मामाजी प्रणाम ! कागती र अकवारे खुर्सानी तर्फ लागौं कि ? यो नै उत्पादनसिल अभियान बन्ने छ, अव अनुत्पादक खर्च जस्ता फजुल खर्चि कार्य परित्याग गरी मितव्ययि बन्दै आफ्नो लक्ष चिन्तनमा अर्जुन दृष्टि दिँदा नै देशको विकास समाजको उत्थान र आफुलाई समेत पूर्ण सन्तुष्टि मिल्ने देखेको छु। बढी लेखेछु भने रिसानी माफ होस। -मामाको बाँकी जीवन सफल होस, यहि हाम्रो शुभ-कामना छ ! -मैत्री मङ्गलम ! -जय बुद्ध ! -जवाई अरुण/देवी गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
म अहिले दक्षिणकोरिया मा छु मेरो मन मुटु नै कृषि तिरै छ म नेपाल फर्किय भने 100% कृषि मै काम गर्छु तर हाम्रो नेपालि को बानी फेरि हगाइ भन्दा पदाइ ठूलो भने जस्तो जे जे छ तेहि तेहि भन्दा के तिम्रो इज्जत मान मर्यादा खस्किनछ र कुरा चाहि ठुलै गर्न पर्ने जे गर्दा नि सोच बिचार गरेर गर्नुस है यस्ता हावा दारी कुरा मा लागेर आफ्नो लगानी नफसाउनु होला
Hunxa sahi kura ho ni.
खै बोट हेर्दा त होला जस्तो छैन थोरै लगाउनुस सेवा राम्रो दिनुस त्यो नै अति उत्तम 🙏
मामाजी प्रणाम !
कागती र अकवारे खुर्सानी तर्फ लागौं कि ? यो नै उत्पादनसिल अभियान बन्ने छ, अव अनुत्पादक खर्च जस्ता फजुल खर्चि कार्य परित्याग गरी मितव्ययि बन्दै आफ्नो लक्ष चिन्तनमा अर्जुन दृष्टि दिँदा नै देशको विकास समाजको उत्थान र आफुलाई समेत पूर्ण सन्तुष्टि मिल्ने देखेको छु।
बढी लेखेछु भने रिसानी माफ होस।
-मामाको बाँकी जीवन सफल होस, यहि हाम्रो शुभ-कामना छ !
-मैत्री मङ्गलम !
-जय बुद्ध !
-जवाई अरुण/देवी गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
Nepal Chitra Medea Lai Pani dherai aadar gardaxau...lukeka prativa Lai bahira lyaunu vayeko ma..Nepal Chitra aksar Sabai program herireko xu..
म अहिले दक्षिणकोरिया मा छु मेरो मन मुटु नै कृषि तिरै छ म नेपाल फर्किय भने 100% कृषि मै काम गर्छु तर हाम्रो नेपालि को बानी फेरि हगाइ भन्दा पदाइ ठूलो भने जस्तो जे जे छ तेहि तेहि भन्दा के तिम्रो इज्जत मान मर्यादा खस्किनछ र कुरा चाहि ठुलै गर्न पर्ने जे गर्दा नि सोच बिचार गरेर गर्नुस है यस्ता हावा दारी कुरा मा लागेर आफ्नो लगानी नफसाउनु होला
Ekdam sai daju
कृषि कर्म गर्नु पर्यो न कि करोड्पती करोड्पती।। technical कुरा मा जानू पर्यो के !!
100 क्वीन्टल को 30 लाख?? 300 रुपे किलो कस्ले किन्छ यार
Bhujel Vai ko paurakhi pakhura Lai hami dampati debu yagya ko tarfa bat Uchcha samman xa
नमस्कार पत्रकार ज्यू 🙏 यहाँ कागती खेतीवाल कान्छा मामा फुर्तिलो र परिश्रमीनै हो तर थोड़ा थोड़ा खोकाई चाँहि मामा र पत्रकार ज्यूको एउटै रहेछ
Hehehheheheehhehe.
Shaiii ho
Namaskar hai sir Ani yo kagati 12 mahina fhalirahane jat ko fhal ho ki Kun khal ko ho
namaste
Good job sir
Sajha sawal hera hai