व्यावसायिक सिताके च्याउ बाट करोडौँ कमाउन सक्ने ! (भाईरल)

Поділитися
Вставка
  • Опубліковано 19 січ 2025

КОМЕНТАРІ • 99

  • @ANANTA-c9
    @ANANTA-c9 11 місяців тому +1

    काठको धुलोमा गर्दा कुन कुन काठको धुलोमा यो च्याउ फल्छ।

  • @EverestKinokoKathmanduNepal
    @EverestKinokoKathmanduNepal  4 роки тому

    नमस्कार 🙏,
    हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । नेपालमा पनि यसले मानवजातिलाई ठूलो क्षति पुर्याइरहेको कुरा सर्वविदितै छ।
    कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
    स्थिति सामान्य नहुन्जेल, नेपाल सरकारको नियम अनुसार हाललाई भेटघाट कार्यक्रमहरु, तालिम दिने क्रियाहरु बन्द गरिएको छ।
    सिताके च्याउको बिउ रोप्ने सिजन आश्विन, कार्तिक बाट सुरु हुने र त्यही समयमा रुखपनि काट्न हुने समय हुने भएकोले उपयुक्त समयको प्रतीक्षा गरिदिनुहुन अनुरोध गर्दछौं। यदि स्थितिमा सुधार नआए विकल्पको रूपमा अनलाइन द्वारा पनि तालिम दिने विचार भैरहेको जानकारी गर्दछौं। हाललाई बुझ्न पर्ने कुरा केही छ भने हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ। कृपया तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
    धन्यवाद
    m.me/everestkinoko

  • @suryasubedi7701
    @suryasubedi7701 3 роки тому

    uttis ko rukh ma pani katus ko jasto utpadan hunxa sir ?

  • @truyennam
    @truyennam 4 роки тому +2

    quá tuyệt vời luôn bạn hiền .,.,.,.

  • @Tshrigh
    @Tshrigh 5 років тому +1

    यो हजुरको सिताके च्याउको भिडियो हेर्दै जादा त नेपालमै होला र?नेपालमा नभएर जापान पो होला झै लाग्यो।साच्चिकै गरे पछी के पो नहुदो रहेछ र है,Ashok सर? हजुरहरु सबैलाई मेरो हृदय देखि मायाले सलाम गर्दछू?♥️♥️♥️just now I watching from Qatar. अब म पनि नेपाल आएर हजुरहरुलाई सम्पर्क गर्नेछू।धेरै खुशी लाग्यो।♥️♥️♥️♥️♥️

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому +1

      Bhupendra bahadur जी तपाईको माया साथै हाम्रो टिमलीई उर्जा पनि प्राप्त भएको छ। धेरै धेरै धन्यवाद छ हजुरलाई।
      जापानमा नै धेरै वर्ष दु:ख त गरियो तर म जस्तै कयौँ हाम्रा दाजुभाई दिदी बहिनीहरू देशको परिस्थितीले गर्दा बैदेसिक रोजगारको लागि मननपराई पनि बैदेसिक रोजगारमा जानुपर्ने हामी नेपालीहरूलाई बाध्य गरियो त्यसैले जापान बाट नेपाल आउने जाने क्रममा केही नकेही उपहार नेपालमा बस्ने आफन्त देखि मित्रहरूलाई लिएर आउनुपर्ने एक किसिमको बाध्यता जस्तै भएको कारण अन्तमा कमाएको सबै पैसाले देशको परिस्थिति हेरी सिताके च्याउको अध्ययनमा सकाए र नेपालमै फर्केर सवैको लागि एक किसिमको उपहार स्वरूप आफुले जापनमा सिकेको कुराहरू हाल बैदेसिक रोजगारमा जान चाहने युवाहरूलाई सोदेशमा नै रोजगारी गर्न सकिन्छ भनि उदाहरण स्वरूप तालिम दिन थालिएका छौँ।

  • @rajeshbhujel7070
    @rajeshbhujel7070 2 роки тому

    Utpadan t tikai ho marketing kaha x

  • @EverestKinokoKathmanduNepal
    @EverestKinokoKathmanduNepal  4 роки тому +1

    बजारको कुनै समस्या छैन हजुर

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      अहिले सम्म त छैन हजुर। हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @rameshadhikari5704
    @rameshadhikari5704 4 роки тому +1

    I want to know about market.

