Electric Micro Van In Nepal 2024 II Foton Nepal II Jankari Kendra

Поділитися
Вставка
  • Опубліковано 22 січ 2024
  • हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #elecctric_micro_in_nepal
    #ev_micro_in_nepal
    #electric_van_in_nepal
    #ev_van_in_nepal
    #jankari_kendra
    Our Details :
    Information Center PVT.LTD (जानकारी केन्द्र)
    यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
    यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
    Contact : 9803124702
  • Авто та транспорт

КОМЕНТАРІ • 69

  • @dipakshrestha6814
    @dipakshrestha6814 6 місяців тому

    अति महंगो

  • @gambhirbhandari-vy6xo
    @gambhirbhandari-vy6xo 6 місяців тому

    Nice Dipak dai 🙏🙏❤️❤️

  • @bipulchhetri9921
    @bipulchhetri9921 6 місяців тому

    Good job 👍

  • @rajeshns1974
    @rajeshns1974 6 місяців тому

    Thankyou jankari Kendra
    Information good news 🗞️

  • @Ashimrai246
    @Ashimrai246 6 місяців тому +1

    Good job brother ❤

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 6 місяців тому +5

    प्रदुषण हुँदैन ।जे होस् वातावरणलाई मैत्री

  • @kgf7930
    @kgf7930 5 місяців тому +1

    जत्ती कमाउने 3 बर्ष हो तेसपछी बिस्तारै रुने दिन आउँछ कोहि बाठो मान्छेले यत्ती कमाइ हुन्छ खर्च आउदैन भनेर फुर्कायर भिडाउला नकिन्नु होला कसैले पनि 60 किस्ता तिर्ने बेला सम्म पागल हुन्छ यो गाडी किन्ने साहु

  • @user-vx1os6oy4o
    @user-vx1os6oy4o 6 місяців тому +16

    भाइ झुट नबोलन यार।नारायण घाट देखि काठमाडौ सम्म १३८ km छ।बिच मा चार्ज नगरी हुदैन।।तिम्रो गाडी ले २४० कसरी दिन्छ ।

    • @Everythings__122
      @Everythings__122 5 місяців тому

      2 Patak charg garer hola

    • @Y2Kvids
      @Y2Kvids 5 місяців тому

      Flat road vayera .

    • @ilamphotography2127
      @ilamphotography2127 5 місяців тому +1

      पावर बैंक थियो रे😂😂😂

  • @rairupnarayan4067
    @rairupnarayan4067 5 місяців тому

    good sir ❤❤❤

  • @user-lx5yh7vy3p
    @user-lx5yh7vy3p 5 місяців тому

    Nayama sabbai ramro

  • @DipendraMali-uy6wy
    @DipendraMali-uy6wy 5 місяців тому

    ❤❤❤❤❤❤❤❤❤धेरै कुरा को बारेमा जानकारी दिनुहुन्छ। तेस्को लागि धन्यवाद ।।।सर scorpio and jeep on showroom prize kati ko tesko full detail dinu na sir.....❤❤❤❤❤❤

  • @duniyalalsah8571
    @duniyalalsah8571 6 місяців тому

    jankari kendra sir le 1choti HIGER EV ko pani jankari sabailai gradinuna ke kasto xa.

  • @ramkrishnasen380
    @ramkrishnasen380 5 місяців тому

    Jai EV

  • @Samusalomi23
    @Samusalomi23 6 місяців тому +2

    Second hand 4x4bolero ra scarpio ko video banaunu paryo sir

  • @umeshkumarlimbu7446
    @umeshkumarlimbu7446 6 місяців тому +48

    म यहि फुटोन ले डुबेको मान्छे हु । आफु त बर्वाद भयौ डुब्यौ अरूलाई पनि झुट बोलेर किन बर्वाद बनाउछौ भाई ??? सत्यकुरा भन ताकि आफु जस्तै अरू समस्यामा नपरोस।

    • @ScreenTales
      @ScreenTales 6 місяців тому

      CG KYC ramro hola ki? Umesh jee

    • @umeshkumarlimbu7446
      @umeshkumarlimbu7446 6 місяців тому

      @@ScreenTales बडी को जोईन्डमा छ महिना बाटै क्रयाक देखिन्छ।टायर पनि के नमिलेर हो हायस जति खप्दैन।शोरूमको रूखो ब्यभार,गाडी थमाएपछि समस्या भएपछि हेड अफिसमा कुरा गर्नु भनेर पन्सिन्छन,मेरो पुर्वबाट काठमाडौं चल्थ्यो बिचमा टायर थाम्ने नट बोल्टु भाचियर गाडी बाटामा दुईदिन सम्म बस्यो अर्को पटक देखि मान्छे चढन पनि मानेन काउन्टरले पेसेन्जर पनि दिन मानेन त्यो गाडीको कयौ समस्या आउछ।सर्विसिङ हायस भन्दा डबल पोर सम्म १३०००/- लियको बिल छ।सोरूम भन्दा बहिर कहिपनि सामन नपाएपछि हाल्न बाध्य हुनुपर्छ।कमाई जति सबै सोरूमलाई बुझाउनु पर्छ।अलि पछि कहिलेकहीँ पैसा अपुग हुदा दुईहजार सम्म बाकी रहदा पनि सरविसिङ गरेपछि गाडि छोडदैन अर्को हप्ता को सर्विसिङमा दिन्छु भन्दा पनि गाडी छोडदैन।बाहिर एउटा नट हालेको देखे ईन्जिन वारेन्टी हुदैन भन्छ,मैले शुरूमा १००% मा कुरा मिलाएको पछि ८०% फाईनान्स मा कुरा भयो र रू जम्मा १२५० दिनु पर्नेमा ८ लाख बुझाए बाकी ४५०/- शोरूमले फाईनान्स गरेपछि दिन्छु भन्ने कुरा मा सहमति भयो र गाडी दिए।मैले गाडी चाहिदैन पैसा फिर्ता दिनु भन्दा ३० % काटेर मात्र फिर्ता पाउने भनेसि बाध्य भयर निकालियो र फाईनान्स गर्ने मौखिक सहमति सोरूमले नै गरिदिने भनेको थियो तर गरेन डाउन पेमेन्ट पुर भैसक्दा पनि फाइानान्स गरिदियन,८०हजारमा ईन्जिन गयो धेरैको त्यो फुटोनको ईन्जिन २५/देखि पचास हजार कटेको थियन डिजेल ईन्जिनमा है र गाडी म बाहिर बनाउछु २५० मा बनाउने कुरा भएको थियो तर सोरूमले बाहिर बनाउन दियन तानेर सोरूममा लगयो आफै बनायर थाहै नदिई ६लाख र फाईनान्स नभएको जोडेर मुद्वा हाल्यो अनि यस्ता कम्पनीले कसरि हुन्छ सहज हुने र आफुले बोलेको कुरा बाट पछि हटेर ग्राहक ग्राहक लाइनै मुदा हाल्छ र ५०/६० लाखको गाडी २० लाखमा थाहै नदिई बेचेर बैकमा पनि गारो बनाउछ।पहिलो कुरा त गाडी नै काम दिदैन आफै बजारमा बुझेहुन्छ,कोटेश्वर बसपार्कमा बुझेहुन्छ।ईभी भएर के गर्ने ?एउटा नट भाचिय गाडी कुद्दैन।ऐसि ६महिना पनि चल्दैन।कुदनचाहि हायस भन्दा पनि छिटो कुदछ।तर कुद्दा कु्दै कहि कतै नठोकिदै आफै रेगुलेटर फुटेर बाटामा धोका दिने गाडी काम छैन ,रि सेल भ्यालु पनि छैन ।आफै सबै तिर बुझ्नुहोस अनि थाह हुन्छ,मैले पनि चीनले प्रविधि मा संसारलाई उछिन्यो उसको देशको गाडी किन कमजोर हुन्छ भनेर अरूसग तर्क गर्थे।तर बल्ल थाह भयो।

    • @pawan7
      @pawan7 6 місяців тому +2

      Yesto news ko bhar ma kohi naparnu hola ,afno tyo sector ma pokhta gyan nabhai invest nagarnu hola,ani 10 choti sochnu hola ,youtube ma ayeko kura ma invest garna!!!

    • @user-rishiking
      @user-rishiking 5 місяців тому +2

      डुब्नु को कारण बतादिम्न सर plz ?

    • @poojabhattarai9696
      @poojabhattarai9696 5 місяців тому

      Hlw sir k vayer dubnu vayoo vannus na

  • @ghanshyamrokaya111
    @ghanshyamrokaya111 2 місяці тому

    wow

  • @minbahadurthapa7939
    @minbahadurthapa7939 5 місяців тому

    Diesel ko vehicle le time ma puraunna?

  • @naradpant737
    @naradpant737 6 місяців тому +4

    अतरियावाला दाईले सारै झुटो बोलेको है मनैदेखि भन्नुस् तपाईंलाई मनपर्यो गाडी।😂😂😂😂😂

  • @StoriesBhanneGoray5138
    @StoriesBhanneGoray5138 5 місяців тому

    प्रश्न सोद्नै ना आउने यो जानकारी केन्द्रको मान्छेलाई। यत्रो भिदियी बनायो अझ परिपक्व भएको छैन। गाडीको बारेमा सोध्नुनी कस्तो लाग्यो गाडी कतिको बलियो र कतिको खर्छ छ भनेर । प्रश्न सोधेको कति को कमाइ छ रे?? सुरुमा नै😮😮

  • @Laxman92
    @Laxman92 6 місяців тому +1

    Vaie bus Electric Bhara chaie
    Patrol Ko barabar yasko babasthapan granu paryo

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 5 місяців тому +1

    अरु त थीकै हो तर सदक कति फोहोर छ तेहाकोेर छैन रैछ भय पनि कुन पाति को झोले होला

  • @tankalimbu1986
    @tankalimbu1986 6 місяців тому +3

    आफ गर्नु होला यति सारो झुट नबोलौ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 місяців тому

    लाईट ड्राइभर को लाईसेन्स हुनेले चलाउन मिल्छ यो गाडी ?

  • @user-se2gj6hc4l
    @user-se2gj6hc4l Місяць тому

    Futan ko parchar ramrai vairaxa

  • @tammma-wx6pd
    @tammma-wx6pd 5 місяців тому

    price koti ho sar

  • @user-mb3jf4mt6e
    @user-mb3jf4mt6e 4 місяці тому

    गाडी को prices कति हो?

  • @gangasubedi4815
    @gangasubedi4815 5 місяців тому +1

    Yesto gadi chai nepal ma ni banauna sakinxa hola

  • @user-hm5jj5wn7l
    @user-hm5jj5wn7l 5 місяців тому

    hava gaf

  • @hariprasadojha2612
    @hariprasadojha2612 5 місяців тому +1

    डुबाउने काम हो यो गाडी महंगो धेरै हो

  • @ktmbafal-ps2cd
    @ktmbafal-ps2cd Місяць тому

    Ramro company hoina...dukha dinxa 😮 be careful 😮

  • @brahamsah4015
    @brahamsah4015 6 місяців тому +1

    Yo Sabai driver haru foton kai rahecha Bhai kasai le pani na fasau yo Gadi ma kinaki ma pani dube ko manche ho yaar na jinu na marnu banaye cha

  • @jitendrakumaryadav-nk8yn
    @jitendrakumaryadav-nk8yn 5 місяців тому

    यो पत्रकार बिकाउ हो जस्तो लागछ 130 कलिलो मिटर मात्रै दिनछ फुलचारज मा फोटोन को कामै छैन

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 5 місяців тому

    Tax Kam garer sarkar Le Janta Lai subida dinuparxa

  • @rewantrayamajhi3556
    @rewantrayamajhi3556 2 місяці тому

    15 Seater price?

  • @punitvaidya7054
    @punitvaidya7054 5 місяців тому

    All drivers saying comfortable and 3/4 lakh income🤣

  • @bishanbbc6500
    @bishanbbc6500 6 місяців тому +1

    हावा गफ 3-4 लाख कमाइ रे

  • @kamalthapa6245
    @kamalthapa6245 5 місяців тому

    Ye photon wala bhai khali photon walai lai matrai line ho interview arulai pani sodhnu... yesari photon lai matrai sodhera photon photon bhani basyeu bhane sabailai thaha bhaihalx ni photon wala patrakar bhanera

  • @anjaligauchan5434
    @anjaligauchan5434 6 місяців тому +1

    अलि रामरो दराईभर पाएत म पनि किनटे होला

  • @amritstha177
    @amritstha177 5 місяців тому

    Sab jhutttt k nepali laiii gafff dina kasle sakla ra🤣🤣🤣😂

  • @user-rg7ze6et2m
    @user-rg7ze6et2m 6 місяців тому

    टाटाको मेजिक को भिदियो ब्नाउनु

  • @arundeula36
    @arundeula36 5 місяців тому

    Sab fraud ho😂🤣