नेपालमा अब पाँच सय र हजारका नोट नचलाउने कुरा कसरी आयो ? Subash Karki

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

КОМЕНТАРІ • 235

  • @ramashivakoti4786
    @ramashivakoti4786 7 місяців тому +18

    नेपालमा यस्तो हिम्मतिलो काम हुन्छ भन्ने भ्रम नपालौ ,जो अगुवा उनै महाभ्रष्टाचारी छन् ।कालो धनलाई सेतो बनाउने धन्धा संसदमै चालु छ ।

  • @ainbirrana9904
    @ainbirrana9904 7 місяців тому +36

    साउन सम्ममा सबै भ्रष्टाचारी ले रकम व्यवस्थापन गरिसक्छन् । यस्ता कुरा पूर्व सूचना दिएर गर्नेनै होइन ।

    • @ishworthapa8393
      @ishworthapa8393 7 місяців тому +1

      गणतन्त्र हो नि त हजुर

    • @EverythinginformationIshere
      @EverythinginformationIshere 7 місяців тому

      Sahi kura

    • @puranshrestha9490
      @puranshrestha9490 4 місяці тому

      Anta ...sabai le hatar hatar Bank ma rakhne xan, black lai white banauda ...source dekhaunu Tax tirnai paryo result ma Goverment Revenue fund badne nai ho ...funda nai hola ...yeti ko social media stunt hunai paryo ni !! Poisa kina gayab vai raheko xa ta ... Yeti Government ko dimag mai pani ayena ..yehi ho gatilo steps..

    • @hallofshame6112
      @hallofshame6112 4 місяці тому

      Hamro sarkar kailei hmro favour ma vaye po dukha lgthyo.

  • @mukeshdahal354
    @mukeshdahal354 7 місяців тому +3

    सहि बिचार हो

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 7 місяців тому

    कार्की सरकाे विश्लेषण राम्रो छ नेपाल मा हजार , पाँच सय नेट बन्द गर्नैपर्छ ,भ्रष्टाचार काे अन्त गर्नैपर्छ ।

    • @yakharai3685
      @yakharai3685 7 місяців тому

      नोट बन्द गर्दा भ्रटचार अन्त हुन्न है नेपाल जस्तो देशमा

    • @SAMRUM12
      @SAMRUM12 7 місяців тому

      Note banda gardae bhrastachar bandaa re😅

  • @kamalaryal6664
    @kamalaryal6664 7 місяців тому +1

    धन्नबाद सुबास जि जानाकारी को लागी ❤❤

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 7 місяців тому

    राऱ्मो जानकारी को धेरै धेरै धनयबाद,सुभास बाबु ।

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 7 місяців тому +6

    १०० सहि🏵️💐🌹🏆️🇳🇵

  • @P-reem
    @P-reem 7 місяців тому +6

    सेतो पटिको एउटा कुरा आज बल्ल मन पर्यो ❤

  • @Zorocutbros
    @Zorocutbros 3 місяці тому

    Very good

  • @GambhirRanamagar
    @GambhirRanamagar 7 місяців тому +6

    भ्रष्टाचार गर्न सक्ने मान्छे लाटो होला र? घर जग्गा गाडीमा तह लगाइसके।

  • @Zorocutbros
    @Zorocutbros 3 місяці тому

    Very good

  • @RaviGupta-xz5ij
    @RaviGupta-xz5ij 3 місяці тому

    Good news

  • @krishnakhadka5788
    @krishnakhadka5788 7 місяців тому

    सहि भिडियो बनाउनु भएकोमा धन्यवाद सर

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 7 місяців тому +1

    राम्रो धेरै राम्राे सरकार नै चोर भंस्ताचारी थिकैहो

  • @sudipbaniya3643
    @sudipbaniya3643 7 місяців тому +8

    Watch from 5:00 . Thank me later

  • @padambudhathoki.6466
    @padambudhathoki.6466 7 місяців тому +1

    नेपाल जस्तो गरिब देश मा पनि 500 र 1000 नोट कुनै पनि हालत मा जसरि पनि हटाउनु पर्छ, अनि मात्र नेपाल युरोप जस्तो बिकसित हुन्छ ✅👍

  • @chandramagar-ck9hl
    @chandramagar-ck9hl 3 місяці тому

    Good 👍👍👍👍

  • @worldpeaceok
    @worldpeaceok 7 місяців тому +4

    Ekdam good video. Common suchana ko lagi paisa lina ta milena ni.

