राष्ट्रिय स्वाभिमानका युवा अभियन्ता प्रेम बानियाँका यि सार्बजनिक अभिब्यक्ति साँच्चै नै सबै नेपाली युवाहरुको अभिब्यक्ति हो....! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम! कृपया, यो कार्यक्रममा प्रेम बानियाँको बुलन्द उद् गारको पूर्ण अंश राखिदिनुहुन समेत अनुरोध गर्दछु!
एकदम राम्रो बोल्नु भयो र हामी सम्पूर्ण युवाहरुको आवाज राखिदिनु भएकोमा प्रेम बानिया प्रति आभारी छौ !! भिडियो हेर्दा यस्तो लग्यो म कुनै राम्रो सिनेमा हेर्दै छु अझै हेरी रहू लग्यो ,कति मिठो बोलि र त्यो नेताहरुको लागि दिएको तपाइको झटारोले भिडियो हेर्दा बीच बिचमा शरीरमा काडा पनि नउठेको होइन !! प्रेम बानिया जस्तै यो देशमा नेताको अघि गएर बोल्न सक्ने अझै केहि व्यक्ति मात्र भैदिए पनि देशले पक्कै पनि काचुली फेर्ने छ !!
बेस्याका अगाडि हस्तमैथुन गर्नुको कुनै अर्थ छैन, नेपालका राजनीतिक दलहरु बेस्या भैइसकेका छन,तर यिनिहरुलाई सहि बटोमा ल्याउन प्रेम बनिया जस्ता युवाको ठूलो भुमिका रहन सक्छ ।
जन्ता र युवा को आबाज प्रम बानीया।। नेपाली को बिधा सबै लाई झ्ल्काउने प्रेम बानिया।। यो बेरोजगारी नेपाली रात्र प्रेमिको रीदय देखि सलाम छ है प्रेम बानीया।।
...! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम!
...संचारकर्मी प्रेम बानियाको यो बोली, यो शब्द, यो आक्रोश देशका सम्पूर्ण युबापिंढिहरुको हो यसमा कुनै संकोच छैन । लाज लाग्नुपर्ने हो अली कती भए पनि, हिनताबोध हुनुपर्ने हो थोरै भए पनि यि देश हाँक्छु भनेर देशको उच्च तहमा बस्ने टाउकेहरुलाई, सुध्रिन नसकेपनी कोशीस गरे त हुने हो तर के गर्नु जनताका आवाजहरु एक कानले सुनेर अर्को कानले उडाउने बानी परेका यि टाउकेहरुलाई कसले के भन्ने अनी के गर्ने ??? यि टाउकेहरुलाई दोष दिएर, गाली गरेर आफ्नो बोलीलाइ, शब्दलाई अपवित्र, मुल्यहिन गराउनु बेकार छ किन कि यि टाउकेहरुलाई त्यो ठाउँमा कसले पुर्यायो ??? हामीले !, पटक पटक भोट दिएर, झुटा आश्वासन र बोलिहरुमा बिकेर यिहिहरुको पछी हिंड्ने को ??? हामी ! त्यसैले यो देश आज यो अवस्थामा हुनुमा कतै न कतै प्रतक्ष वा अप्रतक्ष रुपमा हामी पनि दोषी छौँ त्यसैले नगर्नु गल्ती त गरिसक्यौँ हामीले तर आगामी दिनहरुमा आफुले गरेका गल्तिहरुलाई जानेर, बुझेर पुन: यस्ता गल्ती नगर्ने प्रयत्न गरौँ, सही बिचारधारा बोकेको ब्यक्तिलाई यि अहिलेका टाउकेहरुको ठाउँमा पुर्याएर यिनिहरुलाई त्यहाँबाट Kick Out गर्ने कोशीस गरौँ अनी मात्र केही आशा गर्ने ठाउँ रहला यो देशमा तर जब सम्म यिनिहरु नमरुन्जेल सम्म देश बनाउँछौ हामी भनेर जनताको आँखामा छारो हालेर देशको उच्च तहमा बसिरहन सफल हुन्छन तब सम्म हाम्रो पुष्तामा त के आगामी कयौँ पुष्ता सम्म पनि यो देश अहिलेको जस्तो पनि रहने छैन, झनै स्थिती बिग्रँदै जानेछ यो कुरा तपाईं हामी सबैलाई अबगत नै छ । जय होस् !!!
