Kalimpong Vlog || Delo Park, Durbin Dada, Golf Course, Morgan House, Mangal Dham Visit ||

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • Kalimpong India tour. Kalimpong or Kalebung is a hilly city of West Bengal
    Please watch these videos also
    Mavic Drone that I used (full video)
    ► • Drone in Nepal, Drone ...
    Sikkim Vlog
    ► • Sikkim Vlog | SMIT Maj...
    Darjeeling Vlog
    ► • Darjeeling Vlog । Toy ...

КОМЕНТАРІ • 678

  • @sherbahadurserpaili8876
    @sherbahadurserpaili8876 5 років тому +72

    म इटहरीबाट । हजुरका भिडियो हेर्थेँ, तर लाइक,कमेन्ट गर्दिनँ थेँ । हजुरका भिडियो र हजुरको प्रस्तुति अनि भ्वाइसले साँच्चै तान्यो । हजुरले बनाएका भिडियोहरू हेर्दा समय खर्चको भएकोमा दुख लाग्दैन । भिडियो राम्रो लाग्छन्, यति राम्रो कि अन्तिममा पुगेको पत्तो नै हुदैन ।
    बधाई छ सचिन सर!

    • @PURVIBLUES
      @PURVIBLUES  5 років тому +4

      धेरै धन्यवाद शेर बहादुर सर हजुरलाई । कमेन्ट सँगै सल्लाह सुझाव अाइराखोस सधैँ । मेरो अरू भिडियो हरू हेरिदिनु होला ।

    • @rohitkumargurung1650
      @rohitkumargurung1650 4 роки тому +3

      @@PURVIBLUES hamile.chahi.naherne?

    • @PURVIBLUES
      @PURVIBLUES  4 роки тому +1

      Kata ho hajur Rohit ji

    • @rohitkumargurung1650
      @rohitkumargurung1650 4 роки тому +1

      @@PURVIBLUES Hello.Sir.Mr.SACHIN.jati.ramro.thaun.tiyo.bhanda.ramro.Tapaiko.heart.touching.prastuti.only.Heart.to.Heart....o.k.

    • @rohitkumargurung1650
      @rohitkumargurung1650 4 роки тому +1

      @@PURVIBLUES Hajur.ma.Butwal.bata.

  • @sharmarudra
    @sharmarudra 4 роки тому +12

    हामी भारतीय नेपालीहरुले भोग्नु परेको identify crisis कुरा राखिदिने सरलाई धन्यवाद। अति सुन्दर प्रस्तुति। धेरै धेरै धन्यवाद सबै जनालाई

  • @N17ERA
    @N17ERA 4 роки тому +9

    I am from kalimpong... And I am thankful that you have cover important places of kalimpong.
    Thank you
    Much love from kalimpong

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому +1

    एकदमै राम्रो छ धेरै धेरै बधाई सचिन न्योपाने सरलाई समग्र राम्रो अतिनै

  • @anjalikwt5775
    @anjalikwt5775 4 роки тому +1

    अति राम्रो सुन्दर काकडभिट्टा देखि बाघ पुल अनि टिस्टा खोलाको तिर देखि कालेपुङ्ग वाह🌹🌹

  • @gandivbasnet8178
    @gandivbasnet8178 3 роки тому +1

    धन्यबाद भाई सारै रमाईलाे लाग्याे तपाई काे भिडीयाे हेरेर घुम्ननपायनी अाफै घुमेकाे जस्ताे लाग्याे। भिडीयाे हेर्दा सारै अानन्द अायाे भाई धेरै धेरै ध्न्यबाद।

  • @purnahanglimbu5933
    @purnahanglimbu5933 Рік тому +1

    Kalimpong ko ati nae sundar drisya harulae najik bata niyalnu paunu tapaeharuko sahayog bata ho good 👍 ♥️ loke xa

  • @bhabindrarai3966
    @bhabindrarai3966 4 роки тому +4

    यो भिडियो को सबै भन्दा मन पर्यो मलाइ प्रीन्सिपल सर को विचार ... सन्सार को जहासुकै रहेपनी हामी नेपालीलाई नेपाली को माया लाग्छ ❤️❤️❤️

  • @miolimbu979
    @miolimbu979 5 років тому +1

    Nice very nice and very sweetness views in kalempong if I not go to they're but I have to see तपाइहरुलाइ धेतै धेतै धन्यवाद

  • @kushal_dai
    @kushal_dai 5 років тому +2

    Mobile chi kun ho ne sir...ani gimbal kun company ko ho neeee.......

