PIRAI PIR पिरै पिर New Teej Song 2080- Raju Pariyar, Krishna Pariyar, Nisha Ranpal, Kushal & Sarita
Вставка
- Опубліковано 16 жов 2024
- Watch Nepali New Teej Song Song 2079 पिरै पिर पिरै PIRAI PIR By Raju Pariyar, Krishna Pariyar, Kushal Bishowkarma, Sarita Sunar,Nisha Ranpal, GANESH BABU BK, Sapana Sunar
only on Jal Rapti Digital's official UA-cam channel
#PIRAIPIR
#RAJUPARIYAR
#SKRISHNAPARIYAR
#KUSHALBISHOWKARMA
#SARITASUNAR
#NISHARANPAL
#GANESHBABUBK
#SAPANASUNAR
➤Please Wacth And Like Comments Share This Video
➤Enjoy And Stay Connected With Our!! Check out Our Company Other Songs And Videos While You Are Here And Make Sure To Have The Notification Button Turned on 🔔
➤Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone
➤Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : bit.ly/33BzXVh
➤To Get Connected With Me
➤FACEBOOK
👉bit.ly/2OKg5eq
➤TWITTER
👉 bit.ly/33smHlu
➤FACEBOOK Page
👉 bit.ly/2VDIN1H
➤INSTAGRAM
👉 bit.ly/2qafdW3
➤GOOGLE PLUS
👉 bit.ly/2IO2DSN
➤ Subscribe us UA-cam
👉 bit.ly/33BzXVh
➤WEBSITE
👉 bit.ly/2MeFAmt
❥-----------------------------------------------
🎶 AUDIO CREDITS:-
PIRAI PIR पिरै पिर
♪ SINGER:-
RAJU PARIYAR
KRISHNA PARIYAR
KUSHAL BISHOWKARMA
NISHA RANPAL
SARITA SUNAR
GANESH BABU BK
SAPANA SUNAR
♪ AALAP:-
SMRITI SHAHI
♪ LYRICS
SUBASH GADAL
MUSIC
JHALAK SAANGEETAM
♪ ARRANGE & BACKGRAUND MUSIC CREATOR :-
PURNA SAMYOG 9823324755
@purnasamyog
♪ MADAL :-
KHARKA BUDHA
♪ BASURI :-
RATNA BK
♪ SARANGI :-
KAMAL BK
♪ MIXING/MASTTERING;-
JHALAK SAANGEETAM
♪ RECORDIST :-
AAREM SUNAR
♪ STUDIO:-
AALAP
🎬️ VIDEO CREDIT:-
DIRECTION
SUBASH GADAL
🎬️ CINEMATOGRAPH :-
BIRENDRA PARIYAR
🎬️ CO- CINEMATOGRAPH :-
RABIN SHRESTHA
🎬️ARTIST
ANIL BISTA PYUTHANI
NIRUTA KHADKA
KHEM BHUJEL
GOMA NEUPANE
PRAKAASH ROKA
LAXMI THAPA
GYANU SINGH
SITA CHHINAL
🎬️SUPPORT ARTIST
ANISHA NANU
MANILA KHATRI
CHANDRA PARIYAR
RADHA BISTA
🎬️ MUA:-
ANISHA NANU
🎬️ LIGHT:-
SHANTI THAPA TEAM
🎬️ EDITOR/ COLOR:-
ANIL BISTA PYUTHANI
🎬️MANAGING
RADHA BISTA
🎬️ POST PRODUCTION :-
JAL RAPTI DIGITAL 9810977583
@Jal Rapti Digital
@Jal Rapti Chautari जल राप्ती चौतारी
@Ramailo Films रमाइलो फिल्मस्
@Bisaune Chautari Media
➤Audio/ Video Available Only On Jal Rapti Digital Music Pvt. Ltd.
❥--------------------------------------------------
All the Audio and Video rights of this Music Video is owned only by
Jal Rapti Digital Music Pvt. Ltd.
➤FOLLOW ME ON FACEBOOK
👉 / anil.bista.p. .
➤FOLLOW ME ON FACEBOOK PAGE
👉 / anil.bista.p. .
