नेपाली विविधता,मौलिकता र सम्पन्नता । मेरो जन्मभूमि बाग्लुङको मुटु उत्तरी ढोरपाटनको जीवन, भोगाई, संर्घष, संगित, बाध्यता,भाषाभाषिका अनि प्राकृतिक सुन्दरतालाई अभूतपूर्ण श्रव्यदृश्य सामग्रीमा उतारिएको पुरा गाउँ रेखदेख गर्ने चौकिनीहरुको कथा, यो सुन्दर हेर्ने कथा हेरेपछि बाग्लुङे मन भुवाजस्तै भुरभुर उडेको छ । गर्वले छाती फुलेको छ । मुलुककै खोजी पत्रकारिताको सेतु उज्यालो परिवारप्रति हृदयबाटै आभार । साझा सवाल छोडेकी विद्या चापागाईको परिवारको यो प्रयासले अझै उचाई लिने छ
धौलागीरी जस्तै शुन्दर अनि उज्याली बिध्या चापागाई शालीन स्वाभाब नरम ब्यबहार मिठो बोली आज सुन्न नपाउदा के नपुगे के नपुगे जस्तो भयो । कुमार सर को पनि राम्रो प्रस्तुती
आहा चैकिनी आमा कति राम्रो मिठो अनि मिठ्ठो वोल्नु भाको ..यस्तो एकादेशको कथा जस्तो जिवनसैली कति रमाईलो लाग्यो कस्तो राम्रो नियम वनाको तर प्रश्न चाहि निकै पटक दोहरिएछ ...
चौकिनी आमा हरुको गित अनि बोलेको सुन्दा मन कस्तो आनन्द लाग्यो अनि कत्ती मिठो हास्नु भाको आमा हजुर हरुको मुहारमा सदै यस्तै खुसी रहि रहोस अनेक दुख कष्ट सङ्ग संघर्ष गर्दै जिबन बेतित गरि रह्नु हुने आमा हरुलाइ मेरो ढोग
कार्यक्रममा नेपाल को छुट्टै र फरक परिबेस हेर्न पाउँदा निक्कै खुशी लग्यो!! यहाँहरु सबैलाई धेरै धन्यवाद, कार्यकम प्रोस्तोताको प्रयास पनि सराहनीय छ, येदप्पी गैर अनुभव, पूर्व तयारी को कमि ले होला अलिक खल्लो महसुस भयो, आगामी कार्यक्रम मा ध्यान पुराउनु होला!! यहाँहरु को साफलता को कामना गर्दछु!!!
मेरो देशमा राजनीति के का लागि गरिन्छ यहाँ कहिले सुविधा सम्पन्न हुन्छ सरकार ? कहिले बिजुली पुग्छ ? कहिले गाडी पुग्छ ? कहिले सिँचाइ अाधुनिक प्रणालीमा लागु हुन्छ ? कति पर्यटन काे सम्भावना बाेकेकाे ठाउँ छ सलाम छ ढाेरपाटनकाे कथा हेर्न माैका दिएको मा पत्रकार मित्र।
Hw lovely story !!! यो दारी पत्रकार बन्धु को ठाउमा बिध्धा जि भए कति राम्रो हुन्थेयो होला होइन!!! हि पत्रकार बन्धु यो धोरपाटन बाट कता तिर लाग्नु भयो तपाइहरु !!!
बिध्या चापागाइ दिदिको कार्यक्रम हेर्नमा छुट्टै मज्जा ,छुट्टै आनान्द मिल्छ! तर आज दिदी आफैले लिनु भएको अन्तरबार्ता सुन्ने भएर होला अरुको त नुन बिनाको तरकारी जस्तै खल्लो लाग्यो!
Ma aeuta Nepali bhayera pani merai desh ma hune ajib gajib ani satya Katha bata tadha rahechu. Kati mitho ani aananda lagne raicha yestà Katha ani desh ko bibinna thau, uha haru ko jiwan yapan garne saili Kati rochak hudo raicha. Ma bhitrai bata danga ani makhha parirahechu. thanks to Herne Katha team!
