यो सिरियल कति सिरेश रुन मात्र मन लाग्छ। हर्केको दाई ले आफ्नो स्वास्नीलाई एकदम ठिक गरेको छ। जेठाजु सबैको वहाँ जस्तो होस। आफन्तलाई पर्दा ज्याननै दिनुपर्छ भन्ने अति राम्रो सन्देश दिएको छ। सिरियल धेरै राम्रो र सकारात्मक छन। तर शान्तीको जेठानी जस्तो आइमाई यो पृथ्वीमा बाच्दा पनि बोझ हुन्छ। यस्ता कुबुध्दि भएको आइमाई ले गर्दा समाज नै दुर्गन्ध हुन्छन। यो आइमाई बाच्नु भन्दा मर्नुनै अति उत्तम हुन्छ।
हर्क दाजीको आगबन हुनु पर्छ र शांतिको दुखमा मरम पट्टी लगाउनु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र हरेक पल हरेक हप्ता रेगुलर 34 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त ❤😢😢।
याे हरेक पल सिरियल ले त दुख काे अभिनय गर्नु भएको छ मेराे अासु अाईहाल्छ सान्ति र हर्के भेट हुनु पर्छ र हर्के बम्फुले भेट भएको छ अब अाउने हप्ता बम्फुले र हर्के चिनजान भएको हेर्न पाउ हरेक पल टिम जति लाई नमस्कार
यो काठ 1 देखि नछुटाई हेरेको छु धेरै राम्रो छ अब हर्के चाहीँ पहिलेकै हुनुपर्छ दुब्लिङ हुनुभएन पहिलेको भागमा मारेर फाल्दा कहीं गएर बाचेको हुनुपर्छ thank you and best of luck हरेक पल सिरेल का सम्पूर्ण टीम हरुलाई 🎉
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show opening
शान्तिले देखेको सपना जस्तो जिबनमा कहिल्यै नहोस हर्केले जसरी भएनी घरपरिवारमा आएर खुसी दिनुपर्छ र वास्तविक कुरा खुलाउनु पर्छ जय होस सबै जना कलाकार ज्युहरुमा सफलतै सफलता पाओस हरेक पलले🙏🙏🙏🙏❤❤❤
हर्के भेटियो अती राम्रो लाग्यो।तर हर्के लाइ पहिलेको याद केही छैन होला जस्तो छ। सारै राम्रो कहानी लाग्यो। यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु। सबै कलाकार टीम हरु लाई मुरी मुरी धन्यवाद तथा शुभकामना छ।🎉🎉🎉🎉🎉
हर्के र शान्तिको मिलन हुनुपर्छ भन्ने कोको हुन्छ साथै हजुरहरुको आमाबुवाको मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरुन्।
यो सिरियल कति सिरेश रुन मात्र मन लाग्छ। हर्केको दाई ले आफ्नो स्वास्नीलाई एकदम ठिक गरेको छ। जेठाजु सबैको वहाँ जस्तो होस। आफन्तलाई पर्दा ज्याननै दिनुपर्छ भन्ने अति राम्रो सन्देश दिएको छ। सिरियल धेरै राम्रो र सकारात्मक छन। तर शान्तीको जेठानी जस्तो आइमाई यो पृथ्वीमा बाच्दा पनि बोझ हुन्छ। यस्ता कुबुध्दि भएको आइमाई ले गर्दा समाज नै दुर्गन्ध हुन्छन। यो आइमाई बाच्नु भन्दा मर्नुनै अति उत्तम हुन्छ।
यो हरेक पल सिरियल भाग १ देखि हेरेको आज चाहिँ अति राम्रो लागेको छ। सधैंभरि हेरिराख्छु अझै राम्रो गर्दै जानुस् सबैलाई शुभकामना
अब सान्तिको बुढा बुढि यकै ठाउँमा भएको देख्न चाहाने हरु यता हाजिर है
