"तीज महामारी कान्ड" New Nepali Teej Song 2079 Khem Century, Anjali, Devi, Purushottam , Sharmila

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024

КОМЕНТАРІ • 4,4 тис.

  • @PurushottamPoudel
    @PurushottamPoudel  4 роки тому +1058

    नमस्कार म गायक पुरुशोत्तम पौडेल सधैका बर्स जस्तै यो बर्स पनि मेरो तीज गीत बजारमा आएको छ सबैले हेरेर सेयर गरिदिनु होला है त के कस्तो छ प्रतिक्रियाको आसामा छु .. धन्यवाद

    • @anjanakafle8847
      @anjanakafle8847 4 роки тому +63

      Samasamayik rachana ani utkrista prastuti congratulations to u n whole team

    • @babitathapa491
      @babitathapa491 4 роки тому +22

      Yak choti aasu aayo yo geet la sarai marmik ra samsayik teej kosali All the best whole teams

    • @rejeenaaryal5111
      @rejeenaaryal5111 4 роки тому +12

      Ekdam mitho geet dazu ❤️keep rocking 🤟

    • @keshabl3033
      @keshabl3033 4 роки тому +8

      चैट चैट

    • @Sumitra.111
      @Sumitra.111 4 роки тому +8

      Sarai man xuni get daju hjur ko

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 роки тому +850

    नमस्कार म खेम सेन्चुरी, हाम्रो नयाँ गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।

    • @meenakshi20509
      @meenakshi20509 4 роки тому +7

      धेरै नै राम्रो छ

    • @SunilSharma-lz3kb
      @SunilSharma-lz3kb 4 роки тому +17

      खेम सेन्चुरि भनेपछी यसै जम्छ गित तेस माथि अहिले को महामारी लाई उदृत गर्दै वा दाजी निस्ब्ध छु❤️❤️❤️❤️👏👏👏👏👏बबाल

    • @mirlung-8631
      @mirlung-8631 4 роки тому +8

      यो तीजमा खेम दाइले धमाका गर्नुहुनिभयो है। एक पछि अर्को दामी गीत ।

    • @umeshsunar5405
      @umeshsunar5405 4 роки тому +5

      Aba ko look ko hiro hunuhunxa khem Sir

    • @shreeprasadpandey1922
      @shreeprasadpandey1922 4 роки тому +2

      Hajur ko leading voice ramro hunthyo

  • @SagarmathaLokBhaka
    @SagarmathaLokBhaka 4 роки тому +72

    यो गीत ले अइले को बाजार तताउनु पर्छ best off luck all unit

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +3

      तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।

    • @deepachhetri3086
      @deepachhetri3086 4 роки тому +2

      Very nice song

    • @rambahadurbohara4416
      @rambahadurbohara4416 4 роки тому

      @@deepachhetri3086
      Do by
      odly dhola doteli deuda geetk e.com
      Doteli Dolat gate.com sunaina

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 4 роки тому +25

    यथार्थ भेटिन्छ र वास्तविक तेहि नै हो !! All the very best whole entire team

    • @thakurbohara1012
      @thakurbohara1012 4 роки тому

      समय सान्दर्भिक गित मनै रोयो यो गित सुनेर ।

    • @Aaaa-cn8zs
      @Aaaa-cn8zs 4 роки тому

      Yahi ta va vaneko Dai ?aakdam ramro x yo song dhary chhoti harisakya aajhy harna pugsko cen

  • @amritshrestha797
    @amritshrestha797 4 роки тому +11

    बधाई छ खेम सेन्चुरी जी लाई .............. समय सान्दर्भिक यस तिज गितले तीन कराेड नेपालीहरूकाे अवश्य पनि मन छुने छ ।

  • @laxmikantpaudel3631
    @laxmikantpaudel3631 4 роки тому +65

    कति राम्रो शब्द हो क्या 💞💞 जति सुनेपनी नपुग्नी तर मन भक्कनियो गीत सुनेर बुडो को याद आयो मेरो बुडो आउदा नि एस्तै हालत त होला नि😭😭😭

