सामन्ती सत्ताका बिरूद्ध बनाईएको राधा कृष्ण सिरियल आउँदा खुसी हुँदै हेर्ने जति साथीहरु यता हाजिर गरौ। र एमाले र काङ्ग्रेसीहरुको तानाशाही शाशन सत्ताको अन्त्य गरी देशमा मौलाइरहेको भ्रष्टाचारलाई अन्त्य गर्दै देश युवा पूस्ताले चलाएको हेर्न चाहने जति पनि सहमत गरौँ हैत । जय नेपाल ❤️❤️🇳🇵🇳🇵🙏✊✊
Bachhi durbe daii lai dheyrai dheyrai Maya ❤❤bbl bbl hunxa Episode ma ta Dina dinai heyra xu malai dheyrai man parxa halak ramirlo ra Radha Krishna❤❤hjr lai kasto lagxa guys
सबैभन्दा बढी ज्यादती जन्ताहरु लाई दुख दिने हेप्ने मार्ने भनेको नेपाल प्रहरी आर्मी पुलिस हरु नै थिए तेसैले मलाई मन पर्दैनथे माओवादी हरु नै मन पर्थे जनयुद्ध आन्दोलन को बेलामा कति सोझसाझा जन्ताहरुलाइ आर्मी सेनाहरुले मारेका थिए
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤🙏🙏
राधा कृष्ण ठूलो फ्यान है नियमित हेर्दै छु
अझ धेरै प्रगतिको शुभकामना सम्पुर्ण राधा कृष्णका टिम प्रती उच्च सम्मान 🎉🎉🎉🎉🎉🎉
बल्छी धुरबेला मन परेनी को को हुनुहुन्छKeeep going सपोर्ट साथी हरु❤❤😂😂🎉🎉😢😢 सबै अगाडि बढ्ने है साथी हरु🎉🎉🎉🎉❤
❤😂😂🎉
Ma xu
Back❤❤
Malai ne support garnu🎉🎉
Back hai😊
हल्का रमाइलो र राधा सिरियल मन पराउने साथीहरु को को हुनुहुन्छ❤🎉❤💕😘👉️🙏🙏🙏
Balcchi dhurbe लाई मनपराउने को हुनुहुन्छ कमेन्टमा बन्नुहोला hai ।
सामन्ती सत्ताका बिरूद्ध बनाईएको राधा कृष्ण सिरियल आउँदा खुसी हुँदै हेर्ने जति साथीहरु यता हाजिर गरौ। र एमाले र काङ्ग्रेसीहरुको तानाशाही शाशन सत्ताको अन्त्य गरी देशमा मौलाइरहेको भ्रष्टाचारलाई अन्त्य गर्दै देश युवा पूस्ताले चलाएको हेर्न चाहने जति पनि सहमत गरौँ हैत । जय नेपाल ❤️❤️🇳🇵🇳🇵🙏✊✊
किस्ने प्रहरीको फन्दाबाट बाहिर निस्किनुपर्छ अनि राधा र कृष्णको मनमनै रहेको माया सफल हुनुपर्छ। भन्ने जति यता हाजिर हुम त
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको आमाबुवाको मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरुन्।
सबैजना एक आपसमा मिलेर अगाडि बढाम है मित्रहरू
Mero ni hai sathi
Ok
नया साथिहरु कोको हुनुहुन्छ आउनुहोस् है मिलेर अगाडि बडु
Ok
@@BipanaChhetri-cm7tk हामी पुरानो साथी हो है
My favorite siriyal राधाकृष्ण ❤❤
हल्का रमाइलो र राधाकृष्ण हरेक हप्ता नझुटाई हेर्ने कोको हुनुहुन्छ।
❤❤❤❤
Mero man parne nepali serial😊
दुईटै दिदी बहिनिले कृष्णेलाई मन पराउदा रहेछन बिचरा कृष्णे भने मामा घर मा लपटे चिउरा खाएर बसि राछ 😂😂😂❤❤❤
सबै जना एक आपसमा मिलेर अगाडि बढम है मित्रहरु ❤️🙏🏻😊
Back hii❤
Aaunu subs satam
राम्रो छ सिरेल सफलताको सुभकामना छ राधाकृष्ण को सम्पुर्ण टिमलाई म कतार देखि
बधाई छ सबै जनालाई मिलेर जानुहाेला 🎉🎉🎉❤❤❤❤❤🎉🎉
लहै आफुले त U.A.E को अबुधाबी बाट हेर्न थाली यो
धेरै राम्राे कथा वस्तु सधै हेर्ने गर्छु र आज पनि आहा सारै राम्राे लाग्याे ❤🎉😮
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन 😂❤
सधैं नछुटाइ हेर्नेहरुमा
काे काे हुनुहुन्छ ।
सबैलाई नमस्कार मेराे🙏
❤❤
❤❤❤❤दामि छ
सारै राम्रो छ यो भाग नि🎉
यो सिरियल १ भाग देखि नियमित हेर्दै छु नछुटाई हेर्ने को को हुनु हुन्छ?
