न्युरोडमा बालेन पछि नहट्ने, स्थानिय आगो हुदै अघि बढे, जति बेलै जे पनि हुन सक्ने newroad update

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024

КОМЕНТАРІ • 620

  • @GolMagar
    @GolMagar 2 місяці тому +97

    यी स्थानीय हाेईनन याे सबै एमाले पाटीका झाेलेहरू हुन

  • @Bikram1.0m
    @Bikram1.0m 2 місяці тому +36

    यो को हो अनुहार भत्केको गंगालाल को आदर्श भनी राछ सिफलको रुख मा लगेर तुन्द्रुङ्गै पारिदिनु पर्यो के😂😂

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 2 місяці тому +18

    बालेन साहा जीन्दा बाद

  • @bhimlumphungwabhimlumphung2245
    @bhimlumphungwabhimlumphung2245 2 місяці тому +37

    कांग्रेस र एमालेले लुट्ननपाएपछि को लफडा हो

  • @nabinnepal3688
    @nabinnepal3688 2 місяці тому +73

    चिनिकाजी महर्जनलाई तुरुन्तै जेल कोचियोस

    • @netratamu
      @netratamu 2 місяці тому +1

      Chinikaji ko name Malaya bhasama lekhnu paryo sabai Milera, yo sale jhole haru parking ma paisa kamauna bani pareka jhole haru ufriyeko dekhda achamma lagchha

    • @Redmi-g2g9x
      @Redmi-g2g9x 2 місяці тому

      Thukka jhole rajdhani vayara Ghar vada Lara khani junda

  • @rajbasnet9562
    @rajbasnet9562 2 місяці тому +38

    सबैभन्दा पहिला वडा अध्यक्षको टाउको फोड्नुपर्छ

    • @yegapoudelkharti6964
      @yegapoudelkharti6964 2 місяці тому +2

      सबैभन्दा पहिला वेडा अध्यक्ष टाउको फोडनुपछ

  • @laxmanshrestha905
    @laxmanshrestha905 2 місяці тому +32

    स्थानीय बासीले बिकास नचाहे त्यहाको बजेट अन्यत्रै लगे बालेनको भबिस्य उज्ज्वल होला।

  • @anilkhadka6726
    @anilkhadka6726 2 місяці тому +29

    यो नेवार को बेइज्जत गर्यो घास ले।।

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 2 місяці тому +29

    पेट ठुलाे रे, पार्किङ्ग शुल्कवालाहरूलाई ।

  • @baburamgyawali6781
    @baburamgyawali6781 2 місяці тому +13

    वडा अध्यक्ष लाइ ठिक पार्न पर्छ

  • @minbbrraut3974
    @minbbrraut3974 2 місяці тому +14

    सडक फुट पाथ रैथाने काे मात्रै हाेईन सार्बजनिक हाे सबैकाे जनताकाे हक छ फुट पाथ सागुराे भयर हिड्न गाराे हुन्छछाेरी मान्छे लाई हात पात हुन्छ फुट पाथ बढ्न पर्छ झाेलेकाे मात्र बाटाे हाे

  • @MegrajTiwari-z8f
    @MegrajTiwari-z8f 2 місяці тому +20

    राजधानी सारे हुन्छ नारायणगढ तिर

  • @DBShahMuskan
    @DBShahMuskan 2 місяці тому

    बलेन हिरो काम गर्नु अघि बर्नु है हामी युबा साथमा छौ

  • @KhagendraSharma-zh9gt
    @KhagendraSharma-zh9gt 2 місяці тому +7

    यो सब देखेर सुर्यमा भोट हालेकोमा धेरै पछुतो लागिरहेको छ ।

  • @KhagendraSharma-zh9gt
    @KhagendraSharma-zh9gt 2 місяці тому +8

    एमाले सिद्धिने भयो।

  • @rinusherchan1084
    @rinusherchan1084 2 місяці тому +17

    सर्वोच्च अदालत पको आदेश न मान्ने यी बिकास बिरोधी गतिविधिमा एमाले ले उक्साहट गरेर गलत राजनीति को ब्यु रोप्दै छ।

  • @SitaKusum-dw6sj
    @SitaKusum-dw6sj 2 місяці тому +12

    केपी को झोले हरूलाई बिकास होईन भरट् चार चाहिंछ साठी हो

  • @parbatshrestha9568
    @parbatshrestha9568 2 місяці тому +13

    काम रोक्नु हुँदैन न्यु रोड सबै नेपाली को साझा ठाँउ हो

  • @TecnoUser-rj2qn
    @TecnoUser-rj2qn 2 місяці тому +1

    जय बालेन

  • @bhishanpumarai319
    @bhishanpumarai319 2 місяці тому +6

    यो मुला हरु लाइ जरुरत छैना भने भोलि बिकाश भए को देखेर डाहा ले जल्छन होला ।फुतपात बढेर आम्दानि भयो भने यि मुला हरु अझ लाभ लिने इनिहरु नै हुन ।

