अमेरिकामा बोस्टन लोक सुसेलीले ईतिहास रच्यो । मिन के.सी, निसा सुनार लगायत सुसेली टिमको दोहोरी धमाका ।

Поділитися
Вставка
  • Опубліковано 11 січ 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #MinKC_BimalDangi_NishaSunar_SangitaThapa
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 131

  • @prakashbabu4232
    @prakashbabu4232 6 місяців тому +21

    इन्द्रेणी को कार्यक्रम नछुटाई हेर्ने जति यता है🙏🙏🙏

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 6 місяців тому +11

    आदरणीय कलाकार बिमल डागि प्रत्ती सम्मान अनि बोस्टन लोकसुसेली का मीन केसि सर ईन्द्रेणी का अध्यक्ष कृष्ण कडेल सर निसा सुनार दिदि लगायत सम्पुर्ण सम्पुर्ण सबै मा नमन गर्न चाहान्छु,❤❤

  • @khadkanepali8606
    @khadkanepali8606 6 місяців тому +3

    आधा नेपाल त अमेरिकमा रहेछ,,प्रदेशमा बसेर पनि यसरी नेपाली मौलिकता गुन्जिन्छ,सुन्न पाइन्छ र त नेपाली हुनुमा गर्व लाग्छ ,,तर अहिले नेपालमा च्याउ झैं उम्रेका कलाकार भनिने केही भाइरलका नाममा भाइरस हरुले मौलिकता संस्कृति मा विकृति देखाउँदा नराम्रो लाग्छ।

  • @keshavthapa2023
    @keshavthapa2023 6 місяців тому +9

    बधाई छ ईन्द्रेणी टिम😂😂🕵🏼‍♂️🕵🏼‍♂️🙏🙏

  • @user-du3bs9um4x
    @user-du3bs9um4x 6 місяців тому +3

    अमेरिकाबाट ईन्द्रेणी को पसारण ले विश्व ईन्द्रेणी मय भयको महसुस भयो । धन्यवाद कृष्णजीलाई ।❤️❤️❤️❤️💜🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💜💜💜💜

  • @Defender-du7gr
    @Defender-du7gr 6 місяців тому +10

    बाउ ले लाएको रिन तिर्न बाध्य भय प्रदेश छिर्न यो सब्द लाखौं मे एक मन छोयो supperrr se upperrr ❤❤. नाच्ने गाउने सबैलाई सम्मान छ❤. लोकप्रिय कार्यक्रम इन्द्रेणी ❤जय क्रिष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @podverse69
    @podverse69 6 місяців тому +2

    नेपाली हुनुमा गर्व लाग्छ किन भन्दा हामी नेपाली जहा भएपनि जहा गएपनि आफ्नो कला संस्कृति साथैमा हुन्छ । मिन के,सी लगाएत सबैमा मिठो सम्झना |

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 6 місяців тому +3

    धेरै धेरै खुशी लाग्यो अब अमेरिका बाट पनि ईन्द्रेणी सुरु भएको मा कृष्ण कडेल लाई धेरै धेरै धन्यवाद छ भने निरन्तर चलिरहाेस् भनि शुभकामना 🎉🎉🎉🎉🎉

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 6 місяців тому +28

    अमेरिकाको मन्चमा बिमल डागीलाई देख्दा डोल्पाली हुनुको नाताले गर्व लागेर आयो । सबै कलाकारलाई सम्मान र इन्देणीको प्रगती हुँदै जावस शुभकामना ।

  • @dhundirajbhusal5506
    @dhundirajbhusal5506 6 місяців тому +2

    धेरै धेरै धन्यबाद कृष्ण कणेल लगायतका सबैमा मंङ्गलमय शुभकामना

  • @WORLDCOVERMEDIA
    @WORLDCOVERMEDIA 6 місяців тому +2

    आदरणीय मेरा अभिभावक मिन दाइ र आत्मिय मित्र बिमल डाँगीज्यूको प्रस्तुति निकै दमदार आहा सधैं सबैको मन मुटुमा रहने पूर्ण विश्वाश छ् । नेपाल बाहिर भए पनि नेपाली गीत संगीत सँग हजुरहरुको योगदान अतुलनीय छ ।। 🙏

