Nepali Christian Movie | मेरो घर कहाँ छ | True Story That Can Move You to Tears

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • Nepali Christian Movie | मेरो घर कहाँ छ | True Story That Can Move You to Tears
    वेन्याको आमाबुबा तिनी दुई वर्षको हुँदा छुट्टिए, त्यसपछि तिनी तिनको बुबा र कान्छी आमासँग बसिन्। उनकी कान्छी आमाले उनलाई देख्‍नै सक्दिनथिइन् र सधैँ उनको बुबासँग झगडा गरिरहन्थिन्। उसँग केही विकल्‍प थिएन-उसले वेन्यालाई उनकी आमाको घरमा पठाउनुपर्‍यो, तर उनकी आमा आफ्‍नो व्यापार-व्यवसाय चलाउनुमा नै व्यस्त थिइन् र वेन्यालाई हेरचाह गर्ने कुनै समय थिएन, त्यसकारण उनलाई हेरचाह गर्नको निम्ति सधैँ उनका आफन्त र इष्टमित्रको घरमा पठाइन्थ्यो। अरूको हेरचाहमा धेरै वर्ष बिताएपछि, सानी वेन्यालाई एकलो र विवश महसुस हुन्थ्यो, र उनलाई परिवारको न्यानो मायाको तृष्णा थियो। उनको बुबा र कान्छी आमाको सम्बन्ध-विच्‍छेद भएपछि मात्रै तिनी बुबाकहाँ फर्केर आइन्, त्यसपछि राम्रो वा नराम्रो जे भए पनि उनको एउटा परिवार थियो।
    वेन्या ठूली भएपछि, तिनी अत्यन्तै होशियार र आज्ञाकारी भइन्, अनि तिनले पढाइमा धेरै मेहनत गर्थिन्। तर उनले कलेज प्रवेश परीक्षाको लागि तयारी गर्न कठिन परिश्रम गरिरहेकी बेला, तिनीमाथि दुर्दशा आइलाग्यो: उनकी आमालाई मष्तिष्क-घात भयो र पक्षाघात भएर ओछ्यान परिन्। उनको कान्छा बुबाले उनकी आमालाई त्यागे र उनका सबै सम्पत्तिसमेत हडपे, अनि उनको बुबा पनि कलेजोको क्यान्सर भएर अस्पताल भर्ना भए…। वेन्याले परिवारको बोझ लिन सक्दिनथिइन्, त्यसकारण उनले गर्न सक्‍ने भनेको आफन्त र इष्टमित्रलाई बिन्ती गर्नु मात्रै थियो, तर उनलाई कसैले साथ दिएन। …
    कुनै सहारा नपाई वेन्याले कष्ट भोगिरहेकी बेला, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दुई जना सिस्टरले वेन्या, उनकी आमा र बहिनीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिए। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट तिनीहरूले मानिसहरूको जीवनको पीडाको स्रोत के हो सो बुझ्‍न पुगे, र मानिसहरू परमेश्‍वरको सामुन्ने आए भने मात्रै तिनीहरूले परमेश्‍वरको सुरक्षा पाउन सक्छन् र खुसीमा जीवन बिताउन सक्छन् भन्‍ने बुझे। परमेश्‍वरका वचनहरूको सान्त्वनाद्वारा मात्रै आमा र छोरीहरू तिनीहरूको पीडा र विवशताबाट मुक्त हुन सके। वेन्याले परमेश्‍वरको प्रेम र कृपालाई सच्‍चा रूपमा अनुभव गरिन्; उनले अन्त्यमा परिवारको न्यानो माया अनुभव गरिन्, अनि उनी साँचो घरमा फर्केर आइन्। …
    कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको UA-cam च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

