बडामहाराजाधिराज पृथ्वीनारायण शाह, तत्कालीन शेना र जनताहरू मिलेर नेपाल एकिकरण गरेर नेपाली जनतालाई सुम्पिएका कारण आज हामी आफुलाइ नेपाली भनेर गर्व गर्न सक्छौँ ।
नेपालमा राजाहरु कम्जोर भएकै कारण ग्रेटर नेपालको जमिन फिर्ता नभएको हो । नेपालको हरेक राजाहरुको हत्या वा शङ्कास्पद मृत्यु भएको देखिन्छ त्यसैले अब नेपालमा राजा आए भने राजाको सुरक्षा 100 गुणा बडाउनु पर्छ। नेपालमा राजाहरु कम्जोर भएकै कारण नै नेपाल कम्जोर भएको हो ।
*मित्र हजुरको भिडियोमा केही सुधार गर्न अनुरोध गर्दछु। राजा त्रिभुवन भागेर भारतमा शरण लिन गएका थिएनन्। योजना अनुरूप राणाहरूको क्रुर शासनको अन्त्य गर्न त्रिभुवनले भारतिय प्रम नेहरू सँग सहयोग मागेका थिए र नेहरूले पनि सहयोग गरेका थिए त्रिभुवनलाई नेपाल स्थित भारतिय राजदुतावास हुँदै भारत लैजानमा।त्यसैको फलस्वरूप तत्कालीन राजा ज्ञानेन्द्रलाई भारतले नेपालको राजा मानेन र राणाहरू बाध्य भएर भारतमा गएर त्रिभुवन सँग सम्झौता गर्न बाध्य भए र त्यो सम्झौता अनुरूप नेपालमा प्रजातन्त्रको उदय भयो।*
Our beloved king who had contributed a lot during his very short period of time..our late king Mahendra bir bikram shah dev,pls if u can make detail vdo about his contributions in nepal
वि.सं 1904 मा शुरू भएको राणा शासन पछि राजाको हातमा शासन आएको 2017 सालमा महेन्द्रले कु गरेर पन्चायत ल्याए पछि मात्रै हो र त्यसपछी नै अहिलेका चालु मुख्य राष्ट्रिय राजमार्गहरू, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल लगायत प्राय सबै डोमेस्टिक एर्पोटहरू बनेका हुन। हाम्रा बाजेहरूले 7 दिन हिंडेर गएर नुन किनेर खान्थे भने राजाले राजमार्गहरू खोलेर, त्यसलाई घटाएर 1/2 दिन नजिक सम्म झारिदिए। त्यसअघि काठमाडौंबाट बाहिर जाने समेत मोटर बाटो थिएन, त्यसै कारण राणाहरूले मान्छेलाई बोकाएर गाडी काठमाडौं ल्याउन लगाएका थिए।। राजाले बनाइदिएका हाइवेहरू बहिष्कार गर्ने दम झोले भेँडाहरूमा छ? छ भने राजाले बनाएका राजमार्ग र पुलहरू बिना अहिलेका लुटेराहरू र तीनका झोले भेँडेहरूको हरूको एक पाइला चल्दैन। खाडीमा गएर काम गरेर खान र लाश बनेर बाकसमा फर्किन पनि राजाले बनाइदिएको त्यहि एयरपोर्ट चाहिन्छ। हालका लुटेराहरू र तीनका परिवारको विदेश उपचार गर्न गएर करोडौँ खर्च गर्न पनि त्यहि महेन्द्रले 60 वर्ष अगाडी 2019 सालमा बनाइदिएको एयर्पोटको विकल्प छैन। उबेला शुरू गरिएका अरू देशका एयरपोर्हरू अत्याधुनिक गरिसकिएको छ।तर हाम्रो विमानस्थल जस्तो राजाले 70 वर्ष अगाडी बनाइदिए अहिले पनि त्यस्तै अवस्थामा र त्यत्रै छ। उ बेला देशको बजेट धेरै कम थियो र विदेशीसँग सम्बन्ध मित्रता बढाएर सहयोग जुटाएर कयौँ कलाकारखानाहरु पनि खोलिदिएका थिए जून पछि कांग्रेस एमालेले बेचेर खाए भने माओवादी आतंककारीले बम हानेर, मजदुर उचालेर हडताल गराएर सिध्याए। अनि राजाले के दिए? त्यसपछि बहुदल नामको 2046-2060 सम्मको 15 वर्ष यी भ्रष्टाचार लुटेराहरूकै लुट चल्यो। अनि कसरी 240 वर्ष भयो? 238-32-104-10-15=240 वर्ष पो हुन्छ झोलेहरू?