I already watched this video more than 2 times, even though I am still watching this. It really energize me to be more responsible while choosing the leader of our country, I am resposible to make a change... Thank u Prem baniya....
यो बहुमुल्य र जनपृय बोली आदरणिय पत्रकार महोदय। अजुर को अनेकौ प्रसङ्ग हरु कुनै पनि महत्वपुर्ण मानिन्छन यति जनपृय यो नाम यो मन यो स्वभिमान ईतिहास को पाना मा नमेटिने नाम हो।🌹🌹🌹 छिट्टै फर्किने अनुरोध गर्न पनि चाहे। सम्भावना भएका सबै विभिन्न किसिम का बिग्य हरु बिदेस तिरै छन। सङ्गठित भएर प्रतिबिम्म बनेर निस्किने प्रेरणा र पाठ हामी लाई नि सिकाउनुस सर। देस बेचिदैछ स्वभिमान बेचिदैछ। हामी ले अझै केही गर्ने समय छ धन्यबाद मिस यु सर🌹🌹🌹
I LOVE NEPAL! I wasn't born in Nepal, but I speak Nepali. Since I lived in Nepal for 17 years, I love being called a Nepalese myself. Although there wont be any impact on me if Constitution will create or not, but I always want my Nepali brothers and sisters stay happily who lives in Nepal and world knows- Nepal is one of the Independent, peaceful and develop country in the world. Nepal needs more mentally mature ppl like Premji. My opinion..
वा देश भक्त दाइ प्रेम बानिया हजुरहरू जस्ता धेरै चाहिदैनन् मात्र ४/५ जना भए पुग्छ, देश भक्त अनि देशको स्वाभिमान ईसतिर राख्न सोच, अनि देश को सिर जोगाउने, अनि देश लाई अाफु मरेर देश बचाउने सोच भएका ब्याति बाँस काफि छ एति मात्र भए पुग्छ सलाम गर्छु देश भक्ति रवि लामिछाने दाइ र प्रेम बानिया दाइ लाई ।।
देशको सता हातमा लिएर आफ्नो कर्तव्य बाट बन्चित हुने रास्ट्रघातीहरुको कहिले घैटोमा घामलाग्ला भनेर हामी जनताले बिश्वास गर्ने जे गर्नु भयो ठीक गर्नु भयो प्रेम सर । keep it up
प्रेम सर तपाईं जहाँ हुनुहुन्छ एकपटक इ बोलेका कुरा हरु लाई अघि बडाउनुस तपाइलाइ सम्पुर्ण नेपालिको साथ छ र थाहा छ तपाइले गरेका धेरै सहयोग र विकट का जनतालाइ दियको साथ आउनुस देश मा तपाइको आवाज फेरि एकपटक गुन्जाउनुस्🙏
प्रेम बानियाको भनाई सत्य र तथ्यमा आधारित छ । देशलाई काहाली लाग्दो अबस्थामा पुर्याएर कसरी मञ्चमा बस्न र शुन्न सकेका सायद कान र आखा छैनन होला की ? धिक्कार छ नेपाल आमाको , सारा नेपालीको मन थिलथिलो पारेर बसेका छन । गनायको फोहोर भित्र डुङ्डुङ्ती गनायर ।
प्रेम बानिया सर हजुर लाई सलाम छ. देश भक्त नेपाली ले तपाई को यो भावना लाई कदर गर्छ मनन गर्छ.. ...हजुर ले बोल्नु भो हामीले त बुझ्छौ तर देश सम्हाल्ने जिम्मेवारी लिएका ले बुझेर पनि बुझ पचाउछन् ..
