नमस्ते म गायीका पशुपति खनाल तपाईहरुको माया साथ सपोर्ट का कारण म यहा सम्म आएकी छु र हजुर हरु प्रति आभारी पनि छु यो गित लाई पनि धेरै मेरा अरु गित जसरी नै माया गर्दिनु होला🙏❤️
आहा बधाई छ हजुरलाई कति मिठो स्वर अनि लय अति मिलेको मैले आज सुने अब भोलि बाट दिनमा 10 पटक सुन्छु सफलता को शुभ कामना छ हजुरलाई यस्तै अरु पनि लियर आउनु होला ❤❤❤❤❤❤
बधाई बहिनी तर गित त हामी सबै सु प र मध्ये प्रदेश का बासिन्दा को सस्कृथी हो र मान्छाओ पनि येस्मा त जम्मा डोटिको तल्कोट देखि पिपल्ला राजापुर येर्प्रोत र अछाम को चौखुट्ते सम्म मात्रै पुग्नु भयो अब आउदा सु प को नौ जिल्ला र मधे पनि पुग्नु होला
आहा कति निको देउडा "यो पापी मन पन फन्फनी घुमाउन्या रैछ" दक्षिण कोरिया बाट डिउटी गर्दै सुनिरहेको छु साह्रै राम्रो लाग्यो, "निफल्ला निफल्ला संलाई चामल कनिका भ्या"
गीत सारै राम्रो लाग्यो कमेन्ट गर्ने कुनै ठाउँ पाएन । शब्द र संगितको समायोजनले अझै बारम्बार सुन्ने बनायो तर video बनाउने कार्यमा हामी थोरै चुकेकै हौकी वा हतार गरेकै हो कि जस्तो आभास हुन पुग्यो । बीच सेरै सेरा घुमल्ली बान्डुमरी सैन, वारिको पिपल्ला पारिको दिपायल, छ भैसा छन् भनि, साई पुगि सलेना जस्ता शब्दले video मा खासै ठाउँ पाएको देखिएन ताकी सुनमा अझ सुगन्धीत हुन्थ्यो कि ? ❤
Thank you for your suggestion Dear this is our first project and we don’t have a proper team here in out country, sabai kura haru jugad jugadmai gareu pradesh ko thau ma vaneko jasto sabai kura haru upalavda hudaina next time kosis garne xau ❤
@ Sushilbohara Sushiling तपाईले म जस्ता कति जना गरिबकाे पैसा खाएर बसेका छाै थाहा छैन तर मेराे पैसा खाईकाे ७ बर्छ भयाे तपाईले मलाई सबै ठाउबाट ब्लक हानेकाे हुदा यता आज गुनासाे राख्ने ठाउँ पाय आसा त छैन मेराे पैसा तपाईले दिनु हुन्छ भन्ने खास मेराे पसीनाकाे कमाई हाे भने ढिलाे हाेला तर एक दिन त्याे पैसाकाे सराप तिम्ले न भाेकेनि तेस्काे पाप तिम्राे संतानले भाेग्ने छ ।
नमस्ते म गायीका पशुपति खनाल तपाईहरुको माया साथ सपोर्ट का कारण म यहा सम्म आएकी छु र हजुर हरु प्रति आभारी पनि छु यो गित लाई पनि धेरै मेरा अरु गित जसरी नै माया गर्दिनु होला🙏❤️
Congratulations Vauju ❤
Badhai x sali
🎉🎉🎉🎉🎉
Full support XA achham bata❤❤
❤❤❤❤❤❤ nice song
Wow kasto mitho deuda songs safalta ko suvakamana
thank you 🙏
Ati mitho song congratulations ❤❤
Thank you so much 😊
आहा बधाई छ हजुरलाई कति मिठो स्वर अनि लय अति मिलेको मैले आज सुने अब भोलि बाट दिनमा 10 पटक सुन्छु सफलता को शुभ कामना छ हजुरलाई यस्तै अरु पनि लियर आउनु होला ❤❤❤❤❤❤
Hajur ly dherai dherai dhanyavad yo maya ko lagi 🙏🙏
बधाई छ सुशील सर
🙏🙏🙏🙏