  • @meghrajrai559
    @meghrajrai559 2 місяці тому +14

    पकेटमारहरुले बिरोध गरेको हेर है साथि हो तेस्को सरिरमा मात्रै रगत बग्दो रैछ

  • @yubrajkhadka3888
    @yubrajkhadka3888 2 місяці тому +5

    यो खाते हरु लाई हटाउनु पर्छ बालेन जिन्दाबाद❤❤❤

  • @ritathapa2658
    @ritathapa2658 2 місяці тому

    बालेन शाहा जिन्दावाद 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sabitrichaudhary1783
    @sabitrichaudhary1783 2 місяці тому +1

    जय बालेन सर 🙏🙏👍👍

  • @milangurung3829
    @milangurung3829 2 місяці тому

    बालेन जिन्दाबाद

  • @KamalaPrasai-x4r
    @KamalaPrasai-x4r 2 місяці тому

    जय होस् है 🇳🇵🇳🇵 ब।लेन जि को 🇳🇵🇳🇵 स।थ सपोर्ट रहोस् है 🇳🇵🇳🇵 जय देश जय नरेश 🇳🇵🇳🇵

  • @ramkarki8074
    @ramkarki8074 2 місяці тому +3

    चिनिकाजीले मुठभेड गर्न खोजेको छ।खुरुक्क अदालतले भनेको नमानेर के को निउ खोजेको ?😊

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 2 місяці тому +1

    Newarko.chrohoen.radikochraho.jaybalen

  • @umakantakoirala4
    @umakantakoirala4 2 місяці тому +3

    सबै यी बाहिरका जरे हरु काठमाडौ उपत्यका छडेर गाउँ जाउ

  • @YamrajMajhi-hv7sr
    @YamrajMajhi-hv7sr 2 місяці тому +1

    यो देस बालेन लाई दिय हुन्छ 😊😊😊

  • @kalakbahadur5623
    @kalakbahadur5623 2 місяці тому +3

    हामी दास हौ भन्ने व्यक्ति चाहिँ ,झोले भिजिलान्ते हो।

  • @umakantakoirala4
    @umakantakoirala4 2 місяці тому +4

    अन्तर्राष्ट्रिय विमान तुरुन्तै बाहिर बाट सन्चलान गरौ

  • @ramkajikayastha1505
    @ramkajikayastha1505 2 місяці тому +1

    स्थानीय जनताको कर खाएर स्थानिय जनता माथिनै दोजर चलाउने बालेनको ताउको फोद्नु पर्छ ।

  • @dairadly5399
    @dairadly5399 2 місяці тому +5

    विकास विरोधी हरु।।।
    वालेन को पनि गल्ती छ।।घर टुटाएर फुटपाथ बढाइदिए हुने। सडक घटाउनु भन्दा घर हटाइदिने नी। यस्तो कार्यकर्ता हरु कुन पार्टी को रैछ

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 2 місяці тому +2

    बालेन राजा जीन्दाबाद जय बालेन कुन नेताको पाटी हुन पहीला बुझनुस यो कुन झोले पाटी हो यो कुररहरूले गरदा देसबेचीयको हो सरकारी जगा छोडन परछ

  • @madhugurung6332
    @madhugurung6332 2 місяці тому +9

    New Road sabai Napali ko ho kasai ko bau ko birta hoina.

  • @ambirgiri2260
    @ambirgiri2260 2 місяці тому

    Balan Nepal ko king ho

  • @KapilKhatri-bu1zb
    @KapilKhatri-bu1zb 2 місяці тому +4

    राजा ढाल्ने पनि यही नियुरोड बासी होकि के हो बालेन सर

  • @rajurai8809
    @rajurai8809 2 місяці тому

    यो अध्यक्षको काम हो अरु कसैको हैन धमला संग मिल्ने रछ😂😂😂😂

  • @dibyarajkoirala-mf3jd
    @dibyarajkoirala-mf3jd 2 місяці тому

    जय बनलेन

  • @binayakbaruwal299
    @binayakbaruwal299 2 місяці тому

    बिकास जरुरी छ समय अनुसार अघाडि बड्ने बालेन को कदम प्रशंसनीय छ ।देशमा कानून भय इ लठुवा लाई उठावस ईनिहरु बदमाश झेले हुन

