कति राम्रो जीवन कथा। जहिले पनि माओवादी का लडाकु को अन्तरबार्ता हेरेर वाक्क दिक्क भएको थिए। आज बहादुर नेपाली सेना को आतंककारी को दोन्द को कथा हेर्ने अबसर पाए। म गुल्मी एउटा गाउँ को जनता ५८/६२ को लडाइँ प्रत्यक्ष देखेको मान्छे।
तपाई को च्यानल मा जति पनि भिडियो अप्लोड गर्नु हुन्छ सब राम्रो लाग्छ ।। अनि मेरो सुझाव हजुर लाई नेपाल आर्मी अनि नेपाली पुलिस हरुको पनि युद्ध काल को अन्तरबार्ता लिनु न है सक्नु हुन्छ भने पुर्ब को पनि ।। म पनि पुर्ब को हु ।।सर तर मैले पुर्ब पश्चिम् भनेर छुत्याएको होइन सर ।।सब हामी नेपाली हो।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सिपाहीको ह्दयमा पनि दयाको भाब र मन हुन्छ भन्ने कुरा सहित आफ्ना भनाईहरुराख्नु भएको र सिपाही प्रकाशन गर्नु भएकोमा धेरै धेरै धन्यवाद साथै आगामी दिनमा अझै लेखन यात्रा अगाडी बढाउनु होला शुभकामना ।
रियल कुरा गर्नु भाे तपाई सत्य हुनुन्छ भन्ने स्पस्ट भयाे लम्जुङमा बच्च सहित काे छापमारा अामा बचायाे भन्ने सहि हाे मेराे घर त्यहि पर्छ सर हजुर लाई सलाम गर्न चहान्छु साथै हजुरकाे पल्टनलाई पनि जय माँ हजुरकाे जीवन सफलताकाे कामना चन्द्, सर।
@Krishna Buda सहमत सर । म जागिर खान । म र मेरो परिवारको पेट पाल्न नै गएको हो । अनि लडेको पनि पहिले आफुबाँच्न नै हो । किनभने नलडे मारिहाल्छन त्यसैले लडेको हो । तर त्यो गलत थियो भनेर नै सिपाहीको डायरी लेखेको हो । दुबै तर्फको ।
धेरै इन्टरभिउ हेरे जनयुद्द कालमा देश र जनताको लागि लड्नु भएका सच्चा नेपाल आर्मी योद्धा हरुको तर सबै भन्दा उस्कृस्ट लागेको चन्द्र सर को कति सत्यता अनि यथार्थ स्पस्टिकरण छ उहाको अभिव्यक्ति मा जय नेपाल जय नेपाल आर्मी 🇳🇵🇳🇵🙏
देश र जनताको सुरक्षा लागी खटिने पुलिस सेनालाइ धन्यवाद आतंककारी हरु को र सेना पुलिसको कुरा सुन्दा धेरै नै फरक छ किनकी आतंककारी हरु सबै कुरा झुटो गरेका हुन्छन
साहासि निडर सिपाहि को अन्तर्वार्ता आज गरेर 3 पटक हेरे सारै दुख लाग्छ त्यस्तो बादर लडे पनि लास नभेटिने भिर मा ब्यारेक राखेर यति धेरै ले ज्यान गुमाउनु पर्यो मेरो घर पनि कालिकोट हो यो घटना भएको ठाउँ बाट करिब 8 घन्टा टाढा छ। चन्द्र सर को सिपाहिको डायरी पढ्दै गर्द रोय पनि खुसि भय पनि love story pani sarai राम्रो जसमा थिय शिब र निलम को जोडी जुन वास्तविक जिवनमा परिणत भयो त्यो कहानि उहा सरको त होलानि।अनि अर्को कुरा सारै कौतुहल्ता जागेको माओवादीको दिलासा र सिपाहि अङ्गत को प्रेम सम्बन्ध थियो जुन दिलाशा शान्ति सेना बाट फर्केपछि भेट भयो होलाकि नाइ यो कुराले खुल्दुलि लागि रह्यो।।
चन्द्र सर को जीवन काहानी दुख र सङगर्श को रैछ हजुर कि कुरा सुन्दा हिम्मत हर्नु हुदैन भन्ने पाठ सीकाउछ र हजुर को बोल्नी शैली एक्दम राम्रो छ र हजुर को सबै भिडियो हेर्ने गर्छु सलम छ चन्द्र सर
Chandra daju padhnu pako xaena but ahile tpeko pura interview here you are the person nider as army I will salute you bro akchhoti face to face vetnu man chha malai once vacation ma auda pakka tpelae vetnechhu lakhau salute chha Chandra guru tpelae Jay gorakh Jay nepal and interview line dajulai pani mero salute chha