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।

    • @tulbadur9671
      @tulbadur9671 4 роки тому

      ह‍नि हजुर हामी बिदेस मा बसनि लाई त मनै थामना गरो भयो बोला माया र कपलु कोरे र पछिको यो पनि ऐउटा ईतिहासिक बनेको रैछा मत अाजै सुनेको थिये अाजै अाखाई भरि अासु बनायो

    • @sabitraneupane4540
      @sabitraneupane4540 4 роки тому +1

      😑😑 मलाइ नि तेस्तै भयो नि मुटुमा गाठो परेर अायो

    • @balsingghartimagar7872
      @balsingghartimagar7872 20 днів тому

      ​@@PurushottamPoudel00 q😊

  • @jeewanacharya6174
    @jeewanacharya6174 4 роки тому +12

    अब खेम दाईले अभिनयबाट नि नेपाली लोक संगितको क्षेत्रमा तहल्का मच्चाउने हुनुभयो। धेरैधेरै बधाई सम्पुर्ण टिमलाई समय सान्दर्भिक गित एकदम मन पर्‍यो।

  • @kanxufilms
    @kanxufilms 4 роки тому +35

    अाहा कति राम्रो समय सान्दर्भिक गित, अभिनय, शब्द ,संगित 100 मा 100 छ 2077 सालको बेस्ट गित धेरै को मनमुटुमा बस्न सफल गित , १ घन्टा को बनाय हुन्थ्यो गित best of lick hold unit loi दिनमा 20/30 चोटि हेरिरहन्छु

    • @sushmamagar814
      @sushmamagar814 4 роки тому +1

      Ahileko teej geet Varima sabai Vanda ramro geet ho yo samaya sandarvik r sandeshmulak sabai to geet Vitra xa

    • @sushildhakal822
      @sushildhakal822 4 роки тому +1

      Wow

    • @sushildhakal822
      @sushildhakal822 4 роки тому +1

      Hora

    • @kripawagle7465
      @kripawagle7465 4 роки тому

      @@sushildhakal822 इकुद्क्ध्त्ज्म्र्‍र्क्र्ज्जेह्रुर्ज्र्ज्रोज्ज्क!क
      यस्तो उउनले युवाहरूलाई यु्उ!य?ए
      य!उएउ्उ!उज्
      ज्खृएनेह्जेन्ह्क्न

    • @kripawagle7465
      @kripawagle7465 4 роки тому

      !उ!!त!!न!य्क!h\hr!g\

  • @suryabalami5231
    @suryabalami5231 4 роки тому +9

    अति राम्रो लागो मार्मिक मन छुने ra रुने सन्देश मुलक धन्यबाद । खेम सन्चुरीजि, देवी घर्तिजि र अल टिमलाई ।

  • @ritupalpali5319
    @ritupalpali5319 4 роки тому +152

    10 चोटि हेरे अझै पनि चित्तै बुझेन । सारै मिठो गित सिर्जना गर्नु भाको रहिछ समय सान्दर्भिक छ। सफलता जो बिपत्तै शुभकामना ,,,,

    • @girjarawat4127
      @girjarawat4127 4 роки тому

      यो तिज मा घर आएर यहि गित मा नाच्नु पर्ने छ कान्छि सोल्टिनि सित

    • @premkhatri6113
      @premkhatri6113 4 роки тому +1

      @@girjarawat4127 p

    • @bharatrana7230
      @bharatrana7230 4 роки тому

      Wow😃very 😄dami 😃😄nepali is bir gorkhali😎😚😀😘

  • @RedAppleMedia
    @RedAppleMedia 4 роки тому +56

    अहिलेको बिसम परिस्थितीमा आधारित तीज महामारी कान्ड साह्रै राम्रो गीत अनी भिडियो पनि 💕💕

