जय होस बुर्गा प्रसाई सर तपाई लाई केपी वली ले पक्राउ गरि हिरा सत मा राखे को छ तर सत्य के जित हुन्छ अब केपी वली को एक दिन प्रदा फास हुने छ यो कुरा तीन करोड नेपाली जन्ता ले बुझी सके को छ
यो बिचार दुर्गा प्रसाईको हुनसक्छ तर bhaaषा लेख वहाको हुँदै होइन। यद्दपी दुर्गा प्रसाईको उदेश्य जे भएपनि देशको भ्रष्टहरु विरुद्धको यो आवाज बुलन्द र समय सापेक्ष छ।
दुर्गा प्रसाईं यदि मङ्गसिर ७ गते गरिब भुइ मान्छे को साथ म भैदेको भय आज के पि ओलि को मुख म अक्सिजन लाउन पर्थ्यो होला सत्ते बोल्ने र जन्ता को लागि लड्ने मान्छे लाई भित्र हालेर केही दिन त सास फेर्न सकौला बाइर आय फेरि तेहि हालत हुने छ जय दुर्गा प्रसाईं ❤❤
दुर्गा प्रसाई को पत्र सार्है मार्मिक तथ्य परक लाग्यो।यो पत्र भ्रस्ट सरकार का मतियार हरु लाई नाग्याउने र नेपाली हरुको आँखा खोल्ने कार्य गर्ने छन्। पत्र लेख्ने लाई मुरी मुरी धन्यवाद।
दुर्गा प्रसाई अब एक योद्धा गरीब दिन दुखी बेसाहारा पिडीत र भुइँ मान्छेको सहारा र मुक्तिदाता मात्र होईन उनी त अब एक महामानव नै भइसकेका छन् जय दुर्गी हर हर दुर्गे घर घर दुर्गे!!🌄🗻💐💥🙏☝️☝️☝️
ओली ज्यानमारेको सजायमा जेलबसेर पनी प्रधानमन्त्री हुदै क्रुरशाशक बन्नपुग्यो तपाईत जनताको हितमाबोल्दा हिरासतमा राखेपनी भबिष्य नेपाल र नेपालीको पक्षमा रहेकाले उच्चमनोबलका साथ अगाडी बड्नुस् जनता साथमाछ जयदुर्गा
जय हाेस याे त पञ्चायत काे पञ्चरियालि जस्ताे लागाे अालि काे भाषण हामी बाेहुदल बादि कर्मचारि लाई तेति खेर हामिलाई पञ्चरियालि मा लानथियाे तेसरिनै बिधयार्थि ल्यायकाे देखियाे त
केपी ओलि यो देशको लगि एकदमै खराव नेता हो भनेर यो देशका सबै ब्याक्ती ले थाहा छ तर पनि यो नेपाली जनता किन उसको पछी हिड्ने गरिन छ त ? अब पनि नेपाली जनता को दिमाग मा केपी जस्ता नेता को पछि लगे भने यो देश कुनै दिन नेपाल लाई बिदेशी लाई बेचेको पनि थाहा पाउने छैन ।❤❤❤
दुर्गा प्रसाई एउटा अभियान्ताहुन जसले दुखी गरिब भुईमान्छेहरुका आवाज बुलन्द गरिदीन्छ नेपाली राजनितीक का खोल ओढेर आज ईनिहरले जे गर्दैछन त्यो राष्ट्र र जनताका लागी अत्यन्तै हानीकारक हुदैछ त्यसकारण ईनिहरुलाई तुरंतै कारबाही गर्न पर्दछ
सत्यकाे विजय हुन्छ । राजतन्त्र नेपालमा भएरै कसैले राेक्दैमा राेकिदैन । अकल्पनीय राजनीतिक दुर्घटना भएर नै पनि राजतन्त्र पुनःस्थापना हुन्छ । तपाईंको विजय हुनछ भगवान तपाईंको पक्षमा छ ।
दुर्गा प्रसाई देशको लागी लड्दै छन।सबैले सहयोग गरौं।
😂😂
😅😅
@@limbudhulelimbu3999machikni bhotey chinese raadi ko chora
Satyako jit huncha
.
थुक्क गधा यस्तो पागल अराजक गधाले देशको लागि लडने ? त कुन दुनियाँमा छस हौ ?
दुर्गा प्रसाइ ले देस काे ठुलाे भ्रस्टाचारि बिरुध्द लडेका छन सबै ले सहयाेग गरौ
जनताको आवाज हो दुर्गा प्रसाईं, सबै ले साथ दिऔ !