सबै नयाँ साथिहरु मिलेर अघि बढम है । 1k छिट्टै पुराम। ❤🎉❤
❤all back
Ok
म पनि सपोर्टमा छु है
Mero ni hai sathi
Ok back haiu❤
Thanku so much 21k family
Dherai ramro xa hajur
हो त्यो बेलाको त्यो दुख्ख देको अहिले जस्तै लाग्छ😢😢
बल्छे धुर्बेको सिरियल एक नम्बर मा जुठे सिरियल खुब मन पर्छ🙏🙏
यो सिरियल लास्टै मन् पर्छ सानो भए पनि अभिनय गर्ने अवसर मिले अभिनय गर्ने धोको छ।
गलत कमेन्ट कसैले न गरौ र नेपाली कलाकारको
ईज्जत् गरौ। ।कला काे सम्मान गराैँ..।
त्यसैले सबैले सम्मान साथ माचिक्ने भनाैँ ।
धन्यवाद ...🙏
Balchi ji Good Job
मैले यो सिरिय्ल सबै हेरेको छु तर अहिले सम्म कुनै पनि भाग मन परेको छैन
राधा कृष्ण सिरियल नम्बर १ बनोस नेपालकाे कामना गर्दछु।
माेटीकाे छाेरी भयर अभिनय गर्ने केटी अलि सुहायन अर्को चेन्ज गर्नु पर्याे ,❤❤❤❤🎉🎉🎉🎉
🙏🙏🙏🙏😥😥😥😥
अति नै राम्रो छ है ❤❤❤❤मा यस्ता कार्य प्रति आकर्षित भएको छु marichman sir ❤❤❤ we love you
म नि छु
सानो सानो युटुबर साथि हरु सपोट गरम होइ।
सबै मिलेर अगाडि बढौं है साथीहरु ❤😊🙏🙏
Keep support me 😢❤
Ok mani xu haii sathiharu
एक दम सहि हो त्यो बेला पुलिसले जन्ता माथि अन्याय अत्याचार गरेकै हो।
My favourite Serial Radha Krishna ❤❤❤❤❤
Sarai ramro serial xa Radha Krishna
Nice❤❤❤❤
आहा आज खुसी भय यस्मा आयर 💔❤️💋💋
Vlog heram haitw😂🔥
Halaka ramilo ni aei gaun ma khelnu pareyo gaun dami xa
Balxi dai ko kapal chai kateko ho ki edit ho
बलछी- धुरुबे, जूठे, संध्या सीरियल मध्य मा नै किन बंद गर्नु भयो 🤔🤔🤔 💞💞
केहि थाह पायेन 🤔🤔🤔
(बाकलोह, हिमाचल प्रदेश, इंडिया बाट )
यक ले अर्को लाई सपोट गर्नु परो है हजुर हरू
मैले निरन्तर हेरिरहेको छु
Yo kasto flim ho
Bachhi durbe daii lai dheyrai dheyrai Maya ❤❤bbl bbl hunxa Episode ma ta Dina dinai heyra xu malai dheyrai man parxa halak ramirlo ra Radha Krishna❤❤hjr lai kasto lagxa guys
मेरो दुख को कथा कसरी लेख्या होलान् 😢
❤❤❤❤❤❤
🎉🎉🎉😊😊
प्रगति को कामना
❤❤❤❤❤❤❤❤
Ho yesto siriyal chai banaunu nai parxa hai❤❤❤❤❤
म जस्तो सानो र गरीब vlgger को vedio कसैले हेर्दैन 🥺🥺💔😭😭😭
Hor sathi mero ni sem😢
Hami lali ni Kasai le saport gardaina hjr
Balcchi is looking like john chamnling raiii.
If you agree like my comment
💕💕💕🙏🙏🙏❤️
Maa Kasam hai jisne like subscribe ni kiya wo pakka exam me fail ho jayega
❤😂😂
Kati khera aauni ho
Haii mw Pani big fan ho
Week ma 2ta episode aauna paryo balchi sir natra boring hunx hai following ghattai janx
🎉🎉🎉🎉🎉🎉🎉
oky❤
Haiiii
❤❤❤❤😢😢😢😢😢
माछाको नाइकेले कता कता हालेको भिडियो पनि खोज्दा खोज्दा हाते
❤😂🎉😢😮😅😊 vare got
I'm 10
Kata kata hat hallya ko hola yo balxi lay😅
Aava dekhi Thursday aauni ho ki kyaa ho time change vayo jasto xa ta ke ho sar
नाम राधा कृष्ण भित्री कथा आतंककारी माओवादी को छ माउबादिको पाला मा राधा कृष्ण पनि मान्छे मार्न लुट्न जान्थे कि के हो
jetha ba ko daari kakaslai man paryo?
सबैभन्दा बढी ज्यादती जन्ताहरु लाई दुख दिने हेप्ने मार्ने भनेको नेपाल प्रहरी आर्मी पुलिस हरु नै थिए तेसैले मलाई मन पर्दैनथे माओवादी हरु नै मन पर्थे जनयुद्ध आन्दोलन को बेलामा कति सोझसाझा जन्ताहरुलाइ आर्मी सेनाहरुले मारेका थिए
Ya aba radha ko dusma ta aafnai dd kausila hunxin ki caho 😮😮😮😅😅😮😢😢😮😢😊
❤️❤️❤️👄👄🙏🙏👄👄❤️❤️❤️
double role
😂😂😂
Nepal police darpok rahexa...
hoina gyan dine kura garnu khali pida lai dekhayara baljhayara khursani dalne kam matra kina garnu positive way badhi hunu paryo
💛❤️🫶🏼🇳🇵🤎🌹🥰💚❣️
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