दुनियाँका विश्व प्रसिद्ध खेलाडीहरूकाे पनि त अङ्ग्रेजी राम्रो छैन त्याे एउटा भाषा हाे जसले जति सिक्छ उतिनै बाेल्ने हाे भाषाले कुनै पनि असर पर्दैन त्यसैले याे जानेन त्याे जानेन भनेर कुनै पनि खेलाडीको पछि लाग्ने हाेईन। चेतना भया।
Why english important bro Messi speak English..? Ronaldo speak English..? Please speak nepali in interview in everywhere please🥰 we proud for this Nepali cricketer
हुन त,आफ्नो देशको मातृभाषा बोल्दा पनि केही फरक पर्दैन,: आफ्नो भाषामा गौरव गर्नूपर्छ,तर अन्तरराष्टिय खेलाडी भई सकेपछि देश र ठांउनुसार भाषा सिक्नु जरूरी हुन्छ,र राम्रो होl
अहिलेको समयमा भाषा मायने राख्दैन अहिले त तामाङ नेवार भाषा जो बोले पनि हुन्छ विस्वको नम्बर वन नेता सिजिङपिङ जहाँ गए पनि चाईनिज बोल्छ अनि नरेन्द्र मोदी हिन्दीमात्रै बोल्छ हामीले पनि जहाँ गएपनि नेपाली बोल्ने बानी बसाल्नुपर्छ अहिले प्रविधि यत्ति एडवांस भैसक्यो किन अंग्रेजी बोल्नु पर्यो इंगलिश बोल्नु नजान्नु भन्दापनि आफ्नु भाषा प्रति गर्व गर्नुपर्छ।जय नेपाल ।
देश चिनाउने को अन्ग्रेजी छोड देश बनाउने तिमीले टाउको मा राखेर पुज्ने राष्ट्रपति प्रधानमन्त्री मुख्यमन्त्री हरु को पनि अन्ग्रेजी को कुरा गर र पहिला तिमी कति कक्षामा पढका छौ? क्यामेरा म्यान
सबै भन्दा राम्रो चाहि सन्दिप लामिछाने को छ है तर सबै जना लाइ धन्यवाद छ।
दुनियाँका विश्व प्रसिद्ध खेलाडीहरूकाे पनि त अङ्ग्रेजी राम्रो छैन त्याे एउटा भाषा हाे जसले जति सिक्छ उतिनै बाेल्ने हाे भाषाले कुनै पनि असर पर्दैन त्यसैले याे जानेन त्याे जानेन भनेर कुनै पनि खेलाडीको पछि लाग्ने हाेईन। चेतना भया।
English Chahinalaii English Teacher hune kasto manxe hola
Sabai ko ramro thiyo jaj Nepal 🙏🙏🙏❤❤❤❤❤
आफ्नो बोलि सुन है पहिला😂😂😂
😂😂😂 boli ta padeko jasto x😅
Sahi ho😂😂😂
🤣😂🙏
😂😂😂😂
😂😂😂
Sandy is best in english
पहिला यो भिडियो बनाउने जंगली त आफै नेपाली बोल्ना सिक मुजि पहिला
Yakdam right vannu vo ..mu ji jatha ko frog ka jasto voice xa hai ....😂😂
Sandeep Lamichhane has wonderful English! He is best player and english speeking is best.
सबै को राम्रो छ आफू ले जति जानिन्छ त्यति बोल्नि त हो नी गेम राम्रो सङ्ग खेल्न पर्यो
❤️
सहि कुरा हो
Sab se ramro sandeep babuko xa hai
sandy ❤❤❤is good
सन्दीप लामिछाने ❤️❤️🇳🇵🙏
#sandeep speak well bro. Right
राजा भनेको राजाहो सन्दिप सुपर 💪💪🙏🙏💕💕👑👑
सबै भन्दा अंग्रजी राम्रो संदिप लामिछानेको छ,यो अन्तरवार्ता बोलेको सुनेर यस्तोलाग्यो कि,सेम प्रोनाउनसेसन सेम अमेरिकनले बोलेको जस्तै l
उम क्या है
Sandeep super ❤
❤❤
सबै भन्दा राम्रो सन्दिप को छ
Why english important bro
Messi speak English..?