  • @SunilSharma-lz3kb
    @SunilSharma-lz3kb 4 роки тому +55

    आहा गित को शब्द ले मन छोयो करोडौ भिउअर मा जम्छ सबै टिम लाइ सुभ कामना❤️❤️❤️❤️❤️❤️❤️

  • @Laxmee359
    @Laxmee359 4 роки тому +9

    यो गीत टिकटकमा सुनेर खोज्दा खोज्दा हैरान भाको थे आज बल्ल भेटाए । सार्है राम्रो गीत छ बधाई छ सम्पुर्ण टिमलाई

  • @kastuppanta2228
    @kastuppanta2228 4 роки тому +6

    आहा कटि मीठो गीत गायौनी मेरा भाइ😍😍😍 सफलताको शुभकामना भाइहरु 😍😍😍

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 роки тому +73

    गाएन मात्र होइन खेम सर,,अभिनय पनि तेतिकै उत्कृष्ट छ,,खै के भनेर cmnt गरम सब्द बिहिन छु,,सम्पुर्ण टिमलाई सफलता को सुभकामाना,,

  • @nepalibabu7711
    @nepalibabu7711 4 роки тому +21

    सर्बप्रथम त शब्द संकलक नेत्र अर्याल र लय संकलन खेम सेन्चुरी भाइलाई मेरो सलाम ! संसारभर आज कोरोनाले आक्रन्त बनाइ रहेको बेला आज यो उत्कृष्ट गित मार्फत अमुल्य संदेश मुलक गित साच्चिकै साह्रै राम्रो छ, सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 роки тому +17

    अाज फेरि हेर्न मन लाग्यो । लक डाउन हुदै गर्दा, महामारी बढ्दै जाँदा ।

  • @devilal6307
    @devilal6307 4 роки тому +13

    आहा कति मिठो समय सान्दर्भिक गीत एकदम राम्रो लाग्यो । यो गीत सबैको मनमुटु मा बस्न सफल हुनेछ

  • @Laxmee359
    @Laxmee359 4 роки тому +43

    डाको छोडी रुन मन छ अङ्गालोमा कसेर, बाध्यताले बोलेकी छु टाढै बसेर 😭😭😭😭

  • @sanamtamang6584
    @sanamtamang6584 4 роки тому +5

    कति राम्रो गीत जति सुने पनि धित न मर्ने
    भिडियो हेर्दा झन रुन मन लाग्ने😥😥
    सम्पुर्ण टिमलाई बधाई छ।🙏🙏

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

  • @कोपिलादेवकोटा

    सारै मन छोयो यो गित ले सुमपूर्ण टिम लाई सफलता को शुभकामना ❤❤❤

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 роки тому +6

    छिटोभन्दा छिटो लिनुस भाग 2 बधाई शुभकामना छ

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 роки тому +6

    अति सान्दर्भिक तिजको गित धेरै राम्रो लाग्यो।

  • @Kamal-Brahi
    @Kamal-Brahi 4 роки тому +5

    ढिलो सुने तर कडा को दाई रैछ यो गीत👌👌👌👌😜😜😜😜😜😜😜

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती मिठो प्रतिकृयाको लागि धन्यवाद, शेयर गरेर सहयोग गरिदिनु होला ।।।

  • @LBChand
    @LBChand 4 роки тому +2

    मन छोयो यार यो गीतले कति रोए Lop u song...❤️👌

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @devarajbhandari8777
    @devarajbhandari8777 4 роки тому +5

    आहा क्या मिठो गीत
    समय सान्दर्भिक । सन्देशमुलक तीज गीत ।।

  • @khumangm1998
    @khumangm1998 4 роки тому +34

    तपाइको हरेक सिर्जना ले मन जित्छ खेम सर।सन्देश मुलक मौलिक भाका दामी।

  • @Samerkanxo143
    @Samerkanxo143 4 роки тому +11

    Wa यो गितले मेरो जस्सै जिन्दगी मा मेल खाको छ म सारै रोए कराए कसैले सुनेन कति मिठो हो १५ चोटि हेर चित्त बुझेन 😭😭😭