  • @binodthapa3384
    @binodthapa3384 5 років тому +2

    Yo kheti ko lagi talim linako lagi kaha samparka rakhnu parla?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      Binod Thapa नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि हो भने तपाईलाई चाहिने सिताके च्याउ खेती विषय डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @ranjeetkhatri310
    @ranjeetkhatri310 2 роки тому

    Yeskoo demand kati xa Nepal ma

  • @somnathpoudel4704
    @somnathpoudel4704 5 років тому

    Yes sitaky chiyau ma kun2 kath wood use huncha please comment garnu hola

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому +1

      Somnath Poudel विशेष गरी नेपालमा कटुसको मुढा प्रयोग गरिन्छ हजुर अरू जानकारी यस लिंक बाट m.facebook.com/notes

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому +1

      हामी तपाईलाई यस बिषयमा डिजिटल किताब नै पठाई दिने छौं यसको लागि दिएको लिंकमा m.me/everestkinoko

  • @maheshmagar9207
    @maheshmagar9207 3 роки тому

    Yu utisko rukhma garna sakinxa ki nai

  • @gyanuadhikari3598
    @gyanuadhikari3598 2 роки тому

    Wow so great news 🎉😊

  • @budgurung2666
    @budgurung2666 4 роки тому

    namaskar.sitake kheti malai man paryo. kheti garna ko lagi sallaha sujab ko aawasyakta bhayeko cha. sitake kheti yo mahina ma suru garda huncha ki hudaina ?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @nepalapna545apna9
    @nepalapna545apna9 4 роки тому +1

    Hello sir,i am really interest this shitake mushroom cultivation..

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      नमस्कार हजुर,
      हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @girirajneaupane6377
    @girirajneaupane6377 3 роки тому

    तालिम को लागि दती कहाँ र कसरी गर्ने

  • @imMIK1
    @imMIK1 3 роки тому

    Pls add English subtitles

  • @girirajneaupane6377
    @girirajneaupane6377 3 роки тому

    Dang उपत्यका मा सम्भव छ कि नाइ त सर

  • @amritapun-qw1lb
    @amritapun-qw1lb 9 місяців тому

    Talim ko lagi maila Kaha contact garna Hola plz

  • @amritaduwadi412
    @amritaduwadi412 4 роки тому

    सर नमस्कार ,हजुरकाेमा तालिम लिने ईच्छा छ । धेरै रहर लागेकाेकारण गत चैतमा मैले तालिम नगरिकन 10 वटा मुढामा राेपेकाे यसलाई बचाउन पानी राख्ने तरिका थाहा पाउन सकिन्छ ?। म हजुरकहा अाएकाे पनि थिए।

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      पानी, गर्मि मौसममा दिनको २ -३ पल्ट जाडो महिनामा दिनको एक चोटी पानी परेको दिन र निकै जाडो भएको बेला दिनु आवस्यक छैन

  • @premshrestha5512
    @premshrestha5512 4 роки тому +1

    Market Value?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      हाल प्रति केजी रु. १००० देखी रु.१२०० छ हजुर

    • @bhaktasampangrai5274
      @bhaktasampangrai5274 4 роки тому

      Sir namaste plz m khotang ma garnu khoj dai chhu plz mly shalla dinu holana

  • @karunakaran6833
    @karunakaran6833 4 роки тому

    What kind of wood
    What kind mushroom
    Culture

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      you can get the answer after reading the book which we have made for you. please send a message for the free digital book at m.me/everestkinoko

  • @dawasherpa3701
    @dawasherpa3701 4 роки тому

    Namskar sir
    Kun samayma lagauda think hunx

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      for detail facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/

  • @rameshghimire6844
    @rameshghimire6844 3 роки тому

    किसानले बेच्ने मूल्य कति होला हजुर?

  • @narayanpun7276
    @narayanpun7276 3 роки тому

    सर हामीले गाउँमा सिताके च्याउ उद्पादन गरेको हजुर्ले बिगरी गर्देनु हुन्छ गाउँमा बजार छैन

  • @Hillscat
    @Hillscat 5 років тому +1

    Good job sir

    • @bhaktasampangrai5274
      @bhaktasampangrai5274 4 роки тому

      Mero number 9851196902 mero khotang ma mattra bajar ko samashy x aru kunai samshy xaina

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 5 років тому

    Muda paunu gaharo hola kath mill ko vush bata Shitake 12 mahina falauney tarika ke ho ?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      हजुर नमस्कार तपाइले तालिमको लागि फारम दर्ता गनु भएकोमा धन्यवाद। हजुरको प्रस्नको जवाफ तालिमको दिनमा हजुरलाई राम्ररी बुझाउने कोसिस गर्ने छौं

  • @haudemanxekokaudevlogs6643
    @haudemanxekokaudevlogs6643 5 років тому +1

    यो च्याउ आँप,कटहर ,टेाटेलो,को टुक्रा मा गर्नसकिन्छकी सकिँदैन?

