Kathmandu जताततै निस्कियाे ग्यास । भारतकाे भर पर्न नपर्ने ।

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 294

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 4 роки тому +4

    नेताहरुलाई जन्तासँग कसरी कर उठाएर भुँडी फुट्ने गरि घिच्ने भन्ने तिर मात्र ध्यान छ। नेपालमै भएको ग्यास छोडेर धोतीसँग ज्यु गरेर ल्याउनुपर्छ।
    त्यहिको सथाने मिलेर शिमण्डीले घेरेर पाएपबाट ट्युबमा भर्ने काम गरे राम्रो हुन्थ्यो।

  • @tuber9992
    @tuber9992 4 роки тому +5

    भारत ले नेपाली नेता र कर्मचारी लाई पैसा दियेर भयेको चिजको सदुपयोग गर्नै दिदैन। अनि जनताले के गरून् बिचरा

  • @SingerGopalNepalGM
    @SingerGopalNepalGM 7 років тому +69

    राडिका नेताहरु यता ध्यान कहाँ दिन्छनर?

  • @Nepaliboy94
    @Nepaliboy94 5 років тому +3

    नेपाल मा के चै छैन तर सरकार भने सुतेर खाउ तुक्का हानौ अनि अरुको देश को भर मा बाचौ भन्छ हाम्रो ग्यास हावा सरु उडि राको छ खानी हरु माटो मुनि नै बिलिन भाको छ राजा फाल्न सक्ने जन्ताले सरकार ढालन सक्दैन के हो जय nepaal🇳🇵🇳🇵🇳🇵

  • @worldnepal3533
    @worldnepal3533 4 роки тому +2

    सरकार ले धोती को लामो समाउदै हिन्छ अनि हुन्छ लामो को बिकास रगत तातेर आउँछ येस्तो देख्दा

  • @kamalakamala4412
    @kamalakamala4412 6 років тому +24

    एस्लाई सदुपयक गरेन भने कति खेर कुन बेला के हुन्छ थाहाहुदैन एत्रो बर्स सम्म के हेरेर बसेको छ यो अन्दो सरकार

  • @birkhabahadur790
    @birkhabahadur790 4 роки тому +2

    नेपाल मा ग्यास ननिस्केको होर सरकार ले चासो दिनु पर्योनी सरकार लाई ईन्डिया को स्यास नल्याइ हुदैन कम्मिसन खोर हरुलाइ

  • @badriacharya6304
    @badriacharya6304 4 роки тому +2

    बहीर बाट ग्यस ल्याउदा नेता तथा दलाल लाइ कमीसन पो आउछकी नत्र आफ्नै नीकाल्नू पर्ने।

    • @uddhavtamang3750
      @uddhavtamang3750 Місяць тому

      आफ्नो ग्याँस त तिनै नेताहरु को बुढीहरू लाई भर्दै ठिक्क होला नि 😂😂😂😂

  • @radhikaroka1269
    @radhikaroka1269 Місяць тому

    ❤ very good newsaboutGas is found within Kathmandu valley

  • @jeewansubedi4084
    @jeewansubedi4084 5 років тому +18

    हाहा २ बर्ष भई सकेछ त्यहि पनि भारतकै त भर छ नि ।

    • @gmgurung6561
      @gmgurung6561 4 роки тому

      Bharat Bata commission khanu pawxa hola anta Ni

  • @m2guru858
    @m2guru858 3 роки тому +3

    केपी ओली ग्यास खाएर बसेको छ त्यसैले 15 वर्ष ग्यास खेर गयो

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud Місяць тому

    शेरे , अाेलि ,प्रचण्ड समेतको दिमागमा सुगुरको गोबर भरिएको हुदा यिनिहरुलाइ यो कुराको चिन्ता नै छैन चिन्ता केबल भ्रष्टाचार , कमिसनको , कारखाना , जमिन , नदि र मानव बेच्बिखनमा नै भ्याइ न्भ्याइ छ ।

