रविमाथि ओलीको अर्काे बज्र, छुट्नै लाग्दा खेल बिग्रियो, मेडिसिटीको डरलाग्दो घटनाः ‘औषधी खुवाएरै मारे’

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 379

  • @nareshb.k.3926
    @nareshb.k.3926 23 години тому +71

    यो आईजीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्छ।

    • @SarojKhatri-jn7yz
      @SarojKhatri-jn7yz 22 години тому +3

      laado भन माचिक्ने

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 22 години тому

      K vayo sala thotro bhrasta party ko jhole radi ko xoro

    • @srenee2585
      @srenee2585 17 годин тому

      ​@@journey.life5beetikata vaneko bujheka chou ki nai teseele esto answer dinchou!! Desh drohi ko Sath diu aru desh ko chaplusivgara basa anpad nokar dimag

    • @nareshb.k.3926
      @nareshb.k.3926 14 годин тому +1

      @@journey.life5 मैले किन देश छोड्नुपर्ने? म सँग दुईटा नागरिकता, दुईटा पासपोर्ट छ कि? जनताको पैसा अपचलन गरेको छु कि? सहकर्मीलाई मार्न बाध्य पारेको छु कि? डाईवरलाई छतबाट खसालेको छु कि, के हो?

    • @musicismylife6095
      @musicismylife6095 12 годин тому +2

      IGP hoina hawaldar ho

  • @nareshb.k.3926
    @nareshb.k.3926 23 години тому +50

    रवि त सानो माछो हो तर त्यो भन्दा ठूला माछाहरु केपि, प्रचण्डे, शेरे हुन।

    • @NrRawat-v5u
      @NrRawat-v5u 3 години тому

      ua-cam.com/video/e2hYhG1Dm_k/v-deo.htmlsi=VFHuK7G6r61_SE48

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 23 години тому +32

    गिरिबन्धु को चाडै अनुसन्धान होस र ओलि ले चिसो हावा खाएको हेर्नुपर्छ

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 23 години тому +25

    यो देशमा भ्रष्टाचारी नेताहरू नमरेसम्म
    जनताले दुःख पाइरहन्छ।

    • @beeg5682
      @beeg5682 6 годин тому

      Aba kaile marcha bhanera kurnu bhanda aba khi garau uthau sabai aafno aafno thau bata ra lakhetnu parcha yo thulo bharastachari haru lai.

    • @NrRawat-v5u
      @NrRawat-v5u 3 години тому

      ua-cam.com/video/e2hYhG1Dm_k/v-deo.htmlsi=VFHuK7G6r61_SE48

    • @NrRawat-v5u
      @NrRawat-v5u 3 години тому

      ua-cam.com/video/e2hYhG1Dm_k/v-deo.htmlsi=VFHuK7G6r61_SE48@@beeg5682

  • @मेरोनेपाल-ठ7य
    @मेरोनेपाल-ठ7य 23 години тому +56

    खाते पत्रुकार अब धनराज र कैलास सिरोहिया को समाचार पनि बनाउनु पर्यो अब

    • @KrishnaShrestha-h7p
      @KrishnaShrestha-h7p 23 години тому

      jabarjasti Ek choti nepal aama lai balatkar garnu ra dus choti garnu , dubae balatkar ho. Hoina vannera thaag ko samarthan garney santan napunsak hijada namardo chaakka hutihara ho.

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 15 годин тому +2

      रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤

    • @CR7HANG
      @CR7HANG 7 годин тому

      Yes

    • @HiraNanne
      @HiraNanne 4 години тому

      Jatha banako chha ta. Herna sakdainas? He is unbiased journalist in nepal.