दिदी र हजुरआमा हरु ले कस्तो मीठो कुरा गर्नु भयो। अनि गित गाउदा कस्तो राम्रो सुन्दर हरियाली डाडा पाखा को सीन ले सुन मा सुगन्ध भको थीयो। अनि यो ठाउँ एक्दम राम्रो लागो।
Yesto Life💕Style🌹🌹 लेक💕बेसी को जीवन Maximum पहाडी area मा छ । हाम्रो गाउँमा पनि छ but security lady चौकेनी चाही छैन ।।।। beautiful life beautiful show 💕💕💕
कार्यक्रम असाध्यै राम्रो लाग्यो यसलाई अझ राम्रो बनाउदै लाग्नुहोला धन्यवाद । दुर दराजका सामाजिक घटना तितो तर सत्य कुराहरु साह्रै रमाईला छन् । सरकारको ध्यान दुर दराज सम्म पुगोस् ।
हामीहरूले आत्मा संन्तोक नै खुसी हो भन्ने पाठ यी आमा हरू शिक्ने की? हेर्ने कथा यूनिटलाई धन्यबाद सहित आगामी दिनहरूमा झन रोचक र ज्ञान बर्दक भिडियोको अपेक्षा राख्दछु।
बजुहरुको साहसलाइ मेरो सलाम कति मीठो मिजासिलो बोली @Hellosarkar यता पनि एक नजर लगाउने होकि? पत्रकार दाइ अलि नरम मिजासिलो बोली बोजुहरुबाट सिक्दा हजुरलाइ पनि आगामी दिनमा फाइदा नै होला।
प्रस्तोता परिवर्तन गर्न अति आबसेक छ।बिसय बस्तु राम्रो छ हेर्नै पर्ने बिसयबस्तु समाबेस छ ।तर .....चालक राम्रो नभए भोग्ने दुर्घटना नै हो ......यी प्रस्तोताको प्रस्तुतिले यो कार्यक्रम पनि दुर्घन्तीत हुन्छ ...
Yesterday I watched NO WINTERS HOLIDAYS THIS documentry movie based on these 2 women it's award winning documentary + premiere in different flim festival ❤
यति प्राकृतिक सुन्दरता भरिएको देश लाई लाचार तत्कालीन शासक र बर्तमन भ्रस्टाचार नालायक हरुले चिन्न नसक्दा देसका कुना कन्दरा हरु रोइरहेको छ बिकासका आशा हरु पर्खिरहेको छ।
This is typical Nepaland typical Nepali grandmom,this used to be Nepal back in days, thank you for beautiful documents,it reminds me good old days back in Nepal
प्रश्नमा आत्मीयता सौभाद्ताको कमी महशुस भयो अपराधी लाई सोध्ने दङगको प्रश्नशैली भयो अपराध अनुसन्धान र छानबिनका लागि गए जस्तो अली नमजा र खल्लो लाग्यो मलाई त
बिद्या जी कै प्रस्तुतीको खाँचो औंल्याएँ मैले।
निकै नै राम्रो कार्यक्रम । प्राकृतिक सुन्दरताले भरिएको विकट अनि दुर्गम ठाउँ लाई सबै सामु ल्याउनुहुने बिध्या ज्यु लाई धन्यवाद ।
एति मिठो गाउँ को तितो सत्य कथा अलि छोतो भयो प्रस्तोता चाहिँ बिद्या मेदम नै हुनुपर्छ सुन मा सुगन्ध हुने छ💋💋💋💋✋
बिद्या जि को प्रश्न र सोध्ने शैली एकदमै नम्र र साधारण छ सबैको मनछुने
बिद्या दि ले आफैं अन्तर्वार्ता लिएको भए सुनमा सुगन्ध हुने थियो।
Ever Green TV ho hae
yo anchor ta chor phatah jasto, anuhar na danuhar ko gajedi jasto
@@rabingurung7444 khai k gareko ho .. aba yestai taal ho bhane herna chodchan sabai le
