''Vidhuwa Ko Sindur - "विधुवाको सिन्दूर" | Episode - 1 | Shankar , Vidhya , Asmita, Dip son , Himal
Вставка
- Опубліковано 11 кві 2024
- Artists:
Shankar Acharya (Barishte)
Vidhya Karki
Asmita Tamang
Dip Son Karki
Himal Chaulagain
Suman Pandey
Laxmi Thapa
Rohit Karki
Cinematographer
Rahul Rai
Audio
Lyrics: Shankar Acharya
Music (BGM) : Binaya Karki
Vocal : Binaya Karki , Nandani Adhikari
Edit and Color :
Rajendra Manandhar
Sujit Shrestha
Makeup
Sapana Kadel
Asst. Director
Himal Chaulagain
Writer/ Director
Shankar Acharya
Produced by
Shankar Acharya
If you have any complaint or issue regarding our content Email us (nayakura2019@gmail.com), we will remove our content immediately.
© BARISTE ENTERTAINMENT. All Rights Reserved. #nepali #serial #sad #sentimental - Комедії
सिरियल हेर्दा कति बेला आँसु झारियो थाहा नै पाएन अब part 2 पनि छिटै हेर्न पाउ अनि सफताको सबै टीम लाई धेरै धेरै शुभकामना and happy new year 🎊❤
ल २०८० सालको अन्त्य सगै बिधुवाको सिन्दुर को सुरुवात भहेको छ सम्पूर्ण दर्सक तथा सुभंचिन्तक हरुमा २०८१ सालको हार्दिकमंगलमय सुभाकामना
नमस्कार सम्पुर्णमा म अस्मिता तामाङ , यस सिरियलका कलाकार चेलीलाई हाम्रो समाजले गर्ने व्यवहारको बास्तविक कथा मा अाधारित Serial "विधूवाको सिन्दूर "लिएर तपाईहरु माझ आउँदै छु सबैले हेरेर माया गर्दिनु होला साथै के कस्तो लाग्छ सल्लाह ,सुझाव Comment गर्दिनु होला।🙏❤️
❤❤❤
Damii xa❤
मेकअप हटाउन पर्यो सिस अरु दामी छ❤❤❤❤शुभकामना
पहिलो एपिसोड रहेछ हेर्दैछु हाल मलेशिया बाट 🤠
Dami ❤❤❤❤❤
कति राम्रो कथावस्तु हेर्न सुरु गरियो😊
Congratulations all team ❤🎉
From solukhumbu ❤
अस्मिता को टिक्टोक म देखेर हेर्न आइपुगेउ मो चहि❤❤
राम्रो लाग्यो❤❤❤
मलाई चाई आज भन्दा लगभग 22,23 बर्ष अघि चेतना भन्ने सिरियल काे याद आयो रेजिना उप्रेती ले यसरि नै राम्रो अभिनय गरेकी थिइन र पछी नेपालको टप हिरोईन भएको थियो। सायद वाहको पनी भविष्य उज्वल देख्दा छु म दामि लाग्यो ❤❤❤❤ वहाँको प्रस्तुति पात्र। हेमा
Dharai ramro x hjr
सब्द चहिन चाहिँ कडा
सफलता को धेरै धेरै शुभकामना आचार्य सर 🙏🙏
Wow nice 👌👌👌
लु भाग १ देखि बुहारिको पीडा सिरियल हेर्न सुरु गरियो शुभकामना सम्पुर्ण बुहारिको पीडा टिम प्रती ३ करोड जनताका मनमुटुमा बस्न सफल होस् हार्दिक अग्रिम शुभकामना ❤❤❤🎉🎉🎉🎉😢😢😢