  • @shivnarayanmandal1427
    @shivnarayanmandal1427 23 години тому +56

    क्रांगरेस र ओली देशको भ्रस्ट नेता हुन् रबिलामी छानेलाई फ्साऊने गरेहो

  • @Bashyal815
    @Bashyal815 23 години тому +18

    रास्वपा सफल नै भएको छ।।।आन्दोलन अझै गर्नै पर्छ देश परिवर्तन काग्रेस र एमाले को भ्र्स्ट जेल मा गएसी।

  • @rajaadhikari5956
    @rajaadhikari5956 20 годин тому +7

    अब नेता कुटने अभियान चलाउनु पर्छ।

  • @shyamdas8506
    @shyamdas8506 23 години тому +28

    पुरै देश लुटेर खाने हरु एमाले काग्रेस खुलेआम घुम छ जो देश को लागी केही गरछु भने जेलहलछ

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 15 годин тому +2

      रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤

  • @Rai_Khotange
    @Rai_Khotange 17 годин тому +3

    उखाने शेरे प्रचण्ड रहदासम्म मात्र हैन रविले पनि देश बनाउदैन यो कुराको ज्ञान होस

  • @mohannathdangal3997
    @mohannathdangal3997 21 годину тому +14

    किर्तेप्रसाद ओलिको पतनका दिन सुरु भैसक्या छ !

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 23 години тому +16

    मिन बहादुर संग लिएको पनि त भ्रष्टाचार हो नि रबि सत्ता मा आए पछि तिमि जेल जाउला के पी

    • @NrRawat-v5u
      @NrRawat-v5u 3 години тому

      ua-cam.com/video/e2hYhG1Dm_k/v-deo.htmlsi=VFHuK7G6r61_SE48

  • @skramailo15
    @skramailo15 23 години тому +7

    जय रबि जय घण्टि🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏

  • @nepaliman6702
    @nepaliman6702 2 години тому

    सारा नेपाली एक हुनु पर्यो ।

  • @bamdevbk9750
    @bamdevbk9750 18 годин тому +3

    यस्तो हस्पिटल लाई तुरुन्तै बन्द गर्नुपर्छ

  • @posteraz
    @posteraz 22 години тому +3

    किर्तेपसादको कुरो पत्याउन छाडे .. जनता मर्दा पनि हास्ने मुन्छे।

  • @absentgurung7011
    @absentgurung7011 17 годин тому +3

    अब बाङ्लादेश को जनता ले जस्तो गर्नु नेपाली जनता हरु 🤐नालाएक सरकार मुर्दाबाद😢

  • @ItsmenirajChhetry
    @ItsmenirajChhetry День тому +8

    पत्रकार खरो प्रस्तुति ❤❤

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 21 годину тому +3

    यो कुरा सत्ते हो देश बाहिर रहेका नेपालीका 80%परिवार का सदस्यले 84 मा कांग्रेस एमाले र माओवादी लाई भोट हाल्ने छ्इनन।

  • @Raktim1soni
    @Raktim1soni 23 години тому +4

    💯 right राजस्वपा मा लिडर र एजेण्डा मा संगठित मा कम्जोर छ पर्तीपछे सबै जुटेर अघि बड्दा राम्रो हुन्छ बेबस्थै फाक्नु पर्छ

  • @DbDhami-y8n
    @DbDhami-y8n 11 годин тому +1

    यहाँ कसैकाे बिराेध वा समर्थन आवश्यक छैन किनभने यी सबै चाेर हुन्।यिनीहरुकाे समूह मात्र फरक हाे।

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 6 годин тому

    Hedline देखेर हेर्न आको!!! सहकारी पीडित हरुलाई उचित न्याय को माग गर्दै सहकारी ठग हरुलाई हदैसम्म को कार्बाहि को माग गर्दछु✊✊✊

  • @virgorkhali5039
    @virgorkhali5039 8 годин тому +2

    निलो क्रान्ति (घन्टी आन्दोलन) जिन्दावाद! रबि लामिछाने जिन्दावाद! रा स्व पा जिन्दावाद!

  • @leeladhakal9029
    @leeladhakal9029 23 години тому +13

    यति सम्पन्न परिवारको मान्छेको यो गति छ आम सर्वसाधारण को के गति होला ?