➤© & ℗ www.Jalraptidigital.com, 2022
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited 🚫 and will attract punitive measures from Jal Rapti Digital Embedding to a website is allowed Thanks for visiting in our channel Jal Rapti Digital
#NewNepaliTeejSong #piraipir
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
iTunes:- bit.ly/3zpbYhx
Amazon:- amzn.to/3ZBhLLs
Spotify:- bit.ly/3MUSPa9
Apple Music:- bit.ly/3zpbYhx
Soundcloud:- bit.ly/3MYUICE
UA-cam Music:- bit.ly/4ee2p41
Deezer:- bit.ly/3MTQJHD
Audiomack:- bit.ly/4gv1ePb
➤ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण भगवान रुपी दर्शक महानुभाब हरुमा पछिल्लो समय हाम्रै गाउँ समाज मा घट्ने गरेका र घट्ना सक्ने एथार्थ घटना लाई जस्ता को तेस्तै समेटेर तिज गित पिरै पिर हामिले बजार मा लियर आयका छौ हजुर हरुलाइ जस्तो लाग्छ तेस्तै प्रतिकृया दिन नबिर्शनु होला है
Good songs ♥️♥️🙏🙏🙏
ull@@samjhanachhantyal1175
A
Sarai ramro
@@samjhanachhantyal1175
Ok
आहा राजु दादा तथा सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏🙏🙏❤️❤️
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
अत्यन्तै मार्मिक उत्कृष्ट मनछुने भिडियो सम्पूर्ण टीम प्रति आभार व्यक्त गर्दछु।💖🥰🙏
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
सार्है राम्रो मार्मिक तिज गित, बधाई छ सम्पूर्ण टिमलाई ♥️♥️
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
अति नै मार्मिक लाग्यो। यस्तो वास्तविक लाग्ने गीत र विडियोको लागि निरमाता तथा कलाकार सबैलाइ धन्यबाद !
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
राजु दाइको मीठो स्वर 🙏🙏मार्मिक शब्द र कहानीले मनै रुवायो !😪😪सफलता को धेरै धेरै शुभकामना 🙏🙏
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
aasu bagyo kti mido aawaj
@@anilbistapyuthaniwwwww8
@@anilbistapyuthani❤❤❤❤
❤❤😂😢😮
आहा, साह्रै राम्रो मार्मिक, यथार्थ भाव दर्शाएको, भाबुक लाेकगीत, साह्रै मन छोयाे,धेरै रुन आयो, सबै टीमलाई धन्यबाद अनि शुभकामना,
अति मार्मिक गीत आँखाबाट कति बेला आँसु खस्यो पत्तै भएन अब बल्ल तिज आएको महसुस भयो❤️❤️
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
बधाई छ एकदम राम्रो कथामा तीज गीत आयो है
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
लोक सम्राट राजु दाइ र सम्पुर्ण टिमलाइ हार्दिक नमन!!
लोक संस्कृतिको जगेर्ना गरेको मा बधाइ!!
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
Yes
यो गीत यसपाली को नम्बर 1मा छ मेरो दस चोटी हेरे🙏🏽👌👌👌
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
कस्तो मन छोयो राजू दाइको स्वर अनि यति धेरै मन छूने कथा साथी शब्द बधाई छ सम्पूर्ण टीम लाई 🙏🙏
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
धन्यावाद हजुर
@@anilbistapyuthani hello.hi.bejaya.dada.call
@@anilbistapyuthani .0..
