Sompal Kaami & Rohit Paudel साह्रै बदमास ! Ramailo With Utsav || SE_05 || Epo_02 ||

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • Cinemaghar Presents
    Ramailo With Utsav at Hyatt Place Ktm
    Education Partner : Himalayan Business Group Education & Consaltant Service
    Life Style Partner : Prept Nepal
    Guests : Rohit Paudel & Sompal Kami
    Camera Person : Udhav Rasaili & Bibek Gajmer
    Technical Head : Udhav Rasaili
    Thankyou You Sunil Bk
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 961

  • @krishnarawat2997
    @krishnarawat2997 Рік тому +362

    हिरोइनलाई जिस्काए जस्तो नसम्झ उत्सव भाई देशका गहना हिरा हुन उनीहरूको ठाउँलाई सम्मान कायम गरा

  • @gopalbasyal8852
    @gopalbasyal8852 11 місяців тому +8

    Sompal bro very funny..❤😊

  • @RoshanBohara-vd6sp
    @RoshanBohara-vd6sp Рік тому +116

    सोम्पाल कामी भनेका एक अनुभवी खेलाडी हुन ।❤❤❤❤

  • @DeepsDo
    @DeepsDo Рік тому +89

    aja dekhi rmrarii bolnu hola utsav dai ramra guest aauda..ejet ley bolnu hola kta kti lai jstari hoina...they are national heroes so be serious while interviewing with them...give some more confidence..proud of nepal circket team❣️

    • @crictalkswithkapil
      @crictalkswithkapil Рік тому +5

      National Team को show मा आइराछ question चै
      ".....बाहेक को सङ one night stand गर्न चाहानुहुन्छ ? "
      "trpphy ले 2/3 जाना सङ BED SHARE गर्नुभएछ "bla bla ...
      के खाले show हो

    • @Learn_Everything..555
      @Learn_Everything..555 Рік тому +1

      Ek dam thik kura ...haii title k ho huh kaile dekhi mathi vayo yo manxe player vanda ....they contribute for the sake of country..they play for country.....yo manxe lai kasaile samjhao haii

  • @mybookismylife.2798
    @mybookismylife.2798 Рік тому +45

    Sompal n Rohit both r gem 🥰 Both r pure souls 💞 We public love our team Nepal 🥰 Dherai tattoo nabanaunus Sompal.. it's not good for our health 💖

  • @ganeshbro125
    @ganeshbro125 Рік тому +90

    Sompal❤
    Respect all national players 🥰🥰

  • @bhimkumarlimbu6713
    @bhimkumarlimbu6713 Рік тому +139

    हिज आज म पनि क्रीकेत प्रेमी हुदै छु❤❤

  • @manakamanafilms
    @manakamanafilms Рік тому +2

    यो भाई लाई सुस्मा कार्की भन्दा अरुले अन्तर्वाता न दिएकै जाती हुन्छ औकात अनुसार ! खेलाडी देशका गौरब हुन नाथे पत्रकार

  • @sanjukc8459
    @sanjukc8459 Рік тому +11

    रोहित क्रिकेटको नेतृत्व हो! सबैले मान्नुपर्छ!😊

  • @rbentertainment_07
    @rbentertainment_07 Рік тому +53

    देशको रियल हिरोहरु 🇳🇵❤️

  • @NarenKc-xj7nd
    @NarenKc-xj7nd Рік тому +25

    Sompal dai ko sense of humor ekdam kada🔥❤️✔️

  • @PramodDangi-ne6ky
    @PramodDangi-ne6ky Рік тому +38

    Cricketer bhayara matrai herna aako ko ko hunuhunxa ❤️❤️❤️❤️

  • @subashbasnet02
    @subashbasnet02 Рік тому +3

    राष्ट्रका गहना खेलाडीसंग के अन्तर्वार्ता गरेको याे, बजारमा माग छ भन्दैमा हावामा बाेलाउने! कृकेट समर्थक अाफ्ना खेलाडीका संघर्षका कथा लगायत कुरा जान्न चाहान्छन् यहाँ त प्रश्न सुन्दा खेलाडी बिच मनमुटाव निम्त्याउने प्रयास जस्तो पाे देखिन्छ😂