  • @khemrajneupane8283
    @khemrajneupane8283 7 місяців тому +1

    साउन हैन बैषाख १ गतेबाटै नचल्ने गर्नुनपर्छ ।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 7 місяців тому

    धन्यबाद याेग्य छ कार्कि सर

  • @sitagurung
    @sitagurung 7 місяців тому +2

    TnQ sir for information ❤

  • @Zorocutbros
    @Zorocutbros 3 місяці тому

    Good

  • @Zorocutbros
    @Zorocutbros 3 місяці тому

    Right

  • @ritaamatya1222
    @ritaamatya1222 7 місяців тому

    💥💐Jay Mahadev 🧡🙏
    Good information 👍
    thank you so much sir 🙏 from 🇳🇵

  • @muktabahadurthapa8369
    @muktabahadurthapa8369 7 місяців тому +2

    Good job nepal Govt

  • @Sandipshrestha3
    @Sandipshrestha3 7 місяців тому

    दाजु तपाईं को कुरा पनि ठिक लाग्यो तर मलाइ लाग्छ पैसालाई ठूलो (2000, 5000)अङ्क मा राख्दा पैसा को value घट्छ त्यसैले यस्तो गर्दा सके सम्म सानो अङ्क (100, 500) मा नै बनाउदा त्यस्को मुल्यवृद्धि हुन सक्छ

  • @dipeshkc3853
    @dipeshkc3853 4 місяці тому

    यस्तो गरे मुलुकमा पैसा मन्दी लाएर झन् घाटामा घाटा छ। बरु त्यो भन्दा जुनजुन भ्रष्टाचारमा भएको मानिसहरूलाई छानबिन गरेर सम्पत्ति सरकारीकरण गरे पनि राम्रो होला

  • @hemrajjoshi8238
    @hemrajjoshi8238 7 місяців тому +5

    के गर्नु यदि येस्तो निति आयो पनि 6 महीना अगाडि नेताको आसे पासे लाई जानकारी दियर ल्याउने होला अनि black money settlement गरिसक्छन जस्तो निति आय पनि नेपाल पो हो जे पनि हुन्छ ।

  • @blimbu1
    @blimbu1 7 місяців тому

    ekdam ramro heads up... jaha samma adhikarik suchana na aye samma yas kisimko samajik sanjal baata tyo pani paisa tirnu parne yo business matra ho

  • @sorryman5038
    @sorryman5038 7 місяців тому +2

    100% right

  • @SabinRaiVlogs
    @SabinRaiVlogs 7 місяців тому +1

    Good news yestai hos ek patak

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 4 місяці тому

    दक्षिणी मित्र रास्ट्र ले जे गर्यो त्यही गर्नु नै पर्ने हो र ? यहि त हजार ( हात्ती ) पाँच सय ( बाघ ) को नोट ले कुखुराको मासु दुई किलो त आउदैन अनि के बोरामा नोट बोकि प्लास्टिक को झोला मा आलु बोक्नु अबस्थामा र डिजिटल भस्टाचार ले झन बिकराल स्थिति पुग्छ ।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 7 місяців тому +3

    गुड निउज तर यसरि हल्ला गरेर होइन कुनै समय महिना या बर्श पछी यक्कासी मध्य रात मै लागु गर्दा राम्रो