यहाबाट कति राम्रो हुनेर भातमराहरु
सकल्ली मान्छे र सफा मन हरु प्राकृतिक सुन्दरताले भरिपुर्ण मेरो देश
नेपाली विविधता,मौलिकता र सम्पन्नता । मेरो जन्मभूमि बाग्लुङको मुटु उत्तरी ढोरपाटनको जीवन, भोगाई, संर्घष, संगित, बाध्यता,भाषाभाषिका अनि प्राकृतिक सुन्दरतालाई अभूतपूर्ण श्रव्यदृश्य सामग्रीमा उतारिएको पुरा गाउँ रेखदेख गर्ने चौकिनीहरुको कथा, यो सुन्दर हेर्ने कथा हेरेपछि बाग्लुङे मन भुवाजस्तै भुरभुर उडेको छ । गर्वले छाती फुलेको छ । मुलुककै खोजी पत्रकारिताको सेतु उज्यालो परिवारप्रति हृदयबाटै आभार । साझा सवाल छोडेकी विद्या चापागाईको परिवारको यो प्रयासले अझै उचाई लिने छ
फेरी अर्को कथा। चौकिनी आमैको।अनि ढोरपाटनको। कति राम्रो मुस्कान। कति धेरै संघर्ष। कस्तो शालिनता। अनि सौता भएर पनि कस्तो मिलेका।
गाउँको सिस्टम राम्रो लाग्यो भलै गाउँमा विकटता र समस्याहरू भएतापनि त्यस्तै गरि चौकिनिको भाका पहिल्यै सुनेको भएतापनि उहाँको स्वरमा विशुद्ध लाग्यो ।
धौलागीरी जस्तै शुन्दर अनि उज्याली बिध्या चापागाई शालीन स्वाभाब नरम ब्यबहार मिठो बोली आज सुन्न नपाउदा के नपुगे के नपुगे जस्तो भयो । कुमार सर को पनि राम्रो प्रस्तुती
चौकिनीको कथा हेर्न पाए । बिश्वास को संसार देख्न पाउदा दङ भए। चौकिनी आमा को मुस्कानले दिल रमायो अनी गीत ले गाउँघर याद आयो ।।
बिध्या दिदि अब देखि हजुर ले नै सन्चालन गर्नु होला, यहा पत्रकार को त बोल्नी सैली रहिन्छ
Gau ta Sarai ramro ho Tara Sarai dukha ko Jindagi ♥️♥️Mero purano gau..
आहा चैकिनी आमा कति राम्रो मिठो अनि मिठ्ठो वोल्नु भाको ..यस्तो एकादेशको कथा जस्तो जिवनसैली कति रमाईलो लाग्यो कस्तो राम्रो नियम वनाको तर प्रश्न चाहि निकै पटक दोहरिएछ ...
चौकिनी बज्जैको मुस्कान 😍😊
सुन्दर ठाउँ ☺
साह्रै राम्रो लाग्यो।।
चौकिनी आमा हरुको गित अनि बोलेको सुन्दा मन कस्तो आनन्द लाग्यो अनि कत्ती मिठो हास्नु भाको आमा हजुर हरुको मुहारमा सदै यस्तै खुसी रहि रहोस अनेक दुख कष्ट सङ्ग संघर्ष गर्दै जिबन बेतित गरि रह्नु हुने आमा हरुलाइ मेरो ढोग
हेर्नै पर्ने एउटा कथा ! चौकिनिका कथा ।
हेर्ने कथाका दुवै कथाले मन छोएको छ ।
गज्जब कार्यक्रम ।
आहा कति मन छुने आमाहरुको कुरा उस्तै कति मिठो आवाज ले गाउनु भको गित । हेर्ने कथा टिमलाइ मेरो सलाम
बिध्या दिज्यु हजुर ले नै सोध पुछ गर्नु पर्यो दाजु को सोधै खासै मन परेन
कार्यक्रममा नेपाल को छुट्टै र फरक परिबेस हेर्न पाउँदा निक्कै खुशी लग्यो!! यहाँहरु सबैलाई धेरै धन्यवाद, कार्यकम प्रोस्तोताको प्रयास पनि सराहनीय छ, येदप्पी गैर अनुभव, पूर्व तयारी को कमि ले होला अलिक खल्लो महसुस भयो, आगामी कार्यक्रम मा ध्यान पुराउनु होला!! यहाँहरु को साफलता को कामना गर्दछु!!!