  • @sujatakoirala659
    @sujatakoirala659 Рік тому +23

    Omg sompal kami last comady😂😂😂

  • @pusparajshahi7
    @pusparajshahi7 Рік тому +11

    सोमपाल दाजु को बोली यस्तो मिठो lagxa kasssam

  • @SKxMrNEPZ
    @SKxMrNEPZ Рік тому +39

    Interview linu vanda paila cricket ko barema kai knowledge liyera Matra interview lida better hola utsav bro 🥴 ..need respect to our heroes

    • @villagerneplease
      @villagerneplease Рік тому

      जान्नपरोनि

    • @pawanpaudel4161
      @pawanpaudel4161 Рік тому

      पत्रकार भए पो हल्का अनुसन्धान गर्थ्यो
      यो भन्दा राम्रो प्रश्न त गल्ली गल्लीका केटाहरुले गर्छन

  • @Tulsiram_GM1902
    @Tulsiram_GM1902 Рік тому +9

    हाम्रो देशका सानहरु सधैं यसरी नै प्रगति जानू। सधैं यसरी नै खुसी रहनु।

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 Рік тому +32

    ROHIT IS ALL WAYS HERO❤❤❤

  • @MDVlogs-yj1xl
    @MDVlogs-yj1xl Рік тому +2

    Sandip❤❤❤❤❤

  • @binipemi8483
    @binipemi8483 Рік тому +4

    both कति रमाइलो खाल्को🥀❤️🤭🔥🇳🇵

  • @subasbista9699
    @subasbista9699 Рік тому +23

    Love both heroes 💓💓🇳🇵🇳🇵🇳🇵🙏🙏🎊🎊🎉🎉⚾️🏏 innocent 💓💓💓💓

  • @dineshbhandari6295
    @dineshbhandari6295 Рік тому +8

    Cricket ko barema kati pani knowledge navako 4 rw 6 kasari hunx vaner najaney manxey le k cricketer haru ko interview linu parya hola ani questions haru ni kasto sodhya hola
    Film ko hero herione interview liyo jasto hoin
    They are tw gem of nepali cricket❤
    Ramra guest bolauda interview pani ramrari linu paryo....

  • @nisheshkhadka4170
    @nisheshkhadka4170 Рік тому +19

    The interviewer needs to be really very serious 😠
    Respect our National heroes❤

  • @narayanrana5727
    @narayanrana5727 Рік тому +4

    विश्वको न :१ तिम सग भिड्ने जाने खेलाडीलाई सोध्ने प्रश्न यहि हो? कमसेकम क्रीकेट सम्बन्धि अलि कति ज्ञान् त हुनु पर्छ? कहादेखी सिक्छ हौ यस्तो पत्रकारिता ह?????😢

  • @पदमदर्लमीमगर

    हामो देशका गहना हुन interview लिने तरिका मन परेन hero हिरोईन hoina jai nepal jai kirket ❤❤❤❤

  • @prashanabhatta175
    @prashanabhatta175 Рік тому +19

    If Koffee with Karan had to be made in Nepal 😂😂😂

  • @million_Creation
    @million_Creation Рік тому +7

    एउटा निस्वार्थ प्रेमी 😍🎸:हाम्रो केटाहरू कति निर्दोष छन् यार love u guys😍😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chimray143
    @chimray143 Рік тому +27

