मेरो देशको ब्यथा || Mero Desko Betha - Suman Pariyar | New Nepali Lok Geet 2081
Вставка
- Опубліковано 13 жов 2024
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#suman_pariyar
#loksong
#livedohori
______________________________________________________________
🎶 Audio Credits:-
♪ Song:- मेरो देशको ब्यथा || Mero Desko Betha
♪ Vocal:- Suman Pariyar
♪ Lyrics:- Suman Pariyar
♪ Music:- Suman Pariyar
_______________________________________________________________
Singer:
♬ Suman Pariyar
_______________________________________________________________
Musician
Mayur Studeo Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Suman Pariyar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
निकै मन्छोयो सुमन बाबु देसमा घटेका घटना सम्मानछ बाबु
१००%समय सुहाउँदो गित आयो है देसको यथार्थ बोकेको गित सफलता को शुभकामना
आहा साह्रै मन रुवायो यो गीतले साँच्चिकै देशमा घटेका विभिन्न घटनाहरू र देशको आर्थिक समस्या समेटिएको गीत धेरै धेरै धन्यवाद सुमन सर❤❤😢😢
नेपाल-मा घतेका घत्नाहरूर देशका नेता हरूलाईआन्नदछ है सुमनशर यो गित गानुभयो तपाईलाईधेरै धेरै बधाई छहै❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
आहा कति मिठो गित गाउनुभएको सुमन दादाले❤❤❤❤❤❤❤❤
आहा सारै राम्रो गित गाउनु भयो सुमन भाई ❤❤❤❤
यो गित ले मेरोआखा रसायो❤❤❤
अाेहाे य गितले धेरै रुवायाे कस्तो मार्मक गित रहेछ भाइ😭😭😭😭😭
ल बधाई छ सुमन भाइ यति राम्रो गीत बनाउनु भयो 🎉🎉🎉❤❤❤
अाहा कति मार्मिक शव्द अहिले जे भएको छ त्याे गित गाउनु भएकोमा धेरै धेरै धन्यवाद मन कस्तो कस्तो भए हाम्राे देशमा यहि नै भएको छ ।❤❤❤❤❤
साह्रै मन रुवायो यो गितले देशमा घटेका घटना लाई यतार्थ रुपमा बणन गरेको छ😥😥😥best suman pariyar
यकद राम्रो सत्य घटनामा आधारित छ सुमन दाइ हजुरलाई धन्यवाद छ 🙏🙏
अाहा साचिकै यथारत घटना हाे याे धेरै राम्राे छ गित बधाई छ सुमन दादा लगायत सम्पुर्ण लाई 👌👌👌👌❤️♥️🇳🇵💯🌹
असाध्यै मार्मिक गित सुमन सर एकदम मन छुने गित बिदेसमा भयर हाेकि भाबुक बनायाे शुभकामना छ हई सुमन सर❤❤❤❤
अति मोठो गित ल्याउनु भयछ सुमन दादा देस को हलत म मेल खायो र मन छोयो हामी खाडी मुलुक मलेसिया बाट दादा लाई बधाई छ आगमी दिन म उर्जा
र हौसला पराप्त हो सुभ कामन ❤❤❤❤❤❤❤
धेरै राम्रो गित बनेको छ देस भैरहेको घटना लाई बास्तबिक्ता यथार्थ
खस्किदो पर्सथीति लाई समेटेर बनाऊन भयको मां सुमन भाई लाई बधाई ❤❤❤🎉🎉
शब्द ,सङीत,स्वर wowowत्यसमाथि बाध्य बाधकसाथिहरुको उतिकै मेहनत साच्चिकै यथार्थमा पर्क रचना सुमन जि सफलताको शुभकामना र आउँदा दिनमा पनि यस्तै गीत सङीतको अपेक्षा
कति राम्रो अहिले हाम्रो देशमा भएका यथार्थ घटनालाई समेटेर अति मार्मिक शब्दमा सबै स्रोताहरुको मनमुटु छुने अनि गितका शब्दहरुले रुने पनि बनाउने यती मार्मिक शब्द हरु संकलन गरेर गित तयार गर्ने लोक गायक सुमन परियार भाईलाई हृदय देखि धन्यवाद ❤️💗
पछिल्लो समयमा सारा नेपालीले भोगेका बेथा हो यो कलाकार साँच्चै समाज मात्रै नभएर सिङ्गो नेपालीको पिडा देख्ने एैना हुन् यो गित सुन्दै गर्दा कति बेला आँखा रसाए पत्तै भएन 😢😢😢 हामी यो बिरानो देशमा बसेर घाउ घरको याद मा रुनेत हो बधाई छ सुमन जि यति मिठो गित को लागि 🎉❤🎉