    • @lovekishorbista6687
      @lovekishorbista6687 7 місяців тому +1

      Kasaile cash pocco parera rakheko hunna .budi, salo, choraharu ko naam ma ghar jagga kinchan bhrastachariharu. india ma lagbhak 99 percent bhanda badhi sab paisa bank ma return bhaako . Tara economy ma thulo break lageko thiyo...sab stunt ho yo.. dherai le cash talab bujhchan Nepal ma .. bank harule banl ma paisa aaula bhanera garauna khojeka holan

    • @SAMRUM12
      @SAMRUM12 7 місяців тому

      J kura ne ramro nabujhi support garnu uchit socddenama

  • @tilakbahadurkhatri2720
    @tilakbahadurkhatri2720 7 місяців тому

    भारतको दलाल हरु न परे
    फेरि भारतमा यो काम भइसक्दा नी धेरै पछि थाहा भएको थियो भने नेपालमा केपी ओलीले पानी जाहाँज ल्याउने झै हल्ला

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 7 місяців тому +2

    Thank you 🙏

  • @YouthCare01
    @YouthCare01 7 місяців тому +1

    १००० र ५०० को नोट नेपालमा नचल्नु र प्रचण्ड ,शेरे र ओलि जस्ता नेता राजनीति छोडेर जोगि हुनु जस्तै हो ! 😂😂😂

    • @kamalpaudel3965
      @kamalpaudel3965 7 місяців тому

      अति उच्च बिचार 😂😂😂

  • @KhumbahdurGurung
    @KhumbahdurGurung 7 місяців тому

    ए कार्की जि ,भारतमा नोटबन्दी गर्नुको कारण ,500-1000 को नोट बन्द गर्नुको कारण ती नोटहरु आतंककारी हरुले प्रयोग नगरुन भनेर गरेको थियो ,भ्रष्टाचार नियन्त्रण गर्नको लागि थिएन !

  • @sukdevgiri9899
    @sukdevgiri9899 7 місяців тому +1

    Good points.thank u for information.

  • @nagendralimbu6828
    @nagendralimbu6828 7 місяців тому

    ठिक हाे गर्नु पर्छ।

  • @nambelimbu3868
    @nambelimbu3868 7 місяців тому

    केटाकेटी मात्रै मेरो कार्यक्रम हेर्छन् जस्लाई जे-जसरी-जस्तो भुक्छु-त्यस्तै सुनिहाल्छ भन्ने सहि हो। जर्ज सोरोसको काट्ट‍ो हडुलेको दुर्गन्ध चाहिँ डूङ-डूङ नगनावोस है भाई।

  • @rajuhumagain3540
    @rajuhumagain3540 7 місяців тому

    नेपाली नेताको आट छैन कारण सबै नेताको घरमा ठुला नोट छन । ❤

  • @budharajthakuri7294
    @budharajthakuri7294 7 місяців тому

    यो हुन सक्छ कारण अहिले को हावाहुरी ले बैंकिङ क्षेत्र धरासायी मात्र हैन समाप्त हुने छाँटकाँट देखियकोले निक्षेपकर्ता हरुले बैंक बाट पैसा नलगुन नझिकुन भनेर सजग गरायको हो धन्यवाद

  • @ArunPun55
    @ArunPun55 7 місяців тому +2

    कस्तो समय आएछ नेपालमा समाचार हेर्न र पढ्न पैसा तिर्नु पर्ने ।
    त सँग पैसा अहँ
    म सँग पैसा ए।😂

  • @dbshrestha8382
    @dbshrestha8382 5 місяців тому

    ५00 र १००० को नोट को स्वरुप परिवर्तन गरिनु पर्छ तब पैसा कहाँ लुकायको छ पुरानो नोट नचल्ने भय पछि अनि थाहा हुन्छ ।नोट बन्दी रास्ट्र हितको लागि उपयुक्त हुन्छ ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 7 місяців тому