    Sompal Dai jata tatai🏏❤️
    Sabai channel ko interview Haru ma

  • @khadakbist39
    @khadakbist39 Рік тому +6

    Nepal Cricket Team's boys are chill🎉🎉❤

  • @stoner4739
    @stoner4739 Рік тому +5

    सम्मान का साथ कार्यक्रम प्रस्तोता लाई MACHKNEY vanna chahanxu

  • @rajusunar4051
    @rajusunar4051 Рік тому +4

    यो 🏏 नै नबुझी interview लिने उत्सव भाई।क्रिकेट लाइ मजाक बनाएर कस्तो प्रश्न हो यो? क्याप्टेन र एक अनुभवी खेलाडीको कुरा सुनेर धेरै भाई हरु अनुभव लिन चाहेका हुन्छन्। पहिला पत्रकारिता कसरी गर्ने भनेर सिकेर आऊ उत्सव यस्तो interview तुरुन्त हटाउन अनुरोध गर्छु।

  • @sangambasnet2338
    @sangambasnet2338 Рік тому +1

    कुन चाइ ताइ न तुइको पत्रुकार हो?? यस्को हेडलाइन हेरन। समग्र राष्ट्रिय संमान लाई उच्च बनाउने सारा नेपाली लाइ एकैसाथ खुशी दिने रास्ट्रको गहना लाई interview मा ल्यायर cricket को सामान्य ज्ञान समेत नभयको यस्तो पत्रुकार सुन्दै पारो तातेर आउने भन्या। अझ यस्को प्रश्न सोध्ने शैली हेरन, नेपाली cricket team मा जुन आत्मीययता छ तेस्लाइ भाडन र अनावश्यक विवादमा ल्याउने सक्ने प्रश्न गर्छस?? नेपाली cricket के हो कुन उचाइमा छ?? यस्ले हाम्रो समग्र अन्तर्राष्ट्रिय इज्जत लाई कहाँ पुरायको छ?? समग्र आम जनता लाई कसरी एकताको शुत्रमा बाधेको छ?? यत्ति सामान्य कुरा नबुझ्ने यो छक्का पत्रुकार लाई माझी औलाको सलाम।

  • @sushmitapandey630
    @sushmitapandey630 Рік тому +23

    Best of luck for the Asian Cup.❤❤

  • @janakchhetri8142
    @janakchhetri8142 Місяць тому

    Dipendra aairee ko interview herna man x lyaunu paryo yrr utsav daju

  • @prativabasnet2370
    @prativabasnet2370 Рік тому +6

    Congratulations National heroes of Nepal!!🙏🙏🙏🙏

  • @singhbibek2902
    @singhbibek2902 Рік тому +16

    देश को गहना हरु❤❤❤

  • @Need_A_Name983
    @Need_A_Name983 Рік тому +4

    अलिकती भय पनि क्रिकेटको ज्ञान लियर। player को interview लिनु होला । पत्रकार महोदय ! क्रिकेट प्रमिले players लाई भगवान मान्छन । respect अली कम भयो ।

  • @rajendrathulungrai4239
    @rajendrathulungrai4239 Рік тому

    यस्ता यस्ता टपर्टुइँया स्वघोषित युटुयुबे पतुरकारहरु छन। अन्तर्वार्ता कसको लिइरहेको छ अनि संबंधित बिषयमा कुनै जानकारी छैन ...क्रीकेट खेलाडीहरुको अन्तर्वार्ता लिइरहेको छ अनि क्रीकेटको ज्ञान छैन । चौका पन्जा छक्का रे...😁 ।।।पहिला अध्धयन त गर्नु नि मैले के बिषयमा कसको अन्तर्वार्ता लिइरहेको छु भनेर ।।
    यस्ता टपर्टुइया पतुरकारलाइ किर्तिपुरको क्रीकेट मैदानमा लगेर ब्याटले हानेर उडाउनु पर्ने अनि भन्नुपर्ने कि " हेर् यो हो पन्जा" भनेर ।

  • @bibastadi1453
    @bibastadi1453 Рік тому +12

    Rohit true gem of NATIONAL Cricket 🇳🇵 ❤

  • @factnlogic8676
    @factnlogic8676 Рік тому +1

    बिचार गरेर मात्रै प्रश्न सोध्नु भाइ!रीलका हिरो हिरोईन संङ्ग जिस्के जस्तो हैन,देशको रिएल हिरोहरुको bonding मा आँच आउने प्रश्न नतेर्स्याउनु,धन्न स्वयमित भएर जवाफ दिदै छन् 🇳🇵💐❣️