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।

    • @rajukandel8128
      @rajukandel8128 4 роки тому

      अहिले को अबस्था यस्तै छ हजुर हजुर ले यसरी अहिले को समस्या लाई समेटेर बनाको गाना👌👌👌👌

  • @nepalserofero9420
    @nepalserofero9420 4 роки тому +3

    शब्द,लय, गायन,अभिनय सब्थोक मिलेको उत्कृष्ट ।।।। त्यसमाथी कोरोना को सन्देश
    Best teej song of the year.

  • @धनुषपाण्डेजहेर

    यो सालको तिज गित नम्बर १ मा पर्ने ढुक्क छु

  • @parmgm638
    @parmgm638 3 роки тому +7

    धेरै राम्रो छ धिलैई भय पनि हार्दिक बधाई छ सम्पूर्ण मा साथ मा खेम जि लाई

  • @abitharu1912
    @abitharu1912 4 роки тому +5

    सबै लय शब्द संकलन राम्राे छ सन्देशमुलक गित धेरै राम्राे

  • @baiddhanathbdg4312
    @baiddhanathbdg4312 4 роки тому +7

    बास्तबमा भन्नू पर्दा यो गितले हामी नेपालीको यथार्थता झल्कााएको छ आफ्नो सारै मन छुने गित छ सफलता को शुभकामना छ।

  • @chandragc6738
    @chandragc6738 4 роки тому +15

    जति सुनाे तेति नै सुनन मन लागि रहने बासबिक शबद समेटिएकाे जय लाेक सँगित 🌹🌹🌹 🎈🎈🎈

  • @hemakalapandeyfrombutwalne4023
    @hemakalapandeyfrombutwalne4023 4 роки тому +3

    😢😢कस्तो बेला धेरै धेरै राम्रो लाग्यो आसुनी😢😢

  • @vishnurana1331
    @vishnurana1331 4 роки тому +49

    गीत भनेको यस्तो पो हो जती हेरे पनी धितै नमर्ने तिज आउँदा सम्म एक जनाले 100 पटक हेर्ने खालको वास्तविकता लुकेको छ गीत प्रकाशित गरेकोमा धेरै धेरै शुभकामना। Good motivation

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

    • @ThakureHarishChand
      @ThakureHarishChand 4 роки тому

      Vishnu Rana Ghazal mann paraune daju bhai Didi Baine haru mero channel maa gayera ghazal sunera please mero channel subscribe gari dinus

  • @SantoshSharma-qz9cy
    @SantoshSharma-qz9cy 4 роки тому +7

    रुनु बाहेक विकल्प नै छैन मसग्❣️झोला बोकि बिदेश उड्दै गर्दा मेरि पियारीले पनि यस्तै भनेको आजै जस्तो लाग्छ।मनै थामिएन।

  • @thapaliyanisha7623
    @thapaliyanisha7623 4 роки тому +4

    मान्छे चाहिॅं घर बस्नु नहुनेरे कमाएर ल्याएको पैसा चाहिॅं हेरन घरमै राख बाबु रे बुढी😂😂😂 जे होस गित राम्रो लाग्यो🥰❤️

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

  • @parwathikuwait4071
    @parwathikuwait4071 4 роки тому +3

    बास्तबमा भन्नू पर्दा हामी जस्ता परदेशमा आएकाहरुको यथार्थका कुरा हरु समेटेको छ आफ्नो कथा जस्तै लाग्यो , सारै मन छुने गित छ सफलता को शुभकामना छ।

  • @krishnaqtr7771
    @krishnaqtr7771 4 роки тому +4

    एक दमै राम्रो शब्द लय भाका निकाल्नु भयो धन्यवाद हजुरू लाई

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @mohanlalita8111
    @mohanlalita8111 4 роки тому +43