लोक स्वर सम्राट भए पछी गीत नराम्रो त हुनि कुरै हुन
राजु दाई प्रति उच्च सम्मान छ ..🙏🙏❤️❤️
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
मेरो पनि
कत्ति मार्मिक story! कत्ति मन छुने गीत सिर्जना गर्नु भएछ, अझै लामो भएको भए नि हुने नि जस्तो लाग्ने🥺🥰💜💙💜
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
@))))S ETO
The
राजु दाइ गित सार्है मार्मिक छ समजमा रहेको कुरिती र अन्दबिस्वास को विरुद्ध लड्न सन्देश दिएर छ । अभिनय पनि राम्रो छ राम्रो होस ।हाम्रो पनि पापी तीज२०८० भोलि आउदै छ ।सबै दर्शक हरुलाइ १ पटक हेरिदिनुहुन अनुरोध गर्दछु । भरत थापा ।
आहा राजु दाजु को स्वर ❤️❤️❤️❤️♥️👍कथा हरेक चेलि संग मेल खाने। शुभकामना सम्पूर्ण टिमलाई।
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
Ll
Ll
L
L
Aaka bata bata aasu kaseko thahai vyena heart'touching song
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
सारै मार्मिक तीज गीत मन छोयो कुसर सर अनि राजु परिया दा को सोर मा सरै मिठो बधाई छ सबै लाइ🙏🙏🙏
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
Aha NIKai MArmik git badhai xa
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
यो गीत सुनेर धेरै रोयकी छु सबै को सफलताको कामना गर्दै हामी दुखी नारीको मन भरीको पिडाको गीत सुनाउनु हुने सम्पुर्ण मा नमन मेरो 😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै मन छुने मन पर्यो मलाई म साउदी अरब देखि हेर्दै छु मेरो पनि बहिनिलाई यस्तै यस्तै हुन्छकी भन्ने पिर लाग्यो
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
गायक राजु दाजुको यो यथार्थ कारुणिक घटना गितमा मात्र नभएर हाम्रो जस्तो गरिब देशमा अनि गाउँ घरमा यस्ता स्वभावको मानिस हरु हुन्छन यो गित सुन्दा र भिडियो हेर्दा मुटुमा भक्कानो छुट्यो । यो गित अनि सबै टिमलाई सफलताको कामना अनि करोड कल्बमा पुगोस । गित निकाल्न अलि ढिलो भएछ । सलाम सलाम राजु सर ।
sarai ramro lagao
Sarai Ramro cha ruju Dai
Sarii ramro geet
Ramro geet
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
धुरु धुरु रुने गरायो यो गीत ले😪😪😪😪😪
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
आहा कति राम्रो गीत बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई !!
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्कोरतिकिर्याको लागि
सुन्दर अति सुन्दर गीत यो गीतको रचनाकार देखि गायक गाइका सबैलाई धेरै धेरै सफलताको शुभ कामजा
कति मीठो शब्द रचना समाजमा र हरेक मानिसको जिबनमा घटेको सत्या घटनालाइ आधरित गित मेरो आसु थाम्न सकिन
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
आहा तिजको गित भनेको यस्तो पो हुनु पर्छ बधाई छ सबै लाई
आदरणीयनि राजु परियार दाजु मार्मिक तिज कोशेली ल्याउनु भए छ सम्पुर्ण टिमलाई धन्यवाद
सही कुरा
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
आज सुन्न पाइय्यो तिज को जस्तो, बधाई🎉🎊 छ सबै टिम लाइ
Raju dada sor shamrat hunuhunxa. Jay Raju dada👍👍👍👍👍👍❤️❤️❤️❤️❤️🤙
Sarai ramro xa Raju daju teej ko gieet vaneko yestai man mutuk xune dhrai man xoyo maro chai
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
लोक गित भनेको योहो राजु परियार दाइ गित गाउँने बर्दान नै हो तपाईं लाई शुभकामना छ मेरो पनि
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
सही कुरा
I.m
दाइ ले चेलिलाइ सारै माया दिएकोमा चै सारै मन परो दाइ लाई चै सुभकामना छ 🙏🙏🙏🙏 माया भनेको एस्तो हुन्छ
येस्तोपो तिजको गित कति बेला आँसु आयो थाहनै भएन मेरो मृतक बहिनिलाइ मेरो सम्झन र हजुर कलाकारहरुलाइ मेरो सलाम छ
sarai ramro x video herera aasu jhareyo Raju dai badai x teej geet ramro nikaleko hunale
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
गाउघरको वास्तविकता झल्केको रहेछ।छोरी चेलिको मर्म उतारिएको रहेछ।धेरै राम्रो लाग्यो।हेर्दाहेर्दै आँसु पनि खस्यो।धन्यबाद सम्पुर्ण kalaakaaraharulaaii🙏🙏🙏🙏
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
होनि हजुर
योत कति मार्मिक छ दाइ!! सारै मान छोयो !!हजुर लाई धेरै धेरै शुभकामना दाइ!!सामाजिक अनि सन्दरबिक छ!!यो गित ले केही नकेही समाज मा नैलो रुप आउँछ!!