  • @GowinDhimal
    @GowinDhimal 4 роки тому +1

    सबै राम्रा राम्रा ठाउँ संगै मारूति भेन पनि धेरै देखियो कालिम्पोङ र दार्जिलिङको भिडियोमा ।।।। लास्टमा प्रिन्सिपल सरको कुराले मन छोयो 😍

  • @teeshakya
    @teeshakya 4 роки тому +6

    Really happy to see ur video from hillsides. Once I studied in CST Kalimpong from 1978 to 1988. I was from Nepal. Now I live in Chicago n New York. Living in states from 25 years. U brought me back to my school days n good old memories. Thanks you so much . I enjoy throughly all the videos. Danyabad

  • @realsrijan
    @realsrijan 5 років тому +25

    सचिन दाईको शुद्द नेपाली र यस च्यानलमा अपलोड गरिएको उच्च गुणास्तरको भिडीयो सारै राम्रो लाग्छ ।

  • @tulshilamaghising1111
    @tulshilamaghising1111 4 роки тому +1

    jaha jau jatasukai jau yo manta mero Nepali ho uha sir ko mantabye sunera sarai Khushi lagyo

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 роки тому +2

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 4 роки тому +1

    रामरो ठाउँ देखाउनु भएको लागि धनया वाद छ

  • @tularamrai3513
    @tularamrai3513 5 років тому +1

    सचिन सर नमस्कार छ। म तुलाराम राई नेपाल संखुवा - सभा , जिल्ला , खाँदबारी -११ न.पा. हाल दोहा - कतारमा छु। तपाँईको सबै भिडियोहरूहेर्नु पाउँदा मन भित्र नै अति रमाईलो लाग्छ। म पुग्नु नसकेको ठाउँ हेर्नु पाउँदा र नयाँ ठाउँको जानकारी तपाँईको भिडियोबाट पाउँदा अति नै खुसी लाग्छ। धन्यवाद!...💐💐👍👍👌👌

  • @aratilama7404
    @aratilama7404 5 років тому +6

    Waw hamro Kalimpong very nice

  • @sukrasubba7931
    @sukrasubba7931 5 років тому +1

    अति सुन्दर भिडियो । .thank you for sharing.

  • @samadarshi6569
    @samadarshi6569 2 роки тому +1

    प्रविधिले हाम्रा थुप्रै धराधामहरुकाे पनि दृश्यावलाेकन घरमै बसीबसी गर्न पाइएकाे छ , याे पनि सुन्दरसाथहरुकाे निम्ति परमात्माकाे अनमाेल उपहार , परम् कृपा तथा सदुपयाेग गर्नेहरुकाे लागि अत्यन्त सुन्दर अवसर हुनसक्छ , जुन हजुरकाे समेत प्रयत्न ,लगनशीलता र अनुग्रहबाट हामीले यहाँ डुबुल्की मार्ने सुअवसर प्राप्त गर्न पायौं , केवल आ-आफ्नाे रुचि बमाेजिम् ---
    --पृथ्वीमै छ सबै चीज , खाेजे मिल्छ घरिघरि ;
    निष्ठा विना परंधाम पाँइन्दैन कसैगरी !!!
    प्रणाम् 🙏🙏🙏

  • @arunpakhrin864
    @arunpakhrin864 4 роки тому +3

    I am from Kurseong (Darjeeling). However, I like Kalimpong. This is the place where you get the essence of the village and Town. Climate is pleasant compared to Darjeeling and Kurseong. The river that you view is River Teesta.

