Vidhuwa Ko Sindur "विधुवाको सिन्दूर" Ep - 2 | April 19, 2024 | Shankar, Asmita, Vidhya, Dip son
Вставка
- Опубліковано 18 вер 2024
- New Nepali Serial
𝐕𝐢𝐝𝐡𝐮𝐰𝐚 𝐊𝐨 𝐒𝐢𝐧𝐝𝐮𝐫 "विधुवाको सिन्दूर"
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬:
Shankar Acharya (Barishte)
Vidhya Karki
Asmita Tamang
Dip Son Karki
Himal Chaulagain
Suman Pandey
Laxmi Thapa
Rohit Karki
Cinematographer:
Rahul Rai
Audio :
Lyrics: Shankar Acharya
Music (BGM) : Binaya Karki
Vocal : Binaya Karki , Nandani Adhikari
Edit & Color :
Rajendra Manandhar
Sujit Shrestha
Makeup :
Sapana Kadel
Asst. Director:
Himal Chaulagain
Online Supporter :
Bishal Rai (𝑴𝒇𝒖 )
𝑾𝒓𝒊𝒕𝒆𝒓/ 𝑫𝒊𝒓𝒆𝒄𝒕𝒐𝒓
Shankar Acharya
Produced by
Shankar Acharya
**************** *********** ****************
© ᴮᴬᴿᴵˢᵀᴱ ᴱᴺᵀᴱᴿᵀᴬᴵᴺᴹᴱᴺᵀ
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Vidhuwa_Ko_Sindu
#nepali #serial #sad #sentimental
❤❤❤❤
राम्रो लाग्यो ❤❤❤
सिनदुर सिरियाल मन पराे तरा सासू काे बेबार मा परेना❤❤❤
👍
🔥🔥🔥🔥🔥
Dharai dharai ramro xa biduwa sireal badhai xa all tem lai❤
Ramro cha🎉🎉🎉🎉🎉🎉🎉🎉
Dami cha ❤❤❤❤❤❤❤❤❤
Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👍🏼👍🏼👍🏼👍🏼👍🏼
good lock ❤❤❤
पाआ्पिनि साआसु
Wow super dami😭😭😭💯💯💯💯💯💯💯💯💯💯💯💯💯
Wow❤
धेरै राम्रो छ विधुवाको सिन्दुर
अझै राम्रो हुदै जाओस सफल्ताको शुभकामना❤❤❤❤❤❤
Yak dam ramro xa ❤❤
मेरो आँसु आयो 😢
मेरो मन छोयो यो कथाले😢
dheri ramro xa ❤❤❤❤❤❤
Aba rato sadi lako herna pauhai hema g aba yo manxelai maya garnu parxa
Sarai man Pardo siral
Ramro xa hai 👍❤❤❤🙏🙏
Bidhuwko sindur dherai ramro lagyo sampurna teamlai hardik badhai tatha safaltako suvakamana 🎉❤🎉
My favorite serial ❤❤
Dherai ramro lagyo tara ali short vayo hai Shankar sir ali long banaunu paryo katha ramro xa ❤
Derai ramro xa😢
बिधुवाको सिंदुर भाग एक तेति राम्रो लागेको थिएन तर भाग दुई चै राम्रो लाग्यो
❤❤❤❤❤🎉🎉🎉🎉 कति राम्रो छ यो सिरियल हजुर
नमसकार ! म कलाकार शंकर आचार्य ! “विधूवाको सिन्दूर” हाम्रो पुरुष प्रधान समाजमा एउटी विधूवा बुहारीलाई हेरिने द्रिष्टिकोण र घर परिवारले गरिने दुर्व्यवहार अनि बुहारीको वास्तविक पीडा र भोगाईको चित्रण हो भने आजकाल नारीबाट पिडीत पुरुषको कथा-व्यथा को ऐना हो । सबैले हेरेर like,share,subscribe गरी यो सामाजिक सिरियल “विधूवाको सिन्दूर” लाई धेरै भन्दा धेरै दर्शकहरुले हेर्ने वातावरण बनाई हामीलाई सधैं माया ,साथ , सपाोर्ट र हौसला प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्द छौं…।। “विधुवाको सिन्दूर “ परिवार
गाउँले परिवेश अनुसार बुहारिको पहिरन त ठिकै छ तर केश बाट्ने वा चुल्ठी बान्दा अझ सुहाउने थियो हजुर❤❤❤
बिषयबस्तु राम्रो छ तर छयान्कन र अभिनय काटुन जस्तो छ। अझै राम्रो गरे ।धेरै माया पाउछ।
dheraei samghine vayo ko xa
