धेरै धेरै राम्रो छ यो सिरियल यो सिरियलले एकदम धेरै धेरै भिउजहरू पाओस् एकदम सन्देशमूलक सिरियल छ। म समयले भ्याएसम्म सधैं यो सिरियल हेर्ने गर्छु तर पुरै घटनाक्रमहरू यसरी दोहोर्याउनु भन्दा बरु सर्ट क्लिपहरु खाली म्युजिक मात्रै राखिदिएको भए हुनेथ्यो बरु घटना दोहोर्याएको त्यही त्यही कुराहरु दोहोर्याउनु भन्दा बरु त्यसलाई छोटकरीमा देखाउन पाए अझ उत्तम हुने थियो घटनाहरु चाहिँ अरु नयाँ नयाँ शृंखलाहरु ल्याएको भए अझ राम्रो हुन्थ्यो होला अनि त्यो बसन्तेले जुनुले र अनि सिरियलमा जो जुनुको बुढा श्रीमान धने हुनुहुन्छ नि उहाँले पनि रक्सी नखाएको रक्सी नखाएर सुध्रेको भए अझ शुभ सुगन्ध हुने थियो अब आउने नयाँ भागमा चाहिँ जुरुले चाहिँ एकदम माया पाओस् बसन्तले पनि माया पाओस् धनीले पनि माया पाओस् र त्यो बिचरी त्यो जो माला छ त्यो उसलाई पनि कहाँ गाकी छिन् तिनलाई पनि यसो सिरियलमा देखाउनु होला र उनले पनि आफ्नो छोरीलाई उनीसँगै भएको हेर्ने मन छ जसरी पनि मिलेर बसेको हेर्ने मन छ आफ्नो हराएको परिवारलाई पनि एउटा भेटाउन सकिन्छ सामाजिक सञ्जालको माध्यमबाट जुनसुकै माध्यमबाट भएपनि भेटिन्छन् भन्ने एउटा सन्देशमूल बोकेको एकदम यथार्थवादी सिरियल हो यो मैले एउटा गरिब मानिस नोकर होइन उसलाई पनि रेस्पेक्ट गर्नुपर्छ सम्मान गर्नुपर्छ भन्ने एउटा सन्देश पुगेको छ। सबै मानिसहरु मधु जस्तै सहयोगी परोपकारी बनुन् पनि भन्न चाहन्छु। धन्यवाद।
त्यही कुरालाई दोहोराई रहनु भन्दा बरु अघि बढाउने चेष्टा गरे धेरै राम्रो हुन्थ्यो अनि जुनुलाई मधु मालिक कै घरमा ल्याएर राखे अनि त्यहि काम लगाउने क्रम अति उत्तम हुन्छ धन्याबाद ❤
देश बिदेशमा रहनुहुने सम्पुर्ण दर्शकहरुमा म कलाकार भरत थापाको तर्फबाट नमन गर्न चाहान्छु ।हाम्रो सिरियलमा आगामी दिनमा कस्तो होश भन्ने चाहानु हुन्छ कृपया प्रतिक्रिया दिनु होला है ।
नमस्कार म कलाकार गणेश बाबु बि क यस सिरियल को (धने) जुनुको बुढो यो भागमा म छैन तर नि सबैले माया गरि साथ दिनु होलाहैत अर्को भाग मा भय भेट हौला नाई भने कथा अनुसार हेर्दै गर्नुहै धन्यवाद ।। ❤❤❤

महिले भाग 1 देखि भाग 50 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सहरिया बुहारी serial हेर्न पाउँदा खुसी हुने जति कोको हुनुहुन्छ🎉🎉
मनि छु है❤❤
Malai pani serial maa khelaunu na hai
So nice Nepali serial I like it 😊
आजको यो टेलिफिम पुरानो कथामा सिदिनु पर्यो भाषण सुन्दा सुन्दै।
आज त यो वकिलले भाषण गर्दा पर्ततिर छ त टेलिफिम पनि
त्यही कुरालाई दोहोराई रहनु भन्दा बरु अघि बढाउने चेष्टा गरे धेरै राम्रो हुन्थ्यो अनि जुनुलाई मधु मालिक कै घरमा ल्याएर राखे अनि त्यहि काम लगाउने क्रम अति उत्तम हुन्छ धन्याबाद ❤
धने सुध्रिय्को हेर्ने मन छ
देश बिदेशमा रहनुहुने सम्पुर्ण दर्शकहरुमा म कलाकार भरत थापाको तर्फबाट नमन गर्न चाहान्छु ।हाम्रो सिरियलमा आगामी दिनमा कस्तो होश भन्ने चाहानु हुन्छ कृपया प्रतिक्रिया दिनु होला है ।
😢y😅
@@BimalaTamang-b2m
Ok
Wkkskddfeiir🎉😅😅😮😂y
नमस्कार म कलाकार गणेश बाबु बि क यस सिरियल को (धने) जुनुको बुढो यो भागमा म छैन तर नि सबैले माया गरि साथ दिनु होलाहैत अर्को भाग मा भय भेट हौला नाई भने कथा अनुसार हेर्दै गर्नुहै धन्यवाद ।। ❤❤❤
😊
😊
बसन्ते माथि मधुले जे गर्छ ठिक लागाे अरब पति काे छाेरि भयर पनि भलाईकाे अात्मा
यो सिरियल खालि तैकुरो
दोरिरहान्छ।
राम्रो छ
जुनुको सारी र बसन्तेको लुगा 5/5 बर्ष सम्म किन फाटेन कोनी यो चाहिँ अति भयो
याे छाेरिकाे मनले सारईमन दुखेयु मलाई 💔💔💔
मधले बसन्तेलाई कति अाश्वासन दिदा म पनि भावुक भय
support garumm hoi ekarkama
Help me
जुनु को आमा को भाभुक भएको अनुहार देखेर मेरो पनि आसु आयो साथिहो हजुर हरुको केभयो भन्नु है❤😂❤😂❤😂❤😂❤😂
100 भन्दा कम भएको साथी हरु यता हजिर हुम त मिलेर अघि बढ्नु पछ ।।Ma ni back garxu
Nice serial.......❤❤❤
मधुआहा🙏🙏♥️♥️♥️♥️
Nice siriyal big frn
मधु बाेल्दा अाेठ नच्याति सरल तन्कायर बाेल्नु ।
Nice ❤
Iimlloo
respect sir santosh big fann ❤🎉
First🎉
Sahariya Bihari❌ Runchi Budi large✅ 😂😂😂😂😂😂
💜💜💜🙏🎄🌺
सन्देश मूलक सिरियल😂😂😂
Hi junu🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
,आलिगतीसुधारनूलसिरेल
😢😢😢❤❤🎉🎉🎉
good madhu ramro garnu vayo sauteni aamalai
♥♥♥♥♥♥👌
Y7663
Y
❤❤❤❤❤🎉🎉🎉
❤❤❤🎉🎉🎉🎉
हो
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
M chitwan bata ho
म
😢😢😢😢😢😢😢
❤❤❤❤
Mayla pani 1 bata 50 sama hardayxu
Hiiiol❤❤❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅
Ma.morangko.letang.n.p.bat.regular..dhan.b.limbu
सहरिया बुहारी अहिलेसम्म नछुटाई हेर्नुहुने कोको हुनुहुन्छ🎉❤
Ma xu
❤❤❤❤❤❤❤❤❤
Wow nice ❤❤❤❤
❤❤❤❤❤❤❤
सन्देश मूलक सिरियल😂😂😂
Nice 👍❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
👍👍🌹🌹🌹
❤❤❤❤❤
❤❤❤❤❤❤