प्रत्येक गांउका मानिसको वास्तविकता बुझ्रन पाईने । हेर्ने कथामा ।
Thank you and best of luck.
असाध्य मन छुने कथा नेपालको एक उदाहरणीय र बिकट
बिद्या चाँपागाइ जतिको राम्रो प्रस्तुति लागेन , जे होस् हेर्न लाएक छ,
सार्है राम्रो लाग्यो । त्यो उमेरमा बालापनको याद धेरै छन होलान् आमाहरुको । मुहारमा मुस्कान छ ।अनि कोहि पनि गाउँमा नहुदा बिरानो झैँ लग्दो हो ।
Outstanding organic documentary from Nepal. Real character and real things. Deserves Oscars! Keep it up team. Appreciate it 🙏
मेरो देशमा राजनीति के का लागि गरिन्छ यहाँ कहिले सुविधा सम्पन्न हुन्छ सरकार ? कहिले बिजुली पुग्छ ? कहिले गाडी पुग्छ ? कहिले सिँचाइ अाधुनिक प्रणालीमा लागु हुन्छ ? कति पर्यटन काे सम्भावना बाेकेकाे ठाउँ छ सलाम छ ढाेरपाटनकाे कथा हेर्न माैका दिएको मा पत्रकार मित्र।
Hw lovely story !!!
यो दारी पत्रकार बन्धु को ठाउमा बिध्धा जि भए कति राम्रो हुन्थेयो होला होइन!!!
हि पत्रकार बन्धु यो धोरपाटन बाट कता तिर लाग्नु भयो तपाइहरु !!!
बिध्या चापागाइ दिदिको कार्यक्रम हेर्नमा छुट्टै मज्जा ,छुट्टै आनान्द मिल्छ! तर आज दिदी आफैले लिनु भएको अन्तरबार्ता सुन्ने भएर होला अरुको त नुन बिनाको तरकारी जस्तै खल्लो लाग्यो!
दारी दाइको प्रस्न सोधने तरिका पत्रकार नभै दादा गिरि तरिकाको भो
skybro limbu सहि भन्नुभयो
Malai pani testei anubhab bhayo
Kati maja lageu hajur aama haru bolnu vako💞💞💞💞
😀😀😁😁😁
Sodni tarika tehi cha tapailae KT ko voice man pareko ho sir
कति राम्रो हाम्राे देश टुरिजमकाे बिकाश हुने हाे भने याे गाउँमा मानव बिहिन हुदैन्थाे हाेला।
गजब छ , बिद्ध्या चापागाई भको भए झन सुगन्ध हुन्थ्यो , खुशी खोज्न शहर भौतारिरहनु भन्दा गाउ मै भेटिन्छ वा किप इट उप अप ! 👌👌😘😘😍
मर्मस्पर्शी कथा बज्यै को याद आयो।प्रस्नकर्ता को अलि रुखो लाग्यो शैली।अलि लामो समय को हुनु पर्यो यती मार्मिक कथा का शृंखला हरु।।।।
सुन्दर ढोरपाटन म
मैले पनि लगभग दुइ साल यहाँ बिताएको छु |
Ma aeuta Nepali bhayera pani merai desh ma hune ajib gajib ani satya Katha bata tadha rahechu. Kati mitho ani aananda lagne raicha yestà Katha ani desh ko bibinna thau, uha haru ko jiwan yapan garne saili Kati rochak hudo raicha. Ma bhitrai bata danga ani makhha parirahechu. thanks to Herne Katha team!