    भ्रष्ट सहकारी र मिटरब्याजीहरुलाई सरकारले तुरुन्त कार्वाही गरोस ।

  • @arunlibang4636
    @arunlibang4636 7 місяців тому

    आम नागरिकलाई प्रतक्ष रुपमा यसको असर पर्न जान्छ ,तर भ्रष्टाचार गरेर अकुत कालो धन थुपारेको नेताहरुको हकमा भने सही निर्णय हो यो ।

  • @bishnuadhikari452
    @bishnuadhikari452 7 місяців тому

    आवश्यक पर्‍यो भने मोबाइल र अन्य प्रविधिमा दैनिक क्रियाकलाप गर्न सकिन्छ । नेपाललाई प्रविधी मैत्री बनाउन शिक्षा सहितको प्रयास हुनुपर्छ त्यस अघि ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 7 місяців тому

    यो सब नेताहरुको चलखेल हो तर यसो गर्दा त भ्रष्टाचार र घुस को कालो धन खेर गएपनी पनि बानी परेका फेरि अर्को रणनीति बनाएर भ्रष्टाचार अनि घुस खान्छन् नै,पहिला भ्रष्टाचार र घुस खाने लाई कार्वाही हुनुपर्छ ।

  • @basudevbaskota8261
    @basudevbaskota8261 7 місяців тому +1

    सेतोपाटी कान्तिपुर नागारिक बचुंजज़ेल पड़िदैन. तिनिहरु पनी पत्रकार हूनृर????

  • @madanrai2596
    @madanrai2596 7 місяців тому

    कुरा सुन्दा भ्रष्टाचार रोक्नु लाई एकदमै राम्रो बिकल्प लाग्यो तर नेपाल मा सबै जनता मा डिजीटल बैंकिङ नभएको ले साधारण कारोबार को लागी एकदमै सकस हुने बुझे मैले

  • @AllInformationandNews
    @AllInformationandNews 4 місяці тому

    समय नदिनु गर्ने भने सुटुक्क गर्नु। राति सुत्दा सामान्य होस्। विहान प्रथम समाचार ५००/- र १०००/- बन्द हुने समाचार हुनेगरी गर्नु । नत नगर्नु।फाईदा छैन नत

  • @DD-Desire
    @DD-Desire 7 місяців тому

    Thank you for your great information Subash ji

  • @nanugaire4960
    @nanugaire4960 7 місяців тому

    Good कुरो

  • @malashrestha3187
    @malashrestha3187 7 місяців тому

    Very good information bhai. Yo 12 bhai ka samachar. Like subscribe kamaunu ho….but I always follow your information ℹ️ ❤❤❤❤hami garib le aam janta. Vanda harek neta sarkari kamdar. Jastalai kanun garun. Ki 50/300. Ko note banaunu hai

  • @AnishBista-v2e
    @AnishBista-v2e 7 місяців тому

    Good

  • @visitnepal_dambarraimaiilam
    @visitnepal_dambarraimaiilam 7 місяців тому

    सर्वसाधारणले तत्कालै नाेट बिना जीवन दैनिकी चल्छ भन्ने बुझ्न गाह्राे हाेला ।

  • @subhash7408
    @subhash7408 7 місяців тому

    Good news

  • @sagarrimal296
    @sagarrimal296 7 місяців тому

    ho bhana right❤❤❤

  • @rbbantawa6829
    @rbbantawa6829 7 місяців тому

    Very good news right damhunupareyo sharkarko

  • @asanrai6664
    @asanrai6664 7 місяців тому

    Garantead. Sarkarlea. Yo. Chahi. Kadam chalnu. Atiawuseyak. Chha pakka yo parikalpana atiy yogeyata bishletion. Ramro. Udesaya. Parchanda. Sarkarlea. Turuntai. Band garnu jaruri chha congratulations

  • @safalyatrai7410
    @safalyatrai7410 7 місяців тому

    गुड

  • @chefsamir387
    @chefsamir387 7 місяців тому

    Good

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 7 місяців тому

    कुरा ठिकै उठ्यो तर यो डिजिटल जमानामा ५००/१००० का नोट बन्द गरेमा साना नोट बोक्न गार्‍हो हुने र भ्रष्टाचार कम हुने ९०% तथ्यहिन छ!