  • @madankumarmainali4377
    @madankumarmainali4377 4 роки тому +1

    Video अति राम्रो बनेको रहेछ ।कालिङ्पोङ निकै सुन्दर रहेछ !

  • @prahaar69
    @prahaar69 4 роки тому

    कालेबुङ को जानकारी दिनुभएकोमा हार्दिक आभार। डेलो नजिकैको बासिन्दा भएकाले असाध्यै खुसी लाग्यो।

  • @topbahaduroli6143
    @topbahaduroli6143 5 років тому +8

    सारै राम्रो छ नेपाली भासी र नेपाललाई माया गर्ने हरुको कुरा सुन्दा आनन्द लागयो

  • @gangasharma1495
    @gangasharma1495 4 роки тому +8

    हाम्रो कालिम्पोङ पनि भ्रमण गरिदिनु भएकोमा खुशी लाग्यो धन्यवाद भाइहरुलाइ आउदो दिन्मा लाभा कफेर गोरुबथान को पनि भ्रमण गरिदिनुहोला

  • @geetapradhan4998
    @geetapradhan4998 2 роки тому

    Yoh vadio Arunachal bat herdei chu sarei tmro lagyo malai yo vadio ani tpai boleko bhai tpa sang mo pni safar frdeu chu Thanku bhai god blllassu Thanks 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @shakyashobha8854
    @shakyashobha8854 5 років тому +3

    सारै राम्रो लाग्यो नयाँ नौलो थाउको पस्तुती आफू नपुगे पनि नेपाल को विभिन्न ठाउ को प्रस्तुति गरिदिनु भएको म आभार प्रकट गत्दछु।

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 5 років тому +2

    ल हाम्रो धुलाबारी को भाइ आज फेरि हेर्ने मन लाग्यो नि त भिडियो त अबुधाबी बाट हेर्दै छु है राम्रो प्रस्तुति छ अनि भिडियो गुणस्तरीय छ

    • @PURVIBLUES
      @PURVIBLUES  5 років тому +1

      Thank u sir

    • @rajandevkota831
      @rajandevkota831 5 років тому +1

      Ma pani abudhabi bat herdai xu sarai ramro lagyo kunai samaye milyo bhane jane thulo rahar xa

  • @birbdrrai3524
    @birbdrrai3524 3 роки тому +1

    Yo block video derai kora voje thank you very much really river machi river dorpin dada love ly daju vhai awesome view also history

  • @prempun8606
    @prempun8606 4 роки тому +3

    हरेक ठाउँको सुक्ष्म तरिकाले बिश्लेषण...भिडियो हेर्दा लाग्छ म पनि संगै छु..दृश्य को उच्च र उत्कृष्ट एडिटिङ..एकदमै सरल र शुद्द भाषा...मैले हेर्ने धेरै ब्लगरहरुको उत्कृष्ट प्रस्तुति हरु मध्दे सर्वोत्कृष्ट लाग्यो तपाईंको भ्लगहरु...झन हामी परदेशमा बस्नेहरुलाई त आफ्नो देशको हरेक चिजहरु सधैं मिस हुन्छ ..!तपाईंको भिडियोहरुले धेरै राहत मिलेको छ ..निरन्तरता रहिरहोस..मेरो मनै देखि शुभकामना..!hats off u.

  • @divdiv2538
    @divdiv2538 3 роки тому +2

    Very nice thau kalimpung ma Hal menmar bata herdae xu

  • @mohanmahata2701
    @mohanmahata2701 3 роки тому +1

    ,धेरै रामो॔ ठाउ भाई तिम्रो भाग हरु सबै हेरि राको छु रातिको १२ बजे सम्म हेर्ने गरछु सारै मन
    लोफायो र अनी तिम्रो आवाज र सबै कुरा हरु
    रामो॔ संग बुझिन्छ ❤❤🙏🙏 हाल मुम्बई बाट