दिदी र हजुरआमा हरु ले कस्तो मीठो कुरा गर्नु भयो। अनि गित गाउदा कस्तो राम्रो सुन्दर हरियाली डाडा पाखा को सीन ले सुन मा सुगन्ध भको थीयो। अनि यो ठाउँ एक्दम राम्रो लागो।
एउटै प्रस्न चार चोटि चार जना लाई सोध्ने तरिका राम्रो भएन ।
Ho ta eutai prashna kati choti herne lai ni wakka
Same question Mero ni
धेरै धेरै धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिमलाई,,,हजुरहरुले गर्दा घरमा बसीबसी अाफ्नाे नेपालका सबै घुम्न पाएका छाैँ
Yesto Life💕Style🌹🌹 लेक💕बेसी को जीवन Maximum पहाडी area मा छ । हाम्रो गाउँमा पनि छ but security lady चौकेनी चाही छैन ।।।। beautiful life beautiful show 💕💕💕
कति सरल र सफा मन आमा हरु को
कार्यक्रम असाध्यै राम्रो लाग्यो यसलाई अझ राम्रो बनाउदै लाग्नुहोला धन्यवाद । दुर दराजका सामाजिक घटना तितो तर सत्य कुराहरु साह्रै रमाईला छन् । सरकारको ध्यान दुर दराज सम्म पुगोस् ।
हेर्ने कथा असाधौ राम्रो कार्यत्रम जाँहाँ हामीलाई थाहा नभएका र नदेखेका कुरा सुन्न र देख्न पाइन्यो । धन्यबाद सम्पूर्ण हेर्ने काथा परिबार लाई
सराइ रमाइलो ।जिन्दगी एस्तै रहेछ 😑😑
विध्या जी को अभाव खड्कियो । मज्जा लागेन ।
Kati sundar प्रस्तुति🥀❣️
ठुलो मन भएका सुन्दर र परिश्रमी मानिसहरू
३ बर्षपछि फेरि क-कसले हेर्दै हुनुहुन्छ? ❣️❣️
आहा नि
Heart touching
कति मीठो गित अनि स्वर
मन छोयो ।
अचम्म अचम्मको कथाहरु हेर्दै छु।
एउटा फरक कथा, सिमित सिमा देखि बाहिरको मानिसले सायद सोच्न पनि सक्दैनन् होला | जीवन जिउने तरिका एका देशको कथा जस्तो कहाली लाग्दो जीवन सैली |
Hoar yu yai taking dih
प्रस्नकर्ता को प्रस्न सोद्ने तरिका मन परेन ,बाकी सबै राम्रो छ |
Bidhya dede khoe ta
Natural xa bhai ramro xa filmy style ko timi lai kina pachena bhai?
Bidya diko kamile testo lageko ho
yo mula k parale sodxa Nepali hoina jasto xa ma sanga vatnu parni yo mancha sundai tatiyo asko kura
सहमत
हामीहरूले आत्मा संन्तोक नै खुसी हो भन्ने पाठ यी आमा हरू शिक्ने की?
हेर्ने कथा यूनिटलाई धन्यबाद सहित आगामी दिनहरूमा झन रोचक र ज्ञान बर्दक भिडियोको अपेक्षा राख्दछु।
I miss you mom and father khusi lagyo aja hamro gawau ko video harn pawada thanks dari daju
कुन जिल्ला हो यो भन्नुस त निकट भविश्यमै यो गाउं घुम्ने रहर छ!
एकदमै सिधा मान्छेहरु बिश्वासिहरु इमानदारीहरु कसैले कसैको नचलाउने नचोर्ने
Yo khatha Hera Afai gayara herda Khusi lago malai thanku herna Katha teamlai
कार्यक्रम एकदम राम्रो छ तर प्रस्न सोध्ने व्यक्ति को शैली र हाउभाउ देख्दा दिक्क लागेर आउँछ।
बजुहरुको साहसलाइ मेरो सलाम कति मीठो मिजासिलो बोली @Hellosarkar यता पनि एक नजर लगाउने होकि?