बाहादुर शाहा र भिमसेन थापा को योगदान को बारेमा हेर्न मान छ आर्को भिडियोमा । दुबैजना उनिहरूको पालामा के के राम्रा र नराम्रा धटनाहरूधटे कसरि लडे ,के भुल गरे के दिएर गए ।
Sir kaile kahi mithila rajya kasari Nepal ko part banyo,,,british sanga youdh ko bela aeroplane bata sindhuli ta pakkai pani na aako hola british haru...ani yesto condition ma siraha ,saptari ,,janakpur etc from boarder side ko janta pani youdh ladnu va ko hola,,,,khai xa ta history ma naam uha haru ko..... Analysis garnu na hau
अनि हामी ज्ञानेन्द्रले राजा विरेन्द्रको परिवार मारेको भन्छौ। नेपाल नेपालीको हातमा हुनै पाको छैन आन्तरिक र बाह्य देशद्रोहीहरुका कारण। जय नेपाल । इतिहास वर्तमान र भविष्य नेपाल कतै न जाक्किकन रहन धेरै गारो।
Dipendra ko raja baneko kura lai pani rahasya ho. Uhako mrityu vaisakepaxi pani xadyantra garne harule uha lai darbar hatyakanda ko doshi dekhauna lai jibit thyo vanne jhuto khabar failako vanne bujhinxa. Yesto vannu vako vaye ramro hunthyo. Satya kasailai thaxaina , thaha navako kura lai itihas ko rupma pani anyol nai rakhiyos naki afno bichar le anartha lagos. :)
बिरेन्द्र साहा का भाइ हैन र ज्ञानेन्द्र साहा अनि कसरी त्रिभुवन साहाको पाला मा ज्ञानेन्द्र राजा बने ज्ञानेन्द्र को जन्म पहिलै भैसकेको थियो र 🤔🤔🤔
🤣🤣🤣 बच्चैमा राजा बनाइएको थियो क्या
@@SujanPokhrelexplainer बुजे sir ३ बर्षको उमेरमा बनेका रहिछन् तर मैले नबुजेको कुरा उनैलाइ किन बनायेको थियो त अरु पनि थिये होला साहा बम्स
@@bishaldhungel9298 राजा त्रिभुवन महेन्द्र र वीरेन्द्रसँगै नयाँ दिल्ली भागेका थिए । प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई राजा बनाए
ज्ञानेन्द्र मामाघर मा भएकाले छुटेका थिए।
Nepale ho ne j bolene mannu parx😂😂
नयाँ नेपाल् भन्दा पुरानो नेपाल् धेरै राम्रो थियो
Saiho
बडामहाराजाधिराज पृथ्वीनारायण शाह, तत्कालीन शेना र जनताहरू मिलेर नेपाल एकिकरण गरेर नेपाली जनतालाई
सुम्पिएका कारण आज हामी आफुलाइ
नेपाली भनेर गर्व गर्न सक्छौँ ।
रणबहादुर शाह २ बर्षकै उमेरमा राजा
श्री ५ महाधिराज महेन्द्र वीर विक्रम शाह देव को बारेमा ♥️
धन्यवाद तपाईं लाई धेरै कुरा को जान कारी दियको मा 🙏🙏🙏
बाहादुर शाह को यो नेपाल एकीकरण को लागि योगदान र उस्को रहस्यमयी मृत्यु बारे नि एउटा् भिडियो बनाउनु पर्यो।
What i like about our kings are, is that they genuinely worked for our country. Thank you for your scarcifises🇳🇵
You can't be serious, this is a great joke.
