दिनभर पोखरा तनावमा, बेन्चमा चर्काचर्की सडकमा घम्साघम्सी, मीनबहादुर र ओलीको मुद्दा हेर्न मिलेन ||

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 21

  • @kapilpokharel6275
    @kapilpokharel6275 2 години тому +3

    १२ भाइ मध्ये १ भाइको समाचार कस्ले हेर्छ ।।

  • @narbahadur6691
    @narbahadur6691 57 хвилин тому

    सहि कुरा भन्नुभयो प्रवक्ता जिउ सारै चित्त बुझ्यो

  • @RajanYadav-h6f
    @RajanYadav-h6f 2 години тому +1

    Jay ghanti

  • @DambarRimal
    @DambarRimal 2 години тому +2

    सबै नेपाली जनता मिलेर चोरहरुको अन्त्य गर्नैपर्छ।

  • @naitogaybot
    @naitogaybot 2 години тому

    A b pant right news

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 2 години тому

    सहकारि,ठगिमा,रबिकाे,काे,मात्रनामकिन,अाउछनेता,बाटसमरक्षि,हरुकाेनामकिनरअाउदेन

  • @HikmatBam-cp7co
    @HikmatBam-cp7co Годину тому

    84 मा स्वगत नेपाल प्रधानमन्त्री बन्लान 😂

  • @rajeshshrestha7826
    @rajeshshrestha7826 Годину тому

    Varastachari sarkar

  • @JanardhanYadav-o3h
    @JanardhanYadav-o3h 2 години тому

    झोले मिडिया १२ भाइ मध्ये १ भाइ हो यो मिडिया

  • @yogendrabhandari2023
    @yogendrabhandari2023 2 години тому

    यी बहिनी नि 12 मध्य 1 रैछिन।

    • @gaurabsunar1544
      @gaurabsunar1544 2 години тому

      पुडासैनी, ड्राइभर, नागरिकता, पासपोर्ट प्रकरणदेखि सहकारी प्रकरणसम्म आउदा रबि अन्तर्राष्ट्रियस्तरको ठग भएको प्रमाणित हुन्छ।रास्वपा अमेरिकी फ्रिडम पार्टीको लगानीमा संचालित भातृ पार्टी भएको कुरा यसअघि नै पुष्टि भैसकेको छ। देशका लागि कुनै योगदान नगरेको र राष्ट्रिय राजनीति कुनै इतिहास नभएका व्यक्तिको पछि लाग्ने अन्धभक्त भेडाहरु वास्तवमै इण्डो-पश्चिमाका दलाल हुन। दुईपटक गृहमन्त्री हुदासमेत एउटा झिंगासमेत समात्न नसक्ने असक्षम व्यक्तिलाई देवत्वकरण गर्नु पागलपनको पराकाष्ठा हो। राजनीतिमा आउनु अघिबाटै भ्रष्टाचारविरुद्ध ठूल्ठूला गफ दिएर जनतालाई भ्रमित पार्न खप्पिस रबिको क्षमता नबुझ्नेहरु वास्तवमा भेडा हुन। भ्रष्ट र ठगको पक्षमा होइन कि बरु सहकारी पीडितको पक्षमा संघर्ष गर। नयाँ र पुराना भ्रष्ट र ठगहरुविरुद्ध स्वतन्त्र आन्दोलन गर्नु स्वाभिमानी नेपालीको दायित्व हो। यस्तै खाले नयाँ र पुराना भ्रष्ट र ठगको पछि लाग्नु दासता र स्वार्थको हिमायती बन्नु हो। भाडाका मानिसको भीड जम्मा गरेर अदालती प्रक्रियालाई प्रभावित पार्नु जुनसुकै राजनीतिक दल भएपनि झनै ठूलो आपराधीक कुकर्म हो। जान्नेलाई छान्ने भनेको भ्रष्टाचारीको पक्षमा नाराजुलुस गर्ने रैछ। यस्तो गर्नु कुनै राजनीतिक संस्कार होइन, कुनै पनि राजनीतिक पार्टीले भ्रष्टाचारीको पक्षमा जुलुस निकालेको इतिहास छैन। यस्ताभ्रष्टचारी ठगहरु समाजमा दूर्गन्धित भैसकेका छन्। नयाँ र पुराना भ्रष्ट र ठगहरुको चरित्रमा केही फरक देखिदैन। भ्रष्ट र ठग राजनीतिक पार्टीले सुशासन, पारदर्शिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाईरहेका छन्।

  • @SuryaRanabhat-h1q
    @SuryaRanabhat-h1q Годину тому

    Kantipure ho Yao pani

  • @omparkashbhusal
    @omparkashbhusal 2 години тому

    झाेले मिडिया