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 7 місяців тому

    नीति त राम्रै हो । तर आज कुखुराको कुखुराको मासु एक किलो किन्न जादा त अफ्रिकन हात्ती ( आजाकल त सानो नेपाली हात्ती होला ) ले त दुई किलो मासु आउदैन । आब त बोरा मै पो कोचेर बजार जानू पर्ला जस्तो छ ।

  • @devendrabhandari3051
    @devendrabhandari3051 7 місяців тому

    Ak daam ramro huntiyo

  • @kabirajtuladhar2691
    @kabirajtuladhar2691 7 місяців тому

    Waiyat kura

  • @Nkgaming985
    @Nkgaming985 7 місяців тому

    Ramro ho

  • @starnepal6222
    @starnepal6222 7 місяців тому +1

    गफै त हो सम्दि😂

  • @CreatorsSKR
    @CreatorsSKR 7 місяців тому

    Good

  • @SantoshShrestha-h2g
    @SantoshShrestha-h2g 7 місяців тому

    Sahi ho vmbandq gardeyeni hunxa pesha sapna matra tanab nepal mo fokat ko 😊

  • @WasuXettry
    @WasuXettry 7 місяців тому

    Ramro ho ✊😣

  • @NepalBhaktapur-j6o
    @NepalBhaktapur-j6o 7 місяців тому +1

    Very good Voice

  • @KhemRana-r1c
    @KhemRana-r1c 7 місяців тому +1

    garib janata lai dukha dine kam ho 2000/5000 not vaye aba saman lida change kasari garne? ki mahangi badhaune?

    • @neenabudha7687
      @neenabudha7687 7 місяців тому +1

      Demonization is very bad idea...dukha Dina khojdai xa Janta lai government le.. thula thula manxe le black money lai white money ma convert garihalxa india ma vako jastai ani hawa taal ma dukha xai sadaran manxe le pauxa.

  • @IshaGurung-mb7ne
    @IshaGurung-mb7ne 7 місяців тому

    Demonetization यि चोर सरकारले काहाँ गर्ला गर्यो भने अाफ्नै कालो धन Oहुन्छ

  • @kunwarprakash725
    @kunwarprakash725 7 місяців тому

    500/1000 Chai change garekai ramro hola
    Sirani muni ani matto muni rakheko paissa nikline thiyo ki 🇳🇵🙏

  • @sushmakarki3942
    @sushmakarki3942 7 місяців тому

    Wooooow nice sir

  • @tamakhanichannel9266
    @tamakhanichannel9266 7 місяців тому

    Nice❤

  • @harkazrai2997
    @harkazrai2997 7 місяців тому +1

    Sir plz good news

  • @ramcppaudel
    @ramcppaudel 7 місяців тому

    Hai ho hjr👌

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 7 місяців тому

    Bharat ko je sukai garun. Sarokar narakhdanai thik hunxa. Hami aafno saili ra hami aafulai hit kasari hunxa tesaigari hunu aabasekxa.

  • @surajshrestha6675
    @surajshrestha6675 6 місяців тому

    Seto Party also including 12 Bhai ??

  • @RajBhattarai-e3o
    @RajBhattarai-e3o 7 місяців тому

    Thank 🎉

  • @rayrajkumar6613
    @rayrajkumar6613 7 місяців тому

    Romro

  • @VishmaLamichhane
    @VishmaLamichhane 7 місяців тому

    Thank you for the info sir. Current scenario reflects highly corrupted fellow already boost their money in swiss account ,converted into gold, bought huge lands and many more beyond people imagination.Followingly , If such rule come also medium level people dont have cash on hands.