КОМЕНТАРІ • 73

  • @Ne.TheChurchofAlmightyGod
    @Ne.TheChurchofAlmightyGod  2 роки тому +15

    मित्रहरू, के तपाईं परमेश्‍वरको नजिक जान र परमेश्‍वरको बारेमा थप जान्‍न चाहनुहुन्छ? हाम्रो समूहमा सहभागी हुनको लागि तपाईंलाई निमन्त्रणा गरिएको छ, र हामी तपाईंसँग परमेश्‍वरका वचनहरू बाँड्नेछौं, यसरी तपाईं परमेश्‍वरको नजिक जान सक्‍नुहुन्छ। shurl.me/messenger-ne
    वास्तविक भिडियो हेर्नुहोस् :
    Nepali Christian Movie | आमाको माया | How to Give Children True Happiness
    ua-cam.com/video/txIGVDawX6U/v-deo.html
    Nepali Christian Movie | परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो | कष्ट त्याग्‍ने र सुखमा जिउने
    ua-cam.com/video/eisw5ZzodAw/v-deo.html
    Nepali Christian Movie | वृद्धि | A Heart Touching Testimony of a Christian
    ua-cam.com/video/Ri-p-QtShq8/v-deo.html
    Nepali Christian Movie | गहिरो छाप | Life Testimony of a Christian
    ua-cam.com/video/vam2dw5aNFs/v-deo.html

  • @maheshkumarb.k697
    @maheshkumarb.k697 11 місяців тому +1

    आमेन खुसी लगो पर्मेशोर पितालाई धन्नेबात अनि सबै कलकार हरुलाइ आशिष् मिलोस

  • @arusarai743
    @arusarai743 2 роки тому +4

    हाम्रो जीवनमा जस्तोसुकै कठिनाइ, बाधा, वा असफलता भए पनि, यो सबै परमेश्‍वरकै इच्‍छामा हुन्छ।

  • @arjunnepali5625
    @arjunnepali5625 2 роки тому

    Permesworlai mahima vayeko hoss flim marmik laago dhannyawad

  • @qungkan8350
    @qungkan8350 2 роки тому +4

    सायद यो पहिलो चलचित्र हो मलाई मन छोएको, जहा धेरै कुरा बाईबल मा लेखिएको अनुसार पाए। धन्यवाद

  • @नबिनमगर-च6फ
    @नबिनमगर-च6फ 3 місяці тому

    परमेश्वर लाइ महिमा होस्

  • @mahinarayanram9859
    @mahinarayanram9859 Рік тому

    Amen parmeshwar ko mahima hos topai harulai Bhalo hos

  • @DipendraRai-c5u
    @DipendraRai-c5u 3 місяці тому

    Amen parmesawar Lai dhaneyabad vaye ko hoss

  • @amurai9067
    @amurai9067 3 місяці тому

    Amen hallelujah

  • @dhawatamang4936
    @dhawatamang4936 9 місяців тому

    परमेश्वरलाई धन्याबाद ✝️🛐🙏🤔

  • @janakishrestha7703
    @janakishrestha7703 Рік тому +1

    परमेश्वरको महिमा होस।

  • @coriamo7164
    @coriamo7164 2 роки тому +4

    हामी परमेश्‍वरमा विश्‍वास गर्छौं र हामीले कठिनाइहरू भोगेका छौं। यसले हामीलाई सत्यता र परमेश्‍वरका कार्यहरू देखाउँछ, परमेश्‍वरको वास्ता र सुरक्षा प्राप्त गराउँछ, र सही मार्गमा हिँडाउँछ।

  • @manbahadurkhatikhati582
    @manbahadurkhatikhati582 Рік тому

    धन्यवाद प्रभु लाई

  • @binuxubba43
    @binuxubba43 2 місяці тому

    Amen Amen🙏

  • @kirannepal6558
    @kirannepal6558 4 місяці тому

    Amen ❤

  • @mayamagar9052
    @mayamagar9052 Рік тому

    Aamen aamen jmc parvhuko mahima hus la sabai jana lai dherai aasi dinu vayko hus hamro parvhule deherai ramro video ko lagi

  • @elenagac7443
    @elenagac7443 2 роки тому +1

    सबै परमेश्वरलेलाई महिमा! सब भन्दा प्रेरणादायक फिल्म।

  • @ChhiringTmg-g8h
    @ChhiringTmg-g8h 11 місяців тому

    Wow xori God bless you and your family is King of great u believe Jesus Christ superstar love you found everything is King of great country Israel God bless all of u