    • @sumanshakya4924
      @sumanshakya4924 5 років тому

      SakidainA ..katus ko rukh ma ramro hunxa.

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      नमस्कार हजुर, यो च्याउ आँप,कटहर ,टेाटेलो,को टुक्रा मा गर्न सकिँदैन हजुर

    • @bhimraj6856
      @bhimraj6856 4 роки тому +1

      @@EverestKinokoKathmanduNepal ani sir dhalle katush ma hunxa hola

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      @@bhimraj6856 huncha hajur

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      @@bhimraj6856 अवस्य हुन्छ हजुर। पुरा जानकारीको लागि हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @Mousiegaming8788
    @Mousiegaming8788 4 роки тому

    What about market?

  • @bikramkarna4653
    @bikramkarna4653 5 років тому

    K haami tarai baasi le tarai mai raheraw garnu sakxau??

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      Bikram Karna एभरेष्ट किनोको द्वारा निकालिएको प्रविधि अपनाएमा तराईमा पनि सिताके च्याउ फलाउन सकिन्छ हजुर

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      अवस्य सकिन्छ हजुर। पुरा जानकारीको लागी तलको लिंकमा
      m.me/everestkinoko

  • @dipenrasaily5670
    @dipenrasaily5670 5 років тому

    हजुरलाई जानकरीको लागी धन्यावाद ।
    हजुर ले कुन कुन रुखहरूको मुडा मा यो चयौ फलाउनु सकिन्छ। त्यो पनि भनि दिनु भए धेरै अशल हुने थियो ।

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      for detail facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/

  • @deevastheguwa5297
    @deevastheguwa5297 3 роки тому

    कुन जातको मुढामा हुन्छ सर

  • @krishnabegha4043
    @krishnabegha4043 4 роки тому

    सर यो सिताके च्याउ बर्ष मा कति पटक निकाल्नु सकिन्छ? र यो फर्म नेपाल को कुन ठाउँ मा छ?

  • @buddhithokar4411
    @buddhithokar4411 8 місяців тому

    wow . . .

  • @passionhimalayan3459
    @passionhimalayan3459 5 років тому

    sir yesko biu ktm ko kun thau ma painchha?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @Raitirtha
    @Raitirtha 5 років тому

    म मोरङ बाट हो , तराई तिर यसको खेति सम्भव होला? तराईमा त कटुस को काठ नि पाईदैन्।

  • @EverestKinokoKathmanduNepal
    @EverestKinokoKathmanduNepal  5 років тому +3

    नमस्कार हजुर,
    सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
    धन्यवाद
    m.me/everestkinoko

    • @roshanraut8452
      @roshanraut8452 5 років тому +1

      Namaskar hajur asok sir ko nambar chahi pauna paea dikhi atti uttam hunthyo hajur

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      @@roshanraut8452 नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      @@roshanraut8452 9818422512

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      @Ashok ghale नमस्कार हजुर

    • @krishnathapa5458
      @krishnathapa5458 4 роки тому

      कुन ठाउँ होला हेर्न आउन सकिन्छं

  • @4lifebetter611
    @4lifebetter611 5 років тому

    यो खेतीको मुख्य समस्या काठ हो। रूखको फडानी गर्नुपर्ने।

  • @aajtsvlogs5596
    @aajtsvlogs5596 4 роки тому

    How can I get the sheet

  • @bhimsenkhadka7313
    @bhimsenkhadka7313 5 років тому

    Kathmandu kun thau ma samparka garne please

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      यो लिंकमा हामीलाई फेसबुक माफत सम्पर्क गर्न सकिने छ हजुर m.me/everestkinoko

  • @apsaraadhikari7820
    @apsaraadhikari7820 5 років тому

    Yo kheti Kaha ko ho ?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      आफ्नै देश नेपालको काठमाडौंको छाउनी म्युजियम पछाडी हो हजुर

    • @thenesman5430
      @thenesman5430 4 роки тому

      Everest Kinoko Pvt. Ltd. Kathmandu Nepal sir number pau na ma soyambhu bata siitake farming suru garne soch ma aile

  • @ParveshKumar-kt4oh
    @ParveshKumar-kt4oh 4 роки тому

    Hi i am from India I want to know how it's grow and where we can sell these mashroom

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому +1

      for detailed information Contact m.me/everestkinoko

    • @purnanarayanpradhan4671
      @purnanarayanpradhan4671 3 роки тому

      @@EverestKinokoKathmanduNepal sir I am from Darjeeling siliguri
      I am interested in cultivation shiitake mushroom.let me know to get spawn of shitake mushroom ( japanese)

