इन्द्रेणीबाट भाइरल गायिका चन्दा अर्यालको बिहे गरेको केहि समय नबित्दै डिभोर्स,आमा छोरीको रुवाबासी

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • आयो है मेक्सम खाती र समिक्षा अधिकारीको नया गीत • तीज गीत २०८१ - Samiksh...
    इन्द्रेणीबाट भाइरल गायिका चन्दा अर्यालको बिहे गरेको केहि समय नबित्दै डिभोर्स,आमा छोरीको रुवाबासी
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Chanda Aryal
    &
    Mother
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragi
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Chanda_aryal
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 989

  • @laligurashdaily
    @laligurashdaily  3 роки тому +147

    नमस्कार सम्पूर्णमा म कमल सरगमको,आयो है मेक्सम खाती र समिक्षा अधिकारीको नया गीत ua-cam.com/video/Fztcr7OCk3Q/v-deo.html
    लोकप्रिय लोक गायिका चन्दा अर्याल संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    • @s__editz4
      @s__editz4 3 роки тому +4

      मैले बुझे अनुसार चन्दा को श्रीमान शारीरिक अशोस्थ हुनुपर्छ
      केही छैन चन्दा जिन्दगी यस्तै हो आगामी दिन गित संगित मै लाग्नुहोला त्यो मेक्सम भाइ सङ्ग को मेरि सानि कहाँ छौ भन्ने गित हेरेर आँसु थाम्न सकेको थिएन फेरि इन्द्रेणी मा गएर दर्सक सामु आउनु है गुदिया ,कान्छू ,पुकुली बैनी

    • @kanchhirajthala9616
      @kanchhirajthala9616 3 роки тому +1

      .

    • @kanchhirajthala9616
      @kanchhirajthala9616 3 роки тому +1

      6

    • @chambahadur4032
      @chambahadur4032 3 роки тому +1

      Khusi vayra bachanuparxa

    • @devimayamoktan120
      @devimayamoktan120 3 роки тому +2

      बिचार चन्दा बैनि नचिनेको भए माय लागिनथे ईन्र्देनिमा चिनियाे अाजा दुखाकाे खबर सुन्दा मन रुयाे हरेस नखाओ बैनि जिन्दागि सपार

  • @deepnramagar7659
    @deepnramagar7659 3 роки тому +221

    मेरो सानु कहा छौ
    मेक्सन खाती सँग गाएको दोहोरी को याद आयो।
    नरुनुस जे हुन्छ राम्रै को लागी हुन्छ
    मनलाई strong बनाउनुस् है।

    • @RajKumar-oh5os
      @RajKumar-oh5os 3 роки тому +2

      तेहि त मलाइ पनि इन्द्रेणी मा

  • @taraaryal8313
    @taraaryal8313 3 роки тому +221

    इन्द्रेणी मा बिहेको सुभकामना दियेको अस्तिभर्खर जस्तै लाग्छ सङ्गै मेक्सम खाती सङ्ग दोहोरी गाउदा सब्दले रुवाउनु भएको थियो आज फेरि रुवाउनु भयो जे जस्तो भयपनि साङ्केतिक यात्रा मा सफलता मिलोस !

    • @mohankunwar4655
      @mohankunwar4655 3 роки тому +4

      Honi bichara dukha layo😭

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому +2

      Tehita Baneko moroo le ramri dekhera bihe garish ani uha ko pesa lai bujna nasakera divorce bako hola mero bechar ma 😒

    • @nepali-gahana
      @nepali-gahana 3 роки тому +1

      Bihe bhako chai ko sanga rexa janna paya hunthyo

    • @KalpanaSiuthani
      @KalpanaSiuthani 3 роки тому +1

      तेहि त कति नमज्जा लाग्यो

    • @bhimshahi6013
      @bhimshahi6013 3 роки тому +1

      आमा छोरी को माया कति राम्रो।
      बहिनि हरेस नखनु ला

  • @surendrakhadka2110
    @surendrakhadka2110 3 роки тому +81

    एति सरल अनि सेाझि श्रीमती लाई गुमाउनु भनेकाे उसको किस्मत खराब हुनु हाे

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +287

    ठिक गर्नु भयो बहिनी जिन्दकी भरी रोयर बिताउनु भन्दा केही दिन रोयर हल्का हुनु उत्तम