  • @prakashkc3884
    @prakashkc3884 4 години тому

    हार्दिक श्रद्धान्जली नेपाल सरकार
    सरकार मर्यो जुठो पर्यो

  • @rabijoshi8562
    @rabijoshi8562 23 години тому +5

    जय रवि ❤❤😊

  • @nepalanjanacreation7393
    @nepalanjanacreation7393 17 годин тому +6

    दोहोरो चरीत्र भएको मन्त्री

  • @bijayRawat-b4m
    @bijayRawat-b4m 3 години тому

    मलाई असध्यै मन पर्ने कार्यक्रम

  • @ChauGurung
    @ChauGurung 16 годин тому +1

    मेरो विचारमा बगलादेश जस्तो आन्दोलन चाहिन्छ अब नत्र रवि १००% जैल जान्छ।

  • @nabindhungana3065
    @nabindhungana3065 20 годин тому +1

    कांग्रेस र एमाले का नेता देस सिध्याउने किरा हुन्। तेसैले जनता 1 जुट हुन आबस्यक छ.।

  • @rudrasingh4983
    @rudrasingh4983 23 години тому +3

    घन्टा लोकप्रिय

  • @PKzone2530
    @PKzone2530 11 годин тому

    अब यो जनआन्दोलन सडकमा मात्र सिमित हुनु हुँदैन। माहौल तातेको बेला संसद भवन, सिंहदरबार भित्र पसेर त्यहाँ भित्र बसेर देश लुट्ने, भ्रष्ट पोस्नेहरू लाई बाहिर हुत्याउनु पर्छ।
    हैन भने सडकको यो आवाज सरकारले कहिले सुन्ने छैन र उपलब्धि शून्य हुनेछ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 21 годину тому +1

    चाडपर्व को मौका पारी रबिलाइ फसाउने तीनै ठग र भ्रष्टाचारी नै हुन,तर पनि रबि निर्दोष भएर नै यत्तीका जनता आउनु नै रबि निर्दोष हुन,सहकारी लाई न्याय हैन रबि को करीएर सकाउने रणनीति गर्दैछ,रबि त छुट्ने नै छन तर ती ठग भ्रष्टाचारी लाई पुजा गर्छन् कि कार्वाही.....

    • @milangurung-p1o
      @milangurung-p1o 19 годин тому

      भारतको डाक्टर् धेरै नक्कली सर्टिफिकेट् मा चल्दो रहेछ त अनि कलकताको केस् हेर्नुहोस् त

  • @bishnuneupane8127
    @bishnuneupane8127 19 годин тому +3

    पहिला त यसले पनि तथ्य र सत्य समाचार भन्थ्यो अहिले त कुरै पैसा खाएर पुरा बिकिसकेछ यो मिडिया।

  • @rashtrapahilo
    @rashtrapahilo 7 годин тому

    अस्पतालहरूले सेवा होइन लुटको व्यापार गरिरहेका छन् ।

  • @sabinakhadka5427
    @sabinakhadka5427 9 годин тому

    Jay Rabi

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 15 годин тому

    रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤

  • @sujanpujara8493
    @sujanpujara8493 22 години тому

    खरो पत्रकार ❤

  • @normieeliminator
    @normieeliminator 22 години тому +1

    हस्पिटलको केसमा बालेनले जवाफ दिनु पर्छ ।

  • @suraz555
    @suraz555 18 годин тому

    सहकारी पिडितको पैसा फिर्ता गर बल्ल हामिलाई न्याय मिल्छ नत्र निर्दोष रबिलाई थुनेर सहकारी पिडितलाई उल्लु नबनाउ।।।।

  • @GorkhaliDai-o9f
    @GorkhaliDai-o9f 10 годин тому +2

    2084 मा एमाले र काङ्ग्रेस सक्किने पक्का भयो ! माओवादी चाहीँ सायद अलि अली बीउ सम्म रहला !! जय रबि जय घन्टी 🔔🔔🔔🔔

  • @deepagyawali2656
    @deepagyawali2656 12 годин тому

    ओ हो जिवन तासकै पत्ता रहेछ मौकामा चौका हान्न नसके रवि बन्न सकिन्छ

  • @chandankhawas4464
    @chandankhawas4464 22 години тому +11

    किरा परेर मर्छ्स ओलि.... तेरो मुखमा किरा पर्छ । हिजो रबि को सहकारीमा कुनै हात छैन भन्ने आज रबि ठ्ग देखिस।