  • @Dechenxx
    @Dechenxx 4 роки тому +1

    सरकारलाई यसको अवगत नभएको पक्कै होइन नै होला तर देश जनतालाई पेट्रोल ,ग्यासको यत्रो दुख, बडी खर्चालु भैरहदा पनि सरकारले वास्ता नगरेको देख्दा नेपालको सरकार विदेशीबाट संचालित भएको छकि भन्ने नै भान हुन्छ ।

  • @devthapa9488
    @devthapa9488 7 років тому +3

    यसलाई सरकारले चासो दिने हो भने हाम्रो देश पनि अरु देश भन्दा कम हुने छैन।।
    सरकार आँखा च्यातेर हेर के देखिरहेको छ यहाँ ।
    plz share 1 by 1....... ताकी नेपाल सरकारले यो कुरालाई धेरै प्राथमिकता दियोस ।

  • @yogeshshrestha1591
    @yogeshshrestha1591 5 років тому +1

    येहा येस्तो रोइछ त येदि येस्को सहि सदुपयोग नभयेको खन्डमा ज्यान जान सक्छ बेलामै येस्लाइ नियेंत्रणमा लिइयोश सरकार .......

  • @chandralimbu8702
    @chandralimbu8702 3 роки тому

    दलाल सरकार को किन त्यस तिर ध्यान नगएको सरकारलाई दबाब दिनु पर्छ अनिमात्र दलाल सरकार को आँखा खोलिनछ धन्यबाद।

  • @chetraut424
    @chetraut424 5 років тому

    एस्ता एस्ता खुसिका कुरा सुन्नदेख्न पाउँदा ज्यादैनी खुसिलाग्छ तर सरकारको बेबस्ता पर्ती दुखी छु

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    असल कार्य कसैको किन नहोस सिक्ने बानी बसाऊ !
    गलत कार्य जसैको किन नहोस छोड्ने बानी बसाऊ!
    आफु सकभर आफ्नै काममा मेहेनत गर्ने बानी बसाऊ!
    जिन्दगि सुख दुख का पाटा सबैलाई हसाउने बानी बसाऊ!...

  • @kamalkhatiwada9234
    @kamalkhatiwada9234 5 років тому

    खुसखाेरि नेता मरेर राम्रो नेता अायसि सदुपयाेग हुनेछ

  • @Ashes3333
    @Ashes3333 2 роки тому

    This kid your Nepali is good and voice is soothing for television radio presentation.

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 5 років тому

    Dherai ramro suchana dinu vo, 27 ,barsa sammapani Sarkarko kunai chaso nahunuma Sarkarko chairma basneharu commission kai dauma vaera yasari prakritik gyas khero gako hola. Sayad ooniharulai Indiako gyas lyaudanai bari commission aauchha hola.

  • @krishnapandey-wx3zu
    @krishnapandey-wx3zu 5 років тому

    सम्बन्धित निकायले छिटो भन्दा छिटो ध्यान जावोस ६ महिनाको नाकाबन्दिले नेपालीले कति दुःख पाएका थियौ सबै नेताजीलाई चेतनाहोस कि अब त यो ग्यास लाई छिटो भन्दा छिटो व्यवथित गरी वितरण गरियोस्

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 5 років тому +1

    Wow

  • @krishnagautam6781
    @krishnagautam6781 3 роки тому +2

    हाम्रा शासक हरू लाई ढाट्न र चोरेरै खान ठिक्क छ, के गर्नु त

  • @シワリサル
    @シワリサル 3 роки тому +1

    सतियुग देखि दैलेखमा ग्यास बलिरहेको छ यहाँ पनि रहेछ ध्यान सरकारले दिने हैन । हाम्रो देशमा सबै छ सरकारको ध्यान छैन ।

  • @thapasarita2252
    @thapasarita2252 4 роки тому

    Wow 🤩 sarkar dhayan de nepal 🇳🇵 ko dhan lai

  • @nirmalaluhar4619
    @nirmalaluhar4619 4 роки тому

    येस्तो लामो समय देखि येस्तो सम्बाबित ठाउमा येत्रो समय सम्म किन सम्बधित निकाय को नजर नगको

