Great work, great project, great idea & contribution of Jhuma Limbu towards रैथाने संगित, यो महान कार्यमा all the best, रैथाने गीत, संगित र बाजाहरू को promotion गर्नु पर्छ
झुमा म्याम सेवारो । तपाईंको प्राय सबै अन्तर्वार्ताहरु हेर्को छु । गितहरु सुनेको छु र तपाईले नेपाली गीत सङ्गीतको व्याख्या बिस्लेसन फरक तरीकाले गर्दै आउनु भएको देखीन्छ । म गित सङ्गीत सुन्ने मान्छे , एकाद समयहरुमा गाउँ घरको गीतहरु गाउने पनि गरीन्छ । गीत सङ्गीत सम्बन्धी आधीकारीक रुपमा केही सीकीएन । गीत लेख्ने काम सम्म गरिएको चै छ तर गीतलाई सङ्गीतमा ढाल्ने आधारहरु थाहा छैन तर..... तर म्याम म कहिले काहीँ त्येस्तो अवस्थामा पुग्छु कि एका एक मेरो मन बाट आफ्से आफ एउटा लय निस्कीन्छ के त्यो अत त गीत बनेको छ । अब यो गीतहरु अहिले सम्म म एक्लै गुन गुनाउने मात्रै गरेको छु । अरुलाई सुनाउने हिम्मत गरेको छुइन । किन कि ? किन कि गित यसरी पनि तयार हुन्छ र ? भन्ने कुराले मलाई नै गारो हुन्छ र यस्तो गीतहरु अरुले सुन्न लायक हुन्छ र ?? भन्ने लाग्छ । म एक दीन समुन्द्रको किनारामा टहलीएर गाउँ घर सम्झीएं । खै के भयो एक्कासी गित गाउन थाले छु मन्मनै । चुरोट तानीरहेको एक जना साइनोमा जेठु पर्ने दाजुले एक्कासी सोध्नु भयो - हाउउ कुङ्गबा यो गीत कस्को गीत हो ? उहालाई जवाफ अहिले पनि देन सकेको छुइन । गित कस्को हो ? एक्कासी मैले गाएको छु । म्याम यस्तो गीतहरु मनग्गे छ म सङ्ग तर बाहिर कसरी ल्यौउने ? मलाई भनी दीनुस कि गितहरु यस्तो पनि हुन सक्ला ?
Research and research of Nepali Raithane music is being done historically, hope and trust that future generations will also be able to study it. Kudos to Jhuma Limbu and the entire team here.❤❤❤❤❤❤❤❤❤❤❤
Great work, great project, great idea & contribution of Jhuma Limbu towards रैथाने संगित, यो महान कार्यमा all the best, रैथाने गीत, संगित र बाजाहरू को promotion गर्नु पर्छ
झुमा म्याम सेवारो ।
तपाईंको प्राय सबै अन्तर्वार्ताहरु हेर्को छु । गितहरु सुनेको छु र तपाईले नेपाली गीत सङ्गीतको व्याख्या बिस्लेसन फरक तरीकाले गर्दै आउनु भएको देखीन्छ ।
म गित सङ्गीत सुन्ने मान्छे , एकाद समयहरुमा गाउँ घरको गीतहरु गाउने पनि गरीन्छ ।
गीत सङ्गीत सम्बन्धी आधीकारीक रुपमा केही सीकीएन । गीत लेख्ने काम सम्म गरिएको चै छ तर गीतलाई सङ्गीतमा ढाल्ने आधारहरु थाहा छैन तर.....
तर म्याम
म कहिले काहीँ त्येस्तो अवस्थामा पुग्छु कि एका एक मेरो मन बाट आफ्से आफ एउटा लय निस्कीन्छ के त्यो अत त गीत बनेको छ ।
अब यो गीतहरु अहिले सम्म म एक्लै गुन गुनाउने मात्रै गरेको छु । अरुलाई सुनाउने हिम्मत गरेको छुइन । किन कि ?
किन कि गित यसरी पनि तयार हुन्छ र ? भन्ने कुराले मलाई नै गारो हुन्छ र यस्तो गीतहरु अरुले सुन्न लायक हुन्छ र ?? भन्ने लाग्छ ।
म एक दीन समुन्द्रको किनारामा टहलीएर गाउँ घर सम्झीएं । खै के भयो एक्कासी गित गाउन थाले छु मन्मनै । चुरोट तानीरहेको एक जना साइनोमा जेठु पर्ने दाजुले एक्कासी सोध्नु भयो - हाउउ कुङ्गबा यो गीत कस्को गीत हो ?
उहालाई जवाफ अहिले पनि देन सकेको छुइन । गित कस्को हो ? एक्कासी मैले गाएको छु ।
म्याम यस्तो गीतहरु मनग्गे छ म सङ्ग तर बाहिर कसरी ल्यौउने ? मलाई भनी दीनुस कि गितहरु यस्तो पनि हुन सक्ला ?
geet gayera youtube halnus na ta sir
सान्दर्भिक 👍️
Research and research of Nepali Raithane music is being done historically, hope and trust that future generations will also be able to study it. Kudos to Jhuma Limbu and the entire team here.❤❤❤❤❤❤❤❤❤❤❤
सेवाराे आन्ने🙏
याे कुरु अत्यन्तै राम्रो रहेकाे छ।है👍️
Huge respect and love from Assam, India ❤
Thank you for this Jhuma Didi!
अति राम्रो कामको सुरुवात भएको छ।🙏
👏👏👏
Great
GREAT
कस्तो गज्जब शुरुआत 🙏🙏
Always been watching and listening to your Music & interviews respected Jhuma Didi 🙏
Your works are really inspiring 🫡
गजब लाग्यो❤
❤❤
Sewa❤❤
Akadam Ramro Dd 🙏 malai ni yasto Afno geet sangit baja ko bare afno gau ma bujauna sunauna thiyo yadi milo bhanne Hajur khotang, Diktel tira Aunu saknu huncha Dd?
मेरो क्षमताले गर्न सक्ने सहयोग या योगदान भनौ तपाइको हरेक श्रीजना र भनाईहरू सुनिदिने हेरीदीने सम्म मात्र हो ।
जो निरन्तर रहने छ ❤❤❤
Sewaro didi sarai ramro Kam ko suruwat❤
Sewaro !!
😍😍😘
❤😍
❤
Well done didi😍
❤😊😇
Lovly. Mam.Pls Conitune Hai.
I would love to have few conversations with you while you’re at Taplejung. I hope and wish you will visit ochard and I get a chance to talk!
Sewaro di, hjr le Sujan Chapagain jeu ko Unko Sweater vanne geet ko Aalap ma hjr le guidance dinu vako ho?
हो नि
❤❤