दिउ मा आदर्णिय पशुपति शर्मा कुनै शब्द नै छैन। 🙏🙏🙏

  • @bhandaribimala3414
    @bhandaribimala3414 3 роки тому +8

    यथार्थ चित्रण गरि बनाएको गीत साच्चीकै मन छोयो। सफलताको शुभकामना

  • @samjhanasubedi1539
    @samjhanasubedi1539 3 роки тому +4

    मन छुने शब्द☹️सफलताको शुभकामना पशुपति शर्मा दाइ लगाएत सम्पूर्ण टिमलाई😍

  • @shivadhakal8797
    @shivadhakal8797 3 роки тому +102

    समाजमा चलिरहेको यथार्थता समेटेर गित बनाउनु भएछ दाइ सफलताको शुभकामना 😊

  • @suryamukti2841
    @suryamukti2841 3 роки тому +7

    बहुप्रतिभाशली दा पशुपति!!🤗❣️

  • @sandhyaregmi3326
    @sandhyaregmi3326 3 роки тому +23

    समाजका हरेक घटनाहरुक आफ्ना सिर्जना मार्फत यथार्थ चित्रण गर्ने गायक पशुपति शर्मा 🙏🙏 के भनु कसरी बयान गरुँ कुनै शब्द नै भेटिन दाजु 😊सफलता को धेरै धेरै शुभकामना

  • @santosh.sharma20
    @santosh.sharma20 3 роки тому +4

    अरबको खाडीमा फलामको खाटमा सुतेर सुन्नदा साह्रै मन छोयो साह्रै मार्मिक गित

  • @adhikarigovinda2045
    @adhikarigovinda2045 3 роки тому +21

    गीत राम्रो छ बधाई साथै सफलताको शुभकामना 💖❤️❤️❤️❤️❤️💖💓👌

  • @KirtikaGurung-i5g
    @KirtikaGurung-i5g Рік тому

    शब्द हरु नै मिठो , मन छुने शब्द हरु
    यो गीत सुरु देखि अन्तिमसम्म सुन्नु को लागि मैले कति धेरै नाम लेखे तर हुदैन थियो बल्ल आज भयो ❤❤

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 3 роки тому +7

    what a best song pashupati dai
    देख्ने लाई आहा छ भन्नेलाई सजिलो भोग्ने लाई थाहा छ उत्कृष्ट गीत उच्च सम्मान गीत युनिट सबै सबैलाई ट्रेन्डिङ् १ मा पुगोस् 🤗🤗🤗😍😍😍 बधाई शुभकामना 🤩🤩😍🤗🤩🤩🤗😍😍

  • @gayatribc1669
    @gayatribc1669 Рік тому +1

    आहा लास्टै मिठो गीत ❤ हाँसु कि ❤रूम पशुपति दाई ❤ सफलताको सुभकामा,, सन्देश मूलक ❤❤❤❤

  • @skrayamajhi4970
    @skrayamajhi4970 3 роки тому +10

    यथार्थ । हामी प्रदेशि को गित बनेछ । धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई😍😍😍

  • @jamunabhattarai532
    @jamunabhattarai532 3 роки тому +1

    टोल समाजमा घटेको यथार्थ घटनामा आधारित गित निकाल्नु भयको रहेछ एकदम राम्रो गित,यो गित सुनेर मानिसहरूमा धेरै परिवर्तन आआेस साथै बिदेश गयको किन हो भन्नि कुरा पनि बुझउन।सम्पुर्ण टिमलाई धेरै -धेरै बधाई।

  • @पुष्पापाैडेल

    कति मार्मिक गित आयेछ प्रदेशीलाइ थाहा छ कति पिठा छ भन्ने बस्नेलाई थाहा हुन्छ फलानाे अाइथि केही दिन भन्छन दियपनि दिदा सम्म हाे अनि कसरी मन बुझाउने हाे र भगवान् सारै मन छुने गित अायछ सफलताको सुभकामना प्याराे भाइ पशुपति शर्मालाई 🙏🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️😭😭😭😭😭😭16 बर्ष भयाे केही गर्न सकिन 😭😭

  • @ajaypandeyofficial11
    @ajaypandeyofficial11 3 роки тому +6

    नेपाली समाज को यथार्थ चित्रण हुने यति सुन्दर गीत साचिनै मन देखि सलाम छ दाइ सुभकामना🙏❤️😘

  • @premnath6700
    @premnath6700 3 роки тому +2

    लाखौंको वास्तविक जिबनमा मेल खाने गित धेरै धेरै राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना ❤️❤️❤️

  • @sujaljaishi5152
    @sujaljaishi5152 3 роки тому +5

    अतिनै मार्मिक गित😪
    Best wishes!! All team🙏

  • @prakashghimire2805
    @prakashghimire2805 3 роки тому +2

    अत्यन्त मर्मस्पर्शी शब्द दाजु। सफलताको शुभकामना ।

  • @kingofkitchen6945
    @kingofkitchen6945 3 роки тому +5

    Great Songs Great man pashupati sharma .. salute 🙏🙏🙏 नेपालको सान नेपालको गौरव नेपाली संगीतको हिरो