@@kishoremanandhar7183 you are joker ok
@@kishoremanandhar7183ko joke muji
Cap
Look at king mahendra
Wonderful insight, would love know more about King Mahendra's reign. Awaiting a well researched video. Good luck
प्ृथ्बी,नारायण,साहको,फिट,सङ्ग,बिसाल्नेपाल्को,नक्सा,देखाउनु,होला,०त्रकार,ज्यु,हरुले,यो,टुक्रे,नक्सात,नेपालले,नभै,इन्डियन्ले,बनाएको,यो,टुक्रे,नक्सा,नेपालले,मान्नु,हुदैन,प्रृथ्बि,नारायण साह,लाइबिसाल्नेपाल्को,ससबिक्नक्सामा,मात्र,राख्नु,होला,जयदेस्जयनेपाली,।
नेपालमा राजाहरु कम्जोर भएकै कारण ग्रेटर नेपालको जमिन फिर्ता नभएको हो ।
नेपालको हरेक राजाहरुको हत्या वा शङ्कास्पद मृत्यु भएको देखिन्छ त्यसैले अब नेपालमा राजा आए भने राजाको सुरक्षा 100 गुणा बडाउनु पर्छ।
नेपालमा राजाहरु कम्जोर भएकै कारण नै नेपाल कम्जोर भएको हो ।
आर्को video राजा दिपेन्द्र सरकार, बिरेन्द्र सरकार र राजा ग्यानेन्द्र सरकार आनि युवराज पारस सरकार को बारेमा बनाइदिनुहुन हार्दिक आनुरोध छ ।
*मित्र हजुरको भिडियोमा केही सुधार गर्न अनुरोध गर्दछु। राजा त्रिभुवन भागेर भारतमा शरण लिन गएका थिएनन्। योजना अनुरूप राणाहरूको क्रुर शासनको अन्त्य गर्न त्रिभुवनले भारतिय प्रम नेहरू सँग सहयोग मागेका थिए र नेहरूले पनि सहयोग गरेका थिए त्रिभुवनलाई नेपाल स्थित भारतिय राजदुतावास हुँदै भारत लैजानमा।त्यसैको फलस्वरूप तत्कालीन राजा ज्ञानेन्द्रलाई भारतले नेपालको राजा मानेन र राणाहरू बाध्य भएर भारतमा गएर त्रिभुवन सँग सम्झौता गर्न बाध्य भए र त्यो सम्झौता अनुरूप नेपालमा प्रजातन्त्रको उदय भयो।*
राजा महेन्द्र को बारेमा बृस्तित जानकारी पाउन पाय हुनि
Thank you so much for the great information about the kings of Nepal. 🙏🙏
दलमर्दन साह..भाइ थिये पृथ्वीनारायण साहका ना कि काका
दामी दामी
बधाइ छ कि अब बिस्तारै भएपनि views बढदै छ । एस्तै येस्तै अझ सुचना video हरु ल्यौनु होला ।
Dai aisto video haru nam lakhara haldinu na . Hame lai
🏫 school ma xainxa . Tara hjur ko video sabiharxu . 🇳🇵 .😊❤
आजकलका नेताहरू भन्दा पुराना राजाहरू नै राम्रा थिए
Yes these sorts of videos are getting good response in Nepal. Why? Quality content bro quality content.
😍😍😍😍
I wanna know about king Birendra and his contributions
जसले मेरो कमेन्ट पढ्दै हुनुहन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन्।
नेपाल को ईतिहास मा सबै भन्दा बढि बाच्ने राजा
ज्ञानेन्द्र शाह
Ali samman ra aadhar garera explain garnu hola. Gaye, mare, vanni sabda bir nepali raja lai navannu hola..
Give respect to all our king .....
Bir birendra Bikram shah
Good edit sound explanation good content 👍👍👍
I want to know about our great king birendra 🙏💗😊
Raja virendra ke bare mein ram rasiya
King mahendra bikram shah is the real king 👑 we wanna know more about him 🖤
Our beloved king who had contributed a lot during his very short period of time..our late king Mahendra bir bikram shah dev,pls if u can make detail vdo about his contributions in nepal
Elizabeth ko photo chai kina rakhya?
Very informative vdo sir.
Thank u.