मन छोयो गित ले हामी जस्तो पर्देसी हरु लाई झन छिटो छुन्छ यस्तो मार्मिक शब्द हरुले सफलताको सुभकामना छ सुमन सर म कतार देखि हजुर को बिग फेन हुम
कति मनछुने गित गाउनु भयाे हाेनि भाईले गाउनु भाकाे गित जस्तै छ नि ❤❤❤
आहा कत्ति मार्मिक शब्द मन छोयो❤❤यो देशको युवाहरु सबै प्रदेशिए आफ्नो देशमा बृद र बाल बच्चा हरु मात्रै छन कठै येस्तै छन 😂😂
सारै मन रोयो 😢😢यो गित ले।best wishes suman dai🎉❤
यथार्थ भई रहेको द्रिश्ये समेटिये को हाम्रो देश नेपाल भनेर छति खुल्ला बनार हिन्ने दिन कैले बन्ला हाम्रो देश भाबुक भये गित सुनेर राम्रो छ गित सुमन सर❤❤❤❤बधाई छ
आहा कति राम्रो गित स्वरका धनी सरजकं मोडल अनु सासित सुमन भाइ शुभ कामना छ❤️❤️❤️
समय सापेक्ष गीत बनाउनुपर्छ भए कोमा सुमन भाइलाई धन्यवाद ❤❤
साहै मा छुने गित हामाे देशमा भएको यथार्थ घटना यश गितमा समावेश गरिएको छ धेरै धेरै बधाई छ सुमन दादा हजुरलाई
यो मार्मिक गित देशको अबस्तालाई र घटनालाई समेटेर बनायकोसब्द ले सारै मन छोयो योगित सुनेर देशको नेतहरू अाखा खुल्छको सुमन जि धेरै सभकामना 👍️👍️💖💖💖
आहा सुमन जि वबास्तबिक एथार्थ अबस्था लाई समेटेर गाउनुभो एक्दम उत्कृष्ट छ 👍️👍️
लास्टै भावुक बनायो यो गीत ले मलाई त
सुमन दाईको सोर त सोर हो के नमस्कार दाई❤❤❤❤❤
सत्य घटनाको चित्रण गर्नु भयो सुमन जि सफलताको शुभकामना ।।।
चर्चित गायक सुमन परियार को गित समय सान्दर्भिक यथार्थ छ मन छुने गित राम्रो छ आगामी दिनमा अझै राम्रो गित गाउदै अगाडि बढदै जानु होला शुभकामना
सलाम छ सुमन सर हजुर लाई यति यथार्थ परक साङगितिक कोसेली बजारमा ल्याइदिनु भएकोमा
आहा कति मीठो गित ❤❤❤❤❤❤❤
देशको यर्थाथता समेटिएको मार्मिक रचना सुमन भाइको👍🙏
Sarai ramro xa git 💯👍
आहा कति मार्मिक शब्दको चयन गरि
हाल नेपालको बर्तमन स्थितिलाइ उजागर गरि गाउनु भएको छ ।
धेरै धेरै बधाई छ सुमन जि 🎉🎉🎉
नेपालि लोक दोहोरी क्षेत्रको एक अमुल्य
ब्यतित्व सुमन परियार हुन । गित संगीत को दुनियाँमा यात्रा निरन्तर अघि बढनु होला शुभकामना छ।
samaya sandarvik really heart touching song😭😭😭❤❤🙏🙏congratulations brother ati mitho prastuti ko lagi🙏🙏❤
Badhai xa suman babu yeti ramro git gaunu vayo ❤❤
धेरै मन पर्यो यो गित यस्तै छ ।हाम्रो देशमा❤❤😢😢
मनै छोयो यो गितले 😢😢😢शुभकामना छ सुमन भाई
आहा कति राम्रो मार्मिक गित
दादा मेरो त आँसु नै रोकियन😅😅😅😅🎉🎉😂❤❤❤❤❤😂😂
एकदम राम्रो छ गित मेरो आँखा नै रसायो हजुरलाइ सुभकामना छ दाजु देशमा घटेका घटनाहरु को बारेमा साहृै राम्रो मलाइ त राम्रो लागो
आहा कति राम्रो गीत बधाई छ सुमन दाइ 😊😊😊❤
अर्जुन भाई हजुरका सब्दले सारै मन छुन्छ सोरको ता के बयान गरौ र😢😢😢😢
Ati ramro gaunu vayo mero vai geet aatmalai ruaayo thank you so much @ god bless you
Wow ❤❤❤❤❤
आहा कति मीठो गित अतिनै मन छुयो 🙏🙏
Congratulations hjr lai mero salam x hjr jasto partivako dhanii kunai xaina hola sayat and sabai ko man mutu ma basna safal gayak and my favorite gayak safalta ko subhakamana❤❤❤❤❤