  • @bimalbc3649
    @bimalbc3649 4 роки тому

    यो के हेरेको होला निकम्मा सरकारले थुक्क नेताहरु यो ग्यास मा खाना बनाउनुभन्दा नेताहरुलाई ल्याएर जिउँदै जलाउने मन छ मलाई त

  • @rokaradika3315
    @rokaradika3315 4 місяці тому

    Thanks Nepal Newssharedabout “ Gasses is found Withen at Kathmandu Sinces longtime , But Shankar doesn’t respond Posted Video On Face Book Through UA-cam

  • @kapilkumarkulung6971
    @kapilkumarkulung6971 5 років тому +8

    Kp oli ji ley bixyako gas pipe futera lick vako hola hou 😁😁😁

  • @padamrai6198
    @padamrai6198 4 роки тому

    Wow supap

  • @sajantamang2740
    @sajantamang2740 5 років тому

    Wow..... sapoi le share garu taki yo sambandhit nikayaa samma pugoss

  • @bhalutamang3074
    @bhalutamang3074 5 років тому +4

    hahahaha कहाँ यस्तो हेर्छ नेता हर्ले 18करोड को गाडि किन्ने कसरी करोडौं गोजिमा हलौ भन्ने मात्र हेर्छ साथि हो औ जगौ हामी अफै

  • @dilmayabardewa2902
    @dilmayabardewa2902 4 роки тому

    Good

  • @ramitrasaili4970
    @ramitrasaili4970 5 років тому

    यस्तो कुरो मा ध्यान कहाँ दिन्छ र नेपाल सरकार ले किनेर अरुको देस बाट किनेर बानी भाको छ हाम्रो सरकार

  • @hemadarlami7157
    @hemadarlami7157 5 років тому +1

    Nepal mai ges huda kin use grnu vko xain ravi dai sahayeta gar dinu

  • @Jhagupokhrel
    @Jhagupokhrel 29 днів тому

    योभेटियोनि सेरे वलि आर्जु पर्चन्ड माकुनेलाइत बडादुख्खलाग्याहोला आफ्नोमालिकरिसाउँछकिभनेर कतादलालि काटिनिपोहोकि भन्निडरभैसक्योहोला

  • @mausamthalang3283
    @mausamthalang3283 5 років тому +1

    Wow amazing

  • @dipaktamangmoktan2505
    @dipaktamangmoktan2505 7 років тому +15

    video upload garera matra kehi hudaina saral g sambandit nikayama gayara ghachgachaunu paryo kina vayana ta ahile samma k heri baseko xa sarkar ra sambadhit nikaya tyo pani sodhnu paryo

  • @christinakhatiwada
    @christinakhatiwada 5 років тому +2

    This is methane and LPG cylinder use butane and propane .soit cannot be used for lPG cylinder

  • @electricalstudent7160
    @electricalstudent7160 5 років тому

    भारत मा मेट्रो रेल बनाउने पैसा जपान ले लगायो । र देश मा रोजगारी बढ्यो । र भारत ले आफ्नो विकास को लागि खुला विदेश नीति अपनाएर देश मा विदेशी कम्पनी हरु
    लाई देश मा स्थापना गरेर विकास गरेको छ। अब भारत अगि बढी रहेको छ।
    नेपाल मा रोजगारी लाउन को लागि विदेशी कम्पनी हरु लाई सरकार ले लाउन पर्छ।
    तेल निकास कम्पनी, दवाई बनाउने कम्पनी,
    fruit प्रोसेसिंग कम्पनी, कोस्मेटिक item बनाउने कम्पनि अरु खनिज प्रदार्थ प्रसोधन कम्पनि अादी।
    जय नेपाल