  • @RajuBaral-zi2qh
    @RajuBaral-zi2qh 2 місяці тому

    वर्ड अध्यक्ष ले गर्दा हो सबै तनाव भको।।केही गर्न नदेनी।।।

  • @maxff6840
    @maxff6840 2 місяці тому

    बालेनको सबै समर्थन गर्ने मान्छे खोइ

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 місяці тому +3

    यी अशिक्षित केही ज्यापू र एमालेका लुटेराहरु काे कसरत हाे। अब न्याय प्रेमी रास्ट्रप्रेमि जनता मेयर बालेन लाई साथ दिन उर्लिन्छ थाहा पाउछस।

  • @jayeshhadke2537
    @jayeshhadke2537 2 місяці тому

    84 सि मा एस्को अनुहार भिडियो मा कैद हुन जरुरी छ बालेन साहाले एस्तालाइ कानुन को दाहेरामा ल्याउन जरुरी छ

  • @bijaylimbu1140
    @bijaylimbu1140 2 місяці тому

    पार्किंग ठेक्का नपाएको आक्रोश हो यो, पार्किंग माफियाहरु हुन ईनीहरु ।

  • @yadavrana8341
    @yadavrana8341 2 місяці тому

    Rastrabadi yubashaktiko jaya hos
    Balen jndab🎉🎉🎉🎉🎉🎉🎉🎉🎉abad

  • @indraSubedi-u5s
    @indraSubedi-u5s 2 місяці тому

    जय बालेन लाठी चार्ज गर्नुहोस

  • @kanchagurung141
    @kanchagurung141 2 місяці тому

    Jaya Nepal balen sir

  • @apasheshpradhan
    @apasheshpradhan 2 місяці тому

    आफ्नो वडालाई निउरोडको जनताले बचाउने हो। अरु बाहिरको जनताले हल्ला गरेर केही हुनेवाला छैन केही ख्यास्दैन।
    रादी काेछोराहरु अरुको जिल्लाकोलाई के खाँचो होला बोल्न

  • @BishnuOli-gr2kx
    @BishnuOli-gr2kx 2 місяці тому

    फुटपाथ सानाे भएर राेडमा हिड्न्न बाध्य भएर दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई साेध केपिका झाेलेहरु काठमाण्डाै हाम्राे मात्र हाे भन्ने साेचाई नराखे हुन्छ काठमाण्डाै पुरै नेपालकाे हाे त्यहा बिकास हुन अबराेध हुनहुदैन

  • @SureshBudhathoki-u4x
    @SureshBudhathoki-u4x 2 місяці тому +8

    पाटन जाउ 😂😂😂

  • @manishchy668
    @manishchy668 2 місяці тому

    Jay balen love you balen .yadi balen lai kehi vayo vane Nepal nam hudain yo dhartima yad gar bhae.des bachaun aako x balen.❤❤❤❤❤❤❤❤

  • @desrai2654
    @desrai2654 2 місяці тому

    यिनीहरू एमाले चिनीकाजिको सपोर्टर भेडो कार्यकर्ता हुन जो पार्टीको नियत जनतालाई झुक्याउने मात्रै हो

  • @buddhasherpa4661
    @buddhasherpa4661 2 місяці тому

    अब न्युरोट जडिबुटी तिरा सार्नु हो बालेन जि

  • @niranjansushilyogi709
    @niranjansushilyogi709 2 місяці тому +2

    22 नं मा गाडि राखि 24 नं मा किनमेल गराै सवैले ।।

  • @DambarRimal
    @DambarRimal 2 місяці тому

    यो कुख्यात वडा अध्यक्षको करामत हो यी बिकास बिरोधी सबै एमालेका कार्यकर्ता हुन।

  • @ramkumarkarki1628
    @ramkumarkarki1628 2 місяці тому

    चोर हरु पर्किड् को पैसा खान नपाईने भो अब भनेर बिरोध गर्दै माफिया
    हरु के न्युरोड
    तेस्को बाउको हो सारा नेपालिको हो

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 місяці тому +1

    जय बालेन शाह ❤

  • @umarai8042
    @umarai8042 2 місяці тому

    Jai jai jai Balen Sir ❤❤❤❤❤
    Janata xa Hajurko Satha ma Balen Sir ❤❤ Fully support you Balen Sir ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @YamrajMajhi-hv7sr
    @YamrajMajhi-hv7sr 2 місяці тому +1

    kp ra sere ko manxe ho sabai

  • @rkmnepal2970
    @rkmnepal2970 2 місяці тому

    सडक विस्तारकाे नाममा स्थानिय नागरिकका घरबास उठिबास हुँदा, सडक छेउमा रूँदै बसेकाे नेवारी आमाकाे पीडा बुझ्न नसक्ने नेवारकाे अभिमान ।