  • @chhavimagar7468
    @chhavimagar7468 6 місяців тому +5

    वाओ जय हो इन्द्रेणी

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 6 місяців тому +3

    सबै कलाकार र सर्जक ज्यु लाई सम्मान छ🎉🎉🎉इन्द्रेणी को उत्तर उत्तर प्रगती होस कृष्ण ज्यु लाई बिशेष सम्मान छ🎉नेपाल को इन्द्रेणी हेर्दा कता कता के कमि भाएको जस्तो लाग्छ अब त्यहाँ को उद्देश्य पूरा गरेर छिटो जाने कोशिस गर्नु होला सोचेको काम पूरा होस।🎉❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 місяців тому +4

    अमेरिकामा बस्ने नेपाली दाजुभाइहरुले लोक शुसेली कार्यक्रम मार्फत हामीलाई दिनुभएको मनोरञ्जन प्रती हार्दिक आभार प्रकट गर्दछु , आफ्नो देशको भेषभुषालाई सम्मान गर्दछु , साथै इन्द्रेणीका संस्थापक कृष्ण सर प्रती पनि सलाम गर्दछु , जय इन्द्रेणी ❤️🙏

  • @baburampandey6438
    @baburampandey6438 6 місяців тому +8

    जय इन्द्रेणी ❤❤❤

  • @manigurung1469
    @manigurung1469 6 місяців тому +1

    सारै रमाईलो कार्यक्रम अमेरिकाको नेपाली कलाकारहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 6 місяців тому

    अमेरिकामा बसेर नेपाली दाजुभाइले नेपालमा जस्तै इन्देणि कार्यक्रमले मनै लाेभायाे सङ्गितकार बाध्यबाधक कलार प्रत्ति श्रध्दा सुमन साथै नमस्कार । तर गित सुन्दा नेपाली नेताले गर्दा बिदेसियकाे भन्दा ज्यादै मन दुख्छ कपुत ज्यानमारा सरकारले गर्दा आज बेराेजगारले गर्दा अमेरिकामा बसिराखेका छन नेपालमा पनि आय श्राेत र कलकाखाना भयकाे भय यसरी बिदेसिने थियनन हाेला अर्कोकाे देसमा दुख गरेर बसेका नेपाली दाजु भाइ दिदी बैनिहरुमा शुभकामना

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 6 місяців тому +2

    हाम्रो मीन दाइलाइ आज अमेरिकाको प्रस्तुति इन्द्रेणी कार्यक्रममा देख्न पाइयो ।रमाइलो लाग्यो।दाइलाइ नमस्कार छ

  • @chandragurung9329
    @chandragurung9329 6 місяців тому

    Khusi lagyo Amrican dekhi indreni program hunchx moulayra failiyara januko kamuna garchxu from O H thanks

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 6 місяців тому +3

    अमेरिकामा बस्ने नेपाली आमा बाबु दाजुभाइ दिदीबहिनी मा नमस्कार साथै इन्द्रेणी का कृष्ण कँडेल ज्यु लाई नमस्कार जय इन्द्रेणी जय सङ्गीत 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-jk1ji2zu1x
    @user-jk1ji2zu1x 6 місяців тому

    जय बोस्टन लोक सुसेली + इन्द्रेनी टिम लाई

  • @kishanban4037
    @kishanban4037 6 місяців тому

    मीन केसी सर कृष्ण कडेल सर र निशा सुनार बहिनी लगायत सबै काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @dipeshgurung8886
    @dipeshgurung8886 6 місяців тому

    बाध्य भए अमेरिका छिर्न,बाउले खाको जिम्बलको ऋण तिर्न,अहा कस्तो मार्मिक शब्द मन छोयो ।।।

  • @fzre5di300
    @fzre5di300 6 місяців тому +3

    Old is Gold आहा अति खुसि लाग्यो पुराना नेपालका गहना लोक गीत का धरोहर चर्चित चर्चित कलाकार हरुलाई देख्न र गित सुन्न पाउँदा 🎉🎉🎉 सबैलाई बधाई तथा सम्मान छ🙏🙏🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 6 місяців тому +1