Salut nepal army prakash katuwal daju malai sarai man paro hjrko kura ma poni dherai patak koshish gare army huna lastma nam nishkena feri poni ma khushi xu manxu nepal army man parxa👍👍
यो भिडियो अति नै महत्वपूर्ण छ !! सुनौलो टेलिभिजन लाई अनुरोध गर्दछु कि यो पिलि को मोर्चा मा लडेका माओबादी छापामार ( महेश घर्तिमगर ) सोनाम र जीत बहादुर गोचाली भन्ने दुइजनाले पिलिमा हामिले जिते त्यहा बाटो बनाउने होइन लडाकु नै हुन भन्छन चन्द्र कटुवल सर र यिनी मध्ये एक जनालाई सङ्गै राखेर अन्तरबार्ता लिन अनुरोध गर्दछु
Nepal amaka saput chandra katuwal daju lai 21 top ko salam xa/ laal gaddaar neta g harulai tapai haru jasto saput haru milera namo nishan metine gari hamala garnu paryo chandra daju
Chandra sir yo sabaele gareko capable Gareko vumika kati ramro bastabik kura Vanidinuva Ani Tapaeko sagae varkhare Aaebseko karsab pani tapaesag kasto Ramro byabhar ma sodhi so.. fayar gri basko paenxa. .
दोन्द को समय थियो हामि माथि हमला हुन्न कि ! यो गलत सोचाइ थियो टोलि anyway युध्द गरेर जित्ने पनि थिएन र जितेको पनि हैन ! salute टोलि साहासि पुर्ण लडनु भएको थियो !
कति राम्रो जीवन कथा। जहिले पनि माओवादी का लडाकु को अन्तरबार्ता हेरेर वाक्क दिक्क भएको थिए। आज बहादुर नेपाली सेना को आतंककारी को दोन्द को कथा हेर्ने अबसर पाए। म गुल्मी एउटा गाउँ को जनता ५८/६२ को लडाइँ प्रत्यक्ष देखेको मान्छे।
धन्यवाद ।
डा. चन्द्र कटुवाल भएको हेर्नि मन हुनिहरु यता हाजिर गरौत।
धन्यवाद कमेन्टको लागि
Ma xu
म पनि
OM magar AtoZ Channel ma pani
Thank you sir ma hajurko asribad le Dr. Vaye.
Good कति मुझी अपराधी हरु को मात्र अन्तरबार्ता हेर्ने अझै आर्मी को अन्तरबार्ता हेर्न पाईयोस
Sahi ho👍👍
तपाई को च्यानल मा जति पनि भिडियो अप्लोड गर्नु हुन्छ सब राम्रो लाग्छ ।। अनि मेरो सुझाव हजुर लाई नेपाल आर्मी अनि नेपाली पुलिस हरुको पनि युद्ध काल को अन्तरबार्ता लिनु न है सक्नु हुन्छ भने पुर्ब को पनि ।। म पनि पुर्ब को हु ।।सर तर मैले पुर्ब पश्चिम् भनेर छुत्याएको होइन सर ।।सब हामी नेपाली हो।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सरकाे कुरा सुनेर नेपाल सिपाही देखि गर्व लाग्याे।
धन्यवाद कमेन्टको लागि ।
सिपाई को यो कुरा सबै ले बुझ्न जरुरी छ ।।congratulations sir तपाईहरु नै हो रियल हिरो हुनुहुन्छ ।।देश र जनताको लागि
Thank you so much
वास्तविक हिरो चन्द्र दाई🙏🏻🙏🏻 सम्मान गर्दछु तपाई को साहस अनि यस्तो 'मिठो बोलीको
सिपाहीको ह्दयमा पनि दयाको भाब र मन हुन्छ भन्ने कुरा सहित आफ्ना भनाईहरुराख्नु भएको र सिपाही प्रकाशन गर्नु भएकोमा धेरै धेरै धन्यवाद साथै आगामी दिनमा अझै लेखन यात्रा अगाडी बढाउनु होला शुभकामना ।
धेरै राम्रो छ सिपाइ को डायरी चन्द्र दाइ जति सुने पनि हेरे पनि हेरि राखौ लाग्छ सारै मन परो मलाइ त दाइ
धन्यवाद ।
धेरै राम्रो बिचार यस्तै बिचार सम्पुर्ण नेपालि मा छावोस!