wow prem sir i like is your hobby good thinking tapai jastai minimum 20 people if nepal ma thiyo bhane yo country devlopment definetly thiyo but binampana malai pani yo desh ma stay rahera yo poluticaly towords lai stayed banu na man lagxa k garne background and economics problem le garda ma pa out country palaen hu na lageko xu teskaran prem ji tapai rabi ji sitaram katel jasta people nepal ma nationality ko use gare yo desh lai progresh banu nu hosh ok best of luck
प्रेम बानियाकाे सान्द्रबि शब्द प्रतेक नेपाल नेपाली ले लिएर अधिबडन जरुर छ यसकुरामा सबैले बहुमुल्य समयकाे ख्याल राख्न पछि नपरौ याे मातृभुमिलाई मेराे घर हाे भनी समरक्षण गरौ
देश परिस्थिती अनी समयअनुकुलको भाषन दिएर नेताहरुको घुच्चुक्मा त हन्नु भो तर नेताहरुमा परिवर्तन भने केहीपनिहुन्दैन किन भने यो देशमा नेताभेनेको रावन जस्तै हो १२ बर्ष रामायण पढायो सिता कसको पोइ भन्दा रावन भन्थेरे यही कुरा सतिसाबित भएको छ आज हाम्रो देश नेपालमा त्यसैले अब तपाईं हामी जस्ता देशलाई माया गर्ने प्रेम बानीयाको खाचो छ देशलाई त्यसैले एउटा ससक्त अनी बुलन्द आवजको सुरु गर्नुपर्यो प्रेम बनिया जी हामी पनि तपाईंको भावनामा एकदम सहमत र साकारात्मक रुपमा लिनेछु ।।।।।।।।।र अन्तमा तपाईंको भाषानमा दम पक्कै छ .... तपाईंको शुभचिन्तक ..... युनाईटेड अरब इमिरेट्स
दाजु हजुर को भाषण ले मेरो विचार को पनि प्रतिनिधित्व गरेको छ..........यो देश का नेता लाज नभये का छ जति पनि सुन्न र हेर्न सक्छन...गर्न केहि नि सक्दैन....सायद तपाई हामी अक् भएर केहि गर्यो भने सक्छौ भन्ने लाग्छ......
mero hirdaye dekhi nii salam xa hajur lai dear pream ji ,,hajur jsto uwa haru ko jarurat xa hamro nepal lai hajur ko jastii soch vayeka neta ko aawasyekta xa hamro nepal lai ,,dhanyabat pream ji hajur le nepal rahera hamro desh ko nimitta yeti sabdha rakhnu vayeko ma ,,hami paristhiti le garda bidesiya sabii lai yo sandesh ho hami sbii uwa haru pream baniya bannu aawasekta xa yedi hami nepali hau vane,,,jai nepal
प्रेम जि यो हजुर को आवाज होइन म र हामी जस्ता सारा नेपालीयुबा को आवाज हो मन देखी सलाम गर्द्छु
thanks alot for supporting prem sir
बािनयाँब्रो
news24 full video upload garnu paro plz
thanks
Sent from my HTC
----- Reply message -----
News24 Nepal Full video plz plz.....
Tq daju
यो तमाम नेपाली युवाको अावाज हो । सलाम छ प्रेम जी यहाँको जोडदार प्रस्तुतीलाइ । पूरा भिडियो हेर्न मन छ ।
प्रेम बानिया को बोली मा करोडौं नेपालीको पिडा बोलेको छ ।बस यति बुझ्न सक्ने हैसियत भय नेता भनाउदा हरु मा
राष्ट्रिय स्वाभिमानका युवा अभियन्ता प्रेम बानियाँका यि सार्बजनिक अभिब्यक्ति साँच्चै नै सबै नेपाली युवाहरुको अभिब्यक्ति हो....! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम!
कृपया, यो कार्यक्रममा प्रेम बानियाँको बुलन्द उद् गारको पूर्ण अंश राखिदिनुहुन समेत अनुरोध गर्दछु!
arun ji you are right
Akdam thik bhannu bhayo arun ji
ho sir
nepal khabarrr o
shahi kuro
एकदम राम्रो बोल्नु भयो र हामी सम्पूर्ण युवाहरुको आवाज राखिदिनु भएकोमा प्रेम बानिया प्रति आभारी छौ !! भिडियो हेर्दा यस्तो लग्यो म कुनै राम्रो सिनेमा हेर्दै छु अझै हेरी रहू लग्यो ,कति मिठो बोलि र त्यो नेताहरुको लागि दिएको तपाइको झटारोले भिडियो हेर्दा बीच बिचमा शरीरमा काडा पनि नउठेको होइन !! प्रेम बानिया जस्तै यो देशमा नेताको अघि गएर बोल्न सक्ने अझै केहि व्यक्ति मात्र भैदिए पनि देशले पक्कै पनि काचुली फेर्ने छ !!