Wow my beloved Nepali king😎Long live forever my king
❤❤😂
@@JogindrarautJogindra 🙂
वि.सं 1904 मा शुरू भएको राणा शासन पछि राजाको हातमा शासन आएको 2017 सालमा महेन्द्रले कु गरेर पन्चायत ल्याए पछि मात्रै हो र त्यसपछी नै अहिलेका चालु मुख्य राष्ट्रिय राजमार्गहरू, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल लगायत प्राय सबै डोमेस्टिक एर्पोटहरू बनेका हुन। हाम्रा बाजेहरूले 7 दिन हिंडेर गएर नुन किनेर खान्थे भने राजाले राजमार्गहरू खोलेर, त्यसलाई घटाएर 1/2 दिन नजिक सम्म झारिदिए। त्यसअघि काठमाडौंबाट बाहिर जाने समेत मोटर बाटो थिएन, त्यसै कारण राणाहरूले मान्छेलाई बोकाएर गाडी काठमाडौं ल्याउन लगाएका थिए।। राजाले बनाइदिएका हाइवेहरू बहिष्कार गर्ने दम झोले भेँडाहरूमा छ? छ भने राजाले बनाएका राजमार्ग र पुलहरू बिना अहिलेका लुटेराहरू र तीनका झोले भेँडेहरूको हरूको एक पाइला चल्दैन। खाडीमा गएर काम गरेर खान र लाश बनेर बाकसमा फर्किन पनि राजाले बनाइदिएको त्यहि एयरपोर्ट चाहिन्छ। हालका लुटेराहरू र तीनका परिवारको विदेश उपचार गर्न गएर करोडौँ खर्च गर्न पनि त्यहि महेन्द्रले 60 वर्ष अगाडी 2019 सालमा बनाइदिएको एयर्पोटको विकल्प छैन। उबेला शुरू गरिएका अरू देशका एयरपोर्हरू अत्याधुनिक गरिसकिएको छ।तर हाम्रो विमानस्थल जस्तो राजाले 70 वर्ष अगाडी बनाइदिए अहिले पनि त्यस्तै अवस्थामा र त्यत्रै छ। उ बेला देशको बजेट धेरै कम थियो र विदेशीसँग सम्बन्ध मित्रता बढाएर सहयोग जुटाएर कयौँ कलाकारखानाहरु पनि खोलिदिएका थिए जून पछि कांग्रेस एमालेले बेचेर खाए भने माओवादी आतंककारीले बम हानेर, मजदुर उचालेर हडताल गराएर सिध्याए। अनि राजाले के दिए? त्यसपछि बहुदल नामको 2046-2060 सम्मको 15 वर्ष यी भ्रष्टाचार लुटेराहरूकै लुट चल्यो। अनि कसरी 240 वर्ष भयो? 238-32-104-10-15=240 वर्ष पो हुन्छ झोलेहरू?
birendrasaha
हजुर सर म चाहि राजा दिपेन्द्र साह को रमाइला भिडियो हेर्न चाहन्छनु सर❤❤
sabai raja ko detail series chyo bro
बाहादुर शाहा र भिमसेन थापा को योगदान को बारेमा हेर्न मान छ आर्को भिडियोमा । दुबैजना उनिहरूको पालामा के के राम्रा र नराम्रा धटनाहरूधटे कसरि लडे ,के भुल गरे के दिएर गए ।
Aslai khi thaha xaina bro asle paisa kamauna haleko video ho...aslai na sodam
Dhirenra shahs barem
Film nai bandai xa . Dhirendra ko bare ma vaneko sundai thiye..
@@bishalnepali4828 surumai kaslai thahunxa ra research garne honi
@@bishalnepali4828@@o😮@।
Make a video about king mahendra and his contributions towards the country
He sold his own property for the development of nepal. The longest highway mahndera highway
Sir kaile kahi mithila rajya kasari Nepal ko part banyo,,,british sanga youdh ko bela aeroplane bata sindhuli ta pakkai pani na aako hola british haru...ani yesto condition ma siraha ,saptari ,,janakpur etc from boarder side ko janta pani youdh ladnu va ko hola,,,,khai xa ta history ma naam uha haru ko.....