Kasto man nai ruwaunw teej git 👌👍👍 congratulations 👏👏 ramro git leunu vayko ma
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
Dherai paxi man xune. Teej geet sunn paiyo derai khusi lagyo tq all ream
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
आह अत्यन्तै मर्मस्पर्शी अनि उत्कृष्ट शब्द लयमा सजिएको यो तिजको गित सुमधुर आवाजका धनीहरु आदरणीय अग्रज गायक गायिका ज्यु हरु लगायत सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।🙏🎊🎈🎉✨
uproar fdrffffffffffff
It songs is heart touch 😭😭
है हजुर गज्जब छ
Dherai mitho vocal marmik sabda haru auta pariwar ko marmasparsi marmik kahani nikai man paryo git safaltako suvakamana xa git ra Sampurna kalakar team lai.ra git marfat ramro sandesh suchana dinu vaxa.
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
नेपाली गित सङ्गित भनेको यस्तो पो हुनुपर्छ 💝💝💝💝🙏🙏🙏🙏🙏🙏 नेपाली समाज को यथार्थ घटना 😭😭😭😭 मन छोयो
सबै को माइती यस्तै बुझ्ने भए कोहि चेली ले घर मा हेला हुदा ज्यान गुमाउनु पर्ने थियन अहिले सम्मकै सन्देश मुलक गित्🙏🙏🙏🙏
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
@@anilbistapyuthani आभारी छु धन्यवाद त हजुर हरुलाइ हृदय देखि भन्न चाहन्छु साच्चै मन छोएको छ गित ले गित मार्फत अहिले सामज मा धेरै जसो घटेको घटना गित मार्फत प्रस्टाउनु भएको छ सम्पुर्ण टिम लाई हृदय देखि सफलता को हार्दिक शुभकामना 🙏🙏🙏
आहा धेरै राम्रो गित बधाई अनि सफलताको शुभकामना
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
Sabaika daju estai hun
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
@@anilbistapyuthani mill mkk look o KKK
Wow mero जिबन् ma mela khko rahi xa ta 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😬
सम्पूर्ण दर्शक महानुभाव मा नमस्कार...!
अति नै सुन्दर राम्रो मौलिक कल्चर प्रस्तुति काे लागि धन्यवाद।
सबै ले भिडियो हेरेर माया गरिदिनु होला।
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्कोरतिकिर्याको लागि
हजुर होनि
आहाँ कति मार्मिक कथा बस्तुमा आधारित 😔😔 रहेछँ तिज गित मैले १० पटक हेर्दा नि धित् नै मरेन सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु 👍👍💐💐💐💐❤️❤️
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
मन छुयो धेरै मानिसको जिबन मा मेल खाने काहानि😔❤️✅🙏
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
सारै राम्रो तीज गीत हेर्दा t आँखा बाट आसुनै अडिएनन् l
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
कति बेला आँखा बाट आँसु झर्यो पत्तै पाइन 😥😥🙏🙏🙏🙏🙏🙏
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
साचिकै गीतले न्याय पाउनै पर्छ😪😪😪
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
कैयौं चेली हरुले भोगेको दर्दनाक पीडा गीत बाटै देखाउनु भएको मा सम्पूर्ण टीम प्रति सफलताको शुभकामना यस गीत का सङ्गीतकार मामा झलक संगीतम जेठान अनिल विष्ट ,वीरेन्द्र परियार मनै देखि सम्मान गर्न चाहन्छु ।।🙏🙏
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
अति मनही छुने तिजको गित धन्यवाद यो गीत को सबैटिमलाइ तिजको गित भनेको यस्तो होस्न घर परिवार सग रुदै हास्दै हेर्न पाउ यस्तै यस्तै सधै भरी गित हरु लसुनुस होला 😘🙏💕
आज भोलिको तिजको गित हरुत घर परिवार सग बसेर हेर्न सुन पनि लाज हुने गाउनु हुन्छ हाम्रो गायक गरुले
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
अर्को बर्ष भाग 2 आउन पर्छ धेरै राम्रो बनेको छ🥰 सुरुदेखि अन्त्यसम्म आखामा आसु सुकेन 😔🥺
आहा तिज गित लाई धेरै धेरै शुभ-कामना छ ❤❤❤❤❤
आहा कति राम्रो गित हेर्दा हेर्दै कसरी आँसु खश्यो पत्तै पाइयना लाखौ मा एक छ है सम्पुर्ण टिम्लाइ सफल्ताको शुभकामना...
