सारुक ताम्राकार बारे सरोज र करिश्माले के भने ? | EP-49 |THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • सारुक ताम्राकार बारे सरोज र करिश्माले के भने ? | EP-49 |THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest : Saroj Khanal, Karishma Manandhar
    Episode- 49
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
    #sarojkhanal #karishmamanandhar
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

КОМЕНТАРІ • 354

  • @sundarlama3033
    @sundarlama3033 Рік тому +5

    धेरै राम्रो कलाकार ल्याउनु भो धेरै-२ धन्यवाद प्रकाश सर।
    सरोज सर को humbleness अनि loyal साँच्चै प्रसंसनिय छ । बगानको सम्पुर्ण टिमलाई धेरै शुभकामना🙏🙏🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +30

    सरोज खनाल र करिश्मा मानन्धरलाई म जस्तै मन पराउने को को हुनु हुन्छ ?

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip Рік тому +25

    मनले खाएको जिन्दगीको कुनै पाटोबाट हटाएर नहट्ने कलाकार दोय प्रिय सरोज खनालज्यु र करिश्मा मानन्धरज्यु दुबैलाई नमन् मेरो 🙏
    अहिले नेपाली बजार तताई रहेको यहाँ हरूको कथानक चलचित्र #बगानले विश्व बजार तताउन सकोस् शुभकामना पनि 🙏🙏

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u 4 місяці тому

    प्राय सबै मान्यजन हरु सङ्ग को इन्टरभ्यु हेर्छु तर सरोज खनाल जी जस्तो तार्किक कुरा गर्ने मैले अहिले सम्म भेटेको थिन बिग फेन् दाजु को jay hos , 🙏🏻🙏🏻🙏🏻

  • @robindatta8270
    @robindatta8270 Рік тому +4

    राम्रो लाग्यो कति धेरै शालिन भएर कुराकानी भयो हेर्दा मज्जा आयो।❤❤❤

  • @roozaksingh1361
    @roozaksingh1361 Рік тому

    तपाईं हरु दुबै जना लाई ह्रदय देखि नै सम्मान छ हजुरहरुले सिने क्षेत्र त बुझ्नु भएको होला तर राजनीति भने बुझ्नु भएको रैनछ राष्ट्रपति चाहियो भन्ने बेला अहिले नै भएको छैन देशको लागि राष्ट्रघात बाहेक अरु के गरेका छन र ३ जना राष्ट्रपति ले ?

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +15

    नेपाली सिनेमाहरुलाई सबैले साथ सपाेर्ट गरौं
    सबै कलाकारहरुलाई सधैं सम्मान गरौं 🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +17

    अङ्ग छोएर दङ्ग पर्नेहरु त यादबाट बिस्तारै
    ओझेल पर्दै जालान तर जसले मन छोएको छ,
    उ नीरन्तर मन-मस्तिष्कमा राज गरी रहन्छन्!
    सारुक ताम्राकारको अमर आत्मा हामी संगै छ💐

  • @jibandeuti1417
    @jibandeuti1417 Рік тому +13

    बगान फिल्म को लागि सरोज जि करिश्मा जि लगायत सम्पुर्ण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना 🙏🙏🙏❤️❤️❤️👌

  • @prakasholi2003
    @prakasholi2003 Рік тому +37

    सबै को भगवान ले कल्याण गरुन् ❤🎉

  • @alishgrg7781
    @alishgrg7781 Рік тому +6

    करिश्मा मान्धर धेरै मन परछ हजुरको यो फिल्म राम्रो होस ❤❤❤❤❤

  • @dibashkhadka8785
    @dibashkhadka8785 Рік тому +45

    रजतपट र द प्रकाश सुवेदी शो नछुटाइ हेर्ने कोको हुनुहुन्छ हाजिर गरौं त 🙏

  • @Sherpamigmar
    @Sherpamigmar Рік тому +4

    करिश्मा ज्युको परिप्वक्क इन्टरभ्यु , परिप्वक्क बिचार राम्रो लाग्यो।

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +6

    सबैलाई सम्मान मन पर्ने ब्यक्तित्व बगानले सोछे झै सफलता पाओस् सबैमा सम्झना !! ❤❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +5

    आहा आज त कति राम्रा मान्छेहरु ल्याउनु भाको रैछ 🙏

  • @yuvrajkhadka1990
    @yuvrajkhadka1990 Рік тому +27

    नेपाली कलाकारलाई सम्मान गरुम अनि नेपाली चलचित्रलाई माया गरुम बगानलाई सफलताको शुभकामना 💐