बेस्याका अगाडि हस्तमैथुन गर्नुको कुनै अर्थ छैन, नेपालका राजनीतिक दलहरु बेस्या भैइसकेका छन,तर यिनिहरुलाई सहि बटोमा ल्याउन प्रेम बनिया जस्ता युवाको ठूलो भुमिका रहन सक्छ ।
no good
नेपाल माकुरा को जालो हस्तो बनाईसके प्रेम सर तपाई कहिले आउनी !!?? हाम्रो नेपाल भन्नी रहर छ भनी तुरुन्तै आउनुस् नेपाल
👍️👍️👍️👍️👍️
@@gaganchandgaganchand7794 gbhuiagvjo
ढिलो आयौ danger कडा
गुड एक्दम सहि कुरा उठाउनु भयो प्रेम बानिया सर !
Very very good
That's a crystal clear thing to be clearified .... awesome... hats off to Prem Baniya. I am already fan of him.
जन्ता र युवा को आबाज प्रम बानीया।।
नेपाली को बिधा सबै लाई झ्ल्काउने प्रेम बानिया।।
यो बेरोजगारी नेपाली रात्र प्रेमिको रीदय देखि सलाम छ है प्रेम बानीया।।
...! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम!
आफूले गरेको काम को पैसा आउन त यती गार्हो हुदोरैछ
अनि अरुको पैसा तिरेन भनेर किन कुरा काटनु पर्यो महोदय ।😂😂🎉🎉
यो देशका लाज पचेका नेतालाई यो संदेश कहिले नि लाग्ने छैन । एकदमै राम्रो भन्नू भयो सर 👀🙏🙏
This is the voice of every youth of Nepal. Thank you Prem Baniya..Hope to see same in future as well. :)
...संचारकर्मी प्रेम बानियाको यो बोली, यो शब्द, यो आक्रोश देशका सम्पूर्ण युबापिंढिहरुको हो यसमा कुनै संकोच छैन । लाज लाग्नुपर्ने हो अली कती भए पनि, हिनताबोध हुनुपर्ने हो थोरै भए पनि यि देश हाँक्छु भनेर देशको उच्च तहमा बस्ने टाउकेहरुलाई, सुध्रिन नसकेपनी कोशीस गरे त हुने हो तर के गर्नु जनताका आवाजहरु एक कानले सुनेर अर्को कानले उडाउने बानी परेका यि टाउकेहरुलाई कसले के भन्ने अनी के गर्ने ??? यि टाउकेहरुलाई दोष दिएर, गाली गरेर आफ्नो बोलीलाइ, शब्दलाई अपवित्र, मुल्यहिन गराउनु बेकार छ किन कि यि टाउकेहरुलाई त्यो ठाउँमा कसले पुर्यायो ??? हामीले !, पटक पटक भोट दिएर, झुटा आश्वासन र बोलिहरुमा बिकेर यिहिहरुको पछी हिंड्ने को ??? हामी ! त्यसैले यो देश आज यो अवस्थामा हुनुमा कतै न कतै प्रतक्ष वा अप्रतक्ष रुपमा हामी पनि दोषी छौँ त्यसैले नगर्नु गल्ती त गरिसक्यौँ हामीले तर आगामी दिनहरुमा आफुले गरेका गल्तिहरुलाई जानेर, बुझेर पुन: यस्ता गल्ती नगर्ने प्रयत्न गरौँ, सही बिचारधारा बोकेको ब्यक्तिलाई यि अहिलेका टाउकेहरुको ठाउँमा पुर्याएर यिनिहरुलाई त्यहाँबाट Kick Out गर्ने कोशीस गरौँ अनी मात्र केही आशा गर्ने ठाउँ रहला यो देशमा तर जब सम्म यिनिहरु नमरुन्जेल सम्म देश बनाउँछौ हामी भनेर जनताको आँखामा छारो हालेर देशको उच्च तहमा बसिरहन सफल हुन्छन तब सम्म हाम्रो पुष्तामा त के आगामी कयौँ पुष्ता सम्म पनि यो देश अहिलेको जस्तो पनि रहने छैन, झनै स्थिती बिग्रँदै जानेछ यो कुरा तपाईं हामी सबैलाई अबगत नै छ ।
जय होस् !!!