    बिमल डागिको स्वर अलिकति पनि चेन्ज भकोरैनछ गुड

  • @tikaram7653
    @tikaram7653 6 місяців тому

    सम्मान छ कृष्ण कंडेल सर बिदेशको कुना कुनामा गएर पनि इन्द्रेणी चलाउनु भएको छ ।thank you krishna sir

  • @sonikabk8033
    @sonikabk8033 6 місяців тому +1

    योयकबारको ।जिनदकिमा ।दूखको ।रपिराकोमरम । ।बूजन८ ।नयिमानपधरमहो❤❤

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 6 місяців тому +4

    धन्यवाद छ

  • @sirjandon9100
    @sirjandon9100 6 місяців тому +1

    Good luck Entire Team 👍👍👍🙏🙏🙏🙏🙏🙏🙏

  • @dangibimal139
    @dangibimal139 6 місяців тому +1

    माया अनि साथको लागी हार्दिक धन्यवाद सम्पूर्णमा 🙏

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 6 місяців тому +4

    Jay indreni ❤

  • @bishalmahar25
    @bishalmahar25 6 місяців тому

    जय इन्द्रेणी ,जय कृष्ण दाजु ❤❤❤❤❤आहा कृष्ण दाइ हुदा को दोहोरि हेर्न मज्जा अल्ग्गै आउछ !सम्पुर्ण अमेरिका बासि कलाकार लाइ हिर्दय देखि देखि नै सम्मान छ❤❤❤❤! विशेष सम्मान कृष्ण दाजु लाइ !जय इन्द्रेणी ,जय कृष्ण दाजु❤❤❤❤

  • @umerkunwar2085
    @umerkunwar2085 6 місяців тому +2

    Very good work from amerika dhannebad krisna kandel sir i am j n p butawal nepal

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 6 місяців тому +1

      ua-cam.com/video/wgZG0fnhmZc/v-deo.html&si=3BmQeq1xvtrj_15t

  • @dipenpun9781
    @dipenpun9781 6 місяців тому

    स्वर्गकै तुक्रा बिकसित देश अमेरिका बसे पनि गरिब नै भए पनि आफ्नै देशको माया लाग्दो रहेछ।जन्मभुमि भनेको जन्मभूमि नै है।लाल सलाम✊

  • @saradamahat5227
    @saradamahat5227 6 місяців тому

    Boston ma Bhai Lok suseli marfat Lok geeti ma nachauna safal sampurna kalakarharulai Hardik Badhai.💐💐💐💐💐

  • @bishnupandey3948
    @bishnupandey3948 6 місяців тому +4

    म प्रथम

  • @gopalacharya8180
    @gopalacharya8180 6 місяців тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤❤❤ईन्देणी ❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 6 місяців тому

    ABC इन्देणी कृष्ण सर लाई सुभयात्र छ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मीन केसी सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @rabiachariya7677
    @rabiachariya7677 6 місяців тому

    पुराना खेलाडीको गाउने शैली अलग हुन्छ सुनी राखम झै जय इन्द्रेणी ,

  • @yambahadur6670
    @yambahadur6670 6 місяців тому

    Wah hajur Wah 🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🌞🔔🎆🇳🇵🙏🏽🌹🌹🐦uttam Aatti uttam mithoo sundar Nepali Nepal ko Lok piriya songs bhaka haru 🏞️🎄🌺🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🌹🌹🔔🎆🇳🇵🙏🏽🌹🌹🐦paskeedai America inderni ghar shamajha ma 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🌜🔔🎆🇳🇵🙏🏽🌹🌹🦃