  • @श्रीकृष्णश्रीराम

    समय सान्दर्भिक गित बनाउनु भएको रहेछ पसुपती जि सफलताको कामना छ धन्यवाद खुमन देबि लगायत सम्पुर्ण टिमलाई

  • @bishalbishwakarma1348
    @bishalbishwakarma1348 3 роки тому +5

    हरेक शब्दले मन छाेयाे सफलताकाे शुभकामना

  • @rajendradulal3258
    @rajendradulal3258 3 роки тому +2

    सम्पुर्ण टिम लाई शुभकामना 😊😊

  • @ritagurung6429
    @ritagurung6429 3 роки тому +12

    शुभ बिहानि 🌞😍
    धेरै धेरै राम्रो 😍

  • @surajpoudel2062
    @surajpoudel2062 3 роки тому +10

    I am so excited when I see the two legends khuman and pasupati together 💝💝☺🤘

  • @prashantpaneru8485
    @prashantpaneru8485 3 роки тому +8

    स्याङ्जाको सान पशुपति दाइ 😍😍😍😍

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 3 роки тому +11

    आहा कति मिठो प्रदेशिको मनै छुने गित ❤️🌹।
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

  • @deviram284
    @deviram284 3 роки тому +8

    यो त कथा मेरै जस्तै लायो 😘😘😘🌄🌄🌄🌄🌄🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 роки тому

    आहा!अत्यन्तै उत्कृष्ट दशै गीत पशुपति शर्माका हरेक गीत समय सान्दर्भिक हुन्छ बिदेश हुने सम्पुर्ण दाजुभाइ दिदीबहिनीको पिडा के छ् घरमा बिदेशमा पैसाको बुटो हुन्छ जस्तैः गर्नुहुन्छ सायद सबैका परिवारले सोछे जस्तो काहा हुन्छ र बिदेशमा पनि सम्पुर्ण टिमलाई सफलताको शुभकामना !!❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @AnilPandey-zb7iz
    @AnilPandey-zb7iz 3 роки тому +9

    अहा कति राम्रो गित दाजु हजुरको । सफलता सुभकामना दाजु।

  • @saugatgurung4297
    @saugatgurung4297 3 роки тому +1

    जय हाेस पशुपति शर्मा ज्जु काे अतिनै मर्मिक गित।

  • @sherbahadur9564
    @sherbahadur9564 3 роки тому +8

    धेरै राम्रो छ अग्रिम शुभकामना सबैलाइ।।

  • @nabinpokharel3473
    @nabinpokharel3473 3 роки тому +1

    आहा ❣️ सारै राम्रो सिर्जना गर्नु भएछ

  • @mahendrasapkota852
    @mahendrasapkota852 3 роки тому +6

    very nice songs..म चाहिँ 16 भिउज जादा हेर्दै छु है धेरै धेरै शुभकामना गित करोडौं मा प्रवेश गरोस् ।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 3 роки тому +1

    आहा साह्रै मन छोयो पशुपति दाई ,,, हो तनि का हैन् के बिदेस मा पैसाको बुटो छ र टिपेर ल्याएर दिने,,,, बास,,,,माटो खरानी बनायौ दाई गीत बाट 👍👍🙏🙏❤️❤️ जय होस्
    मनी आउदै छु दाई पैसा टिपन 😁😂😂😭😭😭

  • @susangharti6896
    @susangharti6896 3 роки тому +6

    King of reality word
    Paspauti Sharma 😘❣🌻

  • @indiragyawali6803
    @indiragyawali6803 3 роки тому +1

    आहा निकै राम्रो गित गाउनुभयो दाजु र दिज्यु पर्देशीको पीडा यहि हो 🙏🙏🙏

  • @suzzankshetri2566
    @suzzankshetri2566 3 роки тому +5

    समसामयिक विषय वस्तु लाई गितमा समेटनु भएछ शुभकामना सम्पुर्ण टिमलाई

  • @nepalnepal.6441
    @nepalnepal.6441 3 роки тому +8

    सामाजिक यथार्थपरक ,सन्देशमुलक गित बनाउनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना पशुपति शर्मा सर ...👏👏👏👏👍️👍️👍️👍️💗💗❤️❤️

  • @surakshyakandel3704
    @surakshyakandel3704 3 роки тому +5

    Best wishes for all entire team .. गित सारै राम्रो बनेको छ्❤️💓

  • @KamalOfficial8558
    @KamalOfficial8558 3 роки тому +1

    असाध्यै राम्रो लाग्यो ❤️❤️

  • @aayusha2006
    @aayusha2006 3 роки тому +5

    lots of love 💘pasupati sharma sir 🙏

  • @Dinesh.Belbase
    @Dinesh.Belbase 3 роки тому +1

    Hasni ki rune 🤣🤣😭😭😭 yek dam ramro x real kahani ❤️❤️❤️❤️❤️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 роки тому +5