पत्रकार दाइ अलि नरम मिजासिलो बोली बोजुहरुबाट सिक्दा हजुरलाइ पनि आगामी दिनमा फाइदा नै होला।
अदभूत ! छ दिज्यु कार्यक्रमको कन्सेप्त।
प्रस्तोता परिवर्तन गर्न अति आबसेक छ।बिसय बस्तु राम्रो छ हेर्नै पर्ने बिसयबस्तु समाबेस छ ।तर .....चालक राम्रो नभए भोग्ने दुर्घटना नै हो ......यी प्रस्तोताको प्रस्तुतिले यो कार्यक्रम पनि दुर्घन्तीत हुन्छ ...
Yesterday I watched NO WINTERS HOLIDAYS THIS documentry movie based on these 2 women it's award winning documentary + premiere in different flim festival ❤
बरै नि चिनेको बजे हरु लाई देख्न पाइयो चौकिनी बजे हरु पनि बुदि हुनु भएछ ।।।।
त्यही गाउँको हो हजुर?????
चौकिनी आमाहरू को गित एकदम मन पर्यो।
यति प्राकृतिक सुन्दरता भरिएको देश लाई लाचार तत्कालीन शासक र बर्तमन भ्रस्टाचार नालायक हरुले चिन्न नसक्दा देसका कुना कन्दरा हरु रोइरहेको छ बिकासका आशा हरु पर्खिरहेको छ।
आहा कति रमाइलो अनि रोचक
कति मीठो कोइलिको जस्तो आवाज मेरो सामाननिय आमा जय जय नेपाल आमा
यो कथाहरु बिदेशिहरुले नि देख्नु पर्छ जस्ले गर्दा प्रयटन ब्यावसायमा देशलाइ टेवा पुर्याउन सक्छ
यस्मा सरको प्रस्तुती एक्दमै राम्रो छ । मात्र अन्तर्वातामा अलिकती नमिलेको देखिएको हो कि । sar ko aawaj documentary ma excellent cha...👍👍👌
बाग्लुङ गुल्मीको भ्वाइस टोन नै प्यारो लाग्छ म गुल्मीको बागलुङ नजिकै पर्छ हरेक दसै मा घुम्न जान्छ्म घुम्न ढोरपाटन निकै रमाइलो छ
Chaukani bajai ko sundar muskan !!ani sundar place !Bidhya de le nai programme chalaunu vya Ajha Ramro hune theo!!
मान्छेको आफ्नो आफ्नो स्वभाव हुन्छ कोइ चेपारे घसेर बोल्छन कोहि अल्लि ठाडाे बोल्छन जे भएपनि कर्यक्र्म समग्रमा राम्रो लाग्यो ।
This is typical Nepaland typical Nepali grandmom,this used to be Nepal back in days, thank you for beautiful documents,it reminds me good old days back in Nepal
कथा बिषय धेरै चाखलाग्दो लागेन अनि प्रशन सोधने तरिका पनि राम्रो लागेन जति राम्रो दिदीले गर्नु हुन्थ्यो ।
Boju haru kati mazza le bolnu vako.. Haso ustai ramro☺️☺️
जिन्दगिका पानाहरु
चौकिनिको कथाले मन छिया छिया भाको छ।
Request you to add english subtitle so that our story can reach to worldwide.(title as well as in video)
click on CC bottom line of UA-cam Video
बिसाल जी तपाई हामी जस्तो देशको शक्तिले केहि सब्य शब्दको प्रयोग गरेर अझ सुमुधुर देश बनाउने होकी
एउटै प्रश्न घरि-घरि सोध्द ज्याउ लाग्यो दारीले
Pradip Katwal ur absolutely right
बिकट गाउको आमा हरुको नि बोलचाल राम्रो रछ ।।।
Kati ramro shower hajur haru ko wow 🙏🙏🙏👏👏👏👏👏
गाउँ गाउँ को कथा समेटिएको (हेर्ने कथा ) सारै राम्रो छ ।
काम सबै ले गर्न सकिन्छ तर लोकप्रिय उधघोषक बिद्या जी भैदिएको भए कथा राम्रो बन्न सक्ने थियो।
🙏,
____
पहाडहरुमा भन्दा दह्रो साहस र आत्मविश्वास भएका ती आमाहरुलाई यो प्रवासी छोराबाट भुई सोरि सेवाँरो ।☯️
“तिनिहरुलाई बानिर, कुटीर कार्भाइ अर्नि;”🤛🤜
बिर्द आमाको आबाज नि कस्तो मिठो के
धन्यवाद हजुर हरु लाइ
बुढी आमाको गित सुन्नदा आङ्गनै जिरिङ्ग भो
आदरणीय कलिमा हजुरामा को हासो सार्है मिठो हौ 😍😍😍😍😁😁 God bless you.