धन्यवाद
धेरै राम्रो विचार व्यक्त गर्नु भयो चन्द्र जि ! सिपाहीको डायरी म पनि हेर्ने छु नेपाल आएपछी
धन्यवाद
चन्द्र कतुवाल जि लाई सलाम गर्न चाहान्छु उहाको भोगाइका कुराहरु सुन्दा मेरो मन नै कस्तो कस्तो भयो यसै गरि अरु अरु अगाडि पनि सुन्न पाउ.......
धन्यबाद हजुरलाई पनि मेरो तर्फबाट सलाम।
अन्तिममा अाएर झन राम्रो बिचार अायो खुसि लागो।
धन्यवाद, प्रतिकृयाको लागि ।
salute ..छ चन्द्र कटुवाल सर लाई ।जय नेपाल ।
साह्रै खुशी लाग्यो चन्द्र सरको कुरा सुन्दा , सरल र सहज तरिकाले अाफ्नो द्वन्द्वकालमा भएका अनुभवलाई साट्नु भएकोमा ।
धन्यवाद हजुर
रियल कुरा गर्नु भाे तपाई सत्य हुनुन्छ भन्ने स्पस्ट भयाे लम्जुङमा बच्च सहित काे छापमारा अामा बचायाे भन्ने सहि हाे मेराे घर त्यहि पर्छ सर हजुर लाई सलाम गर्न चहान्छु साथै हजुरकाे पल्टनलाई पनि जय माँ हजुरकाे जीवन सफलताकाे कामना चन्द्, सर।
नमन ! तपाईको पनि जय होस ।
फेरि सुन्न पाइयो हेर्न पनि जय गोरख
धन्यवाद
एकदमै प्रेरणादायी कथा,अागिमि दिनमा अग्रिम सफलताकाे शुभकामना चन्द्र दाईलाई,
धन्यवाद
म पनि रिटायार्ड नेपाल आर्मी हु ।तपाइको लास्ट मन पर्यो बोली चाली हाउभाउ ।good अझै प्रगती गर्दै जानु
धन्यवाद सुन्दर कमेन्टको लागि ।
यो भिडियो हेरेर मैले के शिक्षा सिके भने सिपाही नपडेको मात्रै हुन्छ्न तर सिपाही पढेका पनि हुन्छ्न एकदमै राम्रो कुरा
हजुरलाई सल्यूट गर्छु सर महान आर्मी कटुवाल सर
धन्यवाद हाम्रो पनि ।
अर्जुन जिसी सरको बोल्ने शैली मिठास धेरै राम्रो लाग्यो !!
साँच्चै होलाकी ! धन्यवाद है हजुर ।
लेखक , चन्द्रबहादुर कटुवाल ,,,युद्धमा रहदा काे धुर्ब सत्यतथ्य यथार्थमा अाधारित सत्य बिबरण,, सिपाही काे डायरी ,,
धन्यवाद बिचारको लागि ।
@Krishna Buda सहमत सर । म जागिर खान । म र मेरो परिवारको पेट पाल्न नै गएको हो । अनि लडेको पनि पहिले आफुबाँच्न नै हो । किनभने नलडे मारिहाल्छन त्यसैले लडेको हो । तर त्यो गलत थियो भनेर नै सिपाहीको डायरी लेखेको हो । दुबै तर्फको ।
@@unique2089-u2v I respect u
धेरै राम्रो अन्तर्वार्ता । अति मन पर्यो, सिपाहीको डायरी मगाएको छु
हार्दिक आभार ।
धन्यवाद
Book Kesari paaune😊
Satya lagyo tapaiko bishleshan.Dhanyabad sir.