Miss u daju. Nepal lai hajur ko khaacho xa. Aaunus aafno desh...
@@sushantrimal1122 .
T
The zero number of dislikes shows how great this speech was. #Respect
प्रेम जीलाइ हार्दिक धन्यबाद यो अावाजको लागी ।
Such a shameless leaders of Nepal !!
I already watched this video more than 2 times, even though I am still watching this. It really energize me to be more responsible while choosing the leader of our country, I am resposible to make a change... Thank u Prem baniya....
eyy
vry touchy..
हाम्रो आवाज प्रेम सर
हम्मर ले हान्नु पर्छ this sentence literally made me goose bump
Thank you sir for bringing our voice to them who is taking caring our country.
यो बहुमुल्य र जनपृय बोली आदरणिय पत्रकार महोदय। अजुर को अनेकौ प्रसङ्ग हरु कुनै पनि महत्वपुर्ण मानिन्छन यति जनपृय यो नाम यो मन यो स्वभिमान ईतिहास को पाना मा नमेटिने नाम हो।🌹🌹🌹 छिट्टै फर्किने अनुरोध गर्न पनि चाहे। सम्भावना भएका सबै विभिन्न किसिम का बिग्य हरु बिदेस तिरै छन। सङ्गठित भएर प्रतिबिम्म बनेर निस्किने प्रेरणा र पाठ हामी लाई नि सिकाउनुस सर। देस बेचिदैछ स्वभिमान बेचिदैछ। हामी ले अझै केही गर्ने समय छ धन्यबाद मिस यु सर🌹🌹🌹
Dherai nabol
अोहो ज्ञान बर्धक कुरा साच्चै क्लियर अनि सफा..पनि
धन्यवाद प्रेम बानिया भाइ पूरा कुरा सुन्न पाईएन
Alots of thanks 4 yr giving suggestion
Great prem ji 😊😊
appreciated
गुड सहि कुरा गरनु भयो पेरेम बानिया जियु यो देसलाइ हजुरको आबसेक छ
I LOVE NEPAL! I wasn't born in Nepal, but I speak Nepali. Since I lived in Nepal for 17 years, I love being called a Nepalese myself. Although there wont be any impact on me if Constitution will create or not, but I always want my Nepali brothers and sisters stay happily who lives in Nepal and world knows- Nepal is one of the Independent, peaceful and develop country in the world. Nepal needs more mentally mature ppl like Premji. My opinion..
Anita Bhujel ओ
7
AaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaaaaaaaaaa@@a@aa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@aaaaaaaaaaaaaaaaaaaqaaaaaaaaaaaaaaaaaaaaaaaaaaa@@a@qq#
yo bro😔
वा देश भक्त दाइ प्रेम बानिया हजुरहरू जस्ता धेरै चाहिदैनन् मात्र ४/५ जना भए पुग्छ, देश भक्त अनि देशको स्वाभिमान ईसतिर राख्न सोच, अनि देश को सिर जोगाउने, अनि देश लाई अाफु मरेर देश बचाउने सोच भएका ब्याति बाँस काफि छ एति मात्र भए पुग्छ सलाम गर्छु देश भक्ति रवि लामिछाने दाइ र प्रेम बानिया दाइ लाई ।।
Wow you are really Great prem biniya Sir
Super speech prem ji
Listening in 2023❤
यो video हेरेर गलानै अबरुद्ध भयो, भन्न चहेको कुरा पनि कसरी भनुँ । यत्ती भन्छु, प्रेमजिले सबै नेपालीको आवाज बोलेका छन । ।
SAHI BAT
you are right sir
Sahi kuro Boro haru sahi kuro....
100% right 100% reality 100% agreed !! 100% support !! & thanks for you !! hats up to you Prem Baniya !! bro !@!
