धेरै भन्दा धेरै राम्रो छ यो हेद्राबाद बिर्यानि हाेटलकाे खाना सेवा सुविधा र बुटवलको नेपालगन्ज राेडमा मट्का लस्सि त अझै राम्रो छ म पनि यहाँ गएर बिर्यानि खाएको छु ।
म रोल्पालि हु हाल घोराही देखि हेर्दै छु म पनि एउटा व्यवसायी हु लाै साह्रै खुसि लाग्यो रोल्पा मा पनि यस्तो तेक्निक भएको व्यक्तिको हुनुहुदो रैछ कृपया मलाई यहाँको नम्बर र लोकेसन चाहियो मनि आउदै छु बुटवल माछा मासु संगै बिरहानि खान🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤘🤘🤘🤘
Hami nepali ko habit nai yahi ho ki paisa kamayo bhane shaan diyera hidnu padne ya basnu parne. K yo saab shaan aarulai k dekhauna jaruri hun6 r???? Simple living style ma basnu mildaina
Yesko business damadol vayo .... अब बन्द गरेर बस्दा हुन्छ । अनुगमनमा छाला टाउको आन्द्रा पुरानो फोहोरी मासु भेटेपछि बुटवल बासीलाई बल्ल यसको कर्तुत छर्लङ्ग भयो। तर जरिवाना जम्मा २० हजार मात्र तिरायो ।

Esko teknik vaneko kuiyeko masu halni raixa butwal KO mahanagarpalika le Banda gardiyo
दुःखको कुरा आज यो बिर्यानी पसलको आखा लायो 😢😢😢😢😢😢😢😢😢
बिरोधी र जल्नेहरुले अफवाह फैलायो
k vayeko hora ?? plz vannu na
हेर्ने कथा भन्ने सो भन्दा तपाईहरुको यो कथा साह्रै उत्कृष्ट लाग्यो
Good luck 👍
very nice
अझ उचाईमा पुगाेस दाइ सलाम छ।🙏🙏❤️
Ma last year tyaha ako thiye mali dheri nai MN preko 🎉❤ ma jhile auda biryani and full 🐔 khaki hunxu 😊 🙏 ajhi ramro hos 😊
Hami nepali ko habit nai yahi ho ki paisa kamayo bhane shaan diyera hidnu padne ya basnu parne. K yo saab shaan aarulai k dekhauna jaruri hun6 r???? Simple living style ma basnu mildaina
सम्मान छ दाइ हजुरलाई।
गुट्खा खादो रहेछ यो साउ ले कुट्खा खाने मान्छे लाई सारै घिन लाग्छ
मनै छोयो सलुट छ दाजु लाई
Xixi
Good
Good job sir🎉🎉🎉🎉
Hor
बेबसाय.राम्रो.नाम.नेपालि.हुनूपर्छ.किन.बिदेसि.नाम.राख्नु॥😊
Good job 👏👍
२-४ दिन अघि मात्रै एउटा हैदराबादी बिरयानी पसलमा छापा मारेको खबर नेपाली मीडियामा आएको थियो, त्यो कहाँको परेछ ?🤔
Very good
good job🎉🎉🎉
I love biryani 😊.
एउटा ले प्लेन चढेर हैदरावादी कुहिएको मासु सहित को बिर्यानी खानलाई
स्क्रिनमा लाेकेसन र माेबाईल नम्बर दिनुभएको भए धेरैलाई सुविधा हुनेथियो म झापा बाट अाउदैछु बिर्यानि खान बुटवलमा ।
Good job
कुहिएको मासु बिरियानी खान जाऊ news हेर्दैन कि क्याहो
kuiyeko masu saga biryani rice wow😁
हेदराबादी हैन ब्रो हैदरावादी हुन्छ बिरानी हैन बिर्यानी हुन्छ ! पहिला नेपाली बोल्न सिक्नुस प्रस्तोता महोदय !
Kuhiyako masu vanerw yasko naramro image midia ma aisakyau tw😂😂
Matka ma chahi pakeko haina arko bhado ma pakayera matka ma varera dido raix khanauda hernu testo vari pakx r🤔
Ilove barine
1 hapta agadi kuhiyeko masu ko biryani bechne bhanera news aayeko thiyo ta yahi restaurants ho ki kun ho
कारबाही भयो भन्ने समाचार सुन्छु त 🤣🤣🤣🤣🤣
किन कारबाई भको होला सर?
@@SalinSingjalikuhiyako masu banayako vetyau re
ktm ma kholnu paryo
कुइयको मासु भएको यस्मै होइनर
ठग हरु कुहियको मासु बेच्ने गर्छ्न
कुहिएको मासु खादापनी नचिन्ने कस्तो जिब्रो त 😂😂😂
होनि सीप र तेस्ट संग खेलवाड नगरैा कृपया 🙏🙏@@sukmantamang1967
Yesko business damadol vayo .... अब बन्द गरेर बस्दा हुन्छ । अनुगमनमा छाला टाउको आन्द्रा पुरानो फोहोरी मासु भेटेपछि बुटवल बासीलाई बल्ल यसको कर्तुत छर्लङ्ग भयो। तर जरिवाना जम्मा २० हजार मात्र तिरायो ।
Location kata ho
Butwal Nepalganj road
Nepalgunj road butwal
mitho vandai nanathari ko rang khayeko tha xaina
Ka ho ni
Kun mori ko akha Lago 😂😂😂
कुएको मासु बेचने रेस्टटुरेन्ट
Hygiene less biryani don't eat there