  • @xiaoyingli9436
    @xiaoyingli9436 2 роки тому

    परमेस्वर धन्यवाद अनि महिमा चढाउद छाै । आमेन 🙏 धेरै राम्रो लागेउ चलचित्र हेरेर परमेस्वरकाे सुसमाचार सबैलाई बाढ्नु धन्यवाद

  • @SubhashLamba-sf7mq
    @SubhashLamba-sf7mq 2 місяці тому

    Amen

  • @kumarmagar9712
    @kumarmagar9712 2 роки тому +1

    मानवजाति भ्रष्ट छ र हाम्रो सबै कष्टको अर्थ छ।

  • @marierai1030
    @marierai1030 2 роки тому

    संसार यति अँध्यारो र दुष्ट, मानव यति भ्रष्ट, र हाम्रो जीवन यति पीडाले भरिनुको कारण, शैतानले मानिसलाई यति धेरै भ्रष्ट तुल्याएको कुरासँग नै प्रत्यक्ष रूपमा सम्‍बन्धित छ।

  • @KiranRai-y2b
    @KiranRai-y2b 3 місяці тому

    Amen 💖💖🙏🙏

  • @MarthaBc-f5h
    @MarthaBc-f5h 7 місяців тому

    Halleluya amen

  • @muskantamang-e9p
    @muskantamang-e9p Рік тому

    amen

  • @mayamagar9052
    @mayamagar9052 Рік тому

    Saharai ramro video ko lagi dherai aasi dinu vayko hus ❤❤

  • @krishsony8600
    @krishsony8600 9 днів тому

    Amen❤❤❤

  • @purnathapa5491
    @purnathapa5491 Рік тому

    Wow

  • @rupeshroy1226
    @rupeshroy1226 11 місяців тому

    धन्येवाद पिता लाई

  • @babinamanandhar6764
    @babinamanandhar6764 Рік тому +1

    Amen 🙏🙏🙏

  • @limbubikram1689
    @limbubikram1689 2 роки тому +1

    Hallelujah ❤️❤️❤️❤️.Thank you God….

  • @nishumaya8756
    @nishumaya8756 2 роки тому +1

    Amen amen thank God

  • @princerai8225
    @princerai8225 Рік тому

    Amen

  • @rajkumarsunuwar5400
    @rajkumarsunuwar5400 Рік тому

    Hallyaluyah best movie

  • @annabaab3023
    @annabaab3023 2 роки тому +1

    Very nice movie! Praise the Lord! 😇May God bless you all more.🙏

  • @mongoltilbahadur995
    @mongoltilbahadur995 2 роки тому

    प्ररमेस्वर को महिमा होस्

  • @suechen1369
    @suechen1369 2 роки тому

    आमेन!

  • @purnasnecuri9243
    @purnasnecuri9243 Рік тому

    आमेन

  • @arlogable6600
    @arlogable6600 2 роки тому +1

    हो! सम्पत्ति भएर सत्तामा रहेकाहरूले रित्तोपन महसुस गर्छन्। जब हामीसँग शक्ति हुँदैन र हामीलाई लुटिन्छ र दबाइन्छ, त्यो बेला हामी झन् दुःखी र रित्तो हुन्छौं।

  • @sajantamang4160
    @sajantamang4160 Рік тому

    Heart touching movie ❤🙏

  • @Kanxomanoz
    @Kanxomanoz 2 роки тому +1

    Wow! Thank Almighty God!! 🔥🙏❤️🍀

  • @ianaaker2225
    @ianaaker2225 2 роки тому

    यो गीतले मन छोयो 👍

  • @followgodfoodstep3017
    @followgodfoodstep3017 2 роки тому +4

    I was waiting for this movie in Nepali language, but finally came it
    Thank Almighty God 🙏🙏🙏🙏🙏
    I hope this movie ..... Inspire more people and lead 💪 them to come before Almighty God............🍂🍂🍂🍂🌲🍂🍂🍂🍂🍂🍂💪💪💪🥀💐💐💐🥀💐💐🥀💐🌻🌻🌼🌻🌲🌄☺️😊😊☺️☺️😊😊😊

  • @helenlin4375
    @helenlin4375 2 роки тому

    जब मानिसहरू यो संसारमा जिउँछन्, तब यदि तिनीहरूले सत्यता के हो बुझ्दैनन् भने, जस्तोसुकै अवस्थामा पनि तिनीहरूले दुःखी भएको महसुस गर्छन्।