देशको सता हातमा लिएर आफ्नो कर्तव्य बाट बन्चित हुने रास्ट्रघातीहरुको कहिले घैटोमा घामलाग्ला भनेर हामी जनताले बिश्वास गर्ने जे गर्नु भयो ठीक गर्नु भयो प्रेम सर ।
keep it up
You are best 🎉🎉
प्रेम सर तपाईं जहाँ हुनुहुन्छ एकपटक इ बोलेका कुरा हरु लाई अघि बडाउनुस तपाइलाइ सम्पुर्ण नेपालिको साथ छ र थाहा छ तपाइले गरेका धेरै सहयोग र विकट का जनतालाइ दियको साथ आउनुस देश मा तपाइको आवाज फेरि एकपटक गुन्जाउनुस्🙏
तपाईंको आवाज हामी सबैको आवाज हो
प्रेम बानियाको भनाई सत्य र तथ्यमा आधारित छ । देशलाई काहाली लाग्दो अबस्थामा पुर्याएर कसरी मञ्चमा बस्न र शुन्न सकेका सायद कान र आखा छैनन होला की ? धिक्कार छ नेपाल आमाको , सारा नेपालीको मन थिलथिलो पारेर बसेका छन । गनायको फोहोर भित्र डुङ्डुङ्ती गनायर ।
यो प्रेम बानिया को आवाज होइन यो त सबै नेपाली युवा हरु को आवाज हो
tks daju hjur li tks bhanna pani ma like chynna .kina bhana hjur jasto desh preami maila aja samma dekhaena.
1000% सहिहाे कुरा प्रेम बानिया काे हर कुरा
woo amezing i am speachless
It would be great if you could upload full speech. Great speech. I hope the leaders understood what Mr. Prem Baniya was saying.
Really Fabulous Speech Prem Ji
चोर नेताहरुले सिक्नुपर्ने पाठ प्रेम बानिया सरजी संग।
Wawa m.r pream baniya sir lai dherai dherai dhannnyabadhx yasharinai aagadi paddhai janu hola
thank you sir
100% सहि कुरा हो प्रेम सर लाई मेरो सलोट6
Amazing talk Pram Baniya ...... well done pram sir ...Laag pani 6aina neta haru lai ...
Prem Baniya dai ful support & Salaam
good news prem baniya ji
भाइ लाई बदाई छअ भाइ रबि भाइ काे साथ मा अाउनु पर्याे
प्रेम बानिया सर हजुर लाई सलाम छ. देश भक्त नेपाली ले तपाई को यो भावना लाई कदर गर्छ मनन गर्छ.. ...हजुर ले बोल्नु भो हामीले त बुझ्छौ तर देश सम्हाल्ने जिम्मेवारी लिएका ले बुझेर पनि बुझ पचाउछन् ..
thanks
wow prem sir i like is your hobby good thinking tapai jastai minimum 20 people if nepal ma thiyo bhane yo country devlopment definetly thiyo but binampana malai pani yo desh ma stay rahera yo poluticaly towords lai stayed banu na man lagxa k garne background and economics problem le garda ma pa out country palaen hu na lageko xu teskaran prem ji tapai rabi ji sitaram katel jasta people nepal ma nationality ko use gare yo desh lai progresh banu nu hosh ok best of luck
पुमबानिया जिउ जय नेपाल हामिनेपालि
वावा प्रेम सर हजुरकाे मुल्यवान श्वर र शब्दहरुलाई सल्युट छ ✋!
प्रेम बानियाकाे सान्द्रबि शब्द प्रतेक नेपाल नेपाली ले लिएर अधिबडन जरुर छ यसकुरामा सबैले बहुमुल्य समयकाे ख्याल राख्न पछि नपरौ याे मातृभुमिलाई मेराे घर हाे भनी समरक्षण गरौ
really you are the great mr pream baniya highly need should be knocked of politician conscience and to considerate
really heart touch speech keep it up prem sir
देश परिस्थिती अनी समयअनुकुलको भाषन दिएर नेताहरुको घुच्चुक्मा त हन्नु भो तर नेताहरुमा परिवर्तन भने केहीपनिहुन्दैन किन भने यो देशमा नेताभेनेको रावन जस्तै हो १२ बर्ष रामायण पढायो सिता कसको पोइ भन्दा रावन भन्थेरे यही कुरा सतिसाबित भएको छ आज हाम्रो देश नेपालमा त्यसैले अब तपाईं हामी जस्ता देशलाई माया गर्ने प्रेम बानीयाको खाचो छ देशलाई त्यसैले एउटा ससक्त अनी बुलन्द आवजको सुरु गर्नुपर्यो प्रेम बनिया जी हामी पनि तपाईंको भावनामा एकदम सहमत र साकारात्मक रुपमा लिनेछु ।।।।।।।।।र अन्तमा तपाईंको भाषानमा दम पक्कै छ ....