    अति नै मार्मिक गितको भिडियो मन छोयो अहिले कतार देखि हेर्दैछु

  • @suchanathapa6256
    @suchanathapa6256 3 роки тому +2

    सबै कलाकार हरु मा नमन समय सान्दर्भिक गित 😍😍😍

  • @AAASJUNS
    @AAASJUNS 3 роки тому +4

    फरक खालको गीत अति राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💐💐💐

  • @bikramthapa5168
    @bikramthapa5168 Рік тому

    हार्दिक बधाई छ.. सम्पुर्ण नेपाली मन छन पशुति शर्मा ..❤❤

  • @subarnabahadurbhandari4142
    @subarnabahadurbhandari4142 3 роки тому +12

    Yes,this is #Pashupati and its best...what a lyrics and the amazing concept.Pashupati was the best,is the best,and will remain the best for the lok dohori industry.Huge respect🙏🙏.Truely a legend💖❤️

    • @sugamshrestha6689
      @sugamshrestha6689 Рік тому

      येस थिस #पहुपती अन्द इत्स बेस्त व्हत अ ल्यृक्स अन्द थे अमजिङ कोन्केप्त पशुपती वस थे बेस्त ईश थे बेस्त अ

  • @JIT_LAMA
    @JIT_LAMA 2 роки тому

    यथार्थ पर्देशिको जिन्दगि सङग जोडिएको यो गीत अत्यन्तै मिठो र आनन्द लाग्यो पशुपती दाजै तपाईं को स्वर मा खै कस्तो खाल्को जादु छ अचम्मै लाग्छ सार्है मीठो लाग्छ लाग्छ तपाईको स्वर पशुपती शर्मा

  • @ranahumu1997
    @ranahumu1997 3 роки тому +4

    निकै मार्मिक गीत सफलताको शुभकामना सम्पुर्ण टीमलाई

  • @sagargurung228
    @sagargurung228 3 роки тому +6

    समाज मा भै रहेको यथार्थ कहानी समेटिएको र पर्देशी को दुख पीडा एकदम राम्रो सङ्ग देखाउनु भएको छ सम्पुर्ण टिमलाई सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @jyotilohani8989
    @jyotilohani8989 3 роки тому +16

    बास्तबिकता बोकेको गीत सफलताको शुभकामना सबै टिम लाई

  • @poojakharal1376
    @poojakharal1376 3 роки тому +1

    Wow सब्द त मनै छुनि रैछन😊❤️

  • @hariprasadpadhya9483
    @hariprasadpadhya9483 3 роки тому +5

    Akdamai man xhoyo yo geet le hami pardesi ko ke nai xha ra jindagiand badhai xha sabaijana lai 🙏🙏🙏🙏🙏

  • @gobinbk5720
    @gobinbk5720 3 роки тому +1

    धेरै राम्रो लागो सुभकामना सबै तिम लाइ🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇦🇪❤️

  • @kingofkitchen6945
    @kingofkitchen6945 3 роки тому +4

    कस्तो मीठो गित मनै छोयो
    आँखा बाट आँसु रसायो 😢😭😢

  • @suryasunar4253
    @suryasunar4253 3 роки тому

    विषम परिस्थितिमा हाम्रो समाजमा भएगरेका यथार्थ घटनामा अाधारित कुराहरुको समिस्ण् चित्रण, धेरै राम्रो गित साथमा अभिनय पनि। अाशा छ यश गितलाई सुनेर हेरेर केही हदसम्म समाज अनि परिवारले प्रदेशिको व्यथा बुझ्नेछन। यति मर्मश्पर्षि गित बनाउनु भएकोमा धन्यवाद सम्पुर्ण टिमलाई। जय लोकगित जय लोक सँगित।

  • @hamrolumbini7580
    @hamrolumbini7580 3 роки тому +5

    आहा!सार्है मिठो गित,सम्पुर्ण टिमलाइ सफलताको सुभकामना!!!

  • @subaswaiba5142
    @subaswaiba5142 3 роки тому

    आहा निकै मन छुने गित..म अहिले साउदी बाट 👉️सबै जना पर्देशिको घर्मा यस्तै हुदा रहेछ कस्को रहर पुर्याइदिनु ...आफ्नो रहर इछ्या बन्दगी राखेर उनिहरुको खुसिको लागि बस्नु परेको छ.....

  • @sumankhanal3882
    @sumankhanal3882 3 роки тому +7

    Good morning everyone nice voice and video in this society all the best all team 😍😍 lot’s of love from japan 🇯🇵

  • @tikaramrijal3329
    @tikaramrijal3329 3 роки тому +1

    हामी प्रदेशीको सारै मन छुने गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @bhandarigita7268
    @bhandarigita7268 3 роки тому +6

    Heart touching song ,huge congratulations to all for this beautiful songs

  • @bijaysunar
    @bijaysunar Рік тому

    आदरणीय बहुचर्चित पशुपति ज्यु को हरेक शब्द हरु ले भित्री मन छुन्छ

  • @puransapkota3668
    @puransapkota3668 3 роки тому +5

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❣️❣️