Analysis garnu na hau
proud full Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dhanebad hajurlai itihyaska newos sunaye ko ma
k vanxa how yo manxe Mahendra ko xora birenda birenda ko Vai gynenra ho Ani kasari Mahendra raja vayeta 🤔🤔🤔🤔
हामिले भनेको सत्य हो हजुर । हामिले बनाएको राजा त्रीभुवनको भिडियो हेर्नुभयो भने प्रस्ट बुझ्नुहुनेछ।
पहिलेका ाजा मनरेका थियत। तर पृथ्वीनारायण शाह लाई मारे का थियनन
Video ta ramrai hoo but tyo background sound mute garda ramro hunthyo ali irritating vayo
Rajendra
KINGS WERE KINGS🔥
❤️
History phadera khokda ramro mero bhai
नपढी बनाएको भए तपाइकै कमेन्ट जस्तो हुन्थ्यो भिडियो पनि। ताइ न तुइ को 😅😅😅
Sapai history chaiyo dai nepal ko bare ♥️
बडा हासो भनम कि दुख रिसि धमला कसरी 1 नम्बर मा परे उनको इङलिस इन्टरभिउ सुनेको छु मैले पनि वा पत्रकार वा
Trailokya bikram shah ko bare ma video banaunus na hajur
Rani ko barema please and place where they live
Mahendra raja ko❤
Dear presenter🎉
Will investigate in future Darbar massacre,thanks 🙏
United Kingdom
prithivi narayan shahako barema batadinuna plz
amazing keep going
अनि हामी ज्ञानेन्द्रले राजा विरेन्द्रको परिवार मारेको भन्छौ। नेपाल नेपालीको हातमा हुनै पाको छैन आन्तरिक र बाह्य देशद्रोहीहरुका कारण। जय नेपाल । इतिहास वर्तमान र भविष्य नेपाल कतै न जाक्किकन रहन धेरै गारो।
Singh shah bhannale thakuri hora sir
Prithivi narayan shah ko detail video leunus
Bro bich bich ma tyo khat bhacheko aawaz Banda Grana
sabi raja ko bare ma detail video series nikalnu na
Prithbi narayed smash ko bare ma herna chahanchhau
Sound track dherai vayo🥶 aru sab thikxa
Great info ! Keep going 👏
Your editing and your hard work will be paid in future. Just watched today for the first time. Liked and subscribed. Xd 😊😇
Birendra Bir Bikram Shah ❤
Gyanendra shah ko jibanimaa aadhaarit euta video banaaunus na
King is king 👑❤️
next level work❤️🔥
pirthivi naran
Loved 😍
The sound effect you used in the midpoint like ट्वाईँ… made me frustrated.🤦♂
😥
king surendra bir bikram shah. ko bare ma.. plz.
Thanks for your Information
अनि राणा शासन मा पनि शाह बङ्सिय राजा थिए?
Nepali date 18 September my birthday
Nice
Dipendra ko raja baneko kura lai pani rahasya ho. Uhako mrityu vaisakepaxi pani xadyantra garne harule uha lai darbar hatyakanda ko doshi dekhauna lai jibit thyo vanne jhuto khabar failako vanne bujhinxa. Yesto vannu vako vaye ramro hunthyo. Satya kasailai thaxaina , thaha navako kura lai itihas ko rupma pani anyol nai rakhiyos naki afno bichar le anartha lagos. :)
Oh so that movie is real?
Mr Ganendra shah ko biography ra unka yogdan bare khulaunu hola ...
Haawa 1723/1775
त्रीभुवन शाह को बारे मा
Bro Mahubadi ma banwna...
Kirati raja ko bari ma video banaona sir plzz
आहा ...
मलाइ सम्झाइदिनुभयो। म बनाउनेछु रिसर्च गरेर्😍😍😍
Raja birendra
Gyendra kati years bhyo ra
बाघको सिकार मा हैन दुस्मन ले आक्रमण गरी घाइते बनाएको र कथा चै सिकारको बनाएको भन्ने पढेका थिए
All the problems like war with british, rise of Ranas happened because of the young age kings
100%
True
True
Nice content
Raja aau Desh bachau
दाजु यो टुईक आवाज धेरै भयो ।।।। टेबल कराको ।
Video is good.
One suggestion is don't put that kryaang wala sound.
That's wayy irritating.
King Mahendra bir vikram shah
I want to know details about him
Raja ganendra ko lagi salute cha. Jo Rana, mawadi Deki harek experience face garnu bayo
Tribhuvan Ra Mahendra ko bara ,ma video harna man xaa
Mahendra ko banai sakya xann facebook ma viral xa
Background sound tai tui twa sea jhwa le sabai ruin gardiyo bro. From my POV it distracted...irritate kind of
hami improvement garne koshis garxau. Stay watching sujan pokhrel explaines youtube channel😍😍
please make a video of king mahendra in details..
aah shir shraddha le nihurinchha raja birendra prati. uni lagayat unka pariwarko sworgama baas hos!
Mahendra raja ko detail vdo on his deaths