Wahh Bahut sunder geet ❤
Thank you
बधाई बहिनी तर गित त हामी सबै सु प र मध्ये प्रदेश का बासिन्दा को सस्कृथी हो र मान्छाओ पनि येस्मा त जम्मा डोटिको तल्कोट देखि पिपल्ला राजापुर येर्प्रोत र अछाम को चौखुट्ते सम्म मात्रै पुग्नु भयो अब आउदा सु प को नौ जिल्ला र मधे पनि पुग्नु होला
Hunxa hajur aauni geet ma purai sudur ghumne xau 🙏🙏
टिकटक बाट आको म गितचाई सारै मन प्ररो दिदि
Thank you so much bhai 🙏
Nice song subha kamana yo song ka sabai teem lai ❤
Thank e
पशुपति बहिनिको जादुमय स्वरले जादु चलाउदैछ।शुभकामना बहिनी अझै प्रगति गर्दै जानु!!🙏
Thank you so much 🙏
आहा कति निको देउडा "यो पापी मन पन फन्फनी घुमाउन्या रैछ"
दक्षिण कोरिया बाट डिउटी गर्दै सुनिरहेको छु साह्रै राम्रो लाग्यो,
"निफल्ला निफल्ला संलाई चामल कनिका भ्या"
Thank you so much 😊
आहा मनै मा बस्ने गित ❤❤❤❤❤❤
Thank you so much 🙏🙏
कति मिठो गित सम्पुर्ण टिम लाई धेरै धेरै सुभ कामना
Thank u so much
Super bahini thulo manche bannu
Thank you 🙏
धेरै धेरै बधाई को साथमा सफलता को सुभकामना छ
Thank you 🙏🙏
मीठो छ गित सफलताको शुभकामना बैनी❤
Thank you so much dada🙏
Congratulations pashupati keep it up continuously
Thank you so much
यति राम्रो गित बजारमा उपलब्ध छ है नेपाली दाजुभाइ दिदिबैनी छिटो हेरिदिया
Thank you so much 🙏
आहा कति मीठो देउडा गित ❤tik tok ma suner aako hjr😅
Thank you 🙏 😊
मीठो डेउडा गित बधाई तथा शुभकामना छ भतिज शुशील तथा सम्पुर्ण team लाई 🎉🎈🎉👏💐
thank you 🙏
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना सुशील दाजु लगायत सम्पुर्ण तिम लाई ❤❤❤❤❤️🌹🌹🌹🙏🙏🙏🙏🙏
Thank u so much 😊
Dami chha hai
Thank you
सुपर हिट सॉन्ग मेरो भतीज संतोष भट्ट र सम्पूर्ण टीम लाई धेरै धेरै समझना र माया अती मीठो गाना ❤️❤️❤️❤️❤️❤️❤️❤️
Thank you 🙏🙏
वाह क्या दामी ❤सफलताको शुभकामना हजुर लगाएत सम्पूर्ण टिमलाई 🎉❤🎉🙏
Thank you so much 🙏
धेरै राम्रो गित सफलताकाे शुभकामना💐💐💐
Thank you so much 🙏🙏
सारै राम्रो लाग्यो गीत आगामी दिनमा पनि यस्तै गीत सुन्न पाउँ सफलताको शुभकामना।
Thank you so much 🙏🙏
एक सिजन मार्केट तताउने गायक पशुपति शर्मा अनि एक सिजन गायिका पशुपति खनाल बधाई तथा हार्दिक शुभकामना 🎉
thank you so much 🙏🙏
मार्मिक देउडा धन्यबाद सम्पुर्ण टिमलाई
Thank you so much 🙏🙏
पशुपति बहिनी एति मार्मिक छ कुन शब्दले बयान गरउ
Thank you daju 🙏🙏
अति राम्रो गित मेरै ठाउँ को बन्डोरिसैन नाम पनि आको छ सम्पूर्ण टिम लाई सफलताको सुभकामना
Thank you so much for the support keep loving keep supporting
धेरै दिनको प्रयास ले आज बल्ल भेटे यो गित 👏
हाम्रो सुदुरपश्चिम को भाका राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद🙏💕!