दुर्गा पर्साइ ले हिरासत बाट पठाए को सन्देश 100 %लाग्यो है।
पढ्न नजाने को ले यस्तो लेख कसरि लेख्दा रहेछन्।😂😂😂
भुंईमान्छेको लागी बोल्ने दुर्गा प्रसाईं जीन्दावाद।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै रामाे खबर सुनाऐकाे मा धन्यबाद
श्री पशुपतिनाथले दुर्गाको सदा भलो गरून् !!!🙏🇳🇵❤️🙏🇳🇵❤️🙏🇳🇵❤️
दुर्गा प्रसाइ को आरोप १००% सहि साबित भै सकेका छ्। अब ओलि लाइ गोलि ठोक्नु पर्यो।
100% right
Kasle thokxa? cmmnt garera?😁😁
दुरगा परसाई ले भनेको कुरा सहि हो यिनिहरूको रामरो बेबशथा दुरगा परसाई ले र जनताले गरने छन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
दुर्गा दाइ तपाईं ले बोलेको सत्य हो,सत्य को जित हुनेछ,,,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तन मन जनले दुर्गाप्रसाई लाई सहयेग गरौ ।
दुर्गाप्रसाई - - जिन्दाबाद
दुर्गा दाजु हामी सबै दुर्गा माता को सांच्ची कै भक्त हुं जय होस दादु🙏🙏❤️❤️
छोड्नु हुँदैन राष्ट्रघातीहरूलाई दुर्गाप्रसादले दिएको प्रमाण सबै छानबिन गर्नुपर्छ अनि इ चोर राष्ट्र गातीहरूलाई यो देशबाट तडी पार गर्नुपर्छ जय नेपाल
दुर्गा प्रसाईं ज्युलाई ज्युंदाे मानव भनी सम्मान गर्दाछु अरुलाई पनि जगाई दिनु हाेस् ❤️🙏❤️
धेरै धेरै धन्यवाद अभियन्ता श्री दुर्गा प्रसाई जी ।
म पनि दुरगापसाईलाई साथ र सपोटर हु दुरगादाई जीन्दाबाद
सत्य जित हुनेछ नडराउ दुर्गा सर नागरिक तिम्रो साथमा छाै🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाई लड्दै गर तिम्रोलाई सबै नेपाली हरूले कुरा बुझ्नेछन्। दुर्गा प्रसाई जिन्दाबाद
जय होस बुर्गा प्रसाई सर तपाई लाई केपी वली ले पक्राउ गरि हिरा सत मा राखे को छ तर सत्य के जित हुन्छ अब केपी वली को एक दिन प्रदा फास हुने छ यो कुरा तीन करोड नेपाली जन्ता ले बुझी सके को छ
अब चाहिँ ढिलो गरे देश डुब्न् बेर छैन
दुर्गा प्रसाइ लाई सहयोग गरौ सबै मिलेर
नेपाल को बिर योद्धा? निडर, अनी सहास, गरीब जनता को मसीह।दुर्गा आउ देश बचाऊ। अरुको काम छैन।
सत्ते हो भनी दुर्गा प्रसाइ लाई रबी लाई जस्तै साथ दिनुपर्छ है
यो बिचार दुर्गा प्रसाईको हुनसक्छ तर bhaaषा लेख वहाको हुँदै होइन। यद्दपी दुर्गा प्रसाईको उदेश्य जे भएपनि देशको भ्रष्टहरु विरुद्धको यो आवाज बुलन्द र समय सापेक्ष छ।
दुर्गा प्रसाईं यदि मङ्गसिर ७ गते गरिब भुइ मान्छे को साथ म भैदेको भय आज के पि ओलि को मुख म अक्सिजन लाउन पर्थ्यो होला सत्ते बोल्ने र जन्ता को लागि लड्ने मान्छे लाई भित्र हालेर केही दिन त सास फेर्न सकौला बाइर आय फेरि तेहि हालत हुने छ जय दुर्गा प्रसाईं ❤❤
राज नेता दुर्गा प्रसाईं जिन्दावाद ❤
दुर्गा प्रसाईं मलाई पनि धेरै नै मन पर्छ।उहाँ जस्तो मान्छे धेरै जना देश ले खोजिरहेको छ
दुर्गा प्रसाइ जिन्दावाद्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्यको नै जीत हुन्छ ।
हामी तपाईंको साथमा छाै सत्य तथ्य सबै बाहिर अावस जय दुगाृ❤❤❤🎉🎉🎉
❤जय दुर्गादाई जिन्दाबाद❤❤❤मोरङ्गबाट❤❤❤
Durga Sir Jindabad God bless you ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹👌👌👌🌺🌺🌺🌺🌺
1000%sahi ho durgha parshi jaye nepal ❤❤❤❤❤❤ durgha jee
दुर्गा प्रसाईं लाई साथ दिनु पर्छ है राजा त जसरी नि ल्याउने हो
दुरगा पसाँसाइजि चिनतानगर अबकेपिवलि को कालाकतँुतले तिमिलाईकेहिगानँसकदैन वलि गलानि भैशकेकोछ
जय देश जय देशका सच्चा साहसी सपुतहरु साथै जय जनता!