  • @neo-anderson
    @neo-anderson 7 місяців тому

    नचल्ने नभए धेरै राम्रो हुन्छ। भ्रष्टाचारि रोक्न त त्यति थाहा भएन, बरु अत्याधिक inflation केहि हदसम्म रोकिएला कि?

  • @kumarkc4015
    @kumarkc4015 7 місяців тому

    अब बनाउदा १/५/१०/२०/५०/१००/२००/५०० को मात्रै नोट हरु प्रयोग गर्नु पर्छ।अन्य पौसा हरु बन्द गर्नु पर्छ।

  • @SAMRUM12
    @SAMRUM12 7 місяців тому

    Note aarko nikalnuparxa jasto lagcha.. saman haru mhangoo cha
    Ani digital cash Chalna nepal ma security chaena ramro ani sabae jana sikchit chaenan

  • @chakradhanrai6848
    @chakradhanrai6848 7 місяців тому

    वाइयत भरस्ट चारी हरुले थहा नपाउने गरि गरेपो पत्याउनु

  • @tenzingsherpa7195
    @tenzingsherpa7195 7 місяців тому

    That's mean online payment is going well soon in Nepal like India ❤❤

  • @balrajpradhan9881
    @balrajpradhan9881 7 місяців тому +1

    HAWA NEWS KO ANALYSIS NAGARDA HUNTYO BHAI .

  • @muktibro4587
    @muktibro4587 7 місяців тому

    Sujafkolagi good sir

  • @bibeksharmanepal
    @bibeksharmanepal 7 місяців тому

    ५०० र १००० को नोट कहिल्यै मुद्रन नगरी अनलाइन ट्रान्जेक्सन बाट गर्नु पर्छ १०० सम्मको नोट चलाउन पर्छ !

  • @pramitthapa283
    @pramitthapa283 7 місяців тому

    nepal ka goru neta haru afno desh ko paribesh nabujhi arka ko siko garne garchhan. Kunai bela yo nirnaya garna ber mandaina.
    Gau gau, dur daraj ko hamro hajur aama harule patuki ma berera rakheko note kagaj bhayo bhane tyo marka jati parchha bhrastachari lai ta ke parchha ra! Bhrastachari haru le ta feri bajai halchhan, or, paisa nai kina rakhlan ra, aru sampati ma convert garihalchhan. Marka parne ta gau ghar kai nimukha lai ho

  • @KamalKhadka-t1v
    @KamalKhadka-t1v 7 місяців тому

    Poisa nachalne vaidiye dherai ramro.yo thulo not jati sabai bend garnu ramrohola

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 7 місяців тому

    500ra 1000ko note banda garnu parxa nepal number 1 country banxa

  • @nchalse2264
    @nchalse2264 7 місяців тому

    Dherai......RAMRO KURA SUNNA PAIYO..... JINDAGIMA PAHILO PATAK.....

  • @jhilimilijhilla
    @jhilimilijhilla 7 місяців тому

    🔥 🔥

  • @pemalama8718
    @pemalama8718 7 місяців тому

    Ajkal ko jamana ma case kasle bokxa.ajkal digital ko jamana ma sabai sangha card hunxa mobile banking hunxa.sabai ko bank ma hunxa.gar ma ta kasai le rakhdaina.sabai paribar ko bank account kholera bank ma save hunxa.ra aru paisa sabai le k na k ma lagani gari sakxa.garib haru le po gar ma ali ali jamma garera rakheko hunxa.ab dukh paune tehi garib manxhi haru nai ho.

  • @SPPoudel-f3k
    @SPPoudel-f3k 7 місяців тому

    Sahun mahina Dekhi band grne note ko barema kin ahile flash grnu, modi le t rata rat note band gare ko tr Yaha chi kin 5mahina agadi nei,suchna nikalnu,yo t gopya rakhne kura hoin r.feri black wight hudei nar,

  • @newhyeser7711
    @newhyeser7711 7 місяців тому

    Ekuta video ma ekdam naramro sanga mukh xadne dekheko thiye uha Lai .