Thank you so much
आहा छ भैसा छन भनी छ पुला घास काटी आया ❤❤❤
thank you 🙏🙏
पशुपती दिदीको कसरी बयान गरम म ❤❤ यो स्वर को ❤❤
Thank you so much 🙏
निको छ गित
आहा ! खेल पन क्या मिल्याको छ त । देउडाको बेइज्जत नगराओ भाईलौ। गीत राम्रो छ
Naya pusta le kosis garnu nai thulo cura ho aamako pet bata sikera koi aako huadina , bechar ko lagi samman xa 🙏🙏
बाजो राम्रो बजाउँनेको ,गित राम्रा गाउँनेका।आजभोल झलना लाग्दा पिरती लाउँनेका ।आहा कति मिठास अनि शब्द संयोजन पनि ।
🙏🙏🙏
एकपछी अर्को धमाकेदार प्रस्तुति आयो बैनी को
बधाई छ बैनी यस्लाइ पनि मिलियन क्लब मा पुर्याउनु पर्यो
Thank you so much daju yaha haru sabaiko saatha ra sahayo ko khacho xa 🙏🙏
thank you ❤
Wow ekdam dami video ❤best of luck Santosh dai and sabai team lai
thank you bro ❤😊😊
Yo deuda geet dherai ramro baneko xa sister badhai xa all timlai best of luck sister
Thank you so much 🙏🙏🙏
thank ❤
धेरै राम्रो मनले मानेकाे ।
Thank you
Congratulations 🎉🎉❤
thank you ❤
thank you ❤
Thank you so much 🙏🙏
अती मार्मिक देउडा गित पसुपती खनाल जि हजुरलाई धेरै धेरै धन्यवाद ।
thank you 🙏🙏
वा वा मस्त मायालु रचना मिठो ,गुलियो स्वार बधाई छ मजा आगया 👌👌👌💓💓💓💓💓💓👏👏🙏🙏👍️👍️👍️
Thank you so much
Aati sunder song
thank you 🙏
आहा!! गित हुनु त यसो । बधाई छ साथी ❤️❤️
Thank you so much 🙏
सारै मिठाे गित बैनी अझै प्रगति गर्दै जानू ।❤❤
Thank you so much
Very nice songi❤❤❤❤❤❤❤❤❤❤
Thank you
Very nice deuda song 🎉Congratulations 🎉🎉🎉
Thank you so much 🙏🙏
thank you ❤😊
यति मीठो देउडा गित ।
सारै मीठो लाग्यो मलाइ त।
Thank you so much 🙏
Nice song
❤❤❤
Thank you 🙏🙏
असाध्यई राम्राे बनेकाे छ याे देउडा गित मलाई देउडा मन प्रर्छ दैलेखि भयर हाेला
Thank you so much
धेरै सुन्ने मन लाग्छ यो गित
Thank you 🙏🙏
आहा राम्रो छ गित बधाई छ
thank you ❤
Thank you
सफलताको सुभकामना बैनिलाई
Thank you so much daju🙏
Dami deuda geet
Thank you 🙏🙏
सफलता को शुभ कामना छ 🎉
thank you so much 🙏🙏
thank you 🙏 ❤
Ramro x dr❤
Thank you so much dear
गीत मिठो अछामी हुन क्या कमि हुन्नि गाउन्नि त लय खुब मन परो❤
Thank you so much
आहा क्या दामि देउडा बधाई छ❤❤
Thank you
बधाइ छ गीत दामी छ
thank you hjur ❤🙏
Thank you so much keep supporting 🙏🙏
धेरै राम्रो अग्रमी सुभकामना frn ❤
thank you
धेरै दिन पछी मिठो deuda गीत सुन्न paiyo ❤ सुंदर प्रस्तुति जय सुदूर पश्चिम जय deuda geet ❤❤
Thank you so much ❤❤
भेरि नाईस मलाई त धेरै राम्रो लागो जति सुने पनि सुनु सुनु लाग्छ 4:30 4:30
Thank you so much
❤❤
सम्पूर्ण टिमलाई धन्यवाद
अति नै मनमाेहक देउडा गीत💕💕 यस्तै यस्तै प्रस्तुति काे अपेक्षा छ।
Thank you 🙏🙏
Sushil bohara and Mrs pasupati khal. Super Hit Deudasongs
Thank you so much 😊
Badhai xa geet sarai mitho xa
Thank you so much 🙏
thank you ❤
धेरै राम्रो सन्तोश सर!! बधाई सम्पुर्ण लाई!! समिप सर लगायत सबै लाई!! गायक गायिका सबै टिम लाई ❤
Thank you so much 🙏🙏
सारै राम्रो छ लाटि आगामि दिन मा पनि यस्तै गित ल्याउनु सफलताको शुभकामना छ ❤🎉
Thank you so much 🙏🙏