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 23 години тому +3

    यो मिडिया नेपाल को सबै भन्दा यक नम्बर मा आउँछ किन कि सबै खबर सोजा साजा ले बुझ्ने गरि यथार्थ को हुन्छ

    • @KrishnaShrestha-h7p
      @KrishnaShrestha-h7p 23 години тому +1

      Fraud lai hoina Great Balen Harka are the people's choice

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 21 годину тому

      ​@@KrishnaShrestha-h7pwithout proof dont bark

    • @KrishnaShrestha-h7p
      @KrishnaShrestha-h7p 16 годин тому

      @@PremGc-kp9kr what proof do you blind need?? Go touch the newly paved foothpath made by Balen with your toung if u can't see, Go to 40+ km long drinking water and touch the pipe system with your tongue reaching Dharan finished Harka you blind. What proof you need you blind, go ask the other numerous wife of that new fraud if you blind need more. Say Desh Bhakta fraud nagarney Balen Harka Jindabad you eyeless blind.

    • @KrishnaShrestha-h7p
      @KrishnaShrestha-h7p 16 годин тому

      @@PremGc-kp9kr What proof do u need u bilnd , touch the newly paved footpaths made by Balen with ur jibro if dekhdaenau. Touch the 40+ km of water system reaching Dharan finished by Harka with ur jibbro if dekhdaenau. If you need more proof of that new fraud than go ask his numerous wife living arround the world hahaha. Say Deshbhakta nathagne Great Balen Harka jindabad.

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 15 годин тому

      @@KrishnaShrestha-h7p are u jealous?who the hell r u?how many wives its his personnel case u dont need to interfere. Its non of your buisness, u gorkha televisionma janu bhanda agadi gb le sahakari bata lyayeko rakam ko u kina zimmebar hunuparne ra?maile liyeko rakam timle tirxau ra?kya namuna dekhna painxa yar

  • @Sameervlog-c4d
    @Sameervlog-c4d 23 години тому +3

    पहिले एमाले का काङ्ग्रेस को पाइल खोल चोर केपि

  • @RamKrishna-ri5uo
    @RamKrishna-ri5uo 23 години тому +1

    रबि is रबि

  • @narendraadhikari8640
    @narendraadhikari8640 16 годин тому

    यो मेडिसिटि आगो नै लगानु पर्छ।पर्छ।

  • @BishnuGurung-v1y
    @BishnuGurung-v1y 9 годин тому

    गल्ति गर्दै जाने लुकाउदै छुट्दै जाने के रबि भागवान हुन निस्पक्ष छानबीन होस यसमा जोडिएको धानेलाइ नि समाउ भने नि भागवान होइनन

  • @Pawan-26SS
    @Pawan-26SS 15 годин тому

    We are with you Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @DipakRai-p3i
    @DipakRai-p3i 14 годин тому

    रबि अहिलेसम्म पत्रकार गरेकै राम्रो हुन्थो् र थियोे पनि तर अहिले हेरुमन के हुदैछ अरु रास्वपाका मुख्य मान्छेहरुको के छ योगदान यो देशको लागि अनि कसरी बिश्वास गर्ने ।🇳🇵🇳🇵

  • @jagatkhatri240
    @jagatkhatri240 12 годин тому

    रबि दाई 🔔🔔

  • @bedshrestha1111
    @bedshrestha1111 17 годин тому

    जय रवि सर अब मात्र विकल्प जनता सुध्रनु हो
    यो पनि झोले मिडिया हो
    34 बर्ष देखि देखेको छ जनताले पुरानो नेता 99% ठूलो जहाज देखि सहकारी ठग्ने भरसटचारी हरु छन् खोई खोजी प्रत्रकारीता

