एक्सक्ल्युसिभ खुलासा:अदालतभित्रै बलात्कारको बयान फेर्न ५ लाख।बैठक नै नबसी २० लाख झ्वाम्

Поділитися
Вставка
  • Опубліковано 17 лис 2024

КОМЕНТАРІ • 1,9 тис.

  • @reeshirajxeetry2597
    @reeshirajxeetry2597 5 років тому +513

    यो कार्यक्रम नछुटाई हेर्नुहुने सम्पूर्ण सबै यता हाजिर गर्नु होला plz

    • @Lisa-te3uk
      @Lisa-te3uk 5 років тому +1

      ma pani huu

    • @gyanendrakarki5926
      @gyanendrakarki5926 5 років тому +3

      Me also

    • @nabarajkhadka1809
      @nabarajkhadka1809 5 років тому

      रबि को सिदा कुरा जन्ता सङ्ग र बाबा आमा को कुरा नसुने गरिब दुखी जन्ता लाई र मान्छे छोरा चोरी लाई माहा पाप लाग्ने छ जन्ता हो सुन भगबान रबि को कथा र सुन र सुनाउ आज देखी

    • @bhupeshbc9668
      @bhupeshbc9668 5 років тому

      म पनि रेगुलर हेर्छु सिधा कुरा जनता सग

    • @mhanaraz9343
      @mhanaraz9343 5 років тому

      ✋🖐️✋🖐️

  • @onlinejamana
    @onlinejamana 5 років тому +126

    रबि लामिछानेको दमदार प्रस्तुति र सिधाकुरा जनतासँग मन पराउने र रबी सरको लागि ज्यान दिन तयार को को हुनुहुन्छ? एक म हुँ........

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому +4

      त्यो महिला पीडित लाई न्याय दिलाउनु पोर्छ रबि सर हजुर लाई देख्ने बितिकै हौसला आउछ

    • @nepalichhora7387
      @nepalichhora7387 5 років тому +4

      जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।

    • @sumitraramesh4322
      @sumitraramesh4322 4 роки тому +1

      नमसकार रबि सर जि

  • @Marri_boiz_gang
    @Marri_boiz_gang 5 років тому +255

    सलाम छ रबि दादा अबको प्रधानमन्त्री हजुर नै हुन्पर्छ भन्ने जति यता हाजिर गरमत साथि हरू

    • @tankagphuyal42
      @tankagphuyal42 5 років тому

      Huss tika lai deu sathi

    • @devendrasharma3949
      @devendrasharma3949 5 років тому

      rabi sir bolnathale pxi merota ragat umlinxa great rabi sir i alweyes with u jaya npl

    • @krishnagautam2660
      @krishnagautam2660 5 років тому +1

      alli ramro kam gardaima pradhan mantri hunu parxa vanne jaruri xaina Rabi lamichhane yahi field ma thik xn.

    • @suzanrai0188
      @suzanrai0188 5 років тому

      Hudei na pm patrakar nai thik x...ab ko pm vane ko janjati bat hunu parx...xetri bahun le tw sab lutnu matra jane ko x..

    • @jivankool5733
      @jivankool5733 5 років тому

      @@suzanrai0188 bhannu ko artha,rabi manche bahun chetri bhayerai lutne hunechan?? ani janjati jati praye imandaar? haina ta..?!

  • @माइलोदाई
    @माइलोदाई 5 років тому +41

    नेपालको एक मात्र निडर, साहसिक अनि न्यायिक पत्रकार रवि लामिछानेको जय होस् ।

  • @mohangurung341
    @mohangurung341 5 років тому +105

    🙏🙏 साउदी अरब बाट..🇸🇦
    "रबि लामिछाने सरलाई समर्थन गर्ने सम्पुर्ण नेपालीहरु एक जुट हौ।"🇳🇵🇳🇵🇳🇵🇳🇵
    👇️

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому

    सर्बप्रथम रबि लामिछाने दाजु लाई हृदयदेखि नै नमस्कार !!आजको सिधा कुरा जनतासँग साह्रै उत्कृष्ट लाग्यो।हाम्रो देशका नेतालाई लाई सबैमिलेर खबरदारी नगरी यी भ्रष्टाचार नेताकार्यकर्ता कहिले पनि सकारात्मक बाटोमा हिड्ने छैनन् जस्तो लाग्छ !!सुरुमा बोलेका शब्द साह्रै मन पार्‍यो नेतालाई !!सलाम छ रबि सर, जय रबि लामिछाने 👌👌👌❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pardanbalram402
    @pardanbalram402 5 років тому +221

    रबी सर को ६ मिनट को सुरुवात श्री पशुपतिनाथ भगवान चडे झै लाग्छ मलाई कती प्रस्ट फरर अभिब्यक्ति । रबि सर लगायत सम्पुर्ण सिधाकुरा जनता सगको टिम प्रती हार्दिक नमन साथै दस औला जोडेर नमस्कार।
    आउनुहोस् हेरौ म दोहा बाट हजुर हरु नि ?

