संविधान दिवसमा नया गीत सहित कडा दोहोरी, हेरेर प्रतिक्रिया दिनुहोला । Sambidhan Diwas 2081 HD
Вставка
- Опубліковано 19 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Sambidhan_Diwas_2081 #Ashoj_3
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
इन्द्रेनी त बहुतै मानिन्छ तर सम्बिधान त मान्दैन म त सब खारेज गर्नु पर्छ
आति मार्मिक अनि यथर्थ छ super Super
आहा सम्बन्धि दिबस मनाकाे मा ईन्द्रेनि लाई धन्यवाद बिबि सर हजुरकाे साेवर मा सजियकाे यो गित सारै राम्रो
बिबि अनुरागी सर लगाएत सम्पूर्ण ईन्द्रेणी टिम लाई सम्मान 🎉❤🎉❤
बि.बि.अनुरागीको मीठो आवाज आह्वान गीत
यो एपोसड बाट इन्द्रेणी ले नेपाली अस्तित्व रक्षाको अभियानमा आफ्नो कदम अगाडि बढाएको छ, संबिधान मनाउँदा हरेक नेपालीले देश बचाइराख्ने नागरिक कर्तव्य निर्वाह गर्नुपर्ने जिम्मेवारी बोध गर्नु पर्छ। हामी प्रत्येक नेपाली ले मानव भएर जिउने संस्कार यहि कर्तव्य बन्ने गर्छ। इन्द्रेणी र कृष्ण कँडेल लगायतका सबै कलाकार लाइ अति सुन्दर कार्यक्रम दिएकोमा धेरै धेरै शुभकामना।
बिबि अनुरागी को मिठो स्वर शब्द को गित प्रशंसनीय रहेको छ।
प्रदेश र समानुपातिक खारेज अनि प्रतक्ष कार्यकारी निर्बाचित सिस्टम मा जानू को बिकल्प छैन देश को बिकास को लागि।जय इन्द्रेणी 🎉❤
Afai manau damnaa ho hamlai chaiyana timraa sambidhan
बिबि अनुरागि जि लगायता सम्पुण टिमलाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉
सम्मान बि बी अनुरागी ज्यु
लाई संधिधान त त्यस्तै हो
इन्द्रेणी कार्यक्रम राम्रो छ
❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏😻🥰
Super Indreni
यो संविधान मा सुनका अक्षरले लेखे पनि जनताको लागि राम्रो नभएर नेताहरूको लागि भ्रष्टाचार्यहरूको लागि मात्र उपयुक्त लाग्यो मलाई। जबसम्म गरिब जनता सुख शान्ति रोजगारी न्याय पाउँदैनन् तबसम्म संविधान राम्रो भएको भन्न सकिन्न।
संविधान दिवसमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना
यिनी भष्टाचारी नेता लाई देश निकाला गन्नु पर्छ देशको बिकास हुन्छ जय नेपाल जय भगवान् जय हिन्दु राष्ट्र जय संविधान दिवस आज धेरै धेरै रमाइलो भयो अनुरागी सर
Amazing indreni program
मेरो देशमा नेता देखि जनता सम्म कानुन पालना भएन सबैभन्दा ठुलो हामाे कानुन हाे पालना गन्नु जब देशको बिकाश हुन्छ भारत ले मिचेकाे सिमाना फिर्ता लिनुपर्छ सरकारले जनता ले ध्यान दिनुपर्छ चाइना बाट भारत फलफूल सब्जी बन्द गन्नु पर्छ किसान ले भाउ पाउन्छ र देशको बिकास हुन्छ पैसा आफ्नो देशमा रन्छ जय नेपाल जय भगवान् जय हिन्दु राष्ट्र जय संविधान दिवस ❤😂🎉🎉
ABC इन्देणी परिवारलाई संविधान दिवसको हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अनुरागी सर जय भगवान् जय कृष्ण भगवान् जय संविधान दिवस ❤😂😂🎉मेरो प्यारो नेपाल जय हिन्दु राष्ट्र
जय जय इन्देणी टिम
Indreni good sambedhan no good 47 ko samb d good
जनताले जाेगाई दिनु पर्ने सम्बिधान कस्तो खाले सम्बिधान परेछ,तर नेताले जोगाउन नपर्ने ?
🎉🎉
👌👌राम्रो गित
अनुरागी सर गित सुनेर नेता काे दिमागमा आयाेस भष्टाचार न गन्नु याे संविधान भनेको नेता काे लागि मालामाल भयो गरिब जनता काे लागि कालो दिन भयो गरिब जनता लाई सुख पाएन गाउँ घर खाली भयो सबै युवा खाडीमा छन् भष्टाचार गरेको पैसा गरिब काे पसिना हाे नेतालाई पाप लान्छ देशको बिकाश भएन जय नेपाल जय भगवान् जय हिन्दु राष्ट्र जय संविधान दिवस 🎉😂❤
सबिधान दिवस काे शुभकामना छ
अनुरागी सर र भुमिका बहिनी कृष्ण सर युवराज सर छत्र भाई श्रीराम अधिकारी सर कृष्ण बहिनी लगायत सबै काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय संविधान दिवस जय हिन्दु राष्ट्र ❤😂😂🎉
बिबि अनुरागी को गित राष्ट्रिय गितको उचाइमा छ, संरक्षण गर्नुपर्छ।
जय ईन्द्रेणि
बिबि सर मिठो गित सफलताको कामना
No poor people this Samvidhan is black day Ashoj 3 today is black day in Nepal and Nepali.
Bb anuragile sambidhanlai garbha garnu vaneko k vanne khoi k diyo ahileko sambidhanle jantaka lagi ????
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A Cultural and Humanitarian Temple:
❤❤❤❤❤❤
The constitution won’t serve the nation and people. Nepal needs yet another revolution for bringing the constitution which can unite the nation.
❤❤❤❤❤❤❤❤❤
Nepal needs progressive democracy including ceremonial king , directly elected PM with 2/3 majority veto power for political stability, good governance , development and unity.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
लौ शूभकामना छ
❤❤❤❤
🎉🎉🎉sir namskar 🎉🎉🎉 lalitpur lele5 Gambhir mahat
नमस्कार इन्द्रेणी टिम सबैलाई !
Yo Teka cxhin asle gardha harmo sarkar sarkartie bechhaya ko cx
🫶🤎💛💛🖤👌👌🥀🪷🌹🧡💜💜🤍 सुपर सुपर सुपार वाउ nice
🙏🙏🙏
Wow
❤😍
So sweet ❤
गरिपको कालो दिन
Natak chor chana
😂😂😂😂😂😂😂😂😂😂😂
संविधान दिवस मुर्दाबाद
वा क्या दामिछ ❤❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
Nice ❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