दुर्गा प्रसाई को पत्र सार्है मार्मिक तथ्य परक लाग्यो।यो पत्र भ्रस्ट सरकार का मतियार हरु लाई नाग्याउने र नेपाली हरुको आँखा खोल्ने कार्य गर्ने छन्। पत्र लेख्ने लाई मुरी मुरी धन्यवाद।
दुर्गा परसाइ लाइ होइन केपि ओली प्रधानमन्त्री लाइ इनभेस्तिकेसन गर्नुपर्छ
दुर्गा प्रसाईं सहि छन । सबैले आवाज उठाउनु पर्यो ।
दुरगा सर लाई 100 % साथ छ। अगि बढनु होस। तपाईको साथ3 कराड भुई मानछे छन। ईशवर तपाई को साथ छन। सतये सतये नै हो
धन्यबाद दुर्गा प्रसाई ज्युलाई खट्टक प्रसाद प्रधानमन्त्री केपी मुर्दाबाद
दुर्गा प्रसाईं जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय दुर्गा प्रसाईं जि :. सबै नेपाली तपाईंको साथमा छौं जय नेपाल् 👍️👍️🇳🇵🇳🇵🇳🇵
सही विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ
दुर्गा प्रसाई ले देशको लागि लडदैछन जन्ताले साथ दिनुपर्छ
दुर्गा प्रसाईं जिन्दावाद
Durga sir jindabad 🙏💖🙏🇳🇵🙏💖
दुर्गा प्रसाईं को अगुवाइमा बेबस्थालाई परिवर्तन गरौं राष्ट्रियता बचाऊ
नेपाल जननि आमाले नागरिक हरुको अभियान्त दुर्गा प्रसाईंलाई रक्षा गरुन❤❤❤❤❤❤
Jay.durga..dai
याे कुरा सतप्रतिशत सत्य छ।
दुर्गा प्रसाई अब एक योद्धा गरीब दिन दुखी बेसाहारा पिडीत र भुइँ मान्छेको सहारा र मुक्तिदाता मात्र होईन उनी त अब एक महामानव नै भइसकेका छन् जय दुर्गी हर हर दुर्गे घर घर दुर्गे!!🌄🗻💐💥🙏☝️☝️☝️
Go ahead durga जय देश जय स्वाभिमान
यो सुन्दा त सत्य नै हो जस्तो लाग्यो है।
जय durga घर घर durga parshai
दुर्गा प्रसाई जय।
कति स्तरीय मन छुने यथार्थ ऐतिहासिक लेखाइ।
Yo suneko xu akdam right
❤ Jay Durga Prasai ji 🙏 jindabat jindabat 🙏 Jay Yuba Sakti jindabat jindabat ❤
Jay durgs prasai jyu 🙏🙏🙏
राणा कल जस्तै अहिलेको ओली सरकार एउटै छ, अन्याय अत्याचार , भ्रष्टहरूलाई संरक्षण .
दुर्गा प्रसाईंलाई जेल नै ठिक छ ।
नैतिक ब्यक्ति हो भने पदबाट राजिनामा दिएर छानबिनमा सहयोग गर्नु पर्छ आरोपितले।
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌷🌷🌷🌷
Right voice right pahal
Rashtrabhakta durgabhakta
Durga parsaiju
Wee are with you
Sabailicetanabhaya
Om
👏🙏👏💖💖💖💖💖💖💖💖💖💖💖💖
Durga parsai is great 👍🏻👍🏻👍🏻👏🏻👏🏻👏🏻👏🏻
दुर्गा परसाई पागल हुन
पहिला ओली लाई बॉ भन्छन
अहिले कहीं वाट परिचालित छन ।
आरोप मा दम छन
दम भए अदालत गए भै गयो नि ।
लोकतन्त्रको नाममा सर्वसत्ताबादको उत्कृष्ट प्रदर्शन सानदार चल्दैछ । जय न्यायाबतार कालभैरव !