यो सिरियल को नाम विधुवाको सिन्दुर नभयर विधुवा भयको भय अझै राम्रो हुन्छ है बाँकी सबै राम्रो छ
Biduwa ko sindoor nai thik xa
sarai ramro xa ❤❤❤❤
एकचोटी हेरेर मन भरिएन पटक पटक हेरे शुभकामना छ। 🙏🙏
अत्यन्तै मार्मिक कथा डिप्सन भाई हेर्दा हेर्दै अाशु अाएकाे पत्तै भऐन अझै सफल हाेस शुभकामना
ल बधाई छ सम्पूर्ण टिमलाई सफलताको पाईला हरु यसरी नै चलि रहोस
अति सुन्दर सुरूवात फलोस फुलोस जयहोस सबै टिमको
Ykdam राम्रो लाग्यो कथा लामो बनाउनु होला
एकदम राम्रो छ🎉
Nice ❤
Badhai xa himal sathi❤
all the best,first episode ramro lagyo , aba aru baga jhan marmasparsi hola man mutu chhune hola , Samaj lai sahi sikaune jhakjhakyaune khalko nai hola bhanne Biswas sahit, arko bhag herna aatur chhu.....😍
Ramro lagyo best of luck ❤❤❤❤all team members
wawawa sarai. ramro lago❤. dherai subhakamana sabai team lai
Ramro lagyo sabaile hernu hola hai Congratulations purai teamlai ❤
आज बाट हेर्दै छु राम्रो लाग्यो भने सदै नछुटाई हेर्ने छु 😊सफलता को धेरै धेरै शुभकामना छ सबै टीम लाई
ua-cam.com/video/ZeoQllWPIA4/v-deo.htmlsi=x6aE8kX61fhNlfYP
ua-cam.com/video/TJYomp2ZnTw/v-deo.htmlsi=JpzUgtmsye4N8i9G
धेरै राम्रो सामाजिक घटना लाई यथार्थ देखाउन खोजिएको यो सिरियल लाई शुभकामना साथै शंकर दाई को कथा लेखन धेरै राम्रो।
Aaja fast choti yo serial here,dherai ramro layo❤️ab dekhi sadhai herni xu🙏
🙏सँखर दाई राम्राेछ
Best wishes 😇 our Holl team 👍
एकदमै राम्रो छ
एकदम राम्रो रहेछ सबैलाई सफलताको शुभकामना छ❤❤❤❤❤❤
खोइ मलाई त खासै राम्रो लागेन। पुराना ढाचामा र पुरानै कथा र छायांकन पनि पुरानै ढाचामा देखियो । शिशिरको नाता हेर्नुस त एकदम राम्रो छ
सहि भन्नू भयो हजुर ले
Malai ni ramro lagena
गफ नदिय भाे त्याे नाता सिरियलमा त झन् खतम छ ।त्याे बच्चाकाे आमाकाे अभिनय गर्नेकाे अभिनय देखेर नै हेर्न छाडेकाे मैले बरू सीता सिरियल हेर्नू त्यसमा सबै पात्रकाे अभिनयले सिरियल लाई न्याय दियकाे छ ।
@@DeepikaK.c-ms1pb होर आ आफ्नै हेर्ने तरिका , स्वाद फरक हुन सक्छ तर सीता पनि कथा पुरानै चलचित्रको भन्दा फरक छैन र सम्बाद शैली पनि उस्तै छ। गफै नदिए भो
Ramro lago yo serial
सफलताको हार्दिक शुभकामना
Ramro lagyo❤❤❤❤
Ramro lagyo 1st part... congratulations dipson and himal Vai...