  • @sujan7466
    @sujan7466 Рік тому +13

    Sompal dai kasto chill manxe 💎

  • @reyansh080
    @reyansh080 Рік тому +1

    यो पुत्रुकार दिपक दिपाको फिल्म सम्झ्यो कि क्या हो छक्का पन्जा चौका । कस्ता कस्ता प्रश्न सोध्छ खेलाडी हरुको एक आपसमा मन मुटाब टुटाउने खाल्का मात्रै । मुला सागले बर्षा भनेको खाली त्यै हिरोइन मात्र सम्झन्छ कि क्या हो 🙄बर्षा भनेको पानी हो मुला यदि पानी दुई दिन लगातार परेको भए नेपाल सिधै Asia Cup खेल्न पाउथ्यो UAE भाहिरिन्थ्यो ODI RANKING को आधार मा त्यसै युटुबे हरुको हाइट घटेको होइन यो मुला युटुबे बुङ्गा आफैमा बोल्ने शैली छैन केटा हरुले गल्ति गरेछन् कुनै एकान्तमा लगेर पन्जा हान्नुपर्ने थियो अनि थापाउथ्यो छक्का के हो पन्जा के हो भनेर

  • @santoshkhatri1993
    @santoshkhatri1993 Рік тому +25

    Bowler vanna naauni le interview leko😂😂 first intro 😂

  • @madhuacharya9507
    @madhuacharya9507 Рік тому +2

    सुपर स्टार हो तपाईहरु एसरी अन्तरवाता नदिएकै राम्रो

  • @arjunghimire8728
    @arjunghimire8728 Рік тому +8

    अब कुशल मल्ल र गुलशन झा लाइ पनि लिउन परो ❤❤❤

  • @shova1587
    @shova1587 Рік тому +14

    respected All players for Nepali circket team diamond 💎 heroes all players ❤❤❤

  • @r-on2me
    @r-on2me Рік тому +16

    Sompal my fav player❣️❣️

  • @omprakashbk8118
    @omprakashbk8118 Рік тому +9

    Congratulations best wishes all team ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @dhanjoshiofficial9867
    @dhanjoshiofficial9867 Рік тому +8

    Finally aayo congratulations ❤❤boys ❤

  • @ShortclipsnewsNepal
    @ShortclipsnewsNepal Рік тому

    थुक्क पत्रुकार राष्ट्रिय खेलाडी संग लिएको अन्तर्वार्ता हेर ...