  • @mamabhanjaentertainment
    @mamabhanjaentertainment 15 годин тому

    ग्रांडी सिटि लाइ न्याय मिल्न पर्छ समय देउ

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 13 годин тому

    ५७५ जना सहकारी ठगहरु जेलमा छ भने सहकारी पिडितहरुको रकम चाही कहिले पाउने? अरु बाकी सहकारी ठगहरु किन पक्रन सकिरा छैन? सहकारी ठगहरु जेलमा मात्रा रहने कि? पिडित को पैसा पनि दिलाउने ह सरकार? ५७५जना सहकारी ठगहरु प्रमाडित भएरै जेल चलान भए पछि तिनिहरुकै समपत्ति जफत गरी सहकारी पिडितहरुको पैसा दिन किन ढिला?धन्यवाद

  • @SantoshBista-ru9ch
    @SantoshBista-ru9ch День тому +4

    12 bhai aaja bata herdina yo program 😅

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 14 годин тому

    जस्ले जे भने पनि ठग भनेको ठग नै हो

  • @KarmawangelGurung
    @KarmawangelGurung 12 годин тому

    यो देशको कानुन कति ओटा छ अनि कुन कुन ठाउमा जानू पर्छ त????

  • @सस्तोघरजग्गानेपाल-ध3ग

    अब स्वरोपाले रबि छोड भन्ने हैन
    सम्बिधान सनसोधन गर एमाले काङ्ग्रेस र माओबादी को फायल खोल भन

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 14 годин тому

    जय रवि❤❤❤ जय घन्टी🎉🎉🎉
    एमाले छोडियो।काङ्ग्रेसको गोटी बनेर सकिन्छ एमाले

  • @lifeandliving4344
    @lifeandliving4344 21 годину тому

    रवि लगायत नेपाल सरकारका रूपमा नेपालका सहकारी बैंकहरू सबै ठगी छन् ।

  • @JitendarTamang
    @JitendarTamang 12 годин тому

    सुभ बिहानि

  • @nabinsharma8298
    @nabinsharma8298 14 годин тому

    Jay ghanti

  • @dillimbu5163
    @dillimbu5163 18 годин тому

    यो हस्पिटल सबैनागरिकले बाहिस्कार गरौ । ओली सरकारले त केहि गर्नेवाला छैन।

  • @sujanpujara8493
    @sujanpujara8493 22 години тому

    Rabi❤

  • @sureshsubedi8141
    @sureshsubedi8141 12 годин тому

    महतोको अस्पताल रहेछ आफै स्वास्थ मन्त्री पनि होला सायद त्यो महतो भन्ने डाका

  • @sharankumarlama4076
    @sharankumarlama4076 16 годин тому

    भ्रष्टाचारी गफाडि लुटेरा हरु देश चलाएको र पत्रुकार ले भ्रष्टाचारी केपि, सेरे,धनराज, रिसि केश,गगन, आरजु, को भ्रष्टाचार गरेको पोल खोलना हो,खाली निर्दोस रबि को मात्रै खेदो तिम्रो समाचार हेर्न मन लागदैन पाटि को झोले पत्रुकार ले गर्दा जनता धेरै दुख पाको छ,

  • @nawarajbharati5778
    @nawarajbharati5778 22 години тому

    जस्तो नेता त्यस्तै डक्टर त्यस्तै न्याय उस्तै जनता 😢😢😢😢

  • @nareshb.k.3926
    @nareshb.k.3926 23 години тому +1

    GOOD NEWS❤

  • @RitaLama-xt2rj
    @RitaLama-xt2rj 22 години тому

    💯 Good 🤞🏽 luck 💯🤞🏽
    Rabi🎉

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 22 години тому

    Jaye rabi🎉❤❤

  • @mayaadhikari3448
    @mayaadhikari3448 16 годин тому +1

    Rabin is the hope of the country ❤

  • @Khadia-j6o
    @Khadia-j6o 21 годину тому

    जनता हैसियत मेडिसिटी अस्पतालले गरेको जस्तै ब्याहार सहएर बस्ने हो। एमाले काङ्ग्रेसलाई भोट र सपोट गरेपछी हुने यहि हो।

  • @NumakantaAcharya-iv6mz
    @NumakantaAcharya-iv6mz 21 годину тому

    Hamro Nepal hamra neta haru Hami Nepali janata

  • @premkc1713
    @premkc1713 18 годин тому

    काङ्ग्रेसको राजनीतिक रबि र एमालेको राजनीति बालेन त भयो।

  • @binodshrestha2524
    @binodshrestha2524 23 години тому +2

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SubashRai-i2s
    @SubashRai-i2s 18 годин тому

    Tapaiko news sarai ramro lakxa

  • @binitarana1025
    @binitarana1025 22 години тому

    Pls ask the concerned doc n nurse ,whether they have father or not n how wud they feel in a situation like this????