    • @pratikbanskota325
      @pratikbanskota325 5 років тому

      Tai ta

    • @basuneupane7117
      @basuneupane7117 5 років тому +1

      Ma pani lastai man prxa 5,6 minutes ko tyo clip patak patak sunxu ani ragat tatauxu

    • @dadhirana9263
      @dadhirana9263 5 років тому

      साउदी बाट

    • @khakendrasanjyal5715
      @khakendrasanjyal5715 5 років тому

      Ho Shai ho

    • @mitrasubedi2557
      @mitrasubedi2557 5 років тому +1

      अबको प्रधानमन्त्री रवि लामिछाने बन्नुपर्छ । नत्त्र कथा मात्रै हुनेछ । अरुको कसैको आसा छैन अब ।

  • @arjuntimsina8119
    @arjuntimsina8119 5 років тому

    देश र जनता प्रति उत्तरदायि हुने हो भने रबि सरको यो कार्यक्रमको सुरुवात नै काफि छ तर यी नेता लाई जति भने पनि लाग्ने वाला छैन । तर रबि सर भन्न छोड्नु हदैन है । तब सम्मकि जब सम्म देश बाट भ्रष्टचार हुन रोकिदैन । जय रबि सर ✋✋✋✋✋

  • @sabitrapanday2169
    @sabitrapanday2169 5 років тому +106

    मनै शान्ती मिल्छ यो कार्यक्रम हेरे पछि नछुटाइ हेर्ने गर्छु Good job team

    • @sonurajabohara8102
      @sonurajabohara8102 5 років тому

      Mile pine hjr

    • @आकासकुमार
      @आकासकुमार 5 років тому

      Sabitra Panday कहा बाट हो साबित्रा पान्डे जि म अ मेरिका बाट हो

    • @skbohara3953
      @skbohara3953 5 років тому

      Right

    • @jibanjams1682
      @jibanjams1682 5 років тому

      Sabitra Panday sai kuro garnu vo man derai halka hunxa aba hami sabei le man halka parnu parxa kina ki hami sanga hunuhunxa ravi Lamichane sir hoki hoina ta

    • @nabarajkhadka1809
      @nabarajkhadka1809 5 років тому

      ९९ नेता हरु चोर गुन्डागर्दी मेनपावर दलाल डेकदार सङ्ग मिले का छन्न के बिकास बिनास हो जन्ता हो

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +52

    अबको प्रधानमन्त्री रबि लामिछाने दाजु भएको हेर्ने चाहने को को हुनुहुन्छ साथीहरू ??प्लिज एता हाजिर हुनु त,,👌👌👌❤️❤️🙇🙇🙇

    • @sernanlithapa2115
      @sernanlithapa2115 4 роки тому

      Pradhanmantrita vaneu Vai lamsal Tara yasto Sahi manchhe lai Kaha sthan dinchhara hamro nepalma sattile sarapeko drama chorai Chorle Matra Daka harule chalako des yo sabai neta haru lai facko suli chadhaye Matra ani hunchha

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +115

    सिधाकुरा हेर्न पाल्नु हुने अनि रबि दाजुको असली फ्यान हरु र मेरो चिर परिचित सबै साथीहरुलाइ,
    दर्सन !
    कानुन लाई हात मा लिएर अड्डा अदालत र न्याय पैसामा किन बेच भीपछी, लेखेर राख्नुस, हामी हैन हाम्रा सात पुस्ता ले पनि समृद्दी र बिकाश देख्न भोग्न हैन शुङ्न नि पाउँदैनन...थुइक्क पैसा बादी हरु, होय मर्दा कात्रोमा गोजि हुन्छ कि, यमराजलाइ 1/2 करोड घुश दिएर 10/20 बर्स अरु बाँचन मिल्छ??? तिमेर्का किरा परेका बुदि मा लात मार्ने रबि दाइ जस्तै 10/20 जना माइकलाल जन्माइदेउ नेपाल आमा, यी साला दलाल हरुलाइ मुला काटेझै छ्याप छ्याप काट्ने रहर छ, के गर्नु बल हैन पाशा दिमाख लगा भन्ने हल्ला छ बजारमा !!!
    जे भए पनि अनि कि, पर्सि
    14 february 2019 को यो प्रेम दिवश(प्रणय दिवशको उपलक्ष्यमा सबैलाइ शुभकामना छ। योजना के के छ कुन्नी यहाँहरुको? आफू त सिङल परियो घरैमा बसेर मीठो पकाएर यो जाडोमा ब्ल्याङ्ग्केट ओडेर मस्त सुतिन्छ।
    लगाँइदैन पाउडर, लगाँइदैन किरिम
    गैदैन डेटिङ्ग अनि नलाउने भो पिरिम
    आमाले हेर्दिन्छिन केटा छैन अरुको आश,
    गयो बेक्कारमा सबैथोकको सत्यनाश।
    हेहेहेहे @कुरो !! हल्का रमाइलो !!
    सिक्षक लाठी बोकेर निस्किएपछी बिद्यार्थी चिच्याउन थाले हेर्नुस भिडियो ..ua-cam.com/video/A389xd727s0/v-deo.html

    • @abkhanal9178
      @abkhanal9178 5 років тому +3

      नमस्कार म हजुर भन्दा ठूलो रवि सर को फ्यान हुम नि म अगी बाड्न चाहन्छु ।✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋

    • @okildhami6567
      @okildhami6567 5 років тому +2

      Ganga Ale अलि अलि कमेडी छु miss you

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +3

      @@abkhanal9178 हस ! राम्रो लाई साथ दिनु महानता हो !!