गीत सारै राम्रो लाग्यो कमेन्ट गर्ने कुनै ठाउँ पाएन । शब्द र संगितको समायोजनले अझै बारम्बार सुन्ने बनायो तर video बनाउने कार्यमा हामी थोरै चुकेकै हौकी वा हतार गरेकै हो कि जस्तो आभास हुन पुग्यो । बीच सेरै सेरा घुमल्ली बान्डुमरी सैन, वारिको पिपल्ला पारिको दिपायल, छ भैसा छन् भनि, साई पुगि सलेना जस्ता शब्दले video मा खासै ठाउँ पाएको देखिएन ताकी सुनमा अझ सुगन्धीत हुन्थ्यो कि ? ❤
thank you 🙏
Thank you for your suggestion Dear this is our first project and we don’t have a proper team here in out country, sabai kura haru jugad jugadmai gareu pradesh ko thau ma vaneko jasto sabai kura haru upalavda hudaina next time kosis garne xau ❤
आहा! मार्मीक देउडा ♥️♥️♥️♥️🙏🙏
Thank you
Nice song❤didi🎉
Thanknyou so muc🙏🙏
Thank you 🙏 ❤
Thank you 🙏 ❤
Dherai ramro geet xa
Pasupati khanal ji❤❤❤❤
Thank you so much 🙏🙏
अति सुन्दर मिठो आवाज बधाई शूमकामना
thank you so much 🙏
dami xa. geet. congrats. all team
thank you hjur ❤
Thank you 🙏🙏
Dharai ramro deauda deeju❤❤❤❤❤
Thank you so much 🙏🙏
Thank you 🙏 ❤
Sundar ani mitho song ❤
Thank you so much 🙏🙏
राम्रो छ।
Thank you so much 🙏
Derai ramro geet xa hajur ❤❤❤❤
Thank you 🙏
सफलताको शुभकामना नानि❤❤❤
Thank you 🙏🙏❤️
Dherai ramro x geet
Thank you so much 🙏
दामी छ है गीद ❤❤
Thank you
Jati sune pani sunirahu lagle super songs
Thank you so much 🙏🙏
Thank you 🙏 ❤
शुशील भाई लाई यती मिठो स्वर मा यूट्यूब मा सुन्न पाए , दिल ख़ुश भयो ❤❤❤, सम्पूर्ण टिम लाई सफलता को कामना ❤❤❤❤❤
Thank you so much 🙏🙏🙏
हार्दिक नमन मेरो दाजु!miss you love you
@@SushilBoharaSushiling हेलाे सर
@ Sushilbohara Sushiling तपाईले म जस्ता कति जना गरिबकाे पैसा खाएर बसेका छाै थाहा छैन तर मेराे पैसा खाईकाे ७ बर्छ भयाे तपाईले मलाई सबै ठाउबाट ब्लक हानेकाे हुदा यता आज गुनासाे राख्ने ठाउँ पाय आसा त छैन मेराे पैसा तपाईले दिनु हुन्छ भन्ने खास मेराे पसीनाकाे कमाई हाे भने ढिलाे हाेला तर एक दिन त्याे पैसाकाे सराप तिम्ले न भाेकेनि तेस्काे पाप तिम्राे संतानले भाेग्ने छ ।
:यति मिठो❤संगितको🥰साथमा🌸सुन्दरताले🥰भरिएको❤हजुरको🌸उत्कृष्ट❤अभिनय🌸सबैको🌸मन मुटुमा🌸बस्न🌸सफल रहोस❤🌸सफलता को❤️शुभकामना 🥰
Thank you 🙏
..राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई
Thank you so much
Nice 👍❤
आहा कति राम्रो देउडा गीत सफलताको शुभकामना 🙏 पशुपति बैनि लागायत टिम
thank you hjur ❤🙏
thank you so much 🙏
Congratulations and best of luck shantosh Bhatta daju and team🎉🎉
thank you so much 🙏🙏
thank you bro ❤
मन मुटुका्े भावना अनुसारको गित ❤❤❤❤🎉🎉🎉
Thank you so much 🙏
thank you hjur ❤🙏
Congratulations ❤
Thank you so much 🙏
धेरै धेरै बधाई छ सम्पुर्ण टीम लाई यो गीत यो भिडियो एकदमै राम्रो छ सबै साथी हरू ले यो गीत लाई धेरै भन्दा धेरै माया गरी दिनु होला धनयवाद
thank you so much 🙏🙏
Thinku comsnt
Sarai ramro geet ❤❤
Thank you 🙏
असाध्धै राम्रो गित ❤❤
Thank you so much 🙏🙏
निको लाग्यो गित त ❤❤💝💝 सफलता सुभकामना
Thank you so much 🙏
Wow kati ramro❤❤
Thank you so much 🙏
शुभकामना ❤
Thank you so much 😊
Wow nice hamro sudhurpachim ♥️💕deuda song👌👌🥀😘💘🙏
thank you 🎉❤
Thank you so much 🙏❤️
Congo❤
Thanks 🙏
बधाई छ अति राम्रो गित छ🎉❤❤
thank you hjur ❤🙏
Thank you so much 🙏🙏
Congratulations bahini
Thank you so much daju 🙏🙏
बधाई छ ❤❤❤
Thank you 🙏