  • @remisharai6813
    @remisharai6813 3 роки тому +175

    इन्द्रेणी मा गीत गाएको सुनेर चिनेको हजुरलाई आज तपाईंको इन्टर्भिउ हेरेर आँसु आयो😭😭😭😭😭

  • @basudhakarki8957
    @basudhakarki8957 3 роки тому +80

    ईन्देणि को गित हेरेर रुनि म मात्रै होकि हजुर हरु पनि हुनुहुन्छ ?❤️❤️be strong sister 🙏🙏

  • @basantigurung9686
    @basantigurung9686 3 роки тому +44

    अब तेस्रो भाग फेरि गाउनु है चन्दा जि मेक्सन सङ हेर्ने चाहना अझै बढेयो

  • @user-hx4yd7ef5t
    @user-hx4yd7ef5t 3 роки тому +44

    अति दुःख लाग्यो पुरै भिडियो हेरें, तपाईँले अति मिठो शैलीमा बोल्नु भएको छ।

  • @akabartamata4007
    @akabartamata4007 3 роки тому +52

    चन्दा जि अब मेक्सम खाती सङ्ग नयाँ गित बजारमा ल्याउनु पर्यो हेर्न दर्शकहरु हतार मा छन।

  • @subaswaiba5142
    @subaswaiba5142 3 роки тому +43

    मेक्सम खाती...र चन्दा आरियाल को जोडी जमोस भन्ने।।।यता

  • @chandaaryal5231
    @chandaaryal5231 3 роки тому +286

    नमस्कार 🙏 म चन्दा अर्याल मेरो आमा सग को केही रमाईलो र केही पीड़ादायक कुरा हरु पोखीएको छ एसलाई न राम्रो नसोची दीनु होला नचाहादा नचाहादा पनी केही कुरा खोल्न पुगीयो कृपया सबै ले माया गरेर साथ दीनु होला हजुर हरु को सुझाप साल्ला ले नै अगाडी बड्ने कोशिश गर्ने छु 🙏💝🎤

    • @devilalsharmalamichhane7375
      @devilalsharmalamichhane7375 3 роки тому +2

      अत्यन्तै दुख लाग्यो बैनी!!!

    • @gangaramregmi4759
      @gangaramregmi4759 3 роки тому +3

      युटुवे पत्रकारहरुले तिल लाई पहाड वनाउछन ,पीर वेथा पीडा लाई आफ्नो भिउज वनाउन , राम्रो कुरा छाडेर , व्यवहारलाई खोतल्छन , दरो मनले आफ्नो कलाकारितामा।अगाडि बढ्नुस चन्दा अर्याल 🎤🎺🎙️📢📯😍

    • @deepakbc808
      @deepakbc808 3 роки тому +7

      ठिक गर्नुभयो बहिनी चन्दा जि म त हजुरलाइ सलाम गर्छु ,म पनि धेरै ठाउमा घुमेको छु नेपाल प्रहरिको जागिरमा हुदा ,अहिले म पेन्सन होल्डर भएर निस्कने पाए त्यसैमा गर्व गर्छु ,जागिरमा हुदा यस्ता घटनाहरु थुप्रै आउने गर्थे धेरै केशहरु मैले आफै डिल गरेको छु कतिलाइ मिलाएर पठाए कतिलाइ बाटो देखाइदिए तर मिलाएर पठाएको मध्यबाट कोहिको अझै नसुध्रीएको देख्दा पछुतो लाग्ने गर्छ हजुरको यो शब्दले सारै मन छोयो "जिन्दगिभर रोइरहनुभन्दा एकैछिन धेरै रोएर बाकी जिन्दगी हासिखुशी बिताउछु " फेरि एकपट सल्युट गरे बहिनी हजुरलाइ !! चिन्ता नलिनुस जहाँ आफ्नो इज्जत सम्मान माया ममता हुदैन त्यहा बस्न नि उचित हुदैन !!!!!