Great 👍 👌
जय दुर्गा माता भुवनेश्वरी, दूर्गा प्रसाई भाईको कल्याण गर्नुहोस ।
सहि हो सहि👍👍👍🙏🙏💯
दुर्गा दाइ ले २ दिन अगाडि पब्लिस गर्नु भयाे नत्र ७ गते भएकाे भए केपि अाेलि धुलाे हुन्थ्यो 😡
ओली ज्यानमारेको सजायमा जेलबसेर पनी प्रधानमन्त्री हुदै क्रुरशाशक बन्नपुग्यो तपाईत जनताको हितमाबोल्दा हिरासतमा राखेपनी भबिष्य नेपाल र नेपालीको पक्षमा रहेकाले उच्चमनोबलका साथ अगाडी बड्नुस् जनता साथमाछ जयदुर्गा
Jay Durga jay nepal.... salute...
दुर्गा जि ले लगायकाे आराेप 1000% सहि छ के पि वलि तुरुन्त छानबिन गर्नु पर्छ याे राना शासन हाेईन जन्ता शासन हाे तुरुन्त छानबिन सहमति गठन गर्नु पर्छ
जय हाेस याे त पञ्चायत काे पञ्चरियालि जस्ताे लागाे अालि काे भाषण हामी बाेहुदल बादि कर्मचारि लाई तेति खेर हामिलाई पञ्चरियालि मा लानथियाे तेसरिनै बिधयार्थि ल्यायकाे देखियाे त
Salam xa durga sir
दुर्गा पर्साई देश भक्त हुनुन्छ तर के गर्नु..
हामी फेसबुक मै मात्रै बम्कने हो दुख लाग्छ
पशुपति र दुर्गा देवीले साथ दियको भय ईनी हिरासतमै हुदैन थ्यो तर ईनलाईपनि दक्षिणको साथ छ।
दुर्गा दाइकाे जित हुने छ।दुर्गा दाइ जिन्दावाद ।
सहि अनुसन्धान गरियोस्
सहि हो दुर्गा
जय होस् hajur को सधैं durga prasai sir
भस्टचारी नेता हरु को भन्डाफोर गर्नै एक सच्चा अभियान्ता दुर्गा परसाई मात्र हो,
KP oli Lai samatnu parchh Jel kochanu parchh Durga dai garib ko Sahara Durga dai jindabad
Jaya durga sir🙏🙏🙏🙏
जय दुर्गे🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
बिपि कुनै राष्ट्रबादी नभयर राष्ट्रघात चाहिँ अबस्य हो !!
तर दुर्गा प्रसाईंमा कुनै शंका
छैन राष्ट्रबादी हो !!
Good jab ❤❤❤❤❤
अब जन्ताले को साथ हुने छ दुर्गा सर लाइ
सबै ले दुर्गा पर्साईलाई साथ सपोत गरेर आगि बढाउन
Good🎉Durg🎉Rbi🎉🎉🎉🎉🎉
अति राम्रो
दुर्गा प्रसाईं मा सत्यता छ।। जय दुर्गा सर
केपी ओलि यो देशको लगि एकदमै खराव नेता हो भनेर यो देशका सबै ब्याक्ती ले थाहा छ तर पनि यो नेपाली जनता किन उसको पछी हिड्ने गरिन छ त ? अब पनि नेपाली जनता को दिमाग मा केपी जस्ता नेता को पछि लगे भने यो देश कुनै दिन नेपाल लाई बिदेशी लाई बेचेको पनि थाहा पाउने छैन ।❤❤❤
दुर्गा प्रसाईं लाई जेल हालेर प्रमानित भयोकि केपिले कम्बोडिया मा पैसा लगानि गरेकै रहेछ
दुर्गा प्रसाई एउटा अभियान्ताहुन जसले दुखी गरिब भुईमान्छेहरुका आवाज बुलन्द गरिदीन्छ नेपाली राजनितीक का खोल ओढेर आज ईनिहरले जे गर्दैछन त्यो राष्ट्र र जनताका लागी अत्यन्तै हानीकारक हुदैछ त्यसकारण ईनिहरुलाई तुरंतै कारबाही गर्न पर्दछ
दुर्गा प्रसाई हिरासत मा हुनकी कुनै राजनैतिक मंच मा उभिएर बोल्दै छन् ?
सत्यकाे विजय हुन्छ । राजतन्त्र नेपालमा भएरै कसैले राेक्दैमा राेकिदैन । अकल्पनीय राजनीतिक दुर्घटना भएर नै पनि राजतन्त्र पुनःस्थापना हुन्छ । तपाईंको विजय हुनछ भगवान तपाईंको पक्षमा छ ।
जय दुर्गा प्रसाई जय राज संस्था जय राष्ट्र बाद ❤👍🙏🇳🇵
We support durga Dai.. Lai❤jai durga dai
बि पीसम्झना आयाेभने दुर्गाजी तपाईकाेपनि मष्तिक त्यतीठिकरैनछ।कष्टेडी पुर्याउनेकाेहाे उनैका शष्यहाेइननर।