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +2

      @@okildhami6567 thanks बाबू !! सन्चै हो तिमी?

    • @okildhami6567
      @okildhami6567 5 років тому +1

      Ganga Ale अलि अलि कमेडी छु उम्म

  • @PublicNepalHd4345
    @PublicNepalHd4345 5 років тому

    पहिला त बधाइ NEWS24 NEPAL 1M SUBSCRIBER पुगेकाेमा,
    अर्काे चाहि अाजकाे प्रस्तुती एकदम दमदार,
    ३ नेताकाे बिस्तृत जानकारी।।।।।।

  • @RamThapa96
    @RamThapa96 5 років тому +114

    सब प्रथम रबि सर लाई मेरो 100000 लाखौंलाख सलूट छ धेरै धेरै धन्यवाद🙏💕😘💕🙏💕🙏💕🙏💕🙏💕🙏💕

    • @yubarajtiwari6864
      @yubarajtiwari6864 5 років тому

      येस्ता अदालती कर्मचारी हरुलाई बर्खास्त गरि कानुन बमोजिम कडा भन्दा कडा कार्बाही गर्नुपर्छ अनि तेहा रहिकी कार्यालय सहोयोगी महिला अति भर्स्ट अनि कार्यालय पर्मुख पनि बोलाई बाट अबगत हुन्छ यी डाका हरुलाई बरखास्त गरिनुपर्छ

    • @sanu6605
      @sanu6605 5 років тому

      100%

    • @motibudha2379
      @motibudha2379 5 років тому +1

      n mste.rabidai.hajur ko.khacho.x.desma

  • @mmagurung8491
    @mmagurung8491 5 років тому +17

    रबि लामिछाने सर सहित news24 होल टिम प्रती मेरो नामस्कार साथै सलाम छ।

  • @govindabhattarai9883
    @govindabhattarai9883 5 років тому +54

    रवि शर जिन्दा वाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @anandasingh5008
    @anandasingh5008 4 роки тому +1

    Thank you Ravi sir

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +175

    बेचिएका चेलीहरु लाई उद्दार गर्ने रबि,
    दाजुभाइको लागि पनि अघि सर्ने रबी
    अनियमितताको बिरुद्दमा लड्ने तिनै रबि,
    भ्रस्टचारिको सातो खाने पनि यिनै रबि
    देश टुक्रा पार्छन कोहि, तर जोड्ने फेरि रबि,
    भावुक बन्छन गरिबको आँखाको आँसु हेरि रबि
    भाबी प्र.म. रबि नै हुन सबैले जान्दै गर,
    उनी हिँड्छन उनकै बाटो खुट्टा तान्दै गर।
    दर्सन सबै जनालाइ !! 14 february 2019 को यो प्रेम दिवश(प्रणय दिवशको उपलक्ष्यमा सबैलाइ शुभकामना छ। योजना के के छ कुन्नी यहाँहरुको? आफू त सिङल परियो घरैमा बसेर मीठो पकाएर यो जाडोमा ब्ल्याङ्ग्केट ओडेर मस्त सुतिन्छ।
    लगाँइदैन पाउडर, लगाँइदैन किरिम
    गैदैन डेटिङ्ग अनि नलाउने भो पिरिम
    आमाले हेर्दिन्छिन केटा छैन अरुको आश,
    गयो बेक्कारमा सबैथोकको सत्यनाश।
    हेहेहेहे @कुरो !! हल्का रमाइलो !!
    सिक्षक लाठी बोकेर निस्किएपछी बिद्यार्थी चिच्याउन थाले हेर्नुस भिडियो ..ua-cam.com/video/A389xd727s0/v-deo.html

    • @gorkhawarrior379
      @gorkhawarrior379 5 років тому +4

      Bihe garne man xa vane vannu sakdho help garula aniway nice your status

    • @abkhanal9178
      @abkhanal9178 5 років тому +4

      हो है गंगा जी अभसुलुटली राईट म ज्वाई खोजदिमला है । 14 फेब्रुअरी आउन अजै 2 दिन छ। एकलै बस्न पर्दिन । म त हजुर ले राखेको भिडियो हेरेर हजुर को UA-cam channel suscribe पनि गर्दिए मेरो पनि गर्दिनु है।

    • @okildhami6567
      @okildhami6567 5 років тому +2

      Ganga Ale अलि अलि कमेडी छु miss you la didi

    • @shankarpangeni5625
      @shankarpangeni5625 5 років тому +1

      ganga ale

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +1

      @@gorkhawarrior379 हेहेहे ! नाइ ! बुवा ले खोज्देकै ठिक !