    • @sskk156
      @sskk156 3 роки тому +2

      चन्दा बहिनी तपाईं काे याे खबर ले बिहान देखि खाना पनि खायकाे छैन 50 चाेति भनृदा बढि हेरियाे ईन्टरभियु अाखा भरि अाशु अायाे सारै नमजा भयाे पिर नगर सबै भाग्य काे खेल हाे अझै अकाे बिभाहा गर उमेर छदैछ

    • @bibasdhital9211
      @bibasdhital9211 3 роки тому

      Be strong chanda ji

  • @dangalibhola598
    @dangalibhola598 3 роки тому +154

    बिचरा कस्तो असुभ समाचार सुन्न परेको ठिकै छ हरेस नखानु 😭😭😭

    • @antimbhujal5097
      @antimbhujal5097 3 роки тому

      मेक्सम खाती सँग दोहोरी मा गाएको गीत ले सबै चकित पार्नु भयो को थियो तर आज चिन्न सकिएन आजकाल अलिकति मोटाउनु भयको छ हार नखानु एस्तो बैनी माथि यस्तोअबस्था आइलाग्यो

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 роки тому +89

    मिठो स्वर कि धनि चन्दा अर्याल को"जिन्दगी भर रुनु भन्दा बरु एकपटक रुनु बेश"भनेको साच्चै राम्रो लाग्यो

    • @devimayamoktan120
      @devimayamoktan120 3 роки тому

      चन्दा बैनि हरेस नखाओ जिन्दागि सपार

  • @sapanatamang9190
    @sapanatamang9190 3 роки тому +55

    के सुन्न परेको भगवान,धेरै नरुनु दिदि तपाईंको साथमा लाखौं दर्शकहरु छ।

  • @bishnumagar1290
    @bishnumagar1290 3 роки тому +92

    कस्तो गित सङ्गै मेल खाएछ दुःख लाग्यो बहिनी तर ठिक गर्नु भो जिन्दगी भर रुनु भन्दा एकैचोटी रुनु ठिक भो अब चिन्ता नलिनु ल

  • @basantigurung9686
    @basantigurung9686 3 роки тому +43

    टिकटक हेरेर यता आको सपना जस्तो लागेयो छोरी मान्छे को कर्म अस्ति भर्खरै जस्तो लाग्छ इन्द्रेणी बाट बिबाह को शुभकामना दियको आज नमजा लागेयो त्यो यौटा घटना थियो आगामी दिनहरुमा सफलताको शुभकामना छ चन्दा जि

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 3 роки тому +88

    सानु कहाँ छौ?? फेरि इन्द्रेणी मा सुन्न पाउ उहीँ पुरानो जोडी संग है त !!

  • @shantaghimire5246
    @shantaghimire5246 3 роки тому +97

    एक चोटि इन्द्रेणी गएर मेक्सम सङ्ग मज्जाले दिल पखालेर दोहोरी गाउनु बहिनी

    • @binodpande7416
      @binodpande7416 3 роки тому

      Kovid jitnu vayeko Maa Aamalai badhai xa.

  • @paudeldilip7546
    @paudeldilip7546 3 роки тому +38

    सारै दु:खद समचार सुन्नु पर्यो ।हे भगबान ।

  • @punsanam1274
    @punsanam1274 3 роки тому +63

    चन्द्र सिस मलाई धेरै मन पर्छ न रुनु सिस जिन्दगी एस्तै हो सबै को भने जस्तो कहाँ छर जिन्दगी 😭😭😭

  • @sabitapuri3983
    @sabitapuri3983 3 роки тому +17

    इन्देणिमाफर्त चिन्ने मौका पाएको हो। यस्तो काहानि सुन्दा साह्रै नरमाइलो लाग्यो।

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 3 роки тому +10

    सा-है नरमाइलो महसुस भयो मलाई किनकी मन पर्ने गायिका चन्दा अर्याल को दाम्पत्य जिवन असफल भएको मा । अब कला संगीत मा झन खारिएर अन्जु पन्त जस्तै अगाडी बढ्नोस् तपाईं को भविष्य राम्रो छ बहिनी !