  • @harikummar5469
    @harikummar5469 6 місяців тому

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤🎉🎉🎉🎉

  • @naranaryal5124
    @naranaryal5124 6 місяців тому +1

    नमस्कार ❤सम्पुर्ण अग्रज कलाकार हरु मा साथै कृष्ण सर
    लाई जय इन्द्रेणी 🙏🌹👍️🇳🇵

  • @Manoj_kc_official
    @Manoj_kc_official 6 місяців тому +5

    इन्द्रेणी मन पराउने को को हुनु हुन्छ ?❤👍️

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 6 місяців тому

    बिमल डाँगि सरलाई नि देख्न पाईयो सम्पूर्ण मा मेरो नमस्कार साथै उच्च सम्मान छ

  • @anitapokhrel9010
    @anitapokhrel9010 6 місяців тому

    Sani sani ye jhilke nani...kati metho..so melodious

  • @alishabohara970
    @alishabohara970 6 місяців тому +3

    आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @lalbhadurgautam4045
    @lalbhadurgautam4045 6 місяців тому +2

    बधाई छ कलाकार हरुलाई

  • @narayanpoudel8641
    @narayanpoudel8641 6 місяців тому

    कति रमाइलो❤❤ आउन मन लाग्यो किर्स्न दादा ❤

  • @gaming_naruto3817
    @gaming_naruto3817 6 місяців тому

    अति राम्रो

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 6 місяців тому

    ❤❤❤❤ जय इन्द्ेर्नी टिमलाई सफलताको सुभकामनाु,लत

  • @pritamregmi940
    @pritamregmi940 6 місяців тому

    जय इन्द्रेणी 🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 місяців тому

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 6 місяців тому

    You guys, Sangita Thapa and Nisha Sunar are amazing. Very enjoyable movement.

  • @ChandraMaya-gb8il
    @ChandraMaya-gb8il 6 місяців тому

    ❤🎉Akdam bhabya Sweet Geet or Boston indren teemlai sweet Love Remambar Krishna kandel 👍🎉❤❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 6 місяців тому

    रमाइलो बिमाल डाँगीको पनि राम्रो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 місяців тому

    ❤❤❤❤❤
    Have a wonderful journey in dream land the United States of America Krishna Ji Ji Ji Ji Ji.
    ❤❤❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 6 місяців тому

    Good evening everyone
    Very nice and memorable episode
    Thanks everyone
    Jaya indreni

  • @user-df1vx6eu1l
    @user-df1vx6eu1l 6 місяців тому

    दिस प्रोग्राम Torched my heart 😢❤️🤎🙏

  • @amritaparajuli8390
    @amritaparajuli8390 6 місяців тому

    Sariie ramailo❤❤❤bhayo❤❤❤jay indreni❤❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 6 місяців тому

    वाउ सुन्न पायो खुसी लाग्यो

  • @c.branamagar8148
    @c.branamagar8148 6 місяців тому

    Bimal dangi one of my favorite folks singer

  • @Swikritirimal7
    @Swikritirimal7 6 місяців тому

    धन्यवाद सम्पूर्णमा

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 6 місяців тому

    Namaskar
    Amazing indreni program

  • @radhikaprajapatidd7801
    @radhikaprajapatidd7801 6 місяців тому +1

    V.nice.

  • @bipulbipra2278
    @bipulbipra2278 6 місяців тому

    महिला तर्फको प्रस्तुति कमजोर देखियो । गीतमा विदेशमा बस्ताको पीडा देखिनुपर्ने थियो तर भएन । तैपनि राम्रो छ कार्यक्रम । नाच्ने सबैले धेरै आनन्द लुटे ।

  • @asishshreesh7713
    @asishshreesh7713 6 місяців тому

    Salute krishna Kandel sir n all teams❤❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 6 місяців тому

    Jay indreni ❤❤❤

  • @karishmathapa9574
    @karishmathapa9574 6 місяців тому

    ❤❤🙏🏻🙏🏻sabailai samman Krishna daju Lai Bses sammaan🥰🥰

  • @himalgiri2738
    @himalgiri2738 6 місяців тому

    सबै जना प्रदेश मा हामि गाउँ मा छैनन् जन्ती र मलामी भने जस्तो आफ्नो देश भैन मलाई पनि यहाँ बस्न मन छैन कति पिडा बोकेर प्रदेस मा बस्नु भएको रहेछ देश राम्रो भएको भए आज को जाने थिए यस्तै रहे गाउँ शहर खाली हुनेछन् ।