  • @rachanabhattarai5155
    @rachanabhattarai5155 Рік тому +5

    39:41 dai ko reaction😂😂😊😮

  • @SaugatStha-h4i
    @SaugatStha-h4i 7 місяців тому

    Sompal kami sometime dialogue best

  • @sirjanajoshi8966
    @sirjanajoshi8966 Рік тому +11

    sompal dai last funny 😍😍

  • @LBStatus19
    @LBStatus19 Рік тому

    राष्ट्रिय क्रिकेट टिम को कप्तान जस्तो एउटा जिम्मेवार ब्याक्ति र अर्को एकदम सिनियर खेलाडी सोमपाल कामी ब्यक्तिगत चिनजान छ भन्दै मा क्रिकेट खेल को न्युनतम ज्ञान पनि नभएको मान्छेलाई अन्तरबार्ता दिदै हिड्न सुहाउने कुरा हो र ? रमाइलो एक ठाउमा छ , ब्याक्तीगत सम्बन्ध अर्को ठाउमा छ तर देश को जिम्मेवार पदमा भएको मान्छेले जुनसुकै ठाउँमा पनि आफू र आफ्नो पद को मर्यादा राख्न सक्नुपर्छ । किशोरी बलात्कारको आरोप लागेपछि पुरै मिडिया बाट टाढा रहेका सन्दिप लामिछाने लाई हरेक प्रश्न मा उनको नाम जोडेर अनावश्यक बिबाद मा ल्याउन खोजेको जस्तो देखिन्छ । यो अन्तरबार्ता लिने उत्सब रसाइली ले एकजुट भएको नेपाली क्रिकेट टिम लाई अनावश्यक रुपमा बिबाद मा ल्याउन खोजेको हो ? नेपाली युटुबे मिडिया हरु कस्ता छ्न सबैलाई थाहा छदैछ , त्यसैले हाम्रो राष्ट्रिय क्रिकेट टिम का सम्पुर्ण खेलाडी हरुले समयमै सचेत हुनुपर्छ , नजिक को साथी हो भनेर जस्तो पायो त्यस्तै आउरे भाउरे युटुबे मिडियालाई अन्तरबार्ता दिदै हिड्नु हुदैन । हाम्रो राष्ट्रिय क्रिकेट खेलाडी हरु एकदम Professional बन्न सिक्नुपर्छ । यो बिषय मा सबै को गम्भीर ध्यान जाओस् 😊
    जय देश जय नेपाली क्रिकेट 🏏🇳🇵

  • @dorje3212
    @dorje3212 Рік тому +3

    Wawawa yar kati ramro soch khelade haru ko all khelade lai salam xa ❤❤❤❤❤❤❤❤

  • @dilipbasnet8437
    @dilipbasnet8437 7 місяців тому

    ल भाइ हो जति सिक्नु सिकिसकेउ अब मजाले जित्नु पर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thefootball58
    @thefootball58 Рік тому +13

    Friendship, bonding on next level❤

  • @anilpaudelofficialchannel9395
    @anilpaudelofficialchannel9395 Рік тому +2

    बिगत 8/10 बर्ष देखि national team खेलेको
    सोमपाल ले दुबै घुम्न जादा रकम अभाव भन्छन नेता ले करोडौं खाने बिचारा खेलाडी को अवस्था

  • @chakraofficial6267
    @chakraofficial6267 Рік тому +16

    उनिहरुले सोचे जस्तो चाहयो रे 😎
    म आफुले सोचेजस्तो नि छैन 🙏
    शुभ रात्री ❤️

  • @दीपेन्द्रमल्ल

    खेलाडी हरु बिच आत्मियता , भाइचारा , एकता मा आँच आउने खाले प्रश्न हरु न सोधेको भए धेरै राम्रो हुने थियो । आज नेपाली क्रीकेट ले जुन सफलता पाएको छ त्यो खेलाडी हरु बिच को एकता ले नै सम्भव भएको हो , अलिकता खेलाडी खेल र क्रीकेट को वर्तमान अवस्था को रिसर्च गरेर कार्यक्रम चलाउन सुझाव दिए आउदा दिन मा

  • @chetkathayat109
    @chetkathayat109 Рік тому +10

    Our international heros🇳🇵🇳🇵🇳🇵

  • @mohitlyrics4256
    @mohitlyrics4256 Рік тому +2

    Sompal dai bhaneko jaha pani fit hune manxe hununxa❣️rohit dai also

  • @magarganesh614
    @magarganesh614 Рік тому +7

    मेरो मन पर्ने खेलादी दुबै जना ❤❤❤❤❤

  • @richardfynman332
    @richardfynman332 Рік тому +1

    It is not ethical or respectful to call up someone for an interview just to seek attention and popularity, especially if you have no genuine interest or knowledge about the subject matter. If the person you are calling is a cricketer, who has worked hard to establish themselves in their field, it is even more disrespectful to waste their time in this way.
    It is important to approach interviews with a genuine interest in the subject matter and a desire to learn and share information with others. If you have no cricketing knowledge, it may be more appropriate to research the sport, its rules, and its players before attempting to conduct an interview with a cricketer. This will show that you have a genuine interest in the subject matter and are willing to put in the effort to learn.
    If you are seeking attention and popularity, it is best to find other ways to achieve this that do not involve wasting other people's time or disrespecting their hard work and accomplishments. Instead, consider focusing on building your own skills and expertise in a field that genuinely interests you. By doing so, you can create a positive reputation for yourself and gain recognition for your own achievements.