  • @binaghale6560
    @binaghale6560 Рік тому +32

    हार्दिक बधाई तथा सफलताको सुभकामना बागान टिम❤

  • @MamaBhanji1
    @MamaBhanji1 Рік тому +2

    I am a regular viewer of this show, I get to learn so many new things about different people of the industry. Thank you #PrakashSubedi sir for bringing such amazing show for us🙏
    Love from Darjeeling ❤

  • @debendrabasnet3095
    @debendrabasnet3095 Рік тому +1

    सबैभन्दा राम्रो आफ्नो पेसानै देशलाइ सेवाहुने गरि काम गर्दा सबैभन्दा राम्रो देशभक्त हो।

  • @bhasusofficial6119
    @bhasusofficial6119 Рік тому +12

    Actually it is a moral responsibility of every Nepali to support Nepali cinema. It surely helps in the growth of country's GDP and later per capita income of the Nepalese people !!!

  • @lalkumaribohora4011
    @lalkumaribohora4011 Рік тому +1

    यो कुरा सुन्दा हेर्दा मलाई असाध्यै मन लाग्छ यो चलचित्र हेर्न तर के गर्नु गुल्मी जिल्लामा चलचित्र भवन 🏢 नै छैन पहिले थियो नचलेर अहिले हटेको छ

  • @raajthapa3387
    @raajthapa3387 Рік тому

    🙏सरोज जि र करिस्मा जिको निम्ति सामान्य ज्ञानको उत्कृष्ठ कक्षामा भर्ना हुन नमन सहित निमन्त्रण, चिप्लाउने अंकलको यो सो नछुटाई हेरे मात्र पनि ९०% बढोत्तरी हुने ग्यारेन्टी🙏

  • @saradthapa5836
    @saradthapa5836 Рік тому +3

    salute for legend actor Saroj Khanal information about cancer.

  • @Homgurung2814
    @Homgurung2814 Рік тому

    मलाई मन पर्ने वास्तविक शो, “प्रकाश सुबेदी शो”
    नेपाली सिने जगतका प्रख्यात कलाकारहरु को अन्तरवार्ता हेरेर आनन्द आयो । “बगान चलचित्र” लाई पूर्ण सफलता मिलोस् , हार्दिक शुभकामना

  • @sitadevkota7741
    @sitadevkota7741 Рік тому +1

    Kaka ra Saroj dai ta Daju bhai jasto po lagyo herda

  • @AnmolDawadi
    @AnmolDawadi Рік тому +10

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई यो सिरियलका सबै कलाकारहरू अनि नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️

  • @laxmikafle8881
    @laxmikafle8881 Рік тому

    yakdamai ramro film x बगान ..malai sarai man paryo..👌👍️👍️🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +6

    बगान फिल्म धेरै राम्रो छ सबै जनाले सके सम्म हेर्दिनु होला 🙏

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 Рік тому +6

    ❤❤अति उपयुक्त कुरा गर्नु भयो दुबै जना हाम्रो कलाकार ज्युहरुले ।❤❤

  • @Binodkc4734
    @Binodkc4734 Рік тому +2

    अब रमेश उप्रेति ल्याउनु पर्छ भनी हाजिर हुम त😊😊

  • @isharai9887
    @isharai9887 Рік тому +2

    Karishma ma'am ko trust and truthful sabaiko lagi ramro x.

  • @thapamagar7519
    @thapamagar7519 Рік тому +14

    बगान टिमलाई धेरै शुभकामना 🎉❤

  • @alishgrg7781
    @alishgrg7781 Рік тому +2

    सरोज खानाल सरको सब फिल्म मन परछ मलाइ❤❤❤ हजुरको यो फिल्म पनि धेरै राम्रो छ भन्ने आशा गरेको छु❤❤❤

  • @northpole1674
    @northpole1674 Рік тому +4

    मज्जा आयो !!

  • @krishmishra5810
    @krishmishra5810 Рік тому

    सरोज खनाल जि ले ऋषि धमला(काजु वाला वाईबा)लाई बौद्धिक पत्रकार भनेर सम्बोधन गरेको सुन्दा लाग्छ ऋषि को जति पनि बुद्धि नभाको हिरो रहेछन हैट।

  • @rashikapepsiclass1419
    @rashikapepsiclass1419 Рік тому +1

    पुराना हिरोइन मा मन् पर्ने करिश्मा मानन्धर दिदी
    संचिता लुइँटेल रेखा थापा अरुणीमा गरिमा
    राजेश निखिल दिलिप बिराज यी कलाकार हरू काे फिल्म खोजी खोजी हेर्ने गर्छु
    Best of luck karisma didi

  • @Himalayan_Tiger
    @Himalayan_Tiger Рік тому +1

    पोस्टरको पैसा पनि उठ्दैन यो फिल्म को।

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 Рік тому +15

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤❤❤

  • @NeoSanatanWorld
    @NeoSanatanWorld Рік тому +5

    Saroj Khanal is legendary actor of Nepali movie...Glad he is back...I always appreciate his struggle......Alas same thing is happening to Nepali Football what he had experienced in Nepali Film Industry.😢..God Save Nepali Footballer's Career.