    सारै मन भक्कानिएर आयो मन थाम्न सकिन 1 दिनमा 11 पटक view गरे मर्द मान्छे रुन्न भन्थे खै किन किन बर्बरी आँसु झर्यो

  • @reshambastakoti993
    @reshambastakoti993 4 роки тому +4

    यत्ति खुसि भए एकछिन अनि यति राेय,धिक्कार छ याे जिन्दगी,तर हरेस खाएकाे छैन,धन्यवाद खेम लगाएत सम्पूर्ण युनिट लाई।😀😂😃😂😂😂😂😂

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @karankhanal8050
    @karankhanal8050 4 роки тому +6

    सारै मार्मिक छ गितले Uffffffffff......very nice sweet

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @mrpawansharma5651
    @mrpawansharma5651 4 роки тому +3

    उत्कृष्ट सब्द चयन र बिध्यमान अवस्था को यथार्थ चित्रण, धन्यवाद 🙏🇳🇵

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @gangathapa4661
    @gangathapa4661 4 роки тому +14

    कति सान्दर्भिक अहिले को परि भेस मा मेल खानि तिज गित रच बधाइ छ यो गित रचना गर्नि गाउनि भाइ बहिनी हरु लाइ 👌👍🙏

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।

  • @kamalaryal3500
    @kamalaryal3500 4 роки тому +6

    एकदमै राम्रो गीत अहिलेको समय सान्दर्भिक ♨️♥️

  • @ashthapandit5954
    @ashthapandit5954 4 роки тому +5

    करोडौंले हेर्नै पर्छ यो भिडियो। वयान गर्न नसकिने शब्द र लयले मेरो मुटु छोयो र मलाई भावुक बनायो । यो गितको सफलताको शुभकामना।

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 роки тому +2

    आहा कति राम्रो जानकारी मुलक गीत छ ।👍👌

  • @jitbahadur1523
    @jitbahadur1523 4 роки тому +4

    Woww धेरै राम्रो छ

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @sabitraneupane4540
    @sabitraneupane4540 4 роки тому +29

    रोयको मन छिया छिया भयको मुटु समय सान्दर्भिक शब्द शब्दमा 5 पटक सम दोहोराइ दोहोराइ सुने जति पटक सुन्यो तेति पटक नै अासु खनियो

    • @shivashrestha4484
      @shivashrestha4484 4 роки тому

      Thhjkljvlbmbmbkjhhkvhkvlklpblvmvjhkvkvbmbmljjlhnlhmnkjlnkkknlvkhhkvmbl

    • @narupartel6398
      @narupartel6398 4 роки тому

      हे भगवान यस्तो दिन नओस

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 роки тому +42

    सारै मन छोयो 😭घर जाने भनेर पर्खाइमा छु खाडिमुलुक मा घर बाट भन्छन् परिवार सिधै घरमा न आउनु भनेर😭 समय सान्दर्भिक छ यो तिज गित मात्र हैन अहिले को सत्यता हो

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +3

      तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।

  • @manojkumarrai4253
    @manojkumarrai4253 4 роки тому +2

    Hajur haruko yo git ko sandesh mulak gana le ma Dubai bat Gharma janu pni man lagena ho yo Mahamari le k garew garew ho sansar vari nai Thank you all team lai 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prashurampokharel2438
    @prashurampokharel2438 4 роки тому +5