Wow satya ghatanama aadharit xa yo geet congratulations suman dada pragatiko kamana xa💐👍👏🇳🇵🙏
यो देसको हालत र सुमन भाईको गित ले मनै रुवायो ❤🎉🎉🎉🎉😭👍️👍️💔
Wawaw kalakar le geet bata bhannu sam vaneka xan tara desh ko saktima baseka tauke harule herepo yasto marmik sabda haru waw suman sir ko ta purai fan ho ma voice dammi lagxa 🎉🎉
Malai Sarai man paryo Suman pariyar Sir ko aawaj ra geet uha ley hamro desh ko barema manxuney geet gaunu vayo derai derai dhanyabad
असाध्यै मन पर्यो यो गीत ❤❤
Dharoii Ramro Song ❤❤
wow nice song
मेराे गाउले भाइ काे गित आयेछ अेक दम खुसि लायाे मलाई 🇶🇦🇶🇦🇶🇦म कतार बाट हैइ सुमन भाइ 🇳🇵🇳🇵जये गाेरखालि
Wow suman dae Dami xa dae runa man layo yo gitala dae lai
❤❤❤❤
बधाई छ❤❤❤❤❤❤❤❤
हाम्रो देश र हाम्रा देशका घटना हरु समेटेर बनाइएको यो गित, सुमन दाइ को निकै मन भाबुक बनायो सुन्दा
अति मार्मिक प्रस्तुति सुमन भाइ 🙌
❤❤❤❤❤❤❤best.off.luck
Waw❤❤❤
Wow ❤❤🎉🎉suman mijju
Nice ❤❤❤
Aaha kati mitho git aasu nai aayo❤❤❤❤❤
भावुक बनायो यो गित ले 🎉🎉🎉🎉
Aaha sarai man xoyo ❤❤❤❤❤
कति राम्रो गित मेरो त आखामा आसु आयो को थाहा पाई न 😢😢
अत्यन्तै राम्रो मार्मिक गीत छ अहिलेको देशको मावललाई समेटेर गाउनुभएकोमा शुभकामना छ🎉😊😭🇳🇵🇳🇵
सारै राम्रो मनछुने गित 🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉Best of luck🎉❤
Wow super Suman dada ❤❤❤🎉🎉🎉🎉
Sarie mana runa geta gaunu vayo dae ❤❤❤❤❤ hajura ko sorani matho tomate geteni sarie mana ruyo
Dherai nai ramro man chhune geet gaunu vayo daju ❤
Very nice song dada hajur ❤❤❤
Heart touching
Iam big fan Suman da lovely voice song and Ibsal sis very beautiful singer good luck from Sikkim Gangtok place ❤❤❤
Ramro xaaaaaa deraiiiii
desh ko sthiti testai xa ahile kahile samma gaunu parne ho yesto geet haru hami nepaliharu le sahrai man xoyo ❤❤
अाहा कति मिठाे गित गाउनु भयाे मेराे त अाखा रसाय❤❤❤❤
❤❤❤❤🎉🎉🎉
मनछुनेगित❤❤❤
Wow super Suman bahi ❤❤🎉🎉🎉❤❤❤❤🎉
Wow❤❤❤❤ suman sir
Wishing you a bright and successful day.suman bhai❤❤l❤
Nikkai man paryo very very nice marmik xa sabdaharu ❤
Wowwww nice song suman sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Super xa
Kasto ramro geet gakalako ko ni suman vai ..
Timro geet lay ta mutu ni xunxaa vaii...vadio ma ta dharai dhako xu tera feal ma dakhana baki xa... ka kala ghar chai ka parxa...vai ko geet real ma suna sarai ni mon xa❤❤❤
Ma din ko 10 choti geet sunxuu😊😊😊😊😊
Aaha👌👌👌❤
😢marmik xa git
I love you Suman pariyar very very beautiful song
Asadhya ramro
Geet sunnda sundai kati bela aasu jharyo aakha bat thahai paena😢🙏🙏😭sarai marmik geet raixa man ma xoyo mero😌jun hamro deshma yeti bela ghati raheko ghatna bare sametera gaunu vayeko xa yo geet🤔😱 suman vailai aajhai pargati gardai janus safaltako suvakamana🙏🙏🌹🌹💘
Aaha kati mitho geet suman pariyar ji