  • @LaxmanMarchaha
    @LaxmanMarchaha 2 місяці тому

    अब नागरिकता लिएर अएर भन्नु पर्यो त्यो ठाँउम बिकास चाहिदैन भने अरू ठाॅउम गरे भैहल्यो नि । बिकास गर्नु पर्ने धेरै ठाॅउ छ।

  • @rajendrachaudhary5095
    @rajendrachaudhary5095 2 місяці тому

    चार जाना उफ्रदैमा जनप्रतिनिधि हुंदैन .. हेर त झोले हरु ले घांटीको नशा फुलाको।

  • @sitathapa4433
    @sitathapa4433 2 місяці тому

    यहीं काठमाडौं मा कत्रा कत्रा घर भत्किदा त केही भएन याहा त बाटा को पेटी ठूलो बनाउन खोजेको हो ।याहा ठूलै पार्टी को चलखेल भएको अनुमान गरिएको छ ।

  • @KhagendraSharma-zh9gt
    @KhagendraSharma-zh9gt 2 місяці тому +2

    निर्लज्ज भातेहरु

  • @manishmaharjan6762
    @manishmaharjan6762 2 місяці тому +1

    Newa vanera Newar ko naam bechera khane haru

  • @apasheshpradhan
    @apasheshpradhan 2 місяці тому

    काठमाडौँको जनता छोड्न हुँदैन छोड्न हुँदैन।

  • @shanumaya1852
    @shanumaya1852 2 місяці тому

    Good jop balen sr

  • @sapanapun8667
    @sapanapun8667 2 місяці тому

    यिनीहरु सबै पार्टीका झोले हुन

  • @kashisapkota6869
    @kashisapkota6869 2 місяці тому +3

    good job balen

  • @hemrajkc1399
    @hemrajkc1399 2 місяці тому

    काठमाण्डाै नेवार जातिकाे पुर्खाकाे ठाउँ हाे भने अाज काठमाण्डाैमा चुनावमा गराउने हाे भने नेवार भन्दा बढी अन्य जातिकाे बाहुल्य भै सकेकाे छ र तिनीहरुले काठमाण्डाै विकास गर्न चाहेका छन् । खाली हाम्राे काठमाण्डाै भनेर कुर्लेका छन् बिकास अबराेधि भएका छन् ।

  • @RamKumarLimbu-tz4sz
    @RamKumarLimbu-tz4sz 2 місяці тому +1

    Yo jhola bokne pate muji paketmar nai ho ki... kya ho.....!

  • @ReshBiswakarma
    @ReshBiswakarma 2 місяці тому

    22 वडामा किनमेल नगरे नेपाल चलदैन जस्तो लाग्यो 😅😅😅 होर

  • @AmitRai-hk8mk
    @AmitRai-hk8mk 2 місяці тому

    Damakari haina balen bikaskari ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤janta fata ho nepalma r matri fata ho

  • @RijanGyawali-t9o
    @RijanGyawali-t9o 2 місяці тому

    यो चिनिकाजिलाई जेल कोक्नु परछ

  • @chandralalchaudhary4542
    @chandralalchaudhary4542 2 місяці тому

    सबै झोले मात्र देखिन्छन् त ।अध्यक्ष के खालको हो?

  • @GobindaBista-fd4zs
    @GobindaBista-fd4zs 2 місяці тому

    याे भन्दा पहिला २०५२ साल मा एस्तै एस्तै दमन कारी मनाे भावना भएका नेपाली कङ्गरेस र नेकपा एमाले नाम्धारी जन्तु सदन र सरकार मा थिए नेपाल मा बिकाश काे मुल फुटेकाे देख्न चाहाने बिद्राेहि स्वभाव काे नेता प्रचण्ड ,र बाबुराम भट्टराई काे पाटि ले केही सदनमा राखे तर सदन र सरखार वालाले ती बिद्राेहि पाटी लाई केही नदि बिद्राेह लाई सामान्य मा ने माहाेबादी जँगल पस्याे जनता मालिकाे बदला लिन । अब अहिले पनि भगवान बिष्णु अवतार रुप धारण गरेकाे एउटा मेयर रुप बालेन शाह नेपाल अधिराज्य भरका जनता काे अाखाकाे प्याराे नानि ले केही बिकाश गर्छु र जनता लाई सुख दिन्छु भन्ने मनसाय बाट केही बिकास काे काम थालेका थिए तर हाल काे परिस्थिति अनुसार अब दाेस्राे जन युद्ध त्यहि राज धानि काठमाण्डाै बाट नै सुरु हुन्छ दल का नेता र दलका कार्यकर्ता ज्यु हरुले म ठाेकुवाका साथ भन्छु समयमै यस्कार्य लाई र कार्यकर्ता लाई नियन्त्रण मा नलिए युद्ध सुरुहुन्छ अब ।।। ईनरले भाडभैलाे गरीरहेकाे हेरेर सेना चुप लागेर नबस्ला भन्ने भनाई मेराे हाे बालेन काे गल्ति काहीँ छैना एस्मा ।।।