  • @kishorkoirala5650
    @kishorkoirala5650 Рік тому

    My best actor saronj khanal is very humble and karisma di also very cuty always..thanks prakash dai

  • @balrajpradhan9881
    @balrajpradhan9881 Рік тому +4

    🎉 NICE INTERVIEW AND INFORMATIVE MESSAGE 🎉

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому

    हिन्दि फिल्म तिर कति पुराना कलाकार हरुले पनि कति दमदार भुमिकामा काम पाइराछ हाम्रो नेपालि फिल्म को पुराना कलाकार हरुलाइ पनि फेरि रि मौका दिनु परो।।

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 Рік тому

    saroj khanal ji ko yo bhanda Panchayat 1000 times best

  • @hemmalla6419
    @hemmalla6419 Рік тому

    असाध्यायै राम्रो भयो यो शो

  • @binishakchhetri7581
    @binishakchhetri7581 Рік тому

    अब अठार वर्ष भन्दा माथि को लाई नि दिनु पर्यो के राजनीति गर्न उमेर पुगेका बुवा आमा ले भन्दा युवा युवती हरु ले नि देश बनाउन सक्छन् किन की युवा हरु धेरै एक्टिभ हुन्छन् युवा लाई देश बनाउन दिइयो भनी देश बन्न सक्छ

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il Рік тому +2

    SAROJ AND KARISHMA ARE ONE OF THE BEST ACTORS IN NEPAL SO IHOPE THAT THIS MOVIE MUST BE ONE OF THE BEST MOVIE IN NEPAL' S CINE HISTORY.

  • @payangovlog8492
    @payangovlog8492 Рік тому +5

    हामी दर्शकले नै चिन्न नसक्ने कलाकार देखाए पछि कसरी चिन्छ्न त दिदी दाजुहरुले

  • @clickbarkheli4425
    @clickbarkheli4425 Рік тому +3

    लेजेण्ड कलाकार हरु लाई सम्मान । ❤

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому +1

    Wow❤❤❤ मीठो कुरा

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +4

    द प्रकाश सुवेदी सो अनि रजटपट कार्यक्रम नछुटाई हेर्ने जतिले यता हाजिर गरुम त !

  • @dipensha_vlog1989
    @dipensha_vlog1989 Рік тому

    नयाँले पुराना नचिन्ने , पुरानाले नया नचिन्ने ।।

  • @Makeitreal-k5i
    @Makeitreal-k5i Рік тому +1

    Saroj khanal sir ko prempinda movie ma acting level babaal xa tyo movie heree pachhi thah vayo he is real artist dude yes he is definitely versatile actor out of country xu but yo movie herne ichhya jagyo

  • @benjuparajuli2314
    @benjuparajuli2314 Рік тому

    प्रत्येक छोरा छोरी अनि आफ्नो सन्तानले आफ्नो आमा लाई प्लिलिज हल सम्म लगेर हेरिदिनु समय सगै मानिसको सोच बदल्नु पर्छ

  • @oaskarki9898
    @oaskarki9898 Рік тому +1

    धेरै राम्रो कार्यक्रम छ नमस्कार सबै लाई.