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 років тому

    बधाई को पात्र रबी सर,,
    न्यूज़ 24 को लागि बिषेस,,
    अनि हामि नेपाली मन हरु को लागि भगमान बन्नू भको छःरबी सर अझ अगाडि बढ्नु होला,,सधै साथ सपोर्ट छः,,

  • @funzoolama5697
    @funzoolama5697 5 років тому +23

    रवि सरको समर्थन गरौं नेपाली ।अब नेताको पछि लागने बानि छाडौं नेपाली ।अब सत्य तथ्य बुझि जागौ नेपाली ।जय नेपाल जय नेपाली ।।

  • @gyanushreenetmg7837
    @gyanushreenetmg7837 5 років тому

    सुरुको 6-7 मिनेट को जो सन्देश हुन्छ नि रबि सरको क्या दामी लाग्छ के यो दुनियाँमा नै छैन होला रबि जि ले जस्तो बोल्ने सलाम छ रबि सर लाई

  • @kulrajbaral678
    @kulrajbaral678 5 років тому +18

    रवि लामिछाने sir को कुरा एकदम mazza लाग्छ....रवि sir हुनुहुन्छ र त यो देशमा बस्ने मन छ...सरकारी नुन पानी khaya र बेइमानी गर्ने नालायक हरूलाई खुट्टा bhajhne गरि कारबाही गर्नुपर्छ... रवि sir... Hajur को पछाडि 100% 2. 50 crode जनता छन् र बाँकी 50 लाख जति बेइमानी नालायक लाई राम्रो सँग sabak सिकाउन जरुरी छ.. रवि sir जिन्दाबाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद 🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @माइलोदाई
    @माइलोदाई 5 років тому

    जनताको प्रतिनिधि मिना सुनारलाई धेरै धेरै धन्यवाद यस्तै यस्तै जनप्रतिनिधि खाँचो छ हामिलाई।

  • @pardipbuda7936
    @pardipbuda7936 5 років тому +63

    बधाई छ सिदा कुरा जनतासङ्गलाइ 1M subscribe भएकोमा Iam with rabi

    • @yubarajtiwari6864
      @yubarajtiwari6864 5 років тому

      अति राम्रो कुरा भ्रष्ट अकुत सम्पती रास्ट्रकरण गर्न कोसिस जारी राखनु होला

  • @narensaud1566
    @narensaud1566 5 років тому +25

    रबि सरलाइ मेरो एउटा अाग्रह छ यकचोटि दुर्गममा क्षेत्रमा गइदिनुहोस त्याहा गरिबको रगत चुस्ने कति छन सबका सब लाई यसरी सार्वजनिक गरिदिनुहोस

  • @NepalaB.1
    @NepalaB.1 5 років тому +12

    One of the best presentation that I have ever heard not only in Nepali journalism but also in world journalism,completely fell in love n lost,wow,no words to explain,god bless.

  • @bhimgurung4469
    @bhimgurung4469 5 років тому +7

    रबि सर यिनी चोर नेताहरु बाट हामिलाइ आश छैन तपाईं जोगिएर रहनु होला तपाईं बाट मात्र यो देश को भबिस्य छ सम्पुर्ण जनता तपाईंन साथ छ।

  • @keshavgirighayel9414
    @keshavgirighayel9414 5 років тому +7

    News 24 नहेरी निन्द्रा नलाग्ने हरु जति यता हाजिर हुनुहोस् 👇👇👇👇👇👇

  • @Godegamer12
    @Godegamer12 5 років тому

    1 मिलियन भय छ छिटै अर्को 1 थपियोस जनताको आबाज रबि लामिछाने 😍💞💞

  • @chimmy5361
    @chimmy5361 5 років тому +30

    सलाम रबि,साथै सम्पुर्ण जुझारु टिमलाइ,,आज बल्ल 198 लाइक अनि 0 डिस्लाइक मा हेर्न पाइयो,,,धेरै खुशी लाग्यो,,,जय नेपाल,,

  • @mahendrapasman5074
    @mahendrapasman5074 5 років тому

    जय हो रबि सर,,, तिन टाउकै नेतालाई माजाले सुझाउनु भो,कास तपाईंले भने जस्तै तीन टाउकै नेता गर दिए,, देश स्वर्ग हुनुबाट कसैले रोक्दैन।

  • @bipingiri7298
    @bipingiri7298 5 років тому +9

    दमदार छ आज सुरुवात रभी सर हजुर जय होस् रभी सर

  • @jiwanbudha8152
    @jiwanbudha8152 5 років тому

    रबि सर जिन्दावाद...नेपाल को प्रधानमन्त्री हो रबि सर

  • @dipaksubedi136
    @dipaksubedi136 5 років тому +29

    रबि जस्ता महान पत्रकार अरु पनि जन्मिएका भए अलिक केही हुने थियो तर सबै पत्रुकार छ्न मे गर्नु।।

    • @anandasingh5008
      @anandasingh5008 4 роки тому

      Risi Dhamala jasta chor 6an patrakar k garne

  • @somthapamgr1320
    @somthapamgr1320 5 років тому

    रबि सर जस्ता अझै 4/5 जना बहादुर पत्रकार जन्मिनु पर्छ बल्ल देश र जन्ता ले सुख को सास फेर्ने दिन आउँछ

  • @kumarpoon3757
    @kumarpoon3757 5 років тому +4

    रबि दाइ लाई भेटेर रबि दाइ संगै सेल्फी खिच्न मन भएका ✋✋ हाजिर हुने कति हेरौ

  • @radekc5701
    @radekc5701 5 років тому +2

    नमस्ते रबि सर हजुर ले गरिरख्नु भयेको कम धेरै नै लभदाइक छ अब हामी पनि आफ्नै देसमा बस्नए अब्सर प्रप्त होला जस्तो छ कति बिदेसी भुमी मा रगत र पसिना बगाउनु दिक्क लागि सक्यो ? दिपक बोहोरा सर लाई पनि धेरै धेरै धने वाद दिन चहन्छु अनि रिपोट पर्सरन गर्दा आवज दिनु हुने सर लाई पनि धेरै धने वाद दिन चाहन्छु howl teem thanks to you !