आतङ्क कारिहरुले त हरेक इन्तर्बिउ मा दुस्मन दुस्मन भन्छन त तर आर्मी पुलिस ले कहिले दुस्मन भनेको सुनियन
We are respect for everyone 😊
अवस्य
माओवादी स्कुलिङ्ग नै गलत भएकैले बेफ्वाँकको हत्या राजनीति शुरु गरेकाछन्।
@@karki572
Zone
बलियो पछेलाइ दुस्मन भनिन्छ
धेरै इन्टरभिउ हेरे जनयुद्द कालमा देश र जनताको लागि लड्नु भएका सच्चा नेपाल आर्मी योद्धा हरुको तर सबै भन्दा उस्कृस्ट लागेको चन्द्र सर को कति सत्यता अनि यथार्थ स्पस्टिकरण छ उहाको अभिव्यक्ति मा जय नेपाल जय नेपाल आर्मी 🇳🇵🇳🇵🙏
आतंककारी जङ्गली हरु को इन्ट्रभ्यु हेर्दा लास्ट रिस उठ्ठ्यो आज बल्ल खुशी लाग्यो,,
देश र जनताको सुरक्षा लागी खटिने पुलिस सेनालाइ धन्यवाद आतंककारी हरु को र सेना पुलिसको कुरा सुन्दा धेरै नै फरक छ किनकी आतंककारी हरु सबै कुरा झुटो गरेका हुन्छन
चन्द्र सरको यो इन्टरभिउ म प्राय दोराइ दोराइ हेर्ने गर्छु
धन्यवाद
कति राम्रो गरि बुजाउनु भयो कुरा ।।।
सलाम छ सम्पुर्ण नेपाली सिपाही हरु लाई जस्ले आफ्नो जीउ जियान को ख्याल नगरी देश र जनता को लागि लडाइँ लडनु हुने लाइ#
खूब राम्रो लाग्छ
साहासि निडर सिपाहि को अन्तर्वार्ता आज गरेर 3 पटक हेरे सारै दुख लाग्छ त्यस्तो बादर लडे पनि लास नभेटिने भिर मा ब्यारेक राखेर यति धेरै ले ज्यान गुमाउनु पर्यो मेरो घर पनि कालिकोट हो यो घटना भएको ठाउँ बाट करिब 8 घन्टा टाढा छ। चन्द्र सर को सिपाहिको डायरी पढ्दै गर्द रोय पनि खुसि भय पनि love story pani sarai राम्रो जसमा थिय शिब र निलम को जोडी जुन वास्तविक जिवनमा परिणत भयो त्यो कहानि उहा सरको त होलानि।अनि अर्को कुरा सारै कौतुहल्ता जागेको माओवादीको दिलासा र सिपाहि अङ्गत को प्रेम सम्बन्ध थियो जुन दिलाशा शान्ति सेना बाट फर्केपछि भेट भयो होलाकि नाइ यो कुराले खुल्दुलि लागि रह्यो।।
Khusi lagyo sir Nepal army's jinda baad
राम्रो लागाे कुरा कानी ।
3:35 "दुवै तर्फका दाजु-भाइ" रे। यो हो नि नेपालीको मन।
साला माओवादी-आतंककारीहरु साहिसेनालाई दुश्मन भन्छन।
salUte to this soldier
Ok
साच्चै नै बिकत छ पिली, यस्तो ठाउमा बाटो खन्ने नेपाली सेनालाई लडाइ गरेर के को परिवर्तन गर्यो र माओवादीले! कर्णाली राजमार्ज त्यसै बनेको होला र!