    सरै राम्रो गीत मन छोयो ।।😍😍😍

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +16

    एक शब्दमा सर्जकलाई सलाम 🙋‍♀️🙋‍♂️🙋

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

    • @khoonramsundarkongram3833
      @khoonramsundarkongram3833 4 роки тому

      Koygf

    • @दिनेसबाबु
      @दिनेसबाबु 4 роки тому

      सारै राम्रो छ वधाई छ हाया को टिम लाई

  • @mohanbist5253
    @mohanbist5253 4 роки тому +5

    हैट मन थाम्न सकिएन 😭😭 हामी बिदेशी हरुको काहानी 😍😍😍😍😍

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

    • @दिनेशगौतम-च3ज
      @दिनेशगौतम-च3ज 4 роки тому

      हो

  • @sahabdheshkumar2771
    @sahabdheshkumar2771 4 роки тому +5

    आमै कस्तो राम्रो गित अहिलेको यो माहामारी लाई समटिएर बनेको गित धेरै राम्रो छ अजा मोडलमा खेल्नु भाको सेन्चुरी दादा अञ्जली सिस कति राम्रो सुवाको नि लगाएत सबै अग्रज तिमीहरूलाई धेरै धेरै धन्यवाद यो गित ने घरमाइ पुगे जस्तो भयो

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      @@PurushottamPoudel e

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      We88ww

  • @parkashbardewa7657
    @parkashbardewa7657 4 роки тому +3

    सारै मन छोयो यो तिज गितले यथार्था सब्दाहरु छन सम्मान छ लोकसङ्गित लाई ?

  • @shambhukunwar9307
    @shambhukunwar9307 4 роки тому +7

    Sampurna unit lai saphaltako subhakamanaa

  • @khemmagar5567
    @khemmagar5567 4 роки тому +4

    हैन याे गित जति हेरे पनि धित मर्दैन त 😍😍😍😍😍

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @himalchettri5529
    @himalchettri5529 3 роки тому +2

    खेम,अञ्जली,कोआविनै,नले,मेरो,मनरुहा,यो,मार्मिक,छ,सलाम,छ

  • @ghardailonepal3896
    @ghardailonepal3896 4 роки тому +5

    याे गीत त 15/20 पटक हेर्दा पनि अझै हेरौं जस्तो भयो यति धेरै राम्रो गीतको लागि शुभकामना सबै टीमलाई

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +3

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      @@PurushottamPoudel weo88wdw

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      T

  • @SangitaPoudel
    @SangitaPoudel 4 роки тому +4

    धेरै राम्रो शब्द सिर्जना बधाई तथा सफलता को शुभकामना सम्पूर्णमा

  • @juddhaoli2658
    @juddhaoli2658 4 роки тому +3

    १00 पटक हेरि सके अझै हेर्न मन लाग्छ।यथार्त सब्द चयन जिवनत अभिनय धन्यवाद सबै टिमलाई

  • @santoshtimilsina2662
    @santoshtimilsina2662 4 роки тому +1

    अहिले सम्मको मन परेको गित।
    10/12 चोटि सुन्दा पनि मन अगाउदैन्😍😍😘😘😘😘😘😘😘😀

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

    • @santoshtimilsina2662
      @santoshtimilsina2662 4 роки тому

      @@PurushottamPoudel हुन्छ हजुर्😘

  • @pradipsimkhada8679
    @pradipsimkhada8679 4 роки тому +2

    गित भनेको यो होनित 🇳🇵😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shaktimagar2049
    @shaktimagar2049 4 роки тому +12

    धेरै राम्रो बनेको छ गित सम्पूर्ण तिम लाइ बधाई छ ।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 роки тому +6

    खेम जि अन्जिलि जि को अबिनय सपुर सबै अबिनय एकदम राम्रो

  • @sunitachettri3985
    @sunitachettri3985 3 роки тому +1

    दामी गीत 👍

  • @gomadeep9251
    @gomadeep9251 3 роки тому +3

    दाई हजुरलाई धेरै धेरै धन्यवाद है त अभिनय पनि राम्रो छ

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +11

    जहा खेम सेन्चुरी तेहि हामी

  • @rajubaral773
    @rajubaral773 4 роки тому +20

    2077 साल को सुपर हित तिज गीत सुन्ने जत्ती हाजिर हुम त all wished all team सम्पुर्ण मा🇳🇵🇳🇵🙏