  • @sangamkrishna55
    @sangamkrishna55 5 років тому +50

    चिट्ठा परेर अमेरिका पुगेका केही दाजुभाइ भन्दा खाडीमा खुन पसिना चुहाई देशलाई माया गर्ने मेरा दाजुभाई हजारौं गुना माहान छन् भन्नुभयो दीपकजीले एकदमै मनको कुरा गर्नुभयो हजुरको यो सोचलाई अन्तरआत्मा देखि सम्मान गर्दछु

  • @rohitkumarthapa2930
    @rohitkumarthapa2930 5 років тому +3

    देस बदल्न रबि सर जस्तो होनाहार ब्यक्ती अझै अरु पनि खोजेको छ जे जस्तो परिस्थिति मा हामी रबि जि लाई साथ सहयोग जरुरी छ। आउदो चुनाव मा रबि सर लाई जसरी हुन्छ उठाउनु जरुरी देखिन्छ। नत्र अरु गुन्जायस छैन। जय रबि।

  • @ishworkirati7304
    @ishworkirati7304 5 років тому +8

    अबत रवि सर लाई सम्बाेधन गर्ने सब्दै छैन हृदय देखि सलाम भन्दै हेर्न सुरु गरे जय देश जय रवि ✋✋✊✊

  • @Raj-paudel
    @Raj-paudel 5 років тому

    Wow धन्यवाद रवि सर , सलुट छ

  • @BirazTLimbu
    @BirazTLimbu 5 років тому +28

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    नमस्कार रबि दाई😎
    नेपाली नेता ले देश नबनाए पनि घर चै मज्जाको बनाएको छ । परिवार गजबले सम्हालेका छन ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +2

    वाउ रबि लामिछाने दाजु साह्रै गजबको कुरा गर्नु भयो सुरुमा साच्चिकै नेपालका यी नेताहरू बिकाश गर्न सक्दैनन,सबै आ आफ्ना नातेदार हरु लाई जागिर लगाउने अनि अकुत सम्पत्ति कमाएर आफूले मोज गर्ने भ्रष्टाचार गरि देशलाई नाङेझार बनाउने काम हो।सिधा कुरा जनतासंगको टिमलाई धेरै धेरै धन्यवाद !!म यो कार्यक्रम नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!

  • @shyamrc1932
    @shyamrc1932 5 років тому +31

    रबि सर लाई नेपाल् सरकार ले सुरक्षा दिन पर्छ भन्नी को को हुन्छ हाजिर गरम त ✌✌✌✌✌✌✌✌

    • @tikaramkhanal8638
      @tikaramkhanal8638 5 років тому +1

      रबि sir को सुर्क्छ्या सरकार ले गर्ने हैन अब रबि sir को अगुवाइमा हामिसबै नेपाली मिलेर नेपाल को सुरक्षा गर्नेबेला आएकोछ

  • @amritbagdas2147
    @amritbagdas2147 5 років тому

    रबि सर सिधा कुरा जनतासग कार्यक्रम का सब टिम मेम्बर हरुकाे नामकरण गर्नुन । ताकि सबै जनालाई चिन्ने अबसर पाइयाेस । मेराे जिज्ञासा

  • @निर्दोषप्रदेसि

    वा वा वा वा वा वा वा वा वा वा रबि सर तपाइले दिने सुझाव का सब्द हरु मैले त के अहिले सम्म यो देश मा कसैले निकाल्न सक्योन होला तर के गर्नु सर छैन तपाइका सब्द बुझ्ने र सुन्ने धुर्मुस सुन्तली लाइ पनि तपाइकै दर्जा मा दाजेको थिय तर उहाहरु ले पनि बिगत मा राम्रै गरेको देखे अहिले रंगशाला को बिसय लाइ लियर धेरै ठाउ बाट आलोचना आयो र त्यो आलोचना लाइ उहाहरु ले बेवास्था न गरि एहि परियोजना लाइ नै अगाडी बढाउने उदेस्य देख्दा मन खिज्न भयो तर यो देश लाइ हाक्न सक्ने बिना स्वार्थ मात्र तपाइ नै हुनुहुन्छ होला जस्तो लाग्छ यो बिश्वास लाइ कहिले घात न गर्नु होला अरु त म सङ्ग केहि छैन तपाइ लाइ दिन सक्ने मात्र तपाईं लगायत तपाइ लाइ सहयोग गर्ने तपाइको सम्पुर्ण टिम लाइ लाखौ लाख सलाम गर्द छु रबि सर ...!!