Kasto mañxune git ho herdaherdee aasu nee aayo
Dhari ramro x
@@sampanbk7701 धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
@@pheobedhungel2158 धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
तिज को गित भनेको यस्तो पो हुनुपर्छ जति सुने पनि सुनिराखु जस्तो २०७९ साल को टप १ मा पर्न सफलहोस सबै टिमलाइ सफलता को शुभकामना साथै धन्यवाद
स्तब्ध भइयो,यस्तो पो हो तीज गीत,सम्पूर्ण युनिट प्रती हार्दिक आभार !
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
धन्यावाद हजुर
आहा है
Aha kati manai xuni tej git yo gitle mero dijjuko yad ayo
तिज गित को सफलता को शुभकामना अनिल दाई लाई अनि टिम लाई पनि शुभकामना ❤️ यो गित लिएर आएको हुनुहुन्छ अनिल दाई ले राजु परियार दाई मिर्मक तिज गित कोशोलि सबै ले एक लाईक कमेन्ट गरेर अगाडि बढ्ा दिनु होला 👈 पिलिश 🙏🙏 कमेन्ट miss you 😘 all' timilai🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
धेरै राम्रो मार्मिक मन छुने गित ल्याउ भकाे मा सम्पूर्ण टिम लाई हार्दिक बधाई छ अझै सफलताको शुभकामना ❣️❣️❣️❣️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
❤❤❤❤
साह्रै मन छुने तीज गीत्❤️👍️👌बधाई छ यति मीठो अनि मार्मिक गीत रचना गर्नुहुने आदरणीय राजु परियार जिउ लाई
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
धन्यावाद हजुर
0
आज मलाई १८ बर्ष पुरानो गीत को याद आयो best song teej song🌹🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
Very nice teeg song ..congratulations 👏👏
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
Wow very nice teej song teej geet vaneko ta yasto po hunu parxa sarai man pareyo 👍️👍️👍️🙏🙏🇳🇵🇳🇵
तीज गीत धेरै मिठो छ सम्पूर्ण कलाकारलाई सम्मान साथै सफलताको कामना ।
आहा धेरै पछि तिज गित जस्तो गित सुन्न पाइयो।वास्तविक तिज गित भनेको यस्तो पो हो।साह्रै राम्रो गित छ।
Dohari 👑 King Raju Pariyar ko Aawaj Maa Damdaar Xa 👍👍👍👌👌👌👌👌💞💞💞💞💞
म प्युठान बादिकोट बाट हेदै छु अनिल दादा हेदाहेदै आसुनै रोकियनन मेरो
य य होर तेहा सबैलाई हेर्न भन्नुहोला है
स्वोर को त कुरै भयन अभिनय मनै छुने सबैलाइ सलाम।।।
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
Yo salko no 1 git purusko manxune gitle Ali Kati Mel khane mahilako k halat BHA hola sampurn timlai dherai dherai badhai x
यो गित हेरेर सुनेर मेरो मुटुमा भक्कानो छुटेर अाउछ । हरेक दिन एकपटक हेरेर सुत्छु , यो बेदना हेरे मन बुझाउछु । यस्तो गित बनाउने सबै टिमलाई सलाम 👌👌👌🙏🙏🙏
यकदमै मन छुने तिज गित शफल्ता काे शुभकामना शम्पुण tim हरूलाई 👌🙏🙏🙏
Congratulations niruta dd n dherai maya n mitho samjana
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
मेरो गाउँले राजु दाईलाई धेरै धेरै धन्यवाद यति राम्रो राम्रो गितहरु प्रदासन गर्नुभएकोमा🙏
नमस्कार म यो गित्को रचना कार/ कथा कार तथा निर्देशक सुबास गदाल हामिले निकै मेहनत गरेर समाज्मा घट्दै आयका र घट्ना सक्ने यथार्थ घटनालाई समेटेर यो तिज गित बजार्मा ल्यायका छौ हजुर हरुलाइ जस्तो लाग्छ तेस्तै प्रतिकृया दिना नभुल्नु होला है...
