गगनको हल्लामा तुष छ, आफ्नो ससुरो आफ्नो पार्टिको झण्डै सबै भन्दा पुरानो र सक्क्ष्यम भै भै कन नि पंचकालमा मंन्त्री वनेको कारण सिकुडेर वस्नु परेकोले सायद त्यहि तुषको रिसपोखेको होला।
आज पहिलोपटक श्याम वहादुर वस्नेतले दुर्गा प्रसाइको बास्तविकता खोलि दिनु भयो।मैले पनि एक हप्तावाटै प्रसाइ विदेशि डिजाइनमा ध्वस्त गर्ने तर निर्माणको योजना नभएका विध्वंसकारि मानिस रहेछन भनि वुझ्दैछु।
स्याल सर प्रचण्ड ले राजा संग को भेट लाई खण्डन गरेका छैनन । मोबाइल प्रचण्ड ले बोकदैनन। मोबाइल बोक्दा खतरा हुन्छ भन्ने प्रचण्ड लाई थाहा छ । पाटी को बैठक मा प्रचण्ड ले यस बिषय मा जवाफ दिनका छैनन। तपाई कोठे राजनीति र बिश्लेषण को अथॅ छैन।
Durga ji le loan natirni vanera kata vanchhan...maile ta suneko ta loan ko interest ghataune ra sahakari ko Rakam luti khane ko birodh gareko jasto lagchha..
Kaka 1.5 lkh manche kul man singh ko birodh ma vaeko manxe desh ko laagi hoina kunai party ko kaya karta hola ...desh bikash garne manxe Nepal mai xaina sb bidesh ma nai ho 😊
गगनको हल्लामा तुष छ, आफ्नो ससुरो आफ्नो पार्टिको झण्डै सबै भन्दा पुरानो र सक्क्ष्यम भै भै कन नि पंचकालमा मंन्त्री वनेको कारण सिकुडेर वस्नु परेकोले सायद त्यहि तुषको रिसपोखेको होला।
कूरो एक दम सही हो आज जो आन्दोलन अशान्ती अराजग्ता देश मा हीग्शा हूदैछ बीदेशीको डॉलर ले देश बर्बाद पार्न र बीदेशी को चलखेल बडाउन को खतर्नाक खेल हूदैछ
फटाह
आज पहिलोपटक श्याम वहादुर वस्नेतले दुर्गा प्रसाइको बास्तविकता खोलि दिनु भयो।मैले पनि एक हप्तावाटै प्रसाइ विदेशि डिजाइनमा ध्वस्त गर्ने तर निर्माणको योजना नभएका विध्वंसकारि मानिस रहेछन भनि वुझ्दैछु।
अर्थ मुलुक सार्बभाैम भनेकाे धाेंग मा्त्रहाे.
को ले टेर्छ राष्ट्रपति शासन लाइ आउछ जनता सडक मा ।
Good
समानुपातिक बाट मन्त्री लाई पनि के काे मन्त्री बनायकाे हाेला लाजमर्दो नेपालमा याे समानुपातिक भनेर जसले चमचा गरयाे उसैलाई मन्त्री याे खारेजी गरनु पछृ
Greater Nepal ko jay 🌈❤️🌹🎇🇳🇵🌍😭👹💔
आफै असुद्धहरूले कसरि राजनैतिक सुद्धता ल्याउँछ?
बिश्लेसण भनेको बस्तुगत 😊याथर्थमा आधारीत हुनुपर्दछ ,हचुवा र अनुमानको भरमा बिश्लेसण गर्नु सतही हो।
यिनले बोलेको मलाई पटकै विश्वास लाग्दैन कहिलै मिल्दै मिल्दैन समयको मात्रै बर्बाद । र यिनको बारेमा अर्जुन ज्ञवाली ज्यु ले मजाले भन्नू भएको छ।
पैसा कमाऊ, सुरासुन्दरीसँग रमाऊ नेता हाे, व्रह्मलूट गर, चलुन्जेल चलाउने नचलेका दिन विदेश भाग्नेहरुकाे गुट
स्याल सर प्रचण्ड ले राजा संग को भेट लाई खण्डन गरेका छैनन । मोबाइल प्रचण्ड ले बोकदैनन। मोबाइल बोक्दा खतरा हुन्छ भन्ने प्रचण्ड लाई थाहा छ । पाटी को बैठक मा प्रचण्ड ले यस बिषय मा जवाफ दिनका छैनन। तपाई कोठे राजनीति र बिश्लेषण को अथॅ छैन।
बीरबलको खीचडी पाक्दैन...
८ बाट १८ प्रतिसत ब्याज रिणि को दुर्गाले उठायो बचत को यसले उठाए हुन्छ होलानि।
१७ पटक चुनाव हारेकाले शासन गर्दा हाेला चही के त?
Kai Pani mildaina
यी बूढ़ाको केही interview हेरे सबैजस्तों हावादारी लागो
इनी नगा बाबा हरुको केचाहि देखना बाँकी छ अब आन्दोलन को विकल्प छैन🎉🎉🎉🎉🎉
हावा कुरा मात्रै हो
त पुतुजुर लै भेत्नु पर्नेथियो होला?
Aandolan garne nihu npayer kulmanko naubat janjatiharu bad vid bdhaun khojeko ho
Durga prasaiko vnai riniko paisa sarkarle tiridiye tyo paisa bchatkarta le paunchh vnaiho hjurle kura bujhnu vyenki
Durga ji le loan natirni vanera kata vanchhan...maile ta suneko ta loan ko interest ghataune ra sahakari ko Rakam luti khane ko birodh gareko jasto lagchha..
Rashtrapati sasnhaoina rajtantra aaunuprx
Kaka 1.5 lkh manche kul man singh ko birodh ma vaeko manxe desh ko laagi hoina kunai party ko kaya karta hola ...desh bikash garne manxe Nepal mai xaina sb bidesh ma nai ho 😊
Budi kangresh ko ho zasto lagyo
Yiniharu k bolchhan yini haru lai nai thaha chhaina
Hawa hawa kura garcha yo budo kehi kura aja samaaa Mileko cha
सहकारी बचतकर्ता ले दुर्गा परसाई सपोट गरेर आनदोलन मा आउँनु परो ,उल्टो बिरोध गरेर बस्छ
Yi buda hawa kura matra hinchha
र।सटपति स।सन ल।गु भए भुट।नी
क।नड र भरसट म।थी क।नुन छुट
हुन्छ त ऋण न तिर जन आन्दोलन
म।उब।दी भन्थे पछी घर जग्गा गयो