Ronaldo speak English..?
Please speak nepali in interview in everywhere please🥰 we proud for this Nepali cricketer
Off course man😁
बल्ल आयो सहि कुरो
In a play ground keta ho give your best not English .. only slavery mind focus on English .. Damn it ..!!
Afno Matrivasa bolnu janeko hunu parxa tesaima khusi hunu parxa ❤Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Sandy 🎉is best spiking 😮
Sundip is good ❤🎉
भाइ पहिले राम्रोसँग नेपाली बोल्न सिकेर अरुको अँग्रजी को भिडियो बना ।
😂😂😂
😂😂😂 kati hasnu
@@balkrishnachhetri गुले युटुबे😂😂😂🤣🤣
Sandeep babu🇳🇵♥️♥️♥️🌹💯
हुन त,आफ्नो देशको मातृभाषा बोल्दा पनि केही फरक पर्दैन,: आफ्नो भाषामा गौरव गर्नूपर्छ,तर अन्तरराष्टिय खेलाडी भई सकेपछि देश र ठांउनुसार भाषा सिक्नु जरूरी हुन्छ,र राम्रो होl
Sandeep is best english
Sandeep lamichhame
सन्दिप लामिछाने जस्तो कोई बोल्न नसक्दो रैछ
Sandeep❤❤
Sandeep ko best english language👍️
😁❤️
खेलाडीको English भन्दा तिम्रो नेपाली खात्रा छ, 😂😂😂😅
Sandeep is best ❤
One and only sandip
मलाई हाम्रो खेलडी को आङ्रेजी सुन्न छैन। खेल कस्तो खेल्छन भन्ने हेर्न हो।
sompal dai ko angregi daami lagyo..
😂
Sandy ❤
Sandy always King 👑
Reguler newdelhiindia.
Sandy le ho ramro bolni ❤❤❤❤
दासहरुले अंग्रेजी खोज्ने हो , खेल मैदानमा राम्रो उत्कृष्ट खेल खेले भै गो नि ,इन्टरप्रेटर पाइ हाल्छ नि जतिपनि ।
❤️
Sandeep ❤ lamichhanne ❤❤
Sandy always on top ❤❤
Sandip is very good English
Sandeep english is very good 💐❤️
Sandip's english is very good . CORRECT yourself first@@BWAAYUSH3
sandy ❤😊😘
❤️
English janer matr kehi ukhatdaina ho vai match ramro kheliraxan hamro hiro harule yasma garb garnu parx ❤
Bilkul❤️
Justice Sandip ❤❤❤
Aaja sayad justice milla😍
लौ हसाइस भाइ! सब्बै भन्दा बडि त कुसल मल्लको औरेजी पछिको रियक्सन डान्स😂😂 अनि सोमपाल को औरेजि😅
Sandeep is king
अहिलेको समयमा भाषा मायने राख्दैन अहिले त तामाङ नेवार भाषा जो बोले पनि हुन्छ विस्वको नम्बर वन नेता सिजिङपिङ जहाँ गए पनि चाईनिज बोल्छ अनि नरेन्द्र मोदी हिन्दीमात्रै बोल्छ हामीले पनि जहाँ गएपनि नेपाली बोल्ने बानी बसाल्नुपर्छ अहिले प्रविधि यत्ति एडवांस भैसक्यो किन अंग्रेजी बोल्नु पर्यो इंगलिश बोल्नु नजान्नु भन्दापनि आफ्नु भाषा प्रति गर्व गर्नुपर्छ।जय नेपाल ।
I am agree with you 💜
Sandip🇳🇵🇳🇵🇳🇵jaya nepal
❤️
Sandy best😘
😍❤️😁
Sandeep lamichane
Sandeep
english हैन अब nepali भाषा लाई प्रोत्साहन गर्नु पर्छ
Yes
Sandeep, you know, you know,
Sandip❤❤❤
😀
❤1 sandip
Pratish gc ramro bolxa
पहिला युट्युबेको “नेपाली “ को “ली” दिर्घ हुन्छ आफ्नो हिज्जे सच्याउनु !