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +2

    यो कार्यक्रम धेरै राम्रो लाग्छ

  • @gurusangroula8734
    @gurusangroula8734 Рік тому

    Akadam ramro kura kani garnu vayo tinai jana lai thank you👍😊

  • @jamesjungshah
    @jamesjungshah Рік тому +6

    Saroz sir ekdam cool manche rahecha ❤

  • @LaxmiKhan-qr6lj
    @LaxmiKhan-qr6lj Рік тому

    त्यसैले हे भगवान जिउँदो हुँदा राम्रो सङग बाच्न देउ🙏मान्छे बाट गल्ती हुन्छ त्यसको आलोचना गर्नु होस त्यो हामी मान्छु।आलोचना पनि यति गर्नुहोस् कि उसले तपाई ले गरेको कुरा बाट राम्रो सिक्न पाओस तर मर्न बाध्य नहोस् ।हामीले देखेको अहिले यौता कलाकार माथी त्यस्तै भैराखेको छ।गल्ती हुन्छ मान्छे बाट हुदैन भन्न सकिन्न गल्तिको सजाय दिनु पर्छ र त्यो मान्छेले भोकेर अदालत ले सफाइ दिइसके पछि ।तपाईहरु जस्ता पत्रकार ले अर्काको राम्रो देखन नसक्नेले हो मर्न बाध्य बनाउने यक पटक भनुहोस दुई पटक भनुहोस तीन पटक भनुहोस हप्तौं भनुहोस तर बर्सौ बर्ष भनेर मर्न बाध्य नबनाउनुहोस।मान्छे को बाचुन्जेल हो तारिफ गर्ने र राम्रो भन्ने मरेपछिको के काम गामगुम सबैलाई राम्रो सोचौ कसैलाई नराम्रो नभनउ।

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому

    भन्नेले जे भनेनि प्रकाश सुबेदीसरलाई म सधैं सम्मान गर्छु।किनभने भन्नेले चुल्ठे अङकल,चिप्लाउने अङकल तथानम भन्छन्।बगान फिल्मलाई सफलताको धेरै धेरै शुभकामना। ३ जनालाई उच्च सम्मान ब्यक्त गर्न चाहान्छ।साथै कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कममना।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому

    प्रकाश सुबेदीले यहाँ भन्नु भएको स्क्रिप पढ्न, हेर्न दिईयो यहाँ नीर सन्देश पुगेन भन्ने कुरामा त्यसो भए आफैंले बनाउनु पर्योनि भन्ने भनाइमा बास्तबमा सहि हो यहाँ यस्तो हुनुपर्थ्यो भनेर नियाल्न सक्नेले आफै बनाउनुपर्छ भनेर पहिला पहिला टिभी मा अहिले युटुवमा फिल्म हेरेर म धेरै साथीहरू संग discuss गरेको छु

  • @khusbuadhikari4485
    @khusbuadhikari4485 Рік тому +7

    wow dami jodi❤❤❤

  • @sidharthshrestha-cf8bo
    @sidharthshrestha-cf8bo Рік тому

    नेपाली फिल्म बन्दा नयाँ नयाँ हीरो न चीनेको राखनु हुन्छ अनि फिल्म फ्लप हुन्छ सायद यो फिल्म अनि तेस्तै हो कि

  • @lalitpurjapun
    @lalitpurjapun Рік тому +7

    So happy to see Karishma mam ra Saroj sir. Great episode 👏

  • @studionepal3333
    @studionepal3333 Рік тому +2

    Aja movie Hera ko , movie dheri dheri ramro chha , sabi la hernu hola ❤❤❤,

  • @bijaykc497
    @bijaykc497 Рік тому +1

    मलाइ सबै भन्दा मन पर्ने कार्यक्रम सबै को कल्यान होस

  • @abisekmagar8959
    @abisekmagar8959 Рік тому +1

    धेरै राम्रो सोव पुरै हेरियो अब राजेश जि लाई हेर्न पाउ छितै

  • @O2_2.0S
    @O2_2.0S Рік тому

    प्रकाश सुबेदी जिको यहि बानी मन पर्छ कस्ले के भन्यो र के लेख्यो भनिहाल्नु हुन्छ

  • @lightup8492
    @lightup8492 Рік тому +1

    Nepali haru ko film lai herne "nazar" ajhai bikasit vako chhaina. Unrealistic hindi dramas herne bani chha hami ma. Pakistani dramas herne nepali haru le sayad yesta sandesh mulak nepali movies herna definitely jan6n.
    Yo film producer haru sablai Salam chha. Nafa noksan naheri Samaj ko lagi vanera banayeko ma 👏🙏🥰🥰🥰

  • @pratiklkrana9998
    @pratiklkrana9998 Рік тому

    अहिलेसम्मकै झुर एपिसोड।

  • @VV-vo6xm
    @VV-vo6xm Рік тому

    करिश्मा खास मन परदैन् तर यीनि जतीको सुन्दर अभीनेत्री नेपाली सिनेमामाले शायदै पायो न त पाउने नै छ । अहीले तै झनै सुन्दर भई छन् ।

  • @ShambhuJamkatel
    @ShambhuJamkatel Рік тому

    प्रकाश सर हजुरको कार्यक्रम सधै नछुटाई हेर्ने गर्छु; यो कार्यक्रम मा १ पटक माननिय स्वर्णिम वाग्ले लाई हेर्ने ठुलो रहर छ!