Umm
म छु ❤❤
Yo siriyal mn parne jati yata hajir hum ta.....❤
अति राम्रो सान्तीको अभिनय good job & keep it up
मलाई एकदम मन पर्ने सिरियल हो हरेक पल। सबैजना मिलेर १ के पुर्यो है।।।
नियमित दर्शक हुँ।मन पर्छ हरेक पल।
43a9
कथा धेरै राम्रो छ । मन छुने हरेक शब्द
❤🎉❤🎉❤🎉❤🎉❤🎉 एक दमै राम्रो लाग्यो
हरेक पल
सफलताको शुभकामना छ हरेक पल सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤
अहिले सम्म कुनै भाग छुटाएको छैन सारै राम्रो छ अझै राम्रो गर्दै जानुहोला हरेक पल परिबार लाई सफलताको सुभकामना ❤️🌹💐
😂🎉😢😢😢😮😮
अझ उत्कृष्ट 🤘❣️👍️
यो सिरियल herda naroyako दिनै छैन ❤❤❤❤
यो हरेक पल सिरियल म जस्तै नछुटाई हेर्न जति सबै यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सान्ति ले धेरै दुख पाउनु भयाे अब सुख पाउनु पर्छ भन्ने जति यता उपस्थित हुम त गाईज❤❤😢
एकदम राम्रो हुदै छ अग्रिम शुभकामना
हर्के र सान्ति को पुन: मिलन हुनु पर्ने भो सान्तिले सार्है दुख पाईन्❤🎉🎉सम्पुर्ण कलाकार लाई बधाई छ🙏
हरेक पल सिरियल भाग 1 देखि 34 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
कथा एकदमै रोचक छ , मावा चहि बाउछोरा बनेकाहरुको खुवै रमाईलो छ ❤❤❤❤❤❤
अरुको दुखसँग रमाउनेहरु अझै छन् समाजमा विशेषगरी आफ्नै
हरेकपल कती राम्रो लाग्छ सब थोक छोडेर हेर्छु❤❤❤❤
सारै राम्रो छ अाशु नै अायाे याे भाग हेरदा❤❤❤❤❤
बबाल सारै बबाल अब जे हुन्छ अर्को भाग मा हुन्छ ❤❤❤❤
हर्क दाजीको आगबन हुनु पर्छ र शांतिको दुखमा मरम पट्टी लगाउनु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र हरेक पल हरेक हप्ता रेगुलर 34 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त ❤😢😢।
सान्ती आतिलो साहसी भयको हेर्ने मन छ।
first comment ❤❤❤❤❤
मानविय जीवन हो सान्तीको पाटो अलि धेरै दुखद भयो !
अती राम्रो सिरीयल् हजुर
म नियमित हेर्छु हरेक पल झन जति हेर्यो तेतिकै रुन मन लागेछ😭😭
Runa man Lage rununata keko
Same 😢
एकमुष्ट ❤❤शुभकामना ❤❤🎉🎉कलाकार 🇳🇵🇳🇵🇳🇵🇳🇵हरुमा🎉🎉🎉🎉
हरेक पल मन पराउनु हुने जति यता हाजिर हुन आउनुस है हामी मिलेर अगाडि बढौ❤❤❤❤😊
होइन अब हम्फुले र बिपना लाइ सँगै देख्न न पाउने नैं हो र अब❤
राम्रो भूमिका निभाउनु भाे । शान्ति बहिनीले
मेरो त आँखाबाट आँशु नै आयो।
याे हरेक पल सिरियल ले त दुख काे अभिनय गर्नु भएको छ मेराे अासु अाईहाल्छ सान्ति र हर्के भेट हुनु पर्छ र हर्के बम्फुले भेट भएको छ अब अाउने हप्ता बम्फुले र हर्के चिनजान भएको हेर्न पाउ हरेक पल टिम जति लाई नमस्कार
एक दम राम्रो छ तर समय थोरै भयो 🙏🙏
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤
❤❤😊😊
🤱🥲यस्तो परिस्थितिमा पनि यस्तो समस्या 😢😢
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad
यो काठ 1 देखि नछुटाई हेरेको छु धेरै राम्रो छ अब हर्के चाहीँ पहिलेकै हुनुपर्छ दुब्लिङ हुनुभएन पहिलेको भागमा मारेर फाल्दा कहीं गएर बाचेको हुनुपर्छ thank you and best of luck हरेक पल सिरेल का सम्पूर्ण टीम हरुलाई 🎉
हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ🎉❤🎉
Me
Harek hapta naxutei herney xai mo matrei hola hw Sikkim bato😊
Mo pani herxu naxutai❤❤
मछु हजुर मलेसिया बाट हेरेको छु
😊 mm😊@@arjunchamling228
aaha kati dami ❤❤
हरेक पल सिरियल म सुरू देखिनै हेरिराखेकाे छु सारै रामाृे छ
हरिबोल ले सर्मिला जे गर्नु भयो सहि गर्नु भयो अब हरिबोल ले त्यो नानिको उपचार गराउनु पर्यो ❤❤❤
Harek Pal gharo xa la ❤❤❤❤🎉🎉🎉🎉❤❤❤
Forth coment
हरेक पल सिरियल धेरै राम्रो छ मन छोयो ❤️❤️❤️🙏🏻
हरेक पल भाग 1 देखि लिएर भाग 34 सम्म न छुटाइ हेर्दै आएको छु म हरेक बिहिबार प्रखाइ मा बसेको हुन्छु म हरेक पल को आउदै गरेको दिपावली को मङलमय शुभकामना ❤❤❤
हरेक पल कहिले आउँछ भनेर कुर्ने गर्छु मता🎉🎉🎉🎉❤❤❤
झन्न ❤शान्ति ❤❤बल्ल ढुक्कभयाे❤🎉सपनाको विषयले अत्याथ्याे
भाग 1 देखि नछुटाइ हेर्ने मो को हुनुहुन्छ यता हजिर हुनु है❤
हरके र शान्ति को अब छिट्टै भेट हुनुपर्छ भन्ने जति हाजिर हुमत ❤❤❤❤❤
म पनि नियमित दर्शक हु मलाई पनि सारै मन पर्छ हरेक पल ❤❤हाम्फुले र उस्को बुढी चै कता गय हो उनिहरु नि फेरि आय आझ राम्रो हुने थियो नि🙏🙏🙏
पाठ १ बाट हेरेको छु तर दाई बबाल छ कहानि हजुर
झन्नै हेरेको त भखर आउदो रछ है हुर हुर❤❤
Ka bhanu bha ko hur hur ya ko hora
ओई हुर हुर कता 😊
Lado ayo ra hura hura
1देखि 34 सम्म हेर्दै आको थिए तर आज जस्तो आँसु कहिलाई आइएन😭😭😭दाइ ले यसरी नै सत दिनु पर्छ नत्र भाइ को पाप लाउछ दाइ लाई धोका भयो भने हेर्दिन म
Harak pal darai ramro lagxa sabai Jana la sath sapot garai hai
मजा,आउदंन,रिसउठेर,आउँछ,
आमा बाबु हुनेहरूको आँखामा यो सिरियल सायद आँशु रोकिएन हाेला। मेरो मन साह्रै भावुक भयाे 😭😭
म मात्रै होला यो हरेक पल एकदेखि अहिलेसम्म हेर्ने❤❤❤
Ekdam dheraii ramro lageyo 🙏🙏 Aaja episode
मेरो कमेन्ट लाईक गर्ने जतिको बाबा आमालाई भगवानले लमो आयु दियोस❤❤❤😊
मेरो त बुवा आमा नै छैन अब के हुन्छ पढिसके
सबै युट्युबर साथिहरु एकअर्कालाई सपोर्ट गरदै अगाडि बडु है
Malai ni scaraibe garnu la sir
Ok done😊
OK done
My Favorite Seriyal Harek Pal ❤❤
हररेक पल सिरियल भाग 1 देखि। भाग 34 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤
याे सिरेल ले सारै रुवायाे😢😢😢
अहिले सम्म एउटा पनि छुटाएको छैन
हरेक पल नियमित हेछु तर शान्ति ले सुख पाको हेरन मन छ जेठानी दिदिले अलि धेरै नै गरि
सबै मिलेर 1k पुराम gyes
Ok
Back ❤
Okay back guys❤
@@Aifunnyshorts-w1m done
अब जन रमाइलो हुने भो
हरेक पल सिरीयल एकदम मन छुने छ मलाई धेरै मन पर्ने सिरीयल हो हरेक पल को सफलताको शुभकामना शिखर चुम्न सफल होस❤❤❤
बेगम दाईले कहानि त खत्रा लेख्छ हो
हर्के फर्केर आउनु पर्छ भन्ने कोको हुनुहुन्छ्
म नि छु है ❤❤❤❤❤❤❤
Timi matra hain m ni xu Ashika❤❤
साति जेठानि सग होसियर हुनु हैजुन्डा सग मिलेकि छ
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show opening
आज यो सिरियल ले सारै रुवायो
My favourite❤❤😢😢serial
Serial हेर्दा हेर्दै जिन्दगी जाने भयो।
😢😢😢😢😢😢😢😢😢😢 astai xa hamro samajjma jethani deurani 😢😢😢😢😢 malai yo sirel akdaimai man ❤ parxa
अफु अहिलेका फोहोरी खाल्का नेपाली फिल्महरु भन्दात सयौ गुणा राम्रो छ यो हरेक पल
😮 सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को को हुनुहुन्छ 😮🙏
santi ko abinay lai chai manai dekhi samman xa mero ❤❤❤❤derai safaltako kamana
SupR chh❤❤❤❤❤
नछुटाई हेर्छु हरेकपल❤❤
dheri dheri ramro xa ❤❤❤❤🎉🎉🎉🎉
शान्तिले देखेको सपना जस्तो जिबनमा कहिल्यै नहोस हर्केले जसरी भएनी घरपरिवारमा आएर खुसी दिनुपर्छ र वास्तविक कुरा खुलाउनु पर्छ जय होस सबै जना कलाकार ज्युहरुमा सफलतै सफलता पाओस हरेक पलले🙏🙏🙏🙏❤❤❤
हर्के भेटियो अती राम्रो लाग्यो।तर हर्के लाइ पहिलेको याद केही छैन होला जस्तो छ। सारै राम्रो कहानी लाग्यो। यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु। सबै कलाकार टीम हरु लाई मुरी मुरी धन्यवाद तथा शुभकामना छ।🎉🎉🎉🎉🎉
Damii lagxa ho❤
इनि नानू को आमा भएर खेलेको एकतिङ रामरो छ
Finally aaja harke vetiyo ❤ khusi lagyo aba katha Le mood linxa 😊
अति नै राम्रो लागि यो
राम्रो छ सिरीयल
Malai bhakhar tha vayo comment ma dubble tap garyo Vani like hudoo
Rahexw 😂❤
Harek pal episode 1 dekhi ahile samma na xutaikana herne ko ko hunuhunxa yeta hajir hunuhos ta ❤❤❤❤❤
हरेक पल नियमित हेर्ने जति यता हाजिर हुम हई ❤
Ma🎉
मैले भनेको थियनी सपना होस भनेर ल पुगेछ धन्यवाद
कत्ती दुख लाग्दो,,एक देखि नछुटाई हेर्छु,बल्ल आयो ,तर आँसु नआएको भाग नै छैन😢😢😢
Santi❤❤कि जेठानिलाइ मानु ❤parcha❤❤भने❤❤जति ❤❤यता 😂 हाजिर 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😅😅😅😅😅❤❤😂🎉😢😮😅😊
हरेक पल 🎉🎉🎉🎉नियमित हेर्छु
Good 👍👍👍😊👍🎉🎉🎉🎉
Back
Hi
Sem to you
Ma pani