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
सब्द धेरै राम्रो छ🙏✅
मेरो जिन्दगिको घटना लेखिदिनु भयछ धेरै धेरै धन्यबाद😭😭😭🙏🙏🙏आखाबाट आँसु रोकियन😭😭😭
आँसु आयो मेरो पनि
आहा सारै मार्मिक गित सम्पुर्ण टिम लाइ सफलता को कामना ❤️❤️❤️🙏🏼🙏🏼
अत्यन्तै मन छुने मार्मिक तिज गित सफलताको सुबकामना।❤️🙏
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
राजु दाई नमस्कार 🙏याे समसामयिक चेलीकाे पिडादायिक गित ल्याउनुभएकाे छ।सम्पूर्ण टिमलाई बधाई र सफलताकाे शुभकामना 🙏
राजु दाइ भने पोछी पुरै भिडयो नहेरी कोमेन्त गरि हल्न मन्लाग्छ
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
सही कुरा
Super Raju
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
Congratulations vai💗💚
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
असाध्यै मिठ्याे राजु दाइ काे शब्द मन छाेयाे । सम्पूर्ण टिमलाई सफलाताकाे शुभकामना ।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मार्मिक सब्दले मन छोयो ❤️
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
आह अति सुन्दर प्रतीभा हामी नेपाली ले मानौदै आको चाड पर्बा हो यति मर्मिक गरेर अफ्नो देश को लागि समान गर्दै आघडी बाड्नु भको म सम्पुर्ण कलकर मित्र हरु म मान मुटु हिड्दय देखि लखाउ सुभकमन 🙏🙏🙏🙏🙏
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
यो गीत हेरेर सुरु देखि अन्तिम सम्म रुने मै मात्रै होला कि अरु पनि हुन्नुन्छ
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
Same diju
Ma pani xu hai
म पनि रुन्चे हो म पनि छु हजुर एक्लै होईन होला रुने मात्र त ।
Me
आह कत्ती मिठो गीत अनि मर्मिक मेरो त मुटु नै भक्कनिये सफल्ताको कामना
तिजको जति तडक भडक निस्किएपनि यो गित अति उत्कृष्ट र यथार्थ घटनाक्रम अभिनय र गित बाट छर्लङ्ग उतारिएको छ । मेरो अाखा रसायो , मुटुमा भक्कानो छुट्यो , सबै टिमलाई मुरि मुरि सुभकामना सफलता र करोड क्लबको कामना 🙏🙏🙏
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
सारै मन छुने सिरियल सबैमा शुभकामना तथा विदाई छ अझै प्रगति सफल होस 🙏🙏🙏
Congratulations all team lai geet dherai ramro baneko xa
धेरै धेरै धन्यावाद हजुर यति मिठो सल्हा सुझाबको लागि
जिबनमा दुख सुख त भैहाल्छ तर जिबनमा घटेका घटना लाइ गित संगीत मार्फत सन्देश मुलक भिडियो सार्वजनिक गरिएको सम्पूर्ण कलाकार प्रति हृदय देखि सम्मान 🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
गीतका सब्द ले मेरो त धेरै मन छोयो बिचारा कति पया मेरि चेलीबेटीहरु एस्तै अपहेलना मा परेकी छिन 😢😢😭😭
कराेड क्लब मा पुगाेस याे गित भन्ने शुभेच्छा सहित टिममा आबद सम्पूर्णम कलाकारहरुमा सांगीतिक नमन व्यक्त गर्दछु।
मन परायर यो मिठो कमेन्ट गर्दिनुभाकोमा हजुरलाई धेरै धेरै धन्यावाद 🙏 कृपया सियर गरि ठुलो सहयोग पुरैदिनुहोला भन्ने ठुलो आशा गरेका छौ 💕
@@anilbistapyuthani f cya f2f fee creatgrrr c
आहा कति राम्रो अभिनय र गित हो
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि
धेरै धेरै बधाईछ 🍓💞🍋🍑🥬🍎💖
Congratulations all team❣️❣️❣️nice action niruta sis ❣️❣️❣️
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्कोरतिकिर्याको लागि
गित सुरू भय बाट अन्तिम भएछ रूदा रूदै गित सक्कीए काे पत्ताे भयन यथार्थ घटन समेटेर गित बनाउनु भएछ धेरै राम्रो छ हजुरहरू लाई सफलता अग्रिम शुभकामना सबैलाई ❤❤❤❤👌👌👌👌👌
साह्रै मार्मिक तीज गीत आँसु झर्यो यो गीत हेरेर
धेरै धेरै धन्यावाद हजुर यति मिठो प्रतिकिर्याको लागि