  • @sureshsubedi8141
    @sureshsubedi8141 Рік тому

    सुर्जेकुमारी दिदीलाई त्यति परिपक्वता लाग्दैन ,सरोज खनाल 👍️👍️

  • @bimalathapa7952
    @bimalathapa7952 Рік тому

    Sabai ma mero 🙏🙏🙏 sarai man parne show parkash daju ko dherai maya daju lai❤❤

  • @KrishnaBahadurbh
    @KrishnaBahadurbh 4 місяці тому

    करिस्मा जि महा नायेका

  • @sadhikakulung7827
    @sadhikakulung7827 Рік тому

    Movie attinai ramro x ❣️❤️ malaita ajhai herna man lagirax❤

  • @Hellofromnepal
    @Hellofromnepal Рік тому

    Old is gold

  • @sagarbhattarai7948
    @sagarbhattarai7948 Рік тому

    sahi ho ..., saroj khanan bhaneko film Aalare baat harayeko manxe ho ...👍✌✌

  • @magarhetauda
    @magarhetauda Рік тому +2

    करिस्मा मान्धर बच्चा हो त अलि संबेदनसिल हुने होकि बच्चापन ले जिन्दगी गारो होला नि😂😂😂😅😢❤❤❤

  • @pritampandey4813
    @pritampandey4813 Рік тому +2

    धेरै को पर्खाइ पछि आयो पो त

  • @shambhubasnet7615
    @shambhubasnet7615 Рік тому

    ज्यादै रमाइलो धन्यबाद हजुर

  • @rjale8658
    @rjale8658 Рік тому

    karishma maam and saroj ji film industry ko legendry hunuhunx🥰🥰😍

  • @bsb63
    @bsb63 Рік тому +1

    saroj khanal sir ekdam cool manxe hunu hudo raxa man paryo ❤❤

  • @shankarneupane2271
    @shankarneupane2271 Рік тому +1

    50:17 absolutely well said

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому +1

    Good job prakas bro thanks 4 video. Aaja pani kaslai chiplaune vo prakas bro le.

  • @anuprasta6276
    @anuprasta6276 Рік тому +1

    Best of luck karishma baby❤

  • @KBS-VLOG8029
    @KBS-VLOG8029 Рік тому

    मैले हेर्ने भनेकै चिन्नु हुन्छ, धर्मसंकट,कसरी चिन्नु हुन्छ

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 Рік тому

    Wow what a great interview

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Рік тому

    राम्रो कार्यक्रम

  • @techsisno
    @techsisno Рік тому +1

    My favourite Heroin:
    Melina Manandhar
    Please invite sir ❤
    छ्क्का पन्जा र जारी बाहेक अरु फिल्म ले किन public तान्न नसकेको होला !

  • @user-te4mg6ui6n
    @user-te4mg6ui6n Рік тому

    प्रकाश सर आज कार्यक्रम मा अलि नमजा लाग्यो हजुर आज कलाकार को biography आयन कस्तो के छुतेको महसुस भयो

  • @danjimaso7632
    @danjimaso7632 Рік тому

    कोहि पनि मान्छे रिसउठ्ने कुरा गर्दा हास्दैन भन्नेकुरा सबैलाई थाहाछ तर पनि कोहि मान्छे रिसायो भने भनिहाल्छन् । हासुट्ने कुरा गर्दा हास्छ रिसउठ्ने कुरा गर्दा रिसाउछन् । किन भने मानिस निर्जीव होईन चेतनशिल प्राणीहो ।

  • @user-ow7bk7sd9q
    @user-ow7bk7sd9q Рік тому

    Dherai ramro lagxa yo show sadhai herne ghrxu 🙏👌

  • @hemmagar7183
    @hemmagar7183 Рік тому +2

    Nice 👍 interviews ❤❤

  • @AmritDevFilms
    @AmritDevFilms Рік тому

    safaltako shubhakamana

  • @rojikoirala
    @rojikoirala Рік тому +1

    Gajab lagyo ❤❤❤❤❤

  • @MarsLama-iy7ni
    @MarsLama-iy7ni Рік тому

    Aajko ekdamm ramro sujhab ra sallah too much good .

  • @photovideoshoot976
    @photovideoshoot976 Рік тому +1

    Nepali best program the prakesh Subedi show ❤❤❤❤❤❤❤

  • @monirai2730
    @monirai2730 Рік тому +2

    Best of luck for movie 🎥 Baagan!

  • @prajasubat4737
    @prajasubat4737 Рік тому

    Aajako episode nikai mozja aayo 😊😎😘❤️❤️ dherai ramro saroj sai ra karisha ma gi love you

  • @Maya-kx9jy
    @Maya-kx9jy Рік тому +2

    Pradeep king star best hero🎉🎉🎉🎉