  • @binodsapkota6081
    @binodsapkota6081 Рік тому +3

    I want my son as well National cricket player in future... But i never give allow him for this show.. Love you Rohit and Sompal❤

  • @ishusunar3387
    @ishusunar3387 Рік тому +2

    यो कार्यक्रम हेरे पछि बल्ला थाह भयो यो तोरि पनि रिशि धमाल को भाइ रहेछ|

  • @sagarpariyar2232
    @sagarpariyar2232 Рік тому +13

    Finally aayo video

  • @durgalama8218
    @durgalama8218 Рік тому +1

    को मान्छे कस्तो र कस्तो मान्छेलाइ कस्तो प्रस्न सोध्ने भन्ने सामन्या ज्ञान पनि हुन पर्लानी पत्रुकार भनाउदोलाई।तिम्रो सेता तिघ्रादेखाउने लाई जस्तो प्रस्न सोधेर हुन्छ? यो त देश देखाउने मान्छे हुन।views को लागि अन्तरबार्ता लिन्छ मुला।तेरो यो अन्तर्बार्ता बाट कृकेट प्रेमिले के सिक्ने?

  • @manojluenmr7573
    @manojluenmr7573 Рік тому +3

    Whole Team KO interview herna paye kasto hunthyo hola😊😊😊

    • @crictalkswithkapil
      @crictalkswithkapil Рік тому

      but not in this show !

    • @Learn_Everything..555
      @Learn_Everything..555 Рік тому

      Sabai ko interview liye ta ramro tara yesto out of context matra huna vayena ali bujhera sodhne manxe chaiyo manlagdi sodhna paiyena ...this interviewer is just too bad ...he needs to learn

  • @nabinbastola-nd5mz
    @nabinbastola-nd5mz Рік тому +1

    भाइ राष्ट्रका गहनासग इन्टरभ्यु गर्दा औकातमा बसेर ले ल ट्रोल होइन ल

  • @princeprince7318
    @princeprince7318 Рік тому +8

    So lovely to see players bonding ❤❤

  • @AlphaBoy-0
    @AlphaBoy-0 7 місяців тому

    वर्षा वर्षा भन्दै कुरा बङ्गाएको सन्दिप को हल्लालाइ मजाक उडाएका हुन यी केटाहरु

  • @laising3327
    @laising3327 Рік тому +2

    Hamro desh ma ni yasari kheladi ko interview hunu parxa khusi lagyo ❤❤

  • @sumitralama5318
    @sumitralama5318 Рік тому

    प्रकास सुवेदी दाइको प्रोग्रामको स्टाईल चोरे छ यो रमाइलो छ ले किन होला ??

  • @memelover-11
    @memelover-11 Рік тому +2

    छक्कालाइ छक्का चौकाको के थाहा??

  • @laxrelief4156
    @laxrelief4156 Рік тому

    राष्ट्को गहना को अपमान र एक भएर लड्दै गरेको खेलाडी हरू प्रति भड्काउने अभिप्राय ले भरिएको उत्सवको नियत लाई कानुनी उपचार गर्नुपर्छ ।

  • @dipaksunar7196
    @dipaksunar7196 Рік тому +5

    Super hero's sompal and rohit

  • @mukund_ayer37
    @mukund_ayer37 7 місяців тому

    ❤❤❤

  • @bogatiopendra8306
    @bogatiopendra8306 Рік тому +8

    Miss som dai ani rohit bro❤❤

  • @ommagarparkash1427
    @ommagarparkash1427 Рік тому +1

    उत्स्बजी सन्दीप लामिछाने अनि अरु अरु प्लेयर लाईपनी लेउनु परो मज्जा आयो

  • @ChimreMagar
    @ChimreMagar Рік тому +7

    ❤❤❤ wait is over

  • @Raaz9185
    @Raaz9185 Рік тому +1

    sompal kami ji ko tone kati ramro suni rahu lagne ❤️❤️❤️❤️❤️

  • @kamalacharya1100
    @kamalacharya1100 Рік тому +7

    cricket ko barema interview ligni vaysi
    Pahilai dekhi sano sano kura ta bujnu parxa ni 4ka 6ka jai thaxaina🙄