Aaru lae chahe kasto lago malae thaha vayan ksm malae chahe Dami lago yo team malae Happy New Year Mero thatfa bata
सफलताको शुभकामना छ बरिष्ठे काका।। 1M viws जाओस्
Keep it up team🎉❤
अत्यन्तै मार्मिक छ कथा बिसय भाग 1 मा❤
Ramro xa herda herdai Runa man layo ❤❤❤❤❤
दामी रैछ मलाइ एकदा मन परेयो
सुरुहुन पाको छैन सकि त गो , २०८१ साल नंव वर्षको सबैलाई शुभकामना छ , अनि हजुर बरिस्ठ हस्त नमस्ते।
नाईस ❤❤❤❤
म पनि कपिलवस्तु बाट हेर्दै छु हई❤❤
Lu ramro xa haii💕♥️
लु सारै राम्रो लाग्यो कथा❤बिधुवाको सिन्दुर।
Nice ❤❤❤❤
Dhera ramro 🎉🎉🎉
सारै मन रोयो
ल बधाइ तथा सुभकामना छ
Congratulations ❤❤🎉🎉 himal sathi
So naic butiful ❤️❤️🥰
Wow filim herko jastai vayo thank u tim ❤❤❤
Best wishes
Lau aaj bat suru gariyo hai bidhuwa ko sindhur aba kunai vag na xutai herne garxu derai ramro xa safalta ko suvakamana sampurna teem lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good quality serial..love it . Actors and team did really good job. Hats off.. waiting eagerly for next part
Very very nice
Next Superhit Tele Serial Good Luck
Ekdam ramro xa serial congratulations all entire team
सिरियल राम्रो लाग्यो सफलताको शुभकामना
राम्रो छ
अति मन छुने कथामा आधारित बनेको रैछ मनै देखि बधाइ❤❤
Dharai ramro ❤❤❤😢😢
Ramro lageyo yo sireal ❤️
Ramro lago mlae
Akdam ramro x ❤
Sherai ramro serial ❤
नयाँ बर्ष को आगमन संगै बिधुवाको सिंदुर आएको छ अल्ल टिमलाइ नयाँ साल2081 को अग्रिम शुभकामना 🎉🎉🎉🎉🎉
Nice episode 😢🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
म पनि आज हेरदैछु अब कस्ताे छ राम्राे लागे फेरि फेरिपनि हेरनेछु😮
धेरै धेरै राम्रो छ। मलाई त सारै रूवायो
राम्रो छ सिरयल।
Asmita❤❤
Ramro xa ajhai Ramro gardai janu Sathi himal best of luck❤👍 tara jindaki ma chai yasti kaile nahos kasaiko pani 😢
Very nice 👍 serial
Atttti ramro Tara emotional 😭😭
आजदेखी शुरुवात गरे मैले अनि हजुरहरु नि❤❤❤
अति नै राम्रो छ। भोलि को दिन मा समाजमा पनि एउटा राम्रो प्रभाव पार्नेछ ,हार्दिक बधाई अनि शुभकामना समपुर्न टाेलिलाई।
ua-cam.com/video/ZeoQllWPIA4/v-deo.htmlsi=x6aE8kX61fhNlfYP
धेरै राम्रो सिरियल❤❤
🌸👍🌸
Keep it up 😢❤❤
धेरै राम्रो छ। सबै टिमलाई सुभकामूना
Darai ramro cha ❤❤❤
❤❤❤❤ dammiiiiiii
❤❤❤❤🎉🎉🎉🎉🎉
Sathi sabai vidhuwako sindur team Lai pani badhai❤
यस्तो खालको हर्कत गरेको सासु भनदो अाईमे को मुख मा झापर हानु र छि छि जुठे सिरियल मा जुठे को आमा को अभिनय गरेकी कति माया लाग्दो रोल गर्नु भए को थियो ❤❤
Dherai ramro lagyo serial watching from Australia. everything is on point. Very unique concept, great team effort. Safalta ko dherai dherai suvakamana.
समाज मा यस्तै चलेको छ
नारी लाइ किन हे ला गर्छन
aghi paxi vo
Wow super nice serial aaha damii xa❤❤❤❤❤
आटिस खबरमा शङ्कर आचार्य ज्यु ले भन्नु भएको थियो। बिदुवा लाई शिनदुर सिजना हुने छ।भनेर डिल्लै भय पनि हेरे कशतो होला ? भने र चासोको विषय भएतापनि राम्रो लाग्यो ❤❤❤#शङखर आचार्य
Aba yo serial vaag 1 dekhi naxutai hernexu❤❤
सफलताको धेरै शुभकामना छ
Dherai ramro xa ❤❤all the best ❤❤❤
Hardik badhai tatha suvakamana sampurna teamlai 🎉🎉🎉❤❤
ramro xa serial 🙏🙏❤️❤️
Dherai ramro sirel vaneko xa hai best of luck sabai janalai❤❤😢😢