Ahile samma ko best interview
खारा भिडन्तको पनि सुन्न पाय हुन्थ्यो सेनाको मुखबाट
यस्तै गरि
अवस्य पनि हामी प्रयास गर्ने छौं ।
यो हो देस को सीपाई को मन
नेपाली सेना👍👍👍👍
धन्यवाद
निकै महत्त्वपूर्ण भिडियो
धन्यवाद
Most intresting interview🙏🙏
सलाम छ सर
एउटा बहादुर सिपाहीको अन्तरबार्ता हेरेर साह्रै गर्व लाग्यो मलाई सलाम छ नेपाल आमाको सच्चा सपुतलाई 🙏🙏🙏
सलाम छ
रमाइलो लाग्यो कुराकानी है
सुमन जि. सि. ले एउटा ईतिहास बचाईराख्नु भएको छ । तपाई प्रती उच्च सम्मान ।
धन्यवाद हजुर
चन्द्र सर को जीवन काहानी दुख र सङगर्श को रैछ हजुर कि कुरा सुन्दा हिम्मत हर्नु हुदैन भन्ने पाठ सीकाउछ र हजुर को बोल्नी शैली एक्दम राम्रो छ र हजुर को सबै भिडियो हेर्ने गर्छु सलम छ चन्द्र सर
धन्यवाद सुन्दर कमेन्टको लागि ।
हजुरलाई पनि सलाम छ । पक्कै पनि जिवनमा धेरै अप्ठ्यारो मोडहरु आउछन तर हतास हुनुहुदैन भन्ने मुल सन्देश हो । धन्यवाद मिठो विश्लेषणको लागि ।
नेपाली आमा काे सपूत हिराे सलाम
धेरै राम्रो जिबन कथा।
💙💙💙💙💗💗
धन्यवाद अनि आभार ।
Karsab dhatma xiribaksexa....kati mitho respect... salute bro
Good sir.
कति राम्रो बिचार ।
Salute to this army...and salute to this reporter for bringing these people and their experience.
salute you too dear friend
Namari bache dai sang 1 choti vetna man man xa❤❤
मन छोयो
Chandra daju padhnu pako xaena but ahile tpeko pura interview here you are the person nider as army I will salute you bro akchhoti face to face vetnu man chha malai once vacation ma auda pakka tpelae vetnechhu lakhau salute chha Chandra guru tpelae Jay gorakh Jay nepal and interview line dajulai pani mero salute chha
Thank you so much hajur. Pkkai pani vergaramla hajur ani coffee guff garamla. shairing garamla.
@@unique2089-u2v you did great solidarity sir 😊
jay Nepal !
Wow great good job i salute you chandra katuwal ji
Thank you and salute you
जय नेपाली सेना माओबादी मुर्दाबाड
इन्टरभिउ लिनेे मान्छे कति हसिलो बोल्ने सैलीनि कति मिठो
Salut nepal army prakash katuwal daju malai sarai man paro hjrko kura ma poni dherai patak koshish gare army huna lastma nam nishkena feri poni ma khushi xu manxu nepal army man parxa👍👍
राम्रो कार्यक्रम लाग्यो, सिपाहीको डायरी पढ्ने इच्छा छ ।
धन्यवाद
Great salute chandra katuwal Ji
दाई अब हजुरले अझै एउटा दुःख गर्नु पर्यो , हजुर सोही घटना स्थल पुगेर त्यो क्षण सम्झिदीनु है दादा ,, भिडियो को प्रतीक्षा मा छु है दादा ।।।।
धन्यवाद, राम्रो सुझावको लागि ।
हस सुझावको लागि हार्दिक आभार । मलाई नि त्यो ठाँउमा जान मन छ ।
अवस्य त्यो ठाउँ गयर यो ठाउँ येस्तो भको थियो भनेर देखाइ दिनु होला ।
Sahi kura dai le tei thauma aha asto vako thiyo vanera dekhaidiya dhanya hune thiyau
Yo parchade ko peuso haru ko vanda yesta bir gorkhali sena ko interview herna paeyo ...thanks..