  • @samundrabhattarai8809
    @samundrabhattarai8809 Рік тому +1

    अरु देशका खेलाडीले पाउने सुबिधाको बारेमा बुझेर,कृकेट को बारेमा बुझेर प्रश्न गर।

  • @bizeenstud
    @bizeenstud Рік тому +4

    Respect nepali players. Yesto tori ko show ma kina gako hola hamro kheladi haru. Cricket ko kei idea navako manche jpt questions sodhcha yar😢

  • @Sagar-hv3vv
    @Sagar-hv3vv Рік тому

    यो प्रोग्राम तेति मन परेन धेरै नै मजाक अनि ब्याक्ती बिशेषण गरिएको छ। देसको गहनाहरु हुन।❤❤❤

  • @Swasthani_Thapa
    @Swasthani_Thapa Рік тому +3

    This two boys ❤️🥰

  • @subashbasnet02
    @subashbasnet02 Рік тому

    राष्ट्रका नायक बाेलाउदा पछाडि राष्ट्रिय झण्डा राख्ने गराैं कि रक्सीका बाेतल हाेइन🙏

  • @nirmalbishokarma996
    @nirmalbishokarma996 Рік тому +6

    i love both ♥️♥️

  • @ranamaskey7027
    @ranamaskey7027 Рік тому +1

    चौका छक्का बलर भन्ने पनि थाहा नभएको पत्रकारले देशको यस्ता गहनाको अन्तरबार्ता लिएर के बेइज्जत गरेको क्रीकेटको अलिकति ज्ञान पनि छैन फेरि अनावश्यक प्रस्न सोधिरहन्छ😢😢

  • @Mknpayal
    @Mknpayal Рік тому +12

    Sompal..his vibes❤❤❤

  • @drabindrabin2464
    @drabindrabin2464 Рік тому +1

    Sompa dai vhauju ko kura funny 🤣 dada Rohet chak chak ani seyoshle bolne ❤❤❤ love you dada haru

  • @hemjoshi709
    @hemjoshi709 Рік тому +4

    ODI भनेको के जो भन्ने नै थाहा छैन उत्सव भाईलाई 😂

  • @Paarubudha1
    @Paarubudha1 Рік тому +1

    Wow Rohit smile khatra💗💗💗🥀❤️❤️hasoo❤❤🥀🥀

  • @deepaksunar8024
    @deepaksunar8024 Рік тому +4

    सार्है रमाइला रहिछन् हौ हाम्रा कृकेटर

  • @anishshrestha7671
    @anishshrestha7671 Рік тому

    राष्टिय टिमको कप्तानले यस्ता खातेको सँग अन्तर्वार्ता दिनु हुदैन थ्यो । ख्याल गरियोस स्टारडमको ।चरचित रियालिटि सो कपिल शर्मा सो को लागि कपिल शर्माले धेरै प्रयास गरेपनि सचिन तेन्दुलकरलाई सोमा ल्याउन सफल नभएको बताएका थिए । अब अन्तराष्ट्रि स्तरको मिडियाले खोज्ने बेला हो बिचार गरियोस नेशनल हिरोहरुले।

  • @siranneupane1008
    @siranneupane1008 Рік тому +3

    All team members namile samma jit hunna yesari akarjo lai saport vayo vane biswo jitinx really

  • @DineshActionvlog
    @DineshActionvlog 5 місяців тому

    I love cricket ❤ cricket fan yata

  • @arunadhikari6226
    @arunadhikari6226 Рік тому +4

    Let's not forget Sandeep Lamichhane, who took nepali cricket to the new height.

  • @PrakashPrakash-q3b
    @PrakashPrakash-q3b 8 місяців тому

    17 rohit king ❤❤❤