  • @Zyroxffx
    @Zyroxffx 5 років тому

    salut x dai hjr hruko news 24 paribar lai ....

  • @jeetdewar7882
    @jeetdewar7882 5 років тому +38

    नमस्कार रबि सर लगायत सम्पूर्ण न्युज 24 परिवार लाई

  • @mahendrapasman5074
    @mahendrapasman5074 5 років тому +1

    1M subcriber हुनु एकदमै खुशि को कुरा हो,, बधाई न्युज 24 टिइम लाई । हामी आम जनता को न्याय दिलाउने मन्दिर हो न्युज 24

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 років тому +19

    यी तीन नेताहरुबाट कदापि नेपाल अगाडि बढदैन रबि सर ! यिनिहरुको नाटक धेरै भयो नेपाली जनताले हेरेको ! धेरै धेरै धन्यवाद news 24 tvलाई !!!

  • @रामसिगसेठी
    @रामसिगसेठी 5 років тому

    रबि जिको यो काम शधैचलिरहोश हामिपनिशातदिनेछु धन्यबाद सर

  • @kalakafle2765
    @kalakafle2765 5 років тому +5

    साच्चिकै भनु भयो रबि सर देश बनाउन गार्‍हो बिसय होइन इछा् शक्ति हुनुपर्छ देश बनाउन भगवान् प्रकट् हुनु परदेन् जय नेपाल जय रबि सर 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rambahadurgurung961
    @rambahadurgurung961 5 років тому

    सिधा कुरा जनता सङ्ग कारेक्रम चली रहनछ 1 मिलेन होइन छिटै नै 10 मिलेन पुग्ने छ जब सम्म रबि सर छ तब सम्म यो क्रेज घट्ने छैन

  • @sumanthapa5311
    @sumanthapa5311 5 років тому +18

    रबि सर लाई यो देशको प्रधानमन्त्री भयेको हेर्न ठुलो मन छ। जय रबि

  • @khadkabk9712
    @khadkabk9712 5 років тому

    सलाम छ रबि सर। तपाईंको को कुरा सुन्दा जो कुनै मान्छेको मन मा जोस अनि तरङगा ल्याइदिन्छ। एउटा सच्चा देश भक्ती भन्न प्रेरित गर्दछ।

  • @kcgobinda5342
    @kcgobinda5342 5 років тому +17

    फलामको खातमा सुतेर हेरदै छु । लोकपिय कायकरम सिधाकुरा जनता सङग New 24

  • @chetraut424
    @chetraut424 5 років тому

    इस्वर को दोस्रोरुप रबिसर
    इस्वारले त खैके गर्छन थाहाभएन तर रबिसरलाइ जतिनै धन्यबाद दियपनी अभाबै भएको झै लाग्छ

  • @mitrasubedi2557
    @mitrasubedi2557 5 років тому +25

    रबि सर अबको प्रधानमन्त्री बन्नुपर्छ लौ न बरु सबै जनता जुट्नु पर्यो का । सबै

  • @bikashtamang2545
    @bikashtamang2545 5 років тому +1

    सुरुवात का भनाइहरू कति प्रसंशनीय वाह रवि सर

  • @desertrose3407
    @desertrose3407 5 років тому +5

    नमस्कार रवि सर ..दमदार प्रस्तुति छ हजुरको किन येस्तो हुन्छ हाम्रो देशमा मलाई यो देकदा यो देश कुन दिशामा जाँदै छ भन्नी लाग्छ ..राम्रो प्रयास छ हजुरको रवि सर

  • @premprateek5021
    @premprateek5021 5 років тому

    मेरो लागी आदरणीय रबी दाजु एती महान हुनु हुन्छ कि कार्यक्रम हेर्दा दर्शक ले उहाँ प्रति गरेको गौरबदाहिक कमेंट पढ़दा नै आफै मस्त हुने गर्छु । हे मेरा कुलदेवता मेरा रबी दाजुको रक्षा सदैव गर्नुहोला 🙏🙏🙏🙏

  • @sudhandhakal5796
    @sudhandhakal5796 5 років тому +14

    बिहानको नमस्कार रबि सर।हरपल हजुरको साथ मा रहिरहनु पाम र सबै साथिहरुलाई अाउनुस अभ सुरु गरम है।

  • @kalpitbhandari1794
    @kalpitbhandari1794 5 років тому +35

    सिधा कुरा नहेरुन्जेल निन्द्रा लाग्दैन मलाई । अझ त्यो पहिलो ५ मिनट को स्टाटस त एकदम स्वस्च लाग्छ ।।

  • @surendrabhandari7235
    @surendrabhandari7235 5 років тому +35

    यी नेताहरु लाइ हटायेर रबि सरलाई प्रधानमन्त्री बनाउनु पर्छ

  • @surajkhadka
    @surajkhadka 5 років тому +1

    1m subsribe badhai xa news24 lai बधाई छयो सब सिधा कुरा जनता सँग रवि लामिछाने को श्रय हो । यस्तै कडा अवाज अझै पनि बोल्दै जानु होला ।हजुरबात धेरै कुरा हरु सिक्न पायको छौ धेरैले न्याय पायका छन ।