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @girirajkc5582
    @girirajkc5582 4 роки тому +4

    याे काेराेणाकाे बेलाम याेगित सुनेर मपनि भावुक भय बम्बईबाट सुन्दैछु /18/8/2020 गते सम्य दिउसाे /4/15/ बजे

  • @aachuvlog
    @aachuvlog 4 роки тому +3

    प्रतेक शब्द शब्द मा वास्तवीकता, संगीत उत्तिकै उत्कृस्ट आहा

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 роки тому +7

    खेम जि को सकंलन धेरै राम्रो छ

  • @manutamang342
    @manutamang342 4 роки тому +2

    आहा कति मीठो गीत अनि यो गीत लेख्ने र गितमा अभिनया गर्ने सम्पुर्ण कालाकर ज्यु हरुलाइ बधाइ अनि सफल्ताको सुभकामान सारै मन छुने गीत आँसु नाइ आयो

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

  • @sagarkc4655
    @sagarkc4655 2 роки тому +1

    धेरै मन छोयो अल्ल टिम लाई शुभकामना

  • @kumarsanu956
    @kumarsanu956 4 роки тому +3

    अन्जलि सुन्दुर मा रामरी देखको छ बधाई छ सबैलाई

  • @shantabhandari1678
    @shantabhandari1678 4 роки тому +11

    आफ्नै इस्तोरी सेम सुन्दा सारै आँसु आयो बरै 😭😭

  • @yamgyamyam4387
    @yamgyamyam4387 4 роки тому +3

    Purushootam g धेरै नय राम्रो छ सफलताको शुभकामना छ।

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

  • @sushmathapa7570
    @sushmathapa7570 4 роки тому +2

    समय सान्दरभिक ! ! ! वर्षौं पछि सुनियो पछि तीजको वास्तविक भाका ❤️❤️❤️ धेरै राम्रो ! ! ! !

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      @@PurushottamPoudel ep

  • @मायातामाङ-न2त
    @मायातामाङ-न2त 4 роки тому +3

    नमस्कार धेरै धेरै राम्रो छ 👌🏼👌🏼👌🏼👌🏼👏👏👏👏🙏🙏🙏❤

    • @basantpaudel2293
      @basantpaudel2293 3 роки тому +1

      Sandhya ka bhajan gane Wala Mera Babu Mera Gaya tevar wakanda Prakhand ka banana

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +10

    यक दमै समय सान्दर्भिक गीत बनेको खुसी लाग्यो ।धेरै सफलता को कामना best of luck

  • @namastegorkha1527
    @namastegorkha1527 4 роки тому +5

    समय सान्दर्भिक गित अत्यन्तै राम्रो लाग्यो है हजुर।गित बाटै भए पनि परदेशिको पीडा अनि कोरोना भाईरस को महामारि को जनचेतना फैलाउनु सफल हुनु भएको छ।मन पर्यो है हजुर।सफलताको शुभकामना 👌👌👌👌👌

  • @geetkumar3263
    @geetkumar3263 4 роки тому +1

    यो गित मैले 100 चोटि सुनेको हुमला तर मनै भरिएन खै हामि बीदेसमा भाको भएर होला बहुत रामरो गित छ बधाइ छ यो टिमलाइ

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

  • @mohanlalita8111
    @mohanlalita8111 4 роки тому +7

    हामी परदेशि दाजुभाइहरु 😢😢 स्वदेश फिर्दै छौ आज देखि साबधानी पुर्बक आफ्नो ख्याल अनि समाजको पनि ख्याल गरौ नियम पालन गरौ सारै मार्मिक तीज गीत

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।

  • @yamkumar4467
    @yamkumar4467 4 роки тому +4

    वा कति राम्रो सिर्जना

  • @kamalrawal2041
    @kamalrawal2041 3 роки тому +3

    परि बेस अनुसार गित ले मन छोयो। खेम दाई को त म ठुलो यसि हु म। फ्यान भन्दापनि।यक कदम माथी