बोलेको ढङ्ग ए बुडि आमा एता आउ रे।समत नभएको दारी पत्रकार।बिद्या दिदि तपाईलेनै प्रस्तुत गर्नुपर्यो कार्यक्रम।
फेसबुकको पुर्ब प्रधानमन्त्री 😀😀😀😀😀
usle bhaneko hoina testo arkai manxe le vaneko ...
गाउँ घरमा यसरी नै बोलिन्छ।
नि राजन किराति उम के बोल्नी तरिक भएन येस्को घरी घरी किन गको के गर्न गको रे सोदेको हेर्न डम्न
Budi ama pani ayee cha budi ama ko khukura pani aunu vayecha vanne le .... “au nu na” ra au ma farak k jannu
मेरो बागलुङको कार्यक्रम रहेछ खुशी लाग्यो
हेर्ने कथा हेर्दा मन्मा झन पिडा महसुस हुनछ किन किन
सारै राम्रो #Dd तर सारै छोटो यो हेर्न
यहाँ १२:२० am भो बल्ल सुरु गर्दै छु
सहभागी भएकी अब चाहिँ हेर्ने कथामा।
बिद्या दिदी को सुमधुर आवाज सुन्ने बानी लागेछ ।
गजब लयो गाउघर को कथा बेथा हेरेर
अन्ततिर ग़ाउने आमाको आवाज़मा कती राम्रो तरंग,
यो संड़लो मन भाका हाम्रा आदणिय आमा हरू🙏🙏
मनै आनन्दित बनायो चौकिनी बज्जैको मुस्कानले ।😍😄
Marolpakoho kohora .tapiy
Rilai mi om
Huisg .dish gaai
katii mitho kati sundar kati niyano kati anautho katha
बिधा दिदी ले कस्तो नम्र भएर सोधपुछ गर्नु हुन्छ।
एक हेरियोअब सबै एपिसोट हेर्ने मन लाग्यो
प्रसन साेद्न अाउन जस्तो छ राम्रो सग सिकेर अाउन बिध्या दिदी सग राम्रो सग सिकेर अाउ बाबू ।।।
कठै बिधा दिदी जस्तो कता हुनु मीठो बोली बोल्नी सुनिराखु जस्तो लाग्नी,,,,यो महासयको कुरा सोध्नी तरिका ठिक लागेन
प्रश्नमा आत्मीयता सौभाद्ताको कमी महशुस भयो अपराधी लाई सोध्ने दङगको प्रश्नशैली भयो अपराध अनुसन्धान र छानबिनका लागि गए जस्तो अली नमजा र खल्लो लाग्यो मलाई त
प्रस्न सोध्ने तरिका भएन,, प्रस्न सोधेको कि थर्काएको??
I m thinking the same😂😂😂😂.
This is not the proper way to ask the question.
K ho Gaza khayara sodiraxa kya ho
👍👍👍 tarika vayena patrakar ko
😂😂😎
sahi ho
बिकसित सहर का मानिस हरु अझै बिकास खोज्छन् वाहा ररुको कति कष्टकर जिवन