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 роки тому +33

    कलाकार हरूको दुख सुख को भारी बिसाउनी चौतारी भनेको नै लालिगुरास डटकम हो. धन्यवाद छ कमल सरगम लाई.

  • @gangaghartimagar7224
    @gangaghartimagar7224 3 роки тому +6

    हजुरले इन्द्रेणी मा मेक्सम दाई सँग गाएको गीतले मनै रुआयको थियो ।
    फेरि आज मनै रोयो दिज्यु💕💕💕

  • @nirpadhami8866
    @nirpadhami8866 3 роки тому +35

    यक चोती फ़ेरि इन्द्रेणी मा देख्न मन छ मेरि सानू कहाँ छ भन्ने बोल्को गितमा ।

  • @chhabioli2694
    @chhabioli2694 3 роки тому +67

    फेरि मिक्सम सँग ईन्द्रेनिमा देख्न पायाेस

  • @sharmilakumarisharma9055
    @sharmilakumarisharma9055 3 роки тому +33

    कति मनपर्ने मान्छेको यस्तो पीडा देखेर अति मन दुख्यो😪😪😪😪

  • @adminkuwait9173
    @adminkuwait9173 3 роки тому +16

    जिन्दगीभरी रोएर बस्नु भन्दा पहिल्यै आफ्नो बाटो खोजेको राम्रो

  • @bishnurijal7969
    @bishnurijal7969 3 роки тому +19

    जिन्दगीमा कहिलै हार खानु हुदैन बैनी सबैको माया अनि सपोर्ट पाई राख्नु हुनेछ।

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 роки тому +3

    कुरा सुन्दा पुनर्मिलन हुने आश् लाग्यो । छिटै नै पुनर्मिलन होस ।

  • @gaumayagharti6214
    @gaumayagharti6214 3 роки тому +68

    ठिक गर्यौ बहिनी जीवन भर रुनु भन्दा एक पटक रुनु बेष । पर्गति को कामना!!!!

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +8

    चन्दा बहिनी लाई इन्द्रेनी मा गाको देख्ने माहोल बनाउनु पर्यो कमल भाइ कृश्न दादा सङ्ग मन पीडा सियर गरेको हेर्ने रहर

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +4

    केटी वली आमाको कति प्यारो बोली, सम्मान
    छ आमा लाई , हाम्रै आमा दुरुस्तै, इन्द्रेणी बाटै चिनेको चन्दा जि लाइ असल राम्री अब्बल कलाकार हुनुहुन्छ, आज त म पनि रोएँ ।

  • @remale4270
    @remale4270 3 роки тому +3

    दुख लाग्यो चन्दा जि को कुरा सुनदा भोलिको दिन शुखमय रहोस तपाईं र मेक्सम भाइको दोहरि जति सुनेनि सुनिरहन मन लाग्छ अझै राम्रो गर्दै जानु 🙏🙏🙏

  • @RamBdurOli
    @RamBdurOli 3 роки тому +26

    चिन्ता नगर्नुहोस् बहिनी तपाईं लाई सबै को साथ र माया छ ।

  • @rimamagar4550
    @rimamagar4550 3 роки тому +2

    यो भिडियो हेरेर कस्तो 😪 आँसु नै आयो मेरो नि मेक्सम भाइ सङ्ग को दोहोरी सार्है मन पर्छ दोहोराई दोहोराई हेर्ने गर्छु भाग 1 र भाग 2 नै
    अब जे हुनु भो नरुनु सिस ❤️❤️❤️

  • @rajanthapaliya2800
    @rajanthapaliya2800 3 роки тому +22

    जित्नेको त सन्सार बेग्लै छ
    धोका पाउने जो पनि एक्लै छ
    एस्तै छ जिन्दगि..😂😂😁😂