पहिलो भाग देखिनै राम्रो लागेन मलाई त बिहेनै नरि बुहारी रे छोरो मर्दा कत्तिपनि पिर छेन अनि सासुको अपशब्द अतिनै भयो छिछि अनि त्यो उमेरमा लभ गरेको पटक्कै सुहाउँदो भएन छिछि हेर्नि लाएको छैन
अब हजुर उबेला देखि कलाकार निर्देशन लेखन गर्दै अाउनु भयकाे मान्छलाई हामिले के नै सुझाव दिन्न सक्छौ र तर पनि कलाकार हरुकाे संवाद अलि गहकिलाे तरिकाले प्रवाह भयन 🎉🎉❤❤🎉अागामि दिनहरुमा सुधार हाेस शुभकामना टिमलाइ ❤🎉
मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सपना सबै पूरा हुने छ
राम्रो लागेयो ❤
Nice❤❤❤❤
Nice
❤❤❤❤❤❤❤❤
Sabaijanale Maya garidinhhola hai bidhuwa KO sindur lai❤
Ramro lagyou video
कठै बरा बुहारी लाई कती दु ख देको होला❤❤
Derai ramro xa serial favorite sirela ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
very good ..best wishes
धेरै राम्रो छ🎉🎉🎉🎉🎉
Nice🎉🎉
धेरै राम्रो छ विधुवाको सिन्दुर ❤️❤️❤️
It is one of the best teliserial . Better than sita . Congratulations, shakhar sir and team. Keep it up
Aba tetro vandani aba arko sansar banaunu parxa hai aba hema g
यसको यथार्थ कुरा को पर्दा फा स गर्नै पर्छ
ससुरा ले बुहारीलाई गरेको माया सारै मन छोयो अनि सासुको अलि अविनय अलि ओवर देखियो 🙏
राम्रोछ
म नबुजेको कुरा यो बिदुवा पनि भनी अनि सिन्दुर पनि लाउनि अनि फेरि सेतो पैरन पनि गरनि कि सिन्दुर नलगाउ लगायेसि रातो कपडा पनि लगाउनु परो अनि भाग 1 खासै राम्रो लागेन अब आउने भाग मा राम्रो राम्रो कथा बनाउनु होला धन्यवाद
हेमा सानै छिन् भर्खरै १८ वर्ष कि, उन्लाई माय बाहेक केहि थाहा छैन । आफ्नो प्रेमी मरेसि उन्ले आवेसमा मरेको प्रेमि को औला टोकेर रगतको सिन्दूर लगाकि हुनाले उन्ले प्रेमिकै सम्झनामा सिन्दूर लगाकि हुन् ।
धरै राम्रो छ मेरो त आसु नै रोकियन❤❤❤❤❤❤❤❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
तर आजकाल यस्तो खालको दुव्र्यवहार हुनै सक्दैन
बिदुवाको सिंदुर सिरियल को सफलता को शुभकामना ❤❤
Yeti Saro ne na banaunu ho sarai aasu aayo
Himal rw hema hunu paryo aba❤
Nice video sir
बधाई छ
धेरै दामि छ सिरेल धेरै रुवायो
नमस्कार सम्पुर्णमा म अस्मिता तामाङ , यस सिरियलका कलाकार “हेमा” चेलीलाई हाम्रो समाजले गर्ने व्यवहारको बास्तविक कथा मा अाधारित Serial "विधूवाको सिन्दूर "लिएर तपाईहरु माझ अाईसकेको छाै ।सबैले हेरेर माया गर्दिनु होला साथै के कस्तो लाग्छ सल्लाह ,सुझाव Comment गर्दिनु होला।🙏❤️
आउने दिनमा अलि चेन्ज भएको देख्न पाउहै त।🎉🎉🎉🎉
aru ta thiekaei xa tara samghiyako dhiranaei vayo sis ra sasu ko keretar pani vayana
Dherai ramro 🎉🎉
❤️❤️❤️
सबै जानको एक्टिङ बबल लगेउ तर सासु को चहि अलि बढि नै भयो❤❤ मो त तपाईंको टिक्टोक म देखेर हेर्न अको 😂😂
kasto man ruwaune serial mero pni bhastabik yostai thiyo 😥😥😥😥
महिलाले महिलाको पिडा न बुझे सम्म समाज कहिले सुद्रीदैन
Good❤❤❤❤❤😢😢😢
नमस्कार शङकर सर बिदुवाकाे सिन्दुर फिल्म धेरै धेरै राम्रो बनाउनु भएको छ अति राम्रो छ हजुुरलगाएत हाेलटिमलाई सफल्ताकाे शुभकामना छ।🙏👌