  • @electricalstudent7160
    @electricalstudent7160 5 років тому

    भारत मा तेल गैस को ठूलो बजार छ। र भारत मा गैस र पेट्रोलियम कम्पनी छन ।
    1. ONGC
    2. Relaince
    3.Oil india limited
    सरकार ले ईनी कम्पनी सीता कुरा गरेरा प्लान्ट लगाउना सकिन्छ ।
    र नेपाल मा रोजगार पनि बढछ।
    अरु नेपाल का नागरिक हरु ले तेल निकालने टेक्निकल काम सिखछन र केही बर्ष मा नेपाल ले अाफ्नो तेल कम्पनी खोलना सक्छ
    किन गुरु बीना ज्ञान प्राप्त हुदैन। प्लाट लगाउने धैरे खर्च अाउछ तर अामदनी ठुलो छ।
    जय नेपाल

  • @anuarchubhattrai2409
    @anuarchubhattrai2409 5 років тому

    यो ठाउमा म पनि पुगेको छु त्यहा छेउछाउका बासिन्दा हरुले त्यही पकाएर खान्छ्न खाना जहाँ खोतल्यो त्यही बन्छ त्यो आगो तापेर हामिपनी आएको छौ एक बर्श अगाडि तर हाम्रो सरकारलाई वास्ता छोईन

  • @ramchandragc5248
    @ramchandragc5248 3 роки тому

    हाम्रो देश का नेताहरू सुन को कचौरो बोकेर भिक माग्ने अन्धो सरकार पर्‍यो के गर्ने....

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 роки тому

    We all wish to Know? what Nepal government has done hare so far? did our BIG-BIG-BIG government official, MP's, Ministers, PM,P resident and Nepali mining and petroleum engineering know about, if yes, what we have being done? why delay this projects? why government has not given priority in free nature gifted by earth mother and we children are not caring at all?

  • @gunarajpuri7491
    @gunarajpuri7491 5 років тому

    नेपाली नेताको अँखाको चस्माको पावर बडाउना जरुरी छ ई चोर नेताले अाफ्नो देसको ग्यास ननिकालेर बिदेसि सिता कमिसन खाने ई चोर नेता लाई लात हानेर देस निकाला गर्नै प्रछ

  • @samanthapa18
    @samanthapa18 7 років тому +2

    lau sahi ho la aba hunxa pragati nepal ma ..sahi ho dai vdo ma pani rahexu dhanyabaad hai.....

  • @user-ck2zr9ou4q
    @user-ck2zr9ou4q 4 роки тому

    Sarkar chado Vanda chado utkhann garnu paryo hami jasta uba haru ko hat ma sasan hunthiyo taw .......hami Lee yesta absar harulae khilee kheraa janaa didaena thiauu

  • @spsmom7857
    @spsmom7857 4 роки тому

    कस्तो सरकार छ नेपालमा? जताततै काठमान्डौमा ग्यास निस्कीदा पनि कानमा तेल हालेर बस्छ सरकार। बिदेसबाट ईन्जीनीयर ल्यार निकालोस ग्यास र तेल यदी नेपालमै सम्भब छ भने हामी धेरै नै आत्मानिर्भर बन्न सक्छौ।

  • @kamu_77
    @kamu_77 5 років тому +5

    आबो यो हेर्ने मात्रै होला नि । भिडओ मै सिमित ।

  • @anitashah3504
    @anitashah3504 5 років тому

    Salaam world KO sabaeBanda manhango kura indelible chaena Nepal government leaders chow cha jpt

  • @tamangsmoktan746
    @tamangsmoktan746 6 років тому

    सदुपयोग गरौं नाका बन्दीबाट बच्हौं !