  • @sukungurung8326
    @sukungurung8326 2 роки тому +1

    Haleluyah Praise the lord Ameen 😢

  • @emmanuelgroup163
    @emmanuelgroup163 Рік тому

    Yes Amen Hallelujah 🙌

  • @chrisonikatingz6246
    @chrisonikatingz6246 2 роки тому +1

    Thank you so much I really love it and it made me cry! 😭😭 Jesus is my saviour and he help me so much and I'm thankful for him BC he choose me and invite me to his heaven kingdom 😭❣️ Amen

  • @MausamiMagar-l1f
    @MausamiMagar-l1f 10 місяців тому

    Aamen ♥️♥️

  • @nical970
    @nical970 2 роки тому

    त्यसैले, विश्‍वासबिनाको जीवन भनेको व्यर्थमा जिउनु जस्तै हो.

  • @corarai1564
    @corarai1564 2 роки тому +2

    जबसम्‍म हामीले सत्यताको खोजी गर्छौं र प्रार्थना गर्छौं, अनि सबै कुरामा परमेश्‍वरमाथि भरोसा गर्छौं, तबसम्‍म परमेश्‍वरले हामीलाई रक्षा गर्नुहुनेछ, हाम्रो हेरचाह गर्नुहुनेछ। उहाँले हामीलाई उम्कने बाटो दिनुहुनेछ र हाम्रा सबै समस्या समाधान गर्नुहुनेछ।

  • @kripakarimalla123
    @kripakarimalla123 Місяць тому

    नेपालि अनुबाद गर्ने टिमलाई धन्यवाद

  • @ashokrai4579
    @ashokrai4579 Рік тому

    Halleluya

  • @ginajirel1963
    @ginajirel1963 Рік тому

    Amen ❤️ 🙏 ❤️

  • @christensangitarai8359
    @christensangitarai8359 2 роки тому

    good

  • @sangep1369
    @sangep1369 Рік тому

    मलाई यो मूवी हेरेरा ।। धेरैकुराहरु सिक्न पायए।
    यो मूवी हस्ति
    लाइफ मेरो बैराको छा
    4तरिक मेरो sister expire भयो
    5तरिक मेरी पिता expire भायो
    अंतिम्मा मो रा मेरो आमा मात्रा भयो
    rent रूममा बसू

  • @umeshlimbu9821
    @umeshlimbu9821 2 роки тому

    Sarai man rouo 🥲🥲🥲🥲

  • @xufang7701
    @xufang7701 2 роки тому

    जुन अन्योलमा नै रहेर मृत्युसँगै अन्त्य हुन्छ। के त्यो लज्जास्पद छैन र?

  • @AnjaliBomjan-f7b
    @AnjaliBomjan-f7b 5 місяців тому

    yes amen🤍💙❤💚💜💛🧡💖💞💓💕💗😘🥰👍💯✝️☦🛐💒

  • @badheart1630
    @badheart1630 2 роки тому

    😊😊🥰🥰😪

  • @surendraparja1273
    @surendraparja1273 2 роки тому

    Jesus flim filim nepeli

  • @AffectionateBasket-yi4yg
    @AffectionateBasket-yi4yg 4 місяці тому

    Amen

  • @akjeevandas9032
    @akjeevandas9032 6 місяців тому

    Amen 🙏

  • @MarthaBc-f5h
    @MarthaBc-f5h 7 місяців тому

    Halleluya amen

  • @arunarai8022
    @arunarai8022 2 роки тому +1

    Amen 🙏

  • @ganeshbishwokarma9405
    @ganeshbishwokarma9405 2 роки тому

    Amen

  • @MarthaBc-f5h
    @MarthaBc-f5h 7 місяців тому

    Amen

  • @BelaWu-q2c
    @BelaWu-q2c 9 місяців тому

    Amen

  • @ktktt4182
    @ktktt4182 Рік тому

    Amen

  • @parbatimagaruser-js1rj8em9d
    @parbatimagaruser-js1rj8em9d 5 місяців тому

    Amen 🙏✝️