  • @harishbhandari1588
    @harishbhandari1588 5 років тому +27

    नमस्ते सर हजुर लाई 🌹🎁💌
    अरुलाइ दोष देखाई आफु निर्दोष
    हुन खोज्नेलाइ के थाहा
    ज्वाला निभाउन खोज्ने
    पुतलिको पनि आफ्नै
    पखेटा जल्छ भनेर
    #समय_सान्दर्भिक_सर हजुरनै हुनुहुन्छ हाम्रो न्यायकाे भगवान् हार्दिक हार्दिक नमन टक्रयाउछु सर 🙏🏾💪🏾👊🏾✊🏾✌🏾

  • @binakhatri9605
    @binakhatri9605 5 років тому

    WoW wow काया दमदार सुरूवात रबी सर 🙏🙏🙏🙏👍👍👍👍👍

  • @hangkhimraii4607
    @hangkhimraii4607 5 років тому +17

    Thanks to all news 24 members.

  • @mohansapkota657
    @mohansapkota657 5 років тому +1

    धेरै राम्रो कार्यक्रम हो सिधा कुरा जनता सङग सधै हेरिरहन्छु रबि सर लाई सलाम गर्दछु ।

  • @nabarajkhadka1809
    @nabarajkhadka1809 5 років тому +64

    हेर रबि को बहादुर काम नेता pm को घर देखाय

  • @d.pghimire7429
    @d.pghimire7429 5 років тому

    Waooo 1m को समर्थन जय हो रबि सरकार को

  • @bharatmagar3985
    @bharatmagar3985 5 років тому +14

    नमस्ते छ रबि सर र रबिको हरेक राम्रो काम्लाइ हामीले सलुट गरुम हैत।
    अब यो देस्का नेता देख्दा टाउको दुखेर आउँछ र नेता हरुको बानी बेहोराले गर्दा आजित भैसक्यो हामी सोजा जानता

  • @lilanathpageni8141
    @lilanathpageni8141 5 років тому

    अब समाचार सुन्न र हेर्न आबश्यक छैन बरु रबि सरको टिमको कार्यक्रम सिधा कुरा जनता सङ्ग हेरे सबैकुरा थाहा हुन्छ।१ मिलियन सब्स्क्राइब पुगेछ धन्यवाद ।

  • @sitamalla2760
    @sitamalla2760 5 років тому +5

    हे भगवान रबि सर जस्तै सच्चा सपूत अझै पनि चाहियो 🙏🙏 रबि सर हजुर लाई सलोड छ 3 करोड जन्ता को 🙏🙏

  • @dilkumarpakrintamang7209
    @dilkumarpakrintamang7209 5 років тому +2

    सधै निउज सुनी रहन पाम रबि सर अनि 24 निउजका सम्पुर्न युनिटका ,,,,,हरूमा मलाइ समय नमिले पनि थाेरै समय निकालेर भएपनि सुन्न असधै मन पर्छ सिधाकुरा जनतासङगकाे कायक्र्म

  • @mohankarki9520
    @mohankarki9520 5 років тому +8

    रवि साँच्चिकै जनप्रिय उज्यालाे रवि नै हुन्।🙏👏

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 років тому +193

    *1M भयाे news24 काे पनि hurry* ♥️✊✊🖐️

    • @singerpadamkcofficial415
      @singerpadamkcofficial415 5 років тому

      um herda herdai

    • @tikaramkhanal8638
      @tikaramkhanal8638 5 років тому +1

      @@singerpadamkcofficial415 बधाई छ पुरै टिम लाई सेलुट रबि सर ,,,

    • @sujanyongya3988
      @sujanyongya3988 5 років тому

      अझै धेरै सस्क्राइबर बढाउ hurrray

    • @keshabkumar9545
      @keshabkumar9545 5 років тому

      Yahuuu ab 2m ko taraget garnu parx

    • @dipakmahara2569
      @dipakmahara2569 5 років тому

      Realli hora sr

  • @bishnulama4211
    @bishnulama4211 5 років тому +4

    सलाम छ रबि सर हजुर लाई अब काे प्रधानमन्त्री हजुर नै हुनुपर्छ सर अनि मात्र देश बन्छ सर

  • @nikitakunwar2230
    @nikitakunwar2230 5 років тому +1

    कोहि चिन्ता लिनु पर्दैन अब 4 साल पछि को नेपाल को 1 मात्र सच्चा ब्याक्ती रबि सर हाम्रो नेपाल को पैलो प्रधानमन्त्री हुनुहुन्छ कसैले चिन्ता नलिनु होला

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 5 років тому +43

    पहिले पहिले न्याय नपाए गोर्खा जानू भन्थे अहिले न्याय नपाए सिधा कुरा जनता सँग जानू भन्छन् । (( पहिलेका पृथ्वीनारायण शाहा जस्तै अठोट र साहसि भएका अहिलेका रवि लामिछाने सर )) 🇳🇵🇳🇵🇳🇵

  • @nepalkuwait4066
    @nepalkuwait4066 4 роки тому

    कसम खार भन्छु रबिको निम्ति रगत बगागाउनु पर्छ भने पनि तयार छु।।रबि जय जय

  • @yamchauhan7815
    @yamchauhan7815 5 років тому +22

    को को हुनु हुछ रबि सर को कुराको समाती साथी हो म त रबि सर को सम्ती छु jay hen rabi sir