  • @lokbhandari3693
    @lokbhandari3693 3 роки тому +4

    कस्तो नमजा लाग्यो मन पर्ने गाईकाको यो अबस्था देख्दा अबकोजीबन सुखमय बानोस❤️😍

  • @bijayawaiba3098
    @bijayawaiba3098 3 роки тому +28

    I like चन्दा 💞💞💞💞💞 इन्द्रेमी मा हिजो अस्ति गाए जस्तो लाग्छ इन्द्रेनी बाटै चिनेको मैले त i like चन्दा 💞💞💞

  • @surendrakhadka2110
    @surendrakhadka2110 3 роки тому +65

    नराम्रो कमेन्ट कसैले नगर्नु हाेला मानिसको जीवन हाे उताप चडाप सबैको हुन्छ

  • @basantakhadka7687
    @basantakhadka7687 3 роки тому +5

    आफ्नो जिन्दगी जस्तै सुख दुख्ख भएर पनि कटाउन सिक्नु नै महान हो दुनियाँ स्वार्थि छ.... आफ्ना भनाउने झनै स्वार्थि छन्..... यस्तै छ सबैको जिन्दगी कहिले मिलन कहिले बिछोड...

  • @apsaraghimire5605
    @apsaraghimire5605 3 роки тому +1

    कति सुशील सरल चन्दा बहिनी जे हुनु भयो अबको दिनहरु राम्रो हुँदै जाओस्💞

  • @Ramailodunia
    @Ramailodunia 3 роки тому +6

    चन्द्रा जि चिन्ता नगर्नुहोस् मेरो साथ सधै रहन्छ तपाईं लाई !

  • @dilbahadursingh603
    @dilbahadursingh603 3 роки тому +130

    केटाको गल्ती के रहेछ उसलाई पनि इंटरव्यूमा समाबेश गर्नूपर्यो कमल भाइ यता कुनै कारण नै खुलेन divorce गर्नूको कारण के रहेछ? बुझ्न पाए हुन्थ्यो ।

    • @manjarisamaj3102
      @manjarisamaj3102 3 роки тому

      हाे नि !

    • @krishnanepal3005
      @krishnanepal3005 3 роки тому +2

      हो नि केटोले किन छोड्यो केटोको के बदमासी।रहेछ? बूझ्न पाए हुन्थ्यो कि?

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому +6

      Geet gaune kalakar le ta ekdam bujne Sanga matrai bihe gare matrai ho natrai ghar tikauna garoo huncha din rat nabaniye mela mahotsab ma hennu parcha ani Jan ahile ko yo negatively dunniye ma kaha bujchan ra manchi le baru eklai nai basnu thik cha na kasai ko sunnu cha na kasai lai bannu cha bettar or bindas single life 😊😊☺

    • @kalpanalama6769
      @kalpanalama6769 3 роки тому +1

      जरुरि छ त्यो मानिसले दाग किन लगायो।

    • @lokbhadhur5693
      @lokbhadhur5693 3 роки тому

      Mujhe lagta hai I hope husband Ko cheed Kiya hoga

  • @anantaadhikari6213
    @anantaadhikari6213 3 роки тому +17

    यति सुमधुर स्बरकि धनी काे पनि घरबास बिग्रेको सुन्दा कता कता अात्माबल नै कमजाेर बनायाे

  • @ulbandeuti2572
    @ulbandeuti2572 3 роки тому

    ईन्द्रेनी हेरेर हजुर लाई चिनेको हजुर को गित संगीत सुन्दा सारै रमाउथे तर आज हजुर को डिभोर्स को बारेमा सुन्दा सारै दुख लायो तर पनि अगामी दिन्को लागि धेरै धेरै सुभकामना

  • @nirmalpun881
    @nirmalpun881 3 роки тому +33

    आमाले लास्टै हसाइ दिरा प्रधानमन्त्री को नाम
    केटी सग ओलि भन्नु भयो हाहाहाहा दुख सुख मिलन बिछोड येस्तै हो दिज्यु।हरेस खानु हुदिन