😭😂😄
खेल हेर्ने हो अङ्ग्रेजी हे र्ने हैन्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Yes❤️
अमेरिका बस्ने हरु लेख्न आउदैन फुल टकिंग गर छ एउटा उनी हरु को भाषा language हो
😀😀😀😀
😁😂
Sompal daju ko eng kaada😂
पहिलो तेरो नेपाली सुन्😂😂😂
Ok
Sandy25❤
नक्कले प्रदिपको आवाज जस्तो छ त होस्ट को ?
रोनाल्डो र मेसी अङ्ग्रेजी बोल्छ र?
Sompal ko english vaneraa nepali dekhayeko xaa
Sandeep lamichhane
Partis jc should be on 2nd number bro
Nepali kheladi ko english hernu aghi aafule Nepali kasto bolx tyo hernu vai
❤️
खेलाडी को इङलिस भन्दा तिम्रो नेपानी बोली त राम्रो सङ बोल्न सकेका छैनौ नाके बोलेको छौ 😂
😆
Sompal ley English bolxa jpt video halerw
Kina chahiyo bhai English game ho hamilai chaheko
💙
Aafule Nepali bolda ta mileko xain 😂😂😂
Piles vaxa kya vai kasari bolya
यो भिडियो भएन अलिकति खोज्नु पर्यो फुच्चे अनि तिम्रो पनि भएन स्वर पहिला तेरो सुधार
Thanks for your suggestion we will try to give our best❤️
ईग्लिस भन्दा नेपाली नै बोल्नु ईग्लिस बोल्दैमो बहादुर हुन्दैन
KUSHAL BHURTEL
Uniharuko talent hayrni ho Babu
Not English
Aafule chai jaaneko x ki nai khelaadiko besti garni
Hjr janya chu bolne ho🤣
अग्रेजी भाषा हो खेल को शिप रा ज्ञान होइन
देश चिनाउने को अन्ग्रेजी छोड देश बनाउने तिमीले टाउको मा राखेर पुज्ने राष्ट्रपति प्रधानमन्त्री मुख्यमन्त्री हरु को पनि अन्ग्रेजी को कुरा गर र पहिला तिमी कति कक्षामा पढका छौ? क्यामेरा म्यान
यो भिडियो मात्र मनोरञ्जन का लागि बनाइएको हो😁
त मु😋जि लाई राम्रो सग नेपाली त बोल्न आउदैन जाठा🤣🤣🤣 नेपाल् को सान नेपाल् को खेल जगत लाई विवाद मा ल्याउन खोज्छ्स्🙋♂️
Bhai bhat khayenau kya ho !?!
Kasto lose boli ho.
😂😂
Nai 😭😂
अङ्ग्रेजीले खेल खेल्छ र भन्या?😂
Khana khay ra video banaunu la 😂😂
Hjr ley speaker jodera hernu la🤫
😂messi haru sabi lay aafno language nai bolxan ..
Bro nepali bolnu nai daraune raixa😂😂😂
😂🤣
Janera chai k vota ramrosanga khele vaihaleuni
paras khadka is also great English speaker.
English jaanu nai parcha bhannye chaina. Jannu ramro ho.
Umm
तिम्लाइ त झन नेपाली नै बोल्न न सिकाउनु पर्ने जस्तो छ
La sikaunu ta kaha aaunu parne ho ma aaunchu😂
Damno timilai nepali ta ramrari aaudaina!😜
hoina yo jatha english na bolda pani kehi hudian..
Tw marchikney ko boli suna
Tero ma suniyena ra😡🤬
मार्चिक्ने तेरो बोली मा हग्न गु मन लाग्यो खाते@@BWAAYUSH3
Pakai pani tapai bahun ho 😅😅
Yeah bro gulmeli bahun😂❤️
Aphno Nepali ta thik garnus mahodaya, english imp chhaina.
english le cricket kheldaina.
Jay NepaL
Timro ta nepali poni kasto ho 😂
Moye moye