❤❤❤❤❤❤❤❤❤❤❤❤
Malai derai man marne sirel bidhuwa ko sindhur safalta ko suvakamana sampurna teem lai ❤❤❤❤❤❤❤❤❤❤
Aaba biduwako beya hunu parxa plz
बुहारी प्रती ससुरा ले गर्नु भयको मायाअति राम्रो छ हुन त कथा ले मागेको अनुसार गर्नु भएको होला सासुले तर अलि ओभर भए जस्तो लाग्यो तर राम्रो छ सफलता को शुभकामना
Sash ko Bharat ramro bhayako Ali Savoyard hunt pario
Make a long serial it's very short minimum 45min
सिरियल त एक दम राम्रो छ बिधुवाको सिउदोमा सिन्दुर चाहिँ अलि सुहाएन शंकर सर त्यसलाइ सुधार गर्नु पर्ने भयो
Right
Waoo very nice bimal vai
अरु सबै ठिक छ सिदुर सिरियल पनि राम्रो छ तर यो सासू को बोली र यो दुई चार वटा शब्द चाही मन परेन छ्या छ्या कस्तो बोलेको होला धेरै नै अोभर भयो यी सासू को शब्द हरु
Very nice eipsode sir❤❤❤
कथा रम्रोछ तर भासामा सुधार गर्नुपर्छ केहोतेस्तो तेरा बाउको काट्टो तेराो रगत के भनेको तेस्तो
कलाकार लाई सम्मान छ अलि दम्दार हुनु पर्यो यो त हेर्दा नि घिन लाअग्दो के बोलेका हुन पतकिनी
Samajma ghateko ghatana ma adharit siriyal sarai runa man lagyo 😢😢😢
Nice👍
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
लामो बनाउनु परो video ❤❤❤
1st to watch
सासुको अलिक ओभर याक्टिङ्ग भयो अरु त म नेपाली सिरियल नहेर्ने मान्छे पनि राम्रो लागेर हेर्छु
Amaa haru laii k ko love garnu paryo hola marne bela hariyo kakro bichara buhari 😭😭😭😭
dami
Aafu jasto arulaii ystai sochne pataki sasu
पापिनी सासू बिचार बुहारि🎉🎉🎉🎉🎉
यो सिरियल हेर्न लायक भएन, ससुरा संग बात लगाएको भिडियो हेर्दिन, सासुको रोल सुधारिएछ भने हेरौला, बाई।
Ho..sasu KO para vayena..
Seem
Buhari le dherai eutai kura matra socheko dekhaxaw
सिरियल को समयावधि बढाउनु पर्यो है सर
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤
Yo buhari dekhi pani ris utera aaux sashule hepda pani katti saheko hola
Aba Dekhi sadhai episode aauxa ki nai sir ❤
Krishna Ghimire😨😨😱😭😭😳😳🙏👍
होयो त सारै नराम्रो भयो 😢😢😢😢😢
safaltako shuvakamana❤❤❤❤
यो सिरेल चल्दैन लेखेर राख्नु, समाजमा बिकिर्ति फैलाउन बल पुग्ने यो सिरेलमा सासुको भुमिका चेन्ज गर्नुहोस्।
याे Aama त जुठे सिरियलमा राम्रो राेलमा खेले जस्तो मात्र सुहाउछ , याे मेराे सानाे सुझाब
एस्तो सासु लाइ त तो लोकने भनाउदा केभाको तो खुकुरि देखाउदा तेहि खुकुरि खोसेर हानुनि बुहारि सगा बात लगउदा त कसतो लमुते लोकने हो
याे सिरेल अलि अाेभर गालि भयाे
सिरियल ठिक छ् तर ससुरा सङ आरोप लगाई सासुले यो राम्रो भयन वरिष्ठ सर गालामा ठोक्नुन अनि लाईन मा आउँछ यो मजा आयन हेर्न😢😢
1 K vandaa kam hune le sapot aama hai
Back please
@Rkgaming55599 back dinu la
Buduwa ra himal ak hunu parxa vanni jatie aata aau hai sathi vai
Kati papini ho sasu ho kalautenii
हजुर बरिस्ट हस्त नमस्ते🙏 हेरिदिय सिरियल मन परो
दात झर्ने बेला मा बुडि को बैँस चडेको छ