तपाईंको शुभचिन्तक .....
युनाईटेड अरब इमिरेट्स
absolutely correct!! Thanks Prem ji hami bideshi yuwa ko pratinidhi bannu vayako ma
Ravi sir ra pream baniya sir lai Nepal aamako yauta tuhuro xorako hirdaya dekhi salamx...I like so much both sir....
amazing speech Prem dai...
you speak the truth.. :)
Great speech.
Wow! I'm proud to listing your speech
Dherai ramro bichar hajurko jay hosa hajurko
Most of the people who attended this program are not even listening!We need people like prem baniya!
Ur are a great yar brow u hadd lot nice god given speechh
All his words are 100% fact
😢😢 He and naryan shrestha bbc nepal is great journalist and true Patriot
शलुट छ हजुर जय नेपाल
This journalist(prem baniya) gave a great public speech..
prem baniya sir is most talent jornalist in nepal........good job n good speech.......
thanks prema baniya sir u ar great
Magnificent opinion
निकै राम्रो हो तपाई को बुलन्ध लाई मेरो सलाम छ ,,
2022 and the youth of today still has the same question, still, it's relatable...
deeply saddening
4-6
दाजु हजुर को भाषण ले मेरो विचार को पनि प्रतिनिधित्व गरेको छ..........यो देश का नेता लाज नभये का छ जति पनि सुन्न र हेर्न सक्छन...गर्न केहि नि सक्दैन....सायद तपाई हामी अक् भएर केहि गर्यो भने सक्छौ भन्ने लाग्छ......
ऐतिहासिक भनाइ हरु प्रेम जि
i am still listening to this and it's goosebumping
same yr
vanney matra ho ko action ni line
Awesome!! 🙏🙏🙏
mero hirdaye dekhi nii salam xa hajur lai dear pream ji ,,hajur jsto uwa haru ko jarurat xa hamro nepal lai hajur ko jastii soch vayeka neta ko aawasyekta xa hamro nepal lai ,,dhanyabat pream ji hajur le nepal rahera hamro desh ko nimitta yeti sabdha rakhnu vayeko ma ,,hami paristhiti le garda bidesiya sabii lai yo sandesh ho hami sbii uwa haru pream baniya bannu aawasekta xa yedi hami nepali hau vane,,,jai nepal
अति नै यथार्थलाई पस्कनु भो, स्वागत छ यहाँको आवाजलाई!
नेपाल आमा को वीर सपूत प्रेम बानिया को पर्खाइ मा छन सारा नेपाली जनता न्याश्रो मेटाउन को लागि नि हेर्न मन लाग्छ पुराना बोलि
Salut 6 prem g tapako sabda haru lai ati ramro sabda haru
It is true we are with you according to your action and really voice
You are best 🤩🤩 prem banye🎉🎉🎉
This is a powerful speech..I wish I could here all of it. Please post the remaining part of the speech...waiting for it..
Great speech bro support from Spain , Nepal ko lagi Spain chhodera aauna tayar chu yadi tapai jasto manxe haru politics ma aaune ho bhane...
Very very true News
Salut x prem baniya
oww u r really great journalist
मलाई मन पर्छ प्रेम वनिया जी ।
thanks dada
प्रेम बानिया जि तपाईंको बिचारमा कस्तो प्रकारकोसंविधान आउनु पर्छ?
good speak
हामी सारा नेपालीको आक्राेसलाई प्रेम बानीया ज्युले नेताहरु सम्म पुर्याउनु भएकाेमा tq. तर नेतालाईलाई लाज सरम भापाे सम्बिधान बनाउथे
Good job sir
This is the voice of every youth in Nepal.. Hats off to you sir.. We need more youth like you...Jai Nepal.