  • @bhumsaripun9413
    @bhumsaripun9413 3 роки тому

    डिभोर्सको कुरा सुन्दा साह्रै दु:ख लाग्यो दिदी आफुलाई समाल्नु होस् जे नहुनु थियो भैसक्यो दिदी हिजोका दिनहरुलाई सम्झेर रुने होइन भोलिका दिनहरुलाई सम्झेर अगाडि बढ्नु पर्छ हस् मेरो दिदी miss u so much didi❤️❤️❤️❤️

  • @puranbk1384
    @puranbk1384 3 роки тому +7

    इन्द्रेणी मा मेक्सम खाती सग गित गाउदा चेनेको दोहोरी हेर्दा सारै मन रोयो तर आज दु: खद खबर सुन्न पर्यो जिन्दगी भनेको यस्तै हो सोच्यको जस्तो हुँदैन महिल्य नबुज्य को कुरो लोक दोहिरी कलकार हरु को बिहे पछि किन सम्बन्ध बिछेद हुन्छ

  • @Sklama88
    @Sklama88 3 роки тому +2

    आहामेरो हृदय देखि मन पर्ने बहिनी हुन चन्द आमालाई पनि नमस्कार छ । जिन्दगीको दौडमा कहिलेकाही ठेस लाग्छ तर ठेस लाग्यो भन्दैमा हरेस निरासा नहुनु होला । अब को बाकी जिन्दगी लाई गहन गर्नु होला बहिनी संगीतिक जीवनकाल उज्ज्वल छ तिम्रो । 🎻🎼🎤जे हुन्छ राम्रो को लागि नै हुन्छ 🎶🎶

  • @gagannidhami9901
    @gagannidhami9901 3 роки тому +3

    भाग तिन आऊनु पर्यो माक्शम खाति र चन्दा को दोहोरी हेर्न आतुर छ धेरै भो ईनीहरू को गित नशुनेको धन्याबद

  • @surendrashahi970
    @surendrashahi970 3 роки тому

    जहा दमन हुन्छ।त्यहाँ बिद्रोह निश्चितरूपमा हुन्छ।तपाई जतिको चलेको कलाकारले एक पुरुष को दमनमा बस्नु हुदैन डिभोस गर्नु भो ठिक गर्नु भो कलाकार हो भन्ने थाहा हुँदा हुँदै त्यो नरगि पुरुषले तपाई फसाइएको देखिन्छ।चिन्ता नलिनुस जिन्दगी लामो छ।तपाई को साथमा तमाम बुझ्ने दर्सक हुनुहुन्छ।अबस्य साथ सपोट दिनेछ्न तपाइको भबिस्य कलाकार क्षेत्रमा राम्रो छ।अगाडि बढनुस चिन्ता नलिनुस अब कसरि सफल जिन्दगी बनाउन सकिन्छ।त्यता तिर ध्यान दिनुस आगामी साङ्गेतिक क्षेत्र को सफलता धेरै धेरै शुभकामना छ।

  • @sabinupreti3306
    @sabinupreti3306 3 роки тому +4

    जिन्दगी हो चन्दा,,कुन बेला के हुन्छ थाहा हुन्न,,हरेस नखाइ अघि बढ्नु,,शुभकामना

  • @aitetamang9603
    @aitetamang9603 3 роки тому +2

    चन्दा बैनीको जस्तो गित तेस्तै भय छ सुन्दा सारै दुख्ख लाग्यो अाउँदा दिन हरु सुख सन्तोश र सफल्ताको साथ बितोश सफल्ताको कामना चन्दा बैनीलाई

  • @basntathapa330
    @basntathapa330 3 роки тому +33

    दिदी राम्रोसँग अगाडि बड्नु दर्शक माया छ समाले अगाडि बड्नु ल🎤🎤🎧️🎧️

  • @krishnagurung4033
    @krishnagurung4033 3 роки тому +1

    ठिक समयमा, ठिक निर्णय लिन सकेकाेमा गर्व लाग्यो । जिवन भर रुनु भन्दा - एक पल्ट रुनु नै बेस।जिवन संघर्ष हाे, संघर्ष गर्दै जानु हाेला अवस्य सफल हुने छाै , शुभकामना।

