मेरो र राजु परियारको आवाजमा ढोरपाटनमा बुकि बसायो नयाँ लाईभ दोहोरि प्रस्तुत गरेका छौँ, हेरेर कस्तो लाग्यो यहाँहरुको माया, साथ, हौसला र प्रतिक्रिया दिन नभुल्नुहोला।
Wao yo purano geet feri gauda kati ramro xa ajai raju sir le gauda jhanai sunma sunganda thapiyeko xa ani tapai ko teti nai mitho sor ma sunda sachikai aakha bat aasu rasayo mam thank you so much ❤❤❤❤❤
आहा कती मिठो मौलिक भाकामा लोक स्वर सम्राट राजु परियार दाजु को र लोकप्रिय गायिका तिर्सना जि को मिठो मनमोहित जादुमय स्वर अति उत्कृष्ट सुनमा सुगन्ध लाग्यो। हजुरहरुको आगामी प्रस्तुती नि छिटै पाउ भन्न चाहन्छु 🙏👍❤️
मेरो र राजु परियारको आवाजमा ढोरपाटनमा बुकि बसायो नयाँ लाईभ दोहोरि प्रस्तुत गरेका छौँ, हेरेर कस्तो लाग्यो यहाँहरुको माया, साथ, हौसला र प्रतिक्रिया दिन नभुल्नुहोला।
अति राम्रो छ सोल्तिनी अफ्नै भेगिए भाका समेतेर बुर्तिबाङ पाँच पुर्णिामा मेला मा रमाइलो गर्नुपर्छ ल आगामी दिनमा 💓💕
उत्कृष्ट छ।
Baini tapi haru geet dharai man paro malai
आहा कति राम्रो गित गाउनु भएको आदरणीय राजु दाजु र तिर्सना दिदिलाइ शुभकामना अर्को भाग पनि छिटो ल्याउनु पर्यो दिदी र दाइको गित❤❤
7yygģ😊❤@@chhavimagar7468
एक दम दामी लोक सम्राट राजु जि र तिर्सना दिदी यो गोत सारै मिठो लाग्यो ।तीन चोती हेरिसके अझसम्म मन भरेको छैन ।
ढोरपातनको नाम सनसार भरी चिनायर दोहोरी बातै पर्सारन गराउनु भयकोमा सफलताको कामना तिर्सना भान्जी 🙏🙏🙏🙏
ढाेरपातनकाे नाम सनसर भरि चिनायर दाेहाेरि बातै पसारन गराउनु भयकाेमा सफलतकाे कामना तिसना जि
Wao yo purano geet feri gauda kati ramro xa ajai raju sir le gauda jhanai sunma sunganda thapiyeko xa ani tapai ko teti nai mitho sor ma sunda sachikai aakha bat aasu rasayo mam thank you so much ❤❤❤❤❤
धेरैमिठो गित तिर्सना बैनि अनि राजु परियार दाजुको बधाई सफलताको शुभकामना
गित उत्कृष्ट लाग्यो शब्द पनि उतिकै मार्मिक ढोरपाटन बासी हुनुमा गर्ब लाग्छ❤❤
कुनै पनि सप्दमा खोट छै अति राम्रो छ मत 15 चोति सुनेर पनि धित मरेन धन्या बात छ तिर्सना दिदी राजु सर🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sarai ramro xa hajur. ❤❤❤❤ best of luck ❤❤❤❤
अति राम्रो मार्मिक गीत तिरसना बहिनी येबम वरिष्ठ गाएक राजु परियार 🙏🙏🙏🙏
आहा सारै मिठो स्वर र सब्दको खानि राजु सर र पियारि सिसि तिर्सना सिसको सारै मिठि गित।🎉🎉🎉🎉
आहा कति मिठो स्वर जति पटक सुने पनि धित मर्दैन ।❤❤❤❤❤🎉🎉🎉🎉🎉
हाम्रो भेग अत्यन्तै मन मोहक ठाउँ ढोरपाटन लाई समेटेर गाएको गित असाध्यै मन छोयो
बधाई छ चेली सफलताको शुभकामना 🎉🎉
आहा कती मिठो मौलिक भाकामा लोक स्वर सम्राट राजु परियार दाजु को र लोकप्रिय गायिका तिर्सना जि को मिठो मनमोहित जादुमय स्वर अति उत्कृष्ट सुनमा सुगन्ध लाग्यो। हजुरहरुको आगामी प्रस्तुती नि छिटै पाउ भन्न चाहन्छु 🙏👍❤️
आहा कति मिठो लाईभ दोहोरी ❤❤❤❤
हाम्री तिर्सना दिदी बुर्तिबाङ दोर्पातन को सान हुनुहुन्छ
बधाई छ बहिनी , लय अलि सोलो भयो, छिटो खालको लयमा गीत गाउदा सबै दर्शकको नजरमा पर्न सकिन्छ ।
wow हाम्रो बाग्लुङ को बुर्तिबाङ दोरपान को मौलिक wow बयानै न गरम राजु दाइ हाम्रो तिर्सना दिदी 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
आहा कति मिठो मिठो दोहोरी गाउनु भाको तिर्सना जी बधाई तथा सफलताको अग्रिम शुभकामना 👌
ढोरपाटन को नाम सुन्दा नै मन मा गाउँ बेसि को याद आउँछ र ढोरपाटन भने पछि त मेरै घर को याद आयो 🎉🎉🎉
आहा कति मीठो गित लोक दोहोरी को राजा राजु दाजु अनि बाग्लुङ जिल्लाको साहान ढोरपाटन अनि तिर्सना दिदी ❤❤❤❤
टिकटकमा एक टुक्का सुनेर खोज्दै यता आउनेले लाइक ठोकौ त म पनि बागलुङ गल्कोटे मीठो शब्द ढोरपाटनमा बुकि बसायो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉सफलताको शुभकामना
❤
धेरै राम्रो लाग्यो।यो गीत लाई पब्लिसिटी गर्न परो
कति नाउरो गाक्सौ ओई नाना🙏🙏भसक्कै शुभकामना🎉🎉छ है❤❤ढोरपाटनमा बुकी बसायो👏👏
आहा...
One of the most authentic folk music n the most astounding n sweet voice..... Carry on.... Best of luck.
गित एक्दमै राम्रो सुभकामन छ सबै टिमलाई🎉🎉❤❤❤❤
Ahaa Kati metho swoor Raju vi r bine trsana bineko❤❤❤❤❤❤❤
दामि लाग्यो 100%
रैछ र पो ठाउँ ठाउ चटारो बैगुनिले अन्तै मन बटारो अन्तिम ठ्हरै पार्नु भयो निकै रमाइलो लाग्यो 🎉🎉🎉🎉🎉🎉🎉 शुभ कामना
अति मिठो छ तिर्सना बैनी 🎉🎉🎉🎉
अति राम्रो सुपरहिट दोहोरी भाका आफ्नै भेग धोरपाटन समेतेर बनाएको शब्द तिर्सना सोल्तिनि💓💕💐बधाई छ्💐💐शुभकामना 💐💐💓💕
यहि गितमा धाेरपातन गयर सुतिङ गरेझन कति राम्रो हुनिथियाे भिदियाेमा❤
आहा तिर्सना भान्जी अनि बरिस्ठ गायक राजुपरियार को मीठो भाकामा दोहोरी सुन्न पाइयो धन्यवाद शुभकामना 💖🙏🙏
दुबैजना मलाई अति मन पर्ने कलाकार हुन् ।
सारै राम्रो गित गाउनु भयो ❤❤❤❤❤❤❤❤❤❤
मेरो गाउँको दिदी तिर्सना को सारै राम्रो गित ❤❤
सुन्दर भाका
तिर्सना दिदी अब यो गीतको offical video पनि लेउनु परेयो ललल
मेराे मन्काे राजा राजु दाई सलम छ सयउ बर्स अाउ हाेस
🤩Aaha kya Dami dubai janalai samman ani dherai maya❤
धेरै खोजे यो गित अति राम्रो ❤❤
आहा❤❤👍️👍️👍️
कुनै दिन रात भरी गाएको छु मैले पनि यो गीत साथीहरू सङग रमाइलो गर्दै रक्सी खाको याद आयो।
Aaja yo geet sunda kheri ta merai baglung Burtibang tira farkeu jasto lagiyo tarai bata
Wow dami ❤😊
Wow baje nice songs 👏👏👏
Very nice song sis jhorle
Wo Kati mitho swoor ani sabda haru badhai xa hajur dubai jana lai 🎉❤😂
अति राम्रो छ गीत
तिर्सना बईनि भनेकाे बुर्तिबाङ नग्रपालिकाकाे सान अनि चिनाुर गायकाे हाे 🎉🎉🎉🎉🎉❤🎉
Raju priyer ra tirsana KO ATI mitho dohri ramailo lagyo suni rakhum hune lovely 🌹❤🌹❤️
आहा❤❤❤
Badhai xa lala dd.yestai yestai aru vdo pani lyaudai garnus....dherai ramro
Super xa
गीत पनि राम्रो रहिछ राजु दाइ को त कुरै न गरौ गायिका नि सारै राम्री रहिछिन❤❤
Wow so nice song sistar
Mitho geet
chhadke salute myagdi muna bat baini tirsana & bhai raju lai supper voice ko lagi
सारै मिथो गित 🙏🙏🙏💓
From Dhorpatan
Wa best song hamro dhorpatan
Aaha Kati ramro Git ❤
कस्तो सारो हेरेको के तिर्सना तपाईंले साइडको दिदी बहिनिलाइ😁यौउटा यकातिरा अर्को उतातिरा कुद्यो भनेरा होकि केहो😁😁जे होस राम्रो छ उहाँहरुको पनि प्रायास।
🎉🎉🎉 nice ❤❤❤
Raju pariyar❤❤❤❤
Nice song 😻❤
Aaha kya dami song dd dadi kho ❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤
Nice song 🎉
Best song
🙏🙏🌷🌷Daammii xa hai
Very nice song
ram ro xa🎉🎉🎉🎉
Wow jati sune ni dit mardaina
Wow dd kati ramro❤
Nice sis and brother
Wow dd❤️❤️❤️🙏🙏🙏
Raju dai🎉🎉🎉
Dami🎉🎉
Nice 👍👍👍👍👍👍👍👍
Dherai poxi yo geet Sunda sarai aananda aayo maiju
Keep going
बालापन समजायो दोरपाटन बुकी बसायो …………
मुटु झाला खाने गित ।।😢
Wow ❤❤❤
Nice song
Tirsana ko swor dherai mitho xa
Swar surat Raju r bine Triana ko aawaj ma ma chunx
Dami❤❤❤❤
Wowow good
Best 🙏🙏👌
good song
Wow
🙏🙏राजु दाइआहा
Raju🎉🎉
🎉
3:
❤❤❤❤❤🎉🎉🎉🎉 4:19
❤❤❤❤🎉🎉🎉🎉
❤❤
🎉🎉🎉❤🎉🎉🎉❤❤