  • @ishwormuskan1090
    @ishwormuskan1090 3 роки тому

    Thank you brother very nice and informatic blog

  • @janakkc4654
    @janakkc4654 4 роки тому +1

    साह्रै सुन्दर लाग्यो । नेपाली मुलका दाजु भाई संगको भेटघाटमा हुने खुशीको बयान नै गर्न सकिंदैन । भाइहरुलाइ धेरै धेरै धन्यवाद । यस्तै सुन्दर भिडियो हेर्न पाउने अवसर मिलिरहोस ।

  • @parasmanithulung8021
    @parasmanithulung8021 2 роки тому +1

    सचिनज्यू,यो मेरो दोस्रो कमेण्ट हो।तपाञको भिडियोले मलाई साह्रै मुग्ध पारिसकेको छ।म दार्जीलिङकै रैथाने भए तापनि कालेबुङ शहर साह्रै घुमेको छुइनँ;तसर्थ अहिले यो कालेबुङको भिडियो हेर्दा हेर्दै बीचमा नै यो कमेण्ट पोष्ट गरी तपाञलाई मुरी मुरी धन्यवाद दिन लाग्या छु।

  • @nirmalarai4838
    @nirmalarai4838 3 роки тому +2

    Wow how beautiful place.

  • @malatilimbu8756
    @malatilimbu8756 4 роки тому +1

    Tapaiko video derai ramro lagchha so simple beautiful

  • @anupdhl4531
    @anupdhl4531 5 років тому +5

    सबै नेपाली भासी हरु हुनुहुद्दो रहेछ जान न पाये नी हेर्दा सारै मन मगन भयो भबीस्यमा जाने धोको छ।
    अनुप दाल दुबई

  • @livingroom6268
    @livingroom6268 4 роки тому +5

    Hello Sachin, thank you for the video. Specially this video is special as my childhood spent in Kalimpong. Please do more coverage if u are still there. Many thanks. From - Pawan - London, UK.

  • @apsarakhadka1924
    @apsarakhadka1924 5 років тому +2

    Nice video from gorkha ## thank you so much hjrla banaunu vko video clear x mn parx yastai yastai ramro video banaudai janu best of luck 👍👍

  • @sandipadhikari4621
    @sandipadhikari4621 5 років тому +1

    गुम्बाबाट देखिएको क्षितिजको दृश्य चाहिँ अति सुन्दर देखिने रैछ हौ , गोङबु काठमाडौं बाट , अनि नि लौ न लम्जुङ तिर पनि जाने मेसो मिलाउन परो हौ ।

    • @PURVIBLUES
      @PURVIBLUES  5 років тому +1

      Sure bro, Hami lamjung ko video near future ma lyaune xau

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 роки тому +1

    धेरै धेरै धन्यवाद सचिन सर
    अति सुन्दर भिडियो
    जान चाहेर पनि जान नसक्नेले आफैंले गएर घुमेको जस्तो लाग्यो आकर्षक अद्भुत
    म चितवनबाट हाल कतारमा

  • @madanrajbaral5326
    @madanrajbaral5326 3 роки тому +1

    म इटहरीबाट । मैले तपाईंका दर्जनौँ भिडियोहरू हेरेँ। प्रत्येक भिडियोको आफ्नो महत्त्व छ। आफू डुलेका ठाउँका भिडियो हेर्दा ती ठाउँको पुनः स्मरण भयो भने नयाँ ठाउँका भिडियो हेर्दा त्यहीँ पुगेको आभास भयो। हामी आफू मात्र डुल्छौँ;तपाईं अरूलाई पनि आफूसँगै डुलाउनुहुन्छ- यही नै तपाईंको विशिष्टता हो। कालिम्पोङ एपिसोडका प्रत्येक दृश्यले दशकअघिको यात्रालाई पुनः ताजा गराइदिए। कार्यक्रम निरन्तरताको कामना गर्दछु!!

  • @chandathapa290
    @chandathapa290 2 роки тому +1

    रमिता भिर को मुनि रेलि खोला मो अहिले लन्डन बाट हेर्दै छु मेरो बाल्यकाल येहि बित्येको थियो !! thank you so much

  • @prashantkatwal3839
    @prashantkatwal3839 3 роки тому +1

    Beautiful kalimpong my birthplace .