  • @dhanbahadur9440
    @dhanbahadur9440 3 роки тому +59

    बिहे भनेकाे केटा हाेस केटी हाेउस साेचेर ग्रनु प्रछ हतारमा हाेईन

  • @damarghale107
    @damarghale107 3 роки тому +2

    Best wishes to you for the future Chanda Bahini. You are so beautiful and have very clean heart. Be strong and positive. God bless you

  • @teklamichhane9514
    @teklamichhane9514 3 роки тому +7

    हिरा पाएर गुमाएछ केटोले कस्तो गल्ती गरेछ यति माया गर्ने श्रीमतिले क्षयमा दिन नसक्ने जे हुनु भैइ हाल्यो दुबैको राम्रो होस

  • @ThulungNara
    @ThulungNara 3 роки тому +2

    बिहेपछी इन्द्रेणीमा बिकृष्णकडेलले स्वागत गर्दै मेक्सम खातीसग मेरि सानी कहाँ छौ बोलको गितले मनै रुकाएको याद आयो यो अन्तरबारता हेर्दा।

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 роки тому

    गायिका चन्द्रा अर्याल बहिनीलाई धेरै महिना पछि अाज कमल स्रगमले लियर अाउनुभयछ । धन्यवाद छ गायिका चन्द्रा अर्याल र अामा दुबै अामा , छाेरि लाई । साथै पत्रकार कमल स्रगम र केयामरा मेन लाई पनि बधाई छ । कुबेत बाट

  • @rajendrakc4016
    @rajendrakc4016 3 роки тому +35

    इन्द्रेणी बाट चिनेको हजुर
    पिर नगर्नुहोस्

  • @shibabhattarai740
    @shibabhattarai740 3 роки тому

    नमज्जा लाग्यो चन्दा sis का कुरा सुन्दा यस्तै छ स्वार्थि दुनिया इन्द्रेणी मा गाउनु भको दोहिरी धेरै चोटि सुनेको छु टिकटकमा हेरेर पत्याको थिन्न यो अन्तरबार्ता सुने पछि चाहिँ होनि रैछ पिर नलि अघि बढ्नु होला sis चन्दा sisको ममि हाम्रो बढिआमा जस्तै सेम्म्🙏

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 роки тому +5

    कठै बरै बन जलेको सबैले देख्छन् मन जलेको कोसैले देख्दैन भनेको जस्तो भयो , आज के सुन्न पाइयो सारै दुख लाग्यो 😭😭

  • @sundarprakashkarki3504
    @sundarprakashkarki3504 2 роки тому

    Yasto xori janmaune aama lai salut xa sabai ko xori yo sis jastai hunu

  • @dineshvlog8237
    @dineshvlog8237 3 роки тому +41

    बिहे भन्ने कुरा साेचेर मात्रै गर्नु पर्ने रैछ

  • @shyamuparkotiofficial2010
    @shyamuparkotiofficial2010 3 роки тому

    धेरै राम्रो डिसिजन गर्नु भयो हजुर यस्तै हो जिन्दगी सबैको जीवन यस्तै हो मेल खायो मेरो जिवन काहनी सँग हारेश नखानुस हजुर के हुब्छ राम्रो कै लागि हुन्छ ♥️♥️♥️♥️✅✅✅✅✅✅🙏🙏🙏🙏🙏

  • @devibhujel8329
    @devibhujel8329 3 роки тому +8

    Be strong DD plzz lost of love youh DD ♥️❤️❣️🥰😍♥️

  • @rickymagar124
    @rickymagar124 3 роки тому +1

    बिचरि अामा कति सोजि रैछिन्। चन्दा जि राम्री कलाकार हुनुहुन्छ। बाकि जिबन राम्रो होस् मेरो शुभकामना छ।

  • @ranbahadur3962
    @ranbahadur3962 3 роки тому +13

    चन्दा अयार्ल को दुख सुनेर न मजा भयो अब अर्को बिहे गर्नु होल

  • @sulochanagopali924
    @sulochanagopali924 3 роки тому

    दुख को कुरा सुