केबी गुरुङसँग एक यूगीन वार्ता ! जसले नेपालमा राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र घोषणा गरेका थिए ।

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • कुलबहादुर गुरुङ (प्रचलित नाम केबी गुरुङ) नेपाली राजनीतिज्ञ तथा प्रजातन्त्र सेनानी हुन्। गुरुङ २००७ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका छन्। संविधानसभामा अध्यक्षको विधिवत् निर्वाचन हुनु अघिसम्म ज्येष्ठत सदस्यको रूपमा संविधान सभाको अध्यक्षता गरेका थिए। उनकै अध्यक्षतामा बसेको संविधान सभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

КОМЕНТАРІ • 6