  • @TikadeviThapa-s2m
    @TikadeviThapa-s2m 12 годин тому

    कङ्रेस र ओलि हुन देश का धमिरा

  • @binodshrestha2524
    @binodshrestha2524 23 години тому +2

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh 15 годин тому

    ठगहरुकाे विल्लि बाठ गराउनु पर्छ ।

  • @bishnuthapa8612
    @bishnuthapa8612 10 годин тому

    कुनै पनि बिचार,दर्शन र सिद्धान्त नभएको पार्टी। न त संगठन छ,न त कुनै बिचार।भिड र लोकप्रियताले नेता बनेको पार्टिले कदापि देश बन्दैन।अब रबि र रा.स.पा सकिने निश्चित छ।😂😂😂

  • @bishamdhimal7269
    @bishamdhimal7269 8 годин тому

    पाल सबैकाे आउछ । गिरीबन्धु ती स्टेज भलेका छैनन् जन्ता ।

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 15 годин тому +1

    केपि रिप

  • @NABIN45-m6m
    @NABIN45-m6m 7 годин тому

    Kathmandu medical कलेज सिनामंगल राम्रो छ

  • @ammarmagar5264
    @ammarmagar5264 23 години тому

    Kada prashtuti

  • @madantamang597
    @madantamang597 15 годин тому

    नाम सार्वजनिक गरिदिनुस न त, छानबिन आयोगले दोषी ठहरेको कोको पक्राउ परे।

  • @rajibdhungana8886
    @rajibdhungana8886 22 години тому

    ओली को पार्टी पनि कार्यालय पनी सकियो

  • @SagarBudha-w8l
    @SagarBudha-w8l 22 години тому

    ठुक्क नयाँ जोगीहरु जान्नेलाई छान्ने उद्देश्य यही हो ।

  • @pawankarki1876
    @pawankarki1876 15 годин тому

    भ्रष्ट तस्कर र दलालहरुको योजना नेपाली जनता प्रतिकारमा उत्रने निश्चित छ।

  • @preamrajpoudel9264
    @preamrajpoudel9264 15 годин тому

    ८४ मा ऐमालेकाे बाैमत पक्का अरु जतिसुकै खाेकेपनि

  • @dhurbakayastha4156
    @dhurbakayastha4156 10 годин тому

    पालो आउछ पर्खिनु अली गारो हुन्छ? के भन्छ नि घरी साशु को पालो घरी बुहारी को पालो।।।

  • @jeevanjagari972
    @jeevanjagari972 День тому +1

    😢😢😢

  • @manjugautam7245
    @manjugautam7245 11 годин тому

    सम्पति त छान बिन हुनु जरुरिछ तर सबै भ्रष्ट हरुको

  • @mamabhanjaentertainment
    @mamabhanjaentertainment 15 годин тому

    तिमि Yoho पनि रभीको बिरोधि रइछौ

  • @nirmalpaudel5481
    @nirmalpaudel5481 19 годин тому

    १२ भाई मध्ये यो पनी त एक हो नी!

  • @bajrarai7828
    @bajrarai7828 15 годин тому

    ओलि आरजुले जनतालाइ पशु बनायो

  • @ramSomyahang-iw5nu
    @ramSomyahang-iw5nu 23 години тому +2

    Good job sarkar

  • @bheshkhatri2822
    @bheshkhatri2822 23 години тому

    Magic leader Rabi he knows magic

  • @nabinmgr7422
    @nabinmgr7422 20 годин тому

    यो किर्ते ओलिले केही नाप्दैन।

  • @santoshmagar5265
    @santoshmagar5265 22 години тому

    नगरप्रहरीको काम ठिक भएन यहा