  • @bibasgauli1779
    @bibasgauli1779 6 місяців тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 6 місяців тому

    ma syangja helu bata herdaixu sablai suvakamana.🙏❤️

  • @harkhamagar681
    @harkhamagar681 6 місяців тому +4

    🙏🙏🙏🙏🙏

  • @meenaregmi7474
    @meenaregmi7474 6 місяців тому

    Hi Good.morning

  • @jagatsunaula1842
    @jagatsunaula1842 6 місяців тому

    आजा धेरै मजा अाउनिभाे

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 місяців тому

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, Service and message.
    ❤❤❤❤❤

  • @tikakafle4413
    @tikakafle4413 6 місяців тому

    आहा

  • @debendrasunar1073
    @debendrasunar1073 6 місяців тому

    Dami dami ca hai

  • @khemlimbu7922
    @khemlimbu7922 6 місяців тому

    Good luck Entire Team 👍

  • @dhundidhakal1521
    @dhundidhakal1521 6 місяців тому +2

    ❤❤❤❤❤

  • @laxmanadhikari1385
    @laxmanadhikari1385 6 місяців тому +1

    M ragular darsak

  • @chitraoli4363
    @chitraoli4363 6 місяців тому

    जय ईदेणि ❤❤❤❤

  • @user-yc5og2it9k
    @user-yc5og2it9k 6 місяців тому

    Badhai xa sampurna Jana Lai namaskar

  • @alialli5942
    @alialli5942 6 місяців тому

    balla dherai dinma dekheyo kirisna kandelko anuhar ramailo pani dekhiyo

  • @DhurbaThapa-ub4ty
    @DhurbaThapa-ub4ty 6 місяців тому

    जयकृष्ण कडेल

  • @birendraranabhat5303
    @birendraranabhat5303 6 місяців тому

    Thank you❤❤❤ indreni

  • @bhimbahadur1026
    @bhimbahadur1026 6 місяців тому

    Veri Veri nice ❤❤❤❤🎉🎉

  • @hemantthapa715
    @hemantthapa715 6 місяців тому

    सुन्दर

  • @bishnurayamajhi5248
    @bishnurayamajhi5248 6 місяців тому

    Very nice ❤

  • @lokbahadurthapamagar9809
    @lokbahadurthapamagar9809 6 місяців тому +1

    इन्द्रेणीको सांस्कृतिक अभियानका श्रष्टा सर्जक अभिभावक कृष्ण सरले कोट पाइटको साटो दौरा सुरुवाल ढाका टोपीमा देख्न पाएको भए झन् राम्राे हुन्थ्योकी?भन्ने मेरो विचार

  • @kalibahadur4473
    @kalibahadur4473 6 місяців тому

    old is gold

  • @damodarupreti7733
    @damodarupreti7733 3 місяці тому

    ❤❤❤❤

  • @meenabudhathoki9462
    @meenabudhathoki9462 6 місяців тому

    ❤❤❤❤❤❤❤awesome ❤❤❤❤❤❤❤❤❤❤

  • @Jiban_Katha
    @Jiban_Katha 6 місяців тому

    Wow nice

  • @hariacharya6034
    @hariacharya6034 6 місяців тому

    😂धेरै धेरै बधाई छ

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 6 місяців тому

    यो कार्यक्रम को बारेमा अन्य मिडिया बाट केही समयअघि छायांकन भएको खवर सुनि हेर्नको लागि आतुर थिएं बल्ल आज ईन्देणी बाट प्रसारण भयो।

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 6 місяців тому

    🎉🎉🎉🎉🎉🎉

  • @khimBahadur-lk7dy
    @khimBahadur-lk7dy 6 місяців тому

    अाहाधेरैरामराे

  • @lifeisstraggule134
    @lifeisstraggule134 6 місяців тому

    मीन दाइ एवम् उहाँको सहकर्मी दुबै जनाको राम्रो भयो
    निशा भन्ने चाईलाई सभ्यता सिखाउनु पर्‍यो
    Nisa had to be taught civility

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 6 місяців тому

    nice ❤❤

  • @shambhushrestha6021
    @shambhushrestha6021 6 місяців тому

    ❤❤❤❤❤❤