धन्यवाद
यो भिडियो अति नै महत्वपूर्ण छ !! सुनौलो टेलिभिजन लाई अनुरोध गर्दछु कि यो पिलि को मोर्चा मा लडेका माओबादी छापामार ( महेश घर्तिमगर ) सोनाम र जीत बहादुर गोचाली भन्ने दुइजनाले पिलिमा हामिले जिते त्यहा बाटो बनाउने होइन लडाकु नै हुन भन्छन चन्द्र कटुवल सर र यिनी मध्ये एक जनालाई सङ्गै राखेर अन्तरबार्ता लिन अनुरोध गर्दछु
हस् हामी प्रयास गर्ने छौं, धन्यवाद
सुनिरहन मनलाग्ने चन्द्र जिको युद्धको जिबनी
धन्यवाद राम्रो कमेन्टको लागि हजुर
धन्यवाद साप । सबैकुराको जानकारीको लागि एकपटक सिपाहीको डायरी पढ््नुहोला ।
दाजु एकदम राम्राे
धन्यवाद
Sahi kura garnu bhayo.bhai best of luck
राम राम गुरुजी 🙏
जय चन्द्र सुर्य 🇳🇵
Malai ta aru patrakar vanda Arjun GC. Sir ko interview line saile ramro lagxa...Shirista Namra ra mitho bolne saili..
धन्यवाद हजुरलाई
naya perspective dekhna paiyyo...ramro lagyo interview.
धन्यवाद
I am watching your interview 10 times. I want to show your interview for my student.
Thank you so much
सिपाहि डायरी मलाई पढन मन छ।
मोबाईलमै पढ्न सकिन्छ हजुर हिजोबाट । धन्यबाद ।
धन्यबाद कटवाल जित
अति मर्म स्पर्सी, मन छुने अन्तर्वार्ता, आर्मी हुनु त यस्तो हुनु, बन्दुकेले नै बिगारेको हो, सेना प्रहरी र माओवादीलाई ।
धन्यवाद
Nepal amaka saput chandra katuwal daju
lai 21 top ko salam xa/ laal gaddaar neta g harulai tapai haru jasto saput haru milera namo nishan metine gari hamala garnu paryo chandra daju
Ekdam sahi kura garnu bhayo Chandra katuwal ji....sipahi ko dairy i will definitely study!
धन्यवाद हजुर
Youre great ...chandra katuwal ji
धन्यवाद ।
बास्ताबिक्ता अनि सत्यता अनि युद्धको अनुभव
धन्यवाद
Sunaulo tv dhanyabad
अत्यन्तै राम्रो कुराकानी
म पनि आउदैछु घर मा मामा जि यउटा सिपाई डायरि चाहियो
Ma hajur ko thulo fan ho sir ma tapai ko book pane padhe ani audio pani sune dherai ramro lagyo
Salute x hajur ani all nepali sena lai hajur ko kitab ni abasya padxu ma.
निस्कदा निविशा राम्रो छ हुन्छ।
Broo love u kati shahass xah hjur boli ma love u i wana meet u dai jay nepali sena
Good interview 👍
चन्द्र कान्त सर को कुरा अति राम्रो
Thank you so much sir
एकदम मार्मिक कुरा ।
धन्यवाद
Salut xa Chandra daju, sahi vannu vayo tapai bachekai deshko lagi khi garna ko lagi ho dherai khusi lagyo,
धन्यवाद
Thanks for ✍️
Patkar Vai ta sari ramro rax ta hw 😆❤️
गज्जव छ है
धन्यवाद
Very Nice Interview, I like this programme. I want Sipahiko diary. Thank you Sunaulo TV And Chandra Sir.
धन्यवाद
Chandra sir yo sabaele gareko capable
Gareko vumika kati ramro bastabik kura
Vanidinuva Ani Tapaeko sagae varkhare
Aaebseko karsab pani tapaesag kasto
Ramro byabhar ma sodhi so.. fayar gri basko paenxa. .
मान्छे खुब रमाइलो हुनुहुन्छ ।
दोन्द को समय थियो हामि माथि हमला हुन्न कि ! यो गलत सोचाइ थियो टोलि anyway युध्द गरेर जित्ने पनि थिएन र जितेको पनि हैन ! salute टोलि साहासि पुर्ण लडनु भएको थियो !
1damai 1damai man paryo ajhai asta ASAL byakti haru ko interview herne asa ma xu tapailai pani dhanyabdh sarai man xoyo
राम्रो कुराकानी
hajur ko yo story ma hollywood movie banako vaye super hit hunthyo #salute nepal army