  • @CREATION-mi9cu
    @CREATION-mi9cu 5 років тому

    Kun muda ma falauda ramro falxA

    • @roshanshrestha4315
      @roshanshrestha4315 5 років тому

      ल.प. जोडी CREATION kalus ko muda ma dherai ramro hunxa sir

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      जापानी भाषामा सिताकेको अर्थ कटुसको मुढामा फाल्ने च्याउ हो। त्यसकारण कटुसको मुढा नै राम्रो देखिन्छ। अरुपनि सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @MrKewalrai
    @MrKewalrai 5 років тому

    Video ta ramro banaunu vayexa. Kehi jaankari paauda Khusi lagyo. Sathi le video viral nai lekhi halnu vayexa aaja samma 714 viewers matrai vayeko dekhda tapaiko navai vairal kai po beijet va jasto lagyo.

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      भाइरलको बेइज्जत होइन तपाई जस्ता युवाहरुको नेपालमा बेरोजगार भएर विश्वमानै भाइरल भइरहेको छ। हा हा हा
      नेपालमा युवाहरूको काम नपाएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता भाइरल भएको देख्नु हुन्न?
      र तपाईंको जानकारीकोलागि दर्शकहरूको माग अनुसार यो विडियोलाई दोस्रो पल्ट एडित गरि पुन UA-cam मा अपलोड गरिएको पनि जानकारी गर्दछु।
      साथै नेपाली युवाहरु आफ्नो देशमा सीप सिक्न छोडेर बिदेशमा भाँडा माझ्नु पनि पछि पर्दैनन् कसो? दिनको दुई तीनवटा लास वैदेशिक रोजगारबाट एयरपोर्टमाआइरहेको भाइरल भएको देख्हनु भाको छ हजुर?
      कुरा कम गरौं काम धेरै गराउन हजुर अनि हेर्दै जाँउ न कसरी नबन्ला र भाइरल।हा हा हा

    • @MrKewalrai
      @MrKewalrai 5 років тому

      @@EverestKinokoKathmanduNepal युवाहरु बिदेश जानू भाइरल हो, बेरोजगार हुनुपनि भाइरलनै हो म स्वीकार गर्छु सर जानकारी मुलक भिडियो पनि बनाउनु भो यसमा म लगायत धेरै भिवर्सहरु यो भिडियो बाट अवस्य लाभान्वित हुनुभएको कुरापनि म स्वीकार्छु तर मेरो पहिलो कमेन्टको सन्दर्भमा यहि भिडियो त्यो "बेरोजगार भाइरल चैं हो" भन्ने वाक्यसंग कुनै मेल खाँदैन र भिवर्सको आधारमा तुलना गर्दापनि तँपाईको यो भिडियो भाइरल भएको कसैपनि सायदै सहमत नहोला। भिडियो च्याउको छ तर मलाई प्रतिवाद गर्नकै लागि हजुरले बैदेशिक रोजगारको कुरा जोड्नु भयो। जब म सानो कक्षामा भरखरै Alzebra सिक्दै थिएं त्यहाँ बाबू छोराको उमेर थाहा नहुँदा X र Y मानिन्थ्यो त्यहीँ सिल्सिलामा मेरा बाबू आमाले गाईबस्तुलाई घाँस काट्न पठाउदा घाँसलाई X मानेर बस्तुलाई भोकै राखेर बेलुकी कुटाइ खाएको कुरा झल्झलि याद आउँछ। अब के यहाँ सरको यो भिडियो चैं च्याउको छ तर यसलाईपनि मानौँ च्याउ = x = बेरोजगार मान्नु पर्ने हो?

    • @roshanraut8452
      @roshanraut8452 5 років тому

      @@EverestKinokoKathmanduNepal yo chyau kheti gari rahanu bhayeko sir ko samparka nambar pani dinu bhaye atti uttam hunthyo hajur

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 років тому

      @@roshanraut8452 च्याउ खेती गर्ने सरको फोन न र सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @CREATION-mi9cu
    @CREATION-mi9cu 5 років тому

    Yo chyau k k ko rukh ma falaun sakinxa

  • @bayanbahadurlama5916
    @bayanbahadurlama5916 3 роки тому

    यो च्याउको कम्पानिकुनठउमा हो ्क्रिपाय फो न पाउ धन्यबाद ।

  • @romanroman4068
    @romanroman4068 4 роки тому +1

    Dai. Ma lai pone ph number denu na ma pone bujaxu dai

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 роки тому

      नमस्कार हजुर,
      हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @manitatamang296
    @manitatamang296 2 роки тому

  • @monstergaming1412
    @monstergaming1412 4 роки тому

    Yesko beeu kha payenxa