  • @romanluitel804
    @romanluitel804 Рік тому

    ऐले पनि यो गित सुनिरहुं जस्तो लाग्छ।।❤❤❤ कति मीठो सब्द❤❤❤❤

  • @nepalonetv6736
    @nepalonetv6736 4 роки тому +133

    नेपालमा कति जिल्ला छन भनेर थाहा नहुने नकचरि हरु भन्दा यस्ता कलाकारलाई मेरो सम्मान छ

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +4

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

    • @lokendrakumar1014
      @lokendrakumar1014 4 роки тому +2

      Sahi kura hjur

    • @mr.govinda3522
      @mr.govinda3522 4 роки тому +2

      Nice

    • @SamikshaSaru
      @SamikshaSaru 4 роки тому +1

      ua-cam.com/video/ZWA9C-3JXpI/v-deo.html

    • @amritaamrita3757
      @amritaamrita3757 4 роки тому +1

      Sai ho hajur

  • @ashokkunwar4493
    @ashokkunwar4493 4 роки тому +32

    सत्यतथ्य कुरामा आधारित गित लेख्ने कलाकारलाई हार्दिक सम्मान गायक गायिकालाई बधाई छ

  • @chetanbishwakarma9179
    @chetanbishwakarma9179 4 роки тому +3

    दामी लाग्यो

  • @jitunepal2752
    @jitunepal2752 4 роки тому +2

    सार्है शन्देशमुलक गित बनाउनु भएछ सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि अागामि उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना वास्तविक अनि यथार्थमा बनाइएको रहेछ

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 4 роки тому +202

    क्या शब्द लेख्नुभको छ। कम्पनी नै बन्द भयो कहाँ बाट होस दाम पनि😭😭😭😭😭😭मुटु नै छियाछिया भयो😥😥

  • @supremechhetri8582
    @supremechhetri8582 4 роки тому +3

    समय सान्दर्भिक गित, तेस्तै मिठा शब्द, निकै राम्रो अभिनय,मन छुने 😍😍

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +8

    पछिल्लो समयको नेपाली लोक गितमा चर्चित नाम खेम सेन्चुरी

  • @Shiv.Kumar5154
    @Shiv.Kumar5154 4 роки тому +2

    Teej ko geet bhane ko ta yo ho aaja bholi ta bicha bicha ma re koi le gauxan cheu cheu ma re garda garda ta ghar ko chat ma re asal ma sunu parne geet ta yo ho jo teej ko geet bhanera bujinxa dil bhitra lagne geet.......❤️❤️❤️

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +1

      धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 роки тому +3

    वा दामि गित सबै कलाकार लाई शुभकामाना छ

  • @saritasunar9426
    @saritasunar9426 4 роки тому +4

    अत्ति नै मन छुनि गीत सम्पूर्ण टिम लाई सफलता शुभ कामन साथै नमस्कार 🙏🌷

    • @PurushottamPoudel
      @PurushottamPoudel  4 роки тому +2

      यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।

    • @saritasunar9426
      @saritasunar9426 4 роки тому +1

      गीत सेयर गर्दै मन भरी को पीड दिन भरी को काम को थकान लाई भुलेर गाउ घर लाई सम्झिदै हाल पर्देश बाट

  • @2Basnet
    @2Basnet 3 роки тому +4

    हैट यो खेम सेन्चुरी अहिले लोक गित को तारा भएर नै उदाउनु भएछ उफ।

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 5 місяців тому +1

    समय सान्दर्भिक गित गाउनु भएकोमा बधाई छ खेम ब्रो मलाइ यो गित सार्है मनपर्छ आगामी दिनमापनी ल्याएर आउनुहुन्छ भन्ने आशा गरेको छु अग्रिम शुभकामना छ मेरोतर्फबाट है त❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