अब घरैमा बसेर सिकौ हर्मोनियम २ /
Вставка
- Опубліковано 4 жов 2024
- स्वर लिपि यसप्रकार छ
अभ्यास न २
आरोह : सासा रेरे गग मम पप धध निनि सांसा
अवरोह : सांसां निनि धध पप मम गग रेरे सासा
अभ्यास न ३
आरोह : सारेग रेगम गमप मपध पधनी धनिसां
अवरोह : सांनिध निधप धपम पमग मगरे गरेसा
Jaya shree raam
Jya Shree Krishna Radha Krishna
God job sir aru part pani halnu hola
भाग३
गुरु जि खोइ त भाग चार।
धेरै धन्यबाद छ हजुरलाई ।अब छिटो भन्दा छिटो अभ्यास ४ आअोस साथै मैले अनुरोध गरेको गीतको हारमोनियम पनि बजाउनुहोला ।
गुरू नमस्कार मैले लेसन न.एक हेरे तर मेरो हात धेरै ढिलो चल्छ के गर्ने
Messenger ko nema r number dinuna