  • @Himagrg889
    @Himagrg889 5 років тому +4

    Wow.....जय नेपाल जय रबि सर,,,,,,बधाई छ news 24 लाई 1M subscribe भएको मा

  • @bikramlimbu3199
    @bikramlimbu3199 5 років тому +9

    कति चित्त बुझ्दो कुरा गर्नु भयो रबि सर मनै देखि सलाम छ हजुर लाई !!❤️❤️

  • @chandrayogi25
    @chandrayogi25 5 років тому +23

    सलाम छ निडर महान पत्रकार रबि सर लाइ

  • @devmagar9523
    @devmagar9523 5 років тому +4

    धन्यबाद News24 सम्पुर्ण टिमलाई यसरी न्याय खाेज्नजादा अन्यायमा परेका यी पिडित महिला लाई न्याय भित्रकै कर्मचारिले जसरि न्याय बाट बन्चित गर्न खाेज्दैछ यस्ता कर्मचारि हरुलाई तुरुन्त बर्खास्त गर्नुपर्छ धन्याबाद जन्ता सँग सिधाकुरा टिमलाई।।।

  • @aabyanidibyani5716
    @aabyanidibyani5716 5 років тому +4

    रबि सरलाइ नेपालको प्रधानमन्त्री भएको हेर्नू चाहनेहरु यता हाजिर गरुम त जय नेपाल जय रबि सर हामी छौ तपाईंको साथमा ।

  • @yoursumans
    @yoursumans 5 років тому +29

    Congratulations for 1M subscribe news24 #sidhakura_jantasang
    अब news24 HD बनाउन पर्यो ।

  • @lilagaihre419
    @lilagaihre419 5 років тому

    सधै यस्तै आबाज सुनी रहनपाउ रबी दाजु

  • @karkisuman6563
    @karkisuman6563 5 років тому +6

    रबि सर लाई धन्देबाद हजुर्को च्यानल पनि यक मिलियन पुगेछ हजुर ल को यो कार्यक्रम यक दमै लोक प्रिय् छ

  • @dipakkhanal1053
    @dipakkhanal1053 5 років тому

    सलामछ रबिसर

  • @bharatmagar3985
    @bharatmagar3985 5 років тому +24

    बदलियोत केबल नेता र नेताको आसे पासे
    सोझा साझा जनता पीडित को पीडित भय हजुर का बाट हामिले न्याय पाउने र कहिले हामिले छाती थुलो बनायर हिने बाताबरण बन्छ ।

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 5 років тому

    धन्यवाद रवि सर मैले गरेको अनुरोध लाई स्वीकार गरेर दैलेख मा ३० बर्ष देखि अलपत्र परेको कुलोको रिपोर्टिङ गरिदिनुभएछ अब कसैलो ध्यानाकर्षण हुन्छ कि भन्ने आसा पलाएकोछ

  • @asbinkumar7361
    @asbinkumar7361 5 років тому +16

    सिधा कुरा सिधा जनता सङग ।जय देश जय रबि लमिछाने✋✋✋✋🌹

  • @krishnabahadur6650
    @krishnabahadur6650 5 років тому +2

    सर मैले पनि सस्क्राइब गरेको छु है यो कार्यक्रम निमियत हेर्ने गर्दछु ।हाल मलेशिया बाट यो कार्यक्रम हेर्दा एति आनन्द मिल्छनी सर जति दुख भएनी एक्छिन त मनै आनन्दीत बन्छ ।

  • @onlinedon1410
    @onlinedon1410 5 років тому +4

    रबिजि जस्तो पत्रकार नेपाल आमाले अजै जन्माउन जरुरी छ।

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 років тому +1

    अब सबैजना नेपाली मिलि आदरणीय दाजु रवि सर लाई प्रधानमन्त्री बनाउन तर्फ जोड आन्दोलन गरौं।

  • @roshnagurung1670
    @roshnagurung1670 5 років тому +6

    *सबैभन्दा अगाडी नेपाल एयरपोर्टमा गरिने कडाईमा घोर बिरोध गरौं।*

  • @hemrajmagar6013
    @hemrajmagar6013 5 років тому

    रबि सर तपाइको काम को म कदर र सम्मान छ

  • @user-sz6bx6ih8b
    @user-sz6bx6ih8b 5 років тому +28

    सर्बप्रथम रबि दाइ लगायेत उहाका समर्थक हरु प्रती हृदय देखि सम्मान र नमस्कार ❤️💗💖🌷🌼🌻🇶🇦🇶🇦
    र आज देखि जो पनि इ तीन ठुला घरे वाला पार्टी को झन्डा र नारा र लगाउने बेक्ती कुकुर हो अपराधी हो बलात्कारि हो भरस्ट्चारी हो देश बेच्ने दलाल हो येत्ती कुरा भन्न चाहे
    💖जय रबि सर🌷तपाईं को भन्दा ठुलो अरु कुनै समाज छैन हाम्रो नेपाल मा ।।

  • @prakashdotel7515
    @prakashdotel7515 5 років тому

    राम्रो काम रबि जि