  • @mayagaming2225
    @mayagaming2225 2 місяці тому

    Nepali blan good 👍

  • @aadiprai8079
    @aadiprai8079 2 місяці тому

    स्थानिय हैन किनुवा पार्टीका भरौटे एक कप चियामा बिकेका हरु।

  • @Era854
    @Era854 2 місяці тому

    प्रहरीहरूलाइ भजन सुन्न पठाए जस्तो छ गृहमन्त्रीले

  • @arunjoshi-xc2ci
    @arunjoshi-xc2ci 2 місяці тому

    मालिने झोलि अदछेका

  • @dhimalsachin3960
    @dhimalsachin3960 2 місяці тому +2

    रगत तात्यो भने हातको नसा काट्ने रगत सेलाउछ।

  • @AmritRegmi-z3n
    @AmritRegmi-z3n 2 місяці тому

    यी झोले खाते पार्टीका नोकरहरु देश ठुलो नोक्सान हुने पक्का बेकारको हर्कत?😂😂😂😂

  • @hiradc5322
    @hiradc5322 2 місяці тому

    एमालेले न्यूराेडमा इज्जत फाले ।

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 2 місяці тому

    ब्यापारी हरु ले newroad को पसल बन्ध

  • @rudraneupane814
    @rudraneupane814 2 місяці тому

    यो सबै चिनीकाजिको बदमासी हो, एमालेका कार्यकर्ता हुन भारतीय बुडा राँगा को चौटा खाएर मती बिग्रेको थूतुनाहरु हो,

  • @RajendraKc-v9r
    @RajendraKc-v9r 2 місяці тому

    न्युरोड बिकास बिरोधी चिनीपाजी

  • @jangimasherpa5282
    @jangimasherpa5282 2 місяці тому

    यी एमाले र कांग्रेसकाे झाेलेहरु पार्किङकाे पैसा उठाएर खाने😂😂😂अहिले जिल्लै😅😅😅

  • @sarumagar6967
    @sarumagar6967 2 місяці тому

    एमाले का झोले हरु जिब्रो फर्किदैन अझ बोल्छन ज्यापू जाथा हरु मेरो लामो

  • @milangurung3829
    @milangurung3829 2 місяці тому

    यहाँ का नेवार हरु को Brain Wash ओली ले गरेको थाहा छैन जाँठा नेवारहरुलाइ के थाहा त्यतिकै उफ्री राछ

  • @JayrajJoshi-i2c
    @JayrajJoshi-i2c 2 місяці тому

    यो बिरोधि हरु त्यहाँ को हुन जस्तो त लाग्दै कि?

  • @R.G.L.N.P
    @R.G.L.N.P 2 місяці тому

    रक्सी खाएर भुक्दै छ ।।। त्यसलाई एकान्तमा भेटेभने ढुङ्गाले हानेर मार्छु ।।

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow 2 місяці тому

    Good balan sir

  • @bharatshahi6405
    @bharatshahi6405 2 місяці тому

    पार्किङ पैसा खान नपाए पछि रिस पेाख्दै खाते हरु।।😮

  • @purnamgr-k2u
    @purnamgr-k2u 2 місяці тому

    न्युरोड क्षेत्रमा जाने बाटो बन्द गरिदिए हुन्छ।दुई साइद बाट बाल लगाइ दिए राम्रो होला

  • @KumarAdhikari-n5m
    @KumarAdhikari-n5m 2 місяці тому

    २२ वाड काे अध्यक्ष हाेइन पाटी काे भतुवा ।

  • @rupashrestha5039
    @rupashrestha5039 2 місяці тому

    Keep it up Balen you are the best

  • @suzi._
    @suzi._ 2 місяці тому

    Gadar manxy

  • @junumaharjan9392
    @junumaharjan9392 2 місяці тому +3

    Naya sadak ko funds gunda gunda gunda haru😡😡