  • @Mr-zs4pv
    @Mr-zs4pv 5 років тому +3

    Dami lagyo hajur ko kalimpong ko video feri pani naya video send garnu hola im from siliguri

  • @sonykhokhali8776
    @sonykhokhali8776 3 роки тому

    I love kalimpong mo pani kalimpong ho Thankyou ktm ma basi klp dhakhnu payo❤❤

  • @sandeshchamling914
    @sandeshchamling914 5 років тому +2

    Khusi lagyo afno kalimpong thaw dekdha thanks purbi blues

  • @ShekharBhai78
    @ShekharBhai78 4 роки тому +1

    👏👏👏👏👏👌👌👌👌 home town jhapa Burney happen chowck watching for Mumbai nice video

  • @yogentamang4824
    @yogentamang4824 5 років тому +1

    Tq xo much beautiful view kpg

  • @kushal_dai
    @kushal_dai 5 років тому +2

    Ma KAPILVASTU bata ho...malaii hzur ko channel yek dum mai man paryo...

  • @bibigurung6269
    @bibigurung6269 5 років тому +3

    Thank you hajur lai जान नपाए पनि हेर्न पयाे खुसि लगयाेे ।👍️👍️

  • @renukarai9582
    @renukarai9582 5 років тому +17

    राम्रो लाग्यो भाई कालेबुंग नघुमेको धेरै भएको थियो आज आफै घुमेजस्तो लागीरहेको छ अब लाभा तिर को सिनपनी हेर्न पाए हुन्थ्यो भाई लाभा पनी अती रमालो छ लाभा एउटा सानो बजारहो

    • @mohanrai5340
      @mohanrai5340 4 роки тому

      लाभा पनि अत सुदर जग्गा ठाउँ हाे मलाइ मन पर्छ । त्यहाकाे पनि भ्लग बनाए राम्राे हुन्छ।

  • @preetygurung7273
    @preetygurung7273 5 років тому +3

    Nice video i love kalimpong i m also frm kpg

  • @susangasper7278
    @susangasper7278 4 роки тому +1

    Very nice video. Proud to be nepali from India siliguri.

  • @anandkandagodthebulbofhapp5922
    @anandkandagodthebulbofhapp5922 5 років тому +6

    My family is from darjeeling and kalimpong, but i was born in Mumbai and I still live there.. Nice video... Life of an Indian Gorkha is full of struggles.. Identity crisis being the foremost.

  • @andrewsundas9874
    @andrewsundas9874 4 роки тому +1

    Dami vlog grnu hudo raixa hamro kpg Darjeeling ko tq so much sir ani tyo talla dekdai greyko rally khola ho

  • @pratimasunuwar6601
    @pratimasunuwar6601 Рік тому

    2006 ma gayr ghumeko yad aayo sabai ghumeko khub majja aayko thiyo mero kaka ko ghar xa malai Kalumpang dhèrai man parxa.thankyou somuch for vdo

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 місяці тому

    रेलि खोला बगर
    कालेबुङको मैना चरी टिस्टा खोला झरी भन्ने गित सुनेको थियो आज भिडियो मा देख्न पाइयो खुशी लाग्यो

  • @JatinSarkarHere
    @JatinSarkarHere 6 місяців тому

    Nice vlog hum v yahi rah k aaye hai ye haat bajar jate the miss kalimpng😢😢❤

  • @abinashroy2508
    @abinashroy2508 2 роки тому +2

    আমার পশ্চিম বঙ্গের একটি নবিনতম জেলা কালিম্পং। সদর কালিম্পং শহর। খুব সুন্দর জায়গা।

  • @denkadenzongpa8329
    @denkadenzongpa8329 5 років тому +9

    Nice vlog well come to sikkim also iam from sikkim now in Singapore

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI 4 роки тому +4

    The place kalempong is still feel like Nepal and supreb

  • @tbmagar1987
    @tbmagar1987 5 років тому +1

    सर म रोल्पाबाट हाल चाही काठमाण्डौमा छु । हजुरको यो र यस्तै भिडियो हेरे धेरै खुशी लाग्यो । नेपालका अन्य पश्चिमी भूभागहरुको पनि भ्रमण गरि यस्तै सामाग्री पोष्ट गरिदिनुहोला ।

  • @jksunwar4685
    @jksunwar4685 5 років тому +1

    Thanks for video,I was in Kalimpong in 82 then it was different what shown today, its beautiful. keep vlogging. Let me correct one thing as Pradhan sir mentioned Tenzing Norge is from DJ which is untrue, he was migrated there after conquering Mt Everest.

  • @rohitrai1468
    @rohitrai1468 5 років тому +1

    Akdamai dami video . Mo pani kalimpong bata nai ho

  • @bhimlimbu1082
    @bhimlimbu1082 5 років тому +1

    म अहिले दोहा कतार बाट >आफू कालिङ्पोङ नपुगेको भए पनि वहाँ को Vlog मार्फत हेर्न पाए खुशी लाग्यो। thank you so much sir.

  • @josephchettri3436
    @josephchettri3436 3 роки тому

    Good visual video we like again new video we want see

  • @manirajraikamagar8367
    @manirajraikamagar8367 4 роки тому +1

    Hajurko sabai video herxu ma ramro lagxa dae supap xa dae

  • @mangalshrestha7753
    @mangalshrestha7753 5 років тому +2

    Hajur yo vidio derai ramro lagyo thank you banna chahanchhu...🙏🙏👍👍👏👏

  • @suryarajrai3700
    @suryarajrai3700 4 роки тому +1

    Nice place kampong I love Kpg 😁😁👍👍👍

  • @vinashrestha8471
    @vinashrestha8471 5 років тому +2

    very nice scene and scenaray of Kalimpong, thank you very much, iam from Israel.

  • @prokidgamex6660
    @prokidgamex6660 5 років тому +3

    Thanks for visiting our place

  • @barseekulung7205
    @barseekulung7205 4 роки тому +1

    Purvi blues chanel lai dherai dherai dhanyabad hamro kpg ma awnu navayeka harulai video marfat bhrahaman garaidinuvo

  • @roshitarai621
    @roshitarai621 5 років тому +2

    dherai sundar rahex kalingpong ek patak janai parne rahex ramro kam
    garirakhnu vako xa kunei pani thaulai ramrori bujhairakhnu vako xa Sachin vai all unitlai dhanyabaad

  • @wochyu1
    @wochyu1 5 років тому +4

    सचीन जी तपाईकाे Vlog is best! Well done ani keep it up !

  • @padamsingh1522
    @padamsingh1522 5 років тому +2

    धेरै राम्रो लाग्यो सर

  • @chhatraneupane8956
    @chhatraneupane8956 2 роки тому +1

    Sachin Bhai ko vloug herna sarai ramro lagxa sabai kura prasta parera vandinuhunxa best of luck Bhai lai mero Ghar chai Morang ratwamai 10 ho hal Saudi bata herdai ho

  • @khemlimbu1430
    @khemlimbu1430 5 років тому +3

    अति सुन्दर रहेछ कालेङ्पोङ

  • @nawangtamang5276
    @nawangtamang5276 2 роки тому +1

    Dherai ramro xa verry nice

  • @lacchitamang4616
    @lacchitamang4616 5 років тому +9

    भाइ मलाई तपाईंको video साह्रै राम्रो लाग्यो
    म पनि kalimpong bata nai ho

  • @tilakgurungshailgurung8063
    @tilakgurungshailgurung8063 5 років тому +1

    Hajur eakdamai ramro vedio banawnu vayacha thanks mo aylay dehradun bata heri rako chu i love my kalimpong

  • @theaceraspire1
    @theaceraspire1 4 роки тому +1

    Your team is doing great job, thank for your wonderful documentary.

  • @mohanrai3256
    @mohanrai3256 5 років тому +1

    Kalimpong ko Durbin Dada ko Gomba mata hami gako chana tara maile arko janma ko upnys padeko thiya Sujata chai tyhi gumba ma gayera malai yo Durbin Dada bhaneko sunda tyi Arko janma upnys padeko samjana aauxa lata Good Job

  • @k0yeerai575
    @k0yeerai575 5 років тому +6

    आहा अति उत्कृष्ट धन्यवाद भिडियो updated को निम्ति तपाईं लगाए त तपाईंको टिम 😍😎रेलिखोला बगर भने गित सुनेको थिए यहाँ पो पर्दो रहेछ।

  • @premsubedi6013
    @premsubedi6013 5 років тому +3

    🙏दर्शन हजुर....🇳🇵
    म कुवैत बाट हेर्दै छु
    खुसी लाग्छ भिडियो हेरेर ...👍️
    thank you bro...🇳🇵

  • @subashbogati289
    @subashbogati289 3 роки тому +2

    wow very nice good job sachina sir 🙏❤️❤️🌹

  • @prabhushrestha3056
    @prabhushrestha3056 3 роки тому +1

    म प्रभु श्रेष्ठ, भियना अष्ट्रियाबाट,कालिम्पोङ्ग धेरै राम्रो छ।

  • @sevanchetry4518
    @sevanchetry4518 5 років тому +1

    Pranam..video ramro 6..halei ma gako hunale yad taza v ..from Assam, Udalguri,Suklai...Ata poni aunu hola hai..January ma chai hernu parne dherai picnic spots 6n

  • @soniigurum8764
    @soniigurum8764 5 років тому +1

    हन्कङ बाट हेर्दैछु video एर्दै सरै मज्जा लाग्यो

  • @chakrathapa6438
    @chakrathapa6438 5 років тому +3

    Sarai Ramro Lagyo video Ani Dhekhaune Tarika

  • @dawa2169
    @dawa2169 5 років тому +6

    Nice video
    felt like been there.
    Best wishes for the continued success ..
    Iam from South Korea..aanyanghaaseyo.

  • @OppoA-fu7ep
    @OppoA-fu7ep 5 років тому +1

    Marvhumi ma baser nepalko seen dehda xhuttai kisimko enjoy lagyo hal dubai bat derai ramro lagyo derai dherai dhandebat

  • @srz332
    @srz332 3 роки тому +1

    Ma pani 2009 tira Gayeko thiye. Tyo samya kalimpong, kankebong... samma pugeko thiye. Aba ta kebal dhamilo yaad matrai xa. Yo video le purana yaad haru tazaa garidiyo.
    Prsanga #Ex_girlfriend ko.🤩

  • @maheshgiri7480
    @maheshgiri7480 3 роки тому +1

    यो दाजु सङ्गको कुराकानी अलिक लामो भको भए हुन्थ्यो ।सार्है चित्त बुझ्यो । मन पर्यो ।

  • @prabinbajracharya7835
    @prabinbajracharya7835 5 років тому +1

    कालिङपोङ्ग कुन समय जाँदा रमाइलो हुन्छ ।

  • @deepakkhanal181
    @deepakkhanal181 4 роки тому +1

    सचिन जि तपाइ ले utub मा राखे को सबै video लग्भग हेरिसके को छु तपाइ को बोलि स्पष्ट छ अरुपनि video राख्दै जानुस video मा बोल्ने तरिका तपाइको एक्दम राम्रो छ अरु धेरै भन्दा धेरै video राख्दै जानुस म सबै हेर्ने छु।म बुटवल बाट

  • @mongbomuscarlet273
    @mongbomuscarlet273 Рік тому +1

    My hometown ❤️
    Your videos are worth watching

  • @mousamrai1648
    @mousamrai1648 5 років тому +4

    Very nice video I m from japan.

  • @jennifera6542
    @jennifera6542 3 роки тому +1

    Ma san Carlos city pangasinan Philippines bata heriraxu. dherai ramailo lagyo affno desh nepal ko sabai cherta herna pauda .kunai kunai thau herera ta khusi ko ashu pani jharyo.You guys are so awesome. Thank you so much 🙏