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 5 років тому

    राजाले र मनत्रिरी ले वाशता गरदाईना बरु पसुपति सरले लुनट सकेलु भने गित मा डाहा गरछ तेसतो कुरा मा धेयान नै छैन हजुरु सर 😊😊😊😊

  • @diwasshrestha9571
    @diwasshrestha9571 6 років тому +1

    yoi video bonauny mnxay la noii sambandit nekya ma pahal grda 35 hajar ghar parewar khuse huntho ki

  • @ronashkulung2899
    @ronashkulung2899 5 років тому +2

    Yo media le yaha samma lyaera k vho ra sarkarle man lagaunu paryo

  • @ilovemynepal3634
    @ilovemynepal3634 5 років тому

    Ek dam gud news

  • @homangtamang2112
    @homangtamang2112 4 роки тому

    hami pani sabi meyleyra keyi garnu pareou sarkarley ki gardina ho hami janta meleyra kei garnu parxa

  • @sangitatamang8605
    @sangitatamang8605 5 років тому +1

    OMG 🙆🙆

  • @ganeshkunwar8541
    @ganeshkunwar8541 7 років тому

    When will nepali sarkar invest on it

  • @yamgc8061
    @yamgc8061 4 роки тому

    Nepal ka netaharu le airport ma kati Kg sun lyauna sakinchh tesma dhyan chhaina Tara khera gayeko gas/patroliam padarth haruko dhyan patakkai paiyena ,

  • @nimbahaduroli6105
    @nimbahaduroli6105 4 роки тому

    दलाल राष्टघाति जनघाति देशद्रोही भ्रष्ट नेता काठमाडौं मै बसछन त किन चासो दिँदैन

  • @user-yc5wy6jm9b
    @user-yc5wy6jm9b 5 років тому +1

    😘😘😘

  • @narayantharu7210
    @narayantharu7210 4 роки тому

    नेपाल सरकार सुतेर बसेकाले केही हुनसक्दैन

  • @malaysia3684
    @malaysia3684 5 років тому

    amen

  • @gokullalbahadurhi9664
    @gokullalbahadurhi9664 5 років тому

    very good

  • @nabarajdangi7774
    @nabarajdangi7774 4 роки тому

    good news

  • @kumarbohora378
    @kumarbohora378 4 роки тому

    Good news tar ysko pariyo garna sikau

  • @laalbabulaalbabu4323
    @laalbabulaalbabu4323 5 років тому

    Good night

  • @MaheshP.Magar04
    @MaheshP.Magar04 6 років тому +5

    Nepal sarkar k herer basii raheko xa

  • @binodkumarmagarkumar9131
    @binodkumarmagarkumar9131 5 років тому

    Hoina netahru heha hera eakapatak dherai janatalai nalutww nachor ..

  • @sukbirlama9930
    @sukbirlama9930 6 років тому

    very nice

  • @kesharpun9061
    @kesharpun9061 5 років тому

    sarkar ko yasma dhen janu jaruri xa jaha dherai vukampa janxa teha kehi na kehi gas khanij padartha abasye hunxa japan ma kati dherai vukamp janxa teha ke chix xainar sabai xa japan ko sarkarle sabai chij utkhanan gari sadupayog garer tehako saman biswo bajar ma liyako xa

  • @quarr9651
    @quarr9651 5 років тому +2

    Wah aba banxa nepal tw mug bidhya devi ko 18 core ko gadi hoina gas ko sai upayog garenxa ki kaso ho nepali janta we want our country see a developed

  • @saritamagranti9557
    @saritamagranti9557 4 роки тому

    Achama lago hamro sarkar dhakara ra mali k gerako hola khaha xa hamro sarkar

  • @sabinarai4339
    @sabinarai4339 6 років тому

    yo gyasko bhandarlai utkhanan jasarini garera arudesko bharma basnu parne samasyalai kehi bhay pani hamro deslai sahayog hunechha. aam janatako aagraha sarkar!

  • @mydreams864
    @mydreams864 4 роки тому +1

    ढिलाई भए पनि सरकारको ध्यान अनि चाडै जाओस्

  • @bhupalthapa4470
    @bhupalthapa4470 5 років тому

    Nepal ko sarkarli ke ni gardai ko hoo

  • @nileshdarshan7284
    @nileshdarshan7284 4 роки тому

    Lalitpur ma hola

  • @narayansth9680
    @narayansth9680 4 роки тому

    हेरेरै चित्त बुझाउने त होला नि हैन र हजुर हरु

  • @harkbhadur5410
    @harkbhadur5410 4 роки тому

    छ भनेर मात्र हुदैना के निकासा पनि गर्नु पर्छ हाम्रो सरकार खैत गरेको

  • @khotangeraini7271
    @khotangeraini7271 7 років тому +9

    woww abo chai khi hola ki😆

  • @rrkhale8507
    @rrkhale8507 5 років тому

    khoi ta ahilesamma upayog ma lyauna sakeko sarkarle ? jata khanij bhetinchh tyah xito xito sil lagayera rakhxa .

  • @matrikasampang9796
    @matrikasampang9796 5 років тому

    badi fohorko karanle garda hola hau
    paxi ktm khatrama dekhinx

  • @tattitatti4128
    @tattitatti4128 4 місяці тому

    केहेरेर बसेको होला

  • @deepaksimkhada
    @deepaksimkhada 6 років тому

    SLC pani nagareka ra puratan soch bhyeka dakalai ke that bikash ra desh ko muhar ke le ra kasari pherinxa .... Ani arko kura yo kam garfa camission aaudainah ni ta... Ani khaba ta hunxa bikas ra desh ko pragati

  • @chandrika5622
    @chandrika5622 3 роки тому

    Afnu desh ma gas ko khani xa .r pani kena aruko var parnu t .government le k chacho gardain .aru desh ma ho vane kati dhani vai sakthyo

  • @devkumar496
    @devkumar496 4 роки тому

    कहिले जाला सरकारको आँखा

  • @kuldipree8859
    @kuldipree8859 5 років тому

    Sarkhar Kata x ki yo ni eligalho

  • @indiachinanepalnews9725
    @indiachinanepalnews9725 5 років тому

    धिरे बोलो अमेरिका सुन लेगा और सारे ठेका अमेरिका की कम्पनी ले लेगी फिर चीन को कुछ नही मिलेगा

  • @chandralimbu75
    @chandralimbu75 4 роки тому

    हाम्रो कम्युनिस्टको सरकारले यो
    भिडियो हेर्दैनन् हो? साथीहरू।
    यत्रो विधि ग्याँस खेर गएको किन
    देख्तैनन्? ॐ नामह शिवाय ,,,,

  • @rajikamoktan7207
    @rajikamoktan7207 4 роки тому

    मनि पुगेको छ हाइ तेहा लुभुमा

  • @vikrambamrel8079
    @vikrambamrel8079 5 років тому

    Sadupayug garuo hjur

  • @kumulumaji4480
    @kumulumaji4480 5 років тому

    Hamraa daakaa netaa jyu haru ke here Ra basiraa xa .....

  • @birbhadurrawat8424
    @birbhadurrawat8424 4 роки тому

    Nepal ma 27 varsh dekhi gyas kher gairakheko chha nepal ka neta bhanauda le ke gari rakhekaa chhan bas bhart chari bahek aru dhyan chhaina.

  • @karishchanda1119
    @karishchanda1119 5 років тому

    भ्रष्टाचारि चोर नेता हरुलाई के गारो कुर्सी पैसा भय पुग्यो थुक सरकार

  • @1.sarunepal933
    @1.sarunepal933 5 років тому +1

    Sarkar kati laachar xa aafnai desh ko geas khear gai raheko xa Bharat sang bhik maagdai hiddxa

  • @shekharkarki4895
    @shekharkarki4895 7 років тому

    where are the engineers of Nepal?

  • @mycountrymypride6415
    @mycountrymypride6415 5 років тому +1

    Yeti dherai resources bhako country yesto situation ma xa bhagwan neta ko dimag k bhako

  • @commedytv6996
    @commedytv6996 5 років тому

    Jati niske ni hamroo nepal yestaii ho devloping country

  • @subaskc3117
    @subaskc3117 5 років тому

    nepal garib xna yo mantri haru garda ho yesto chij lai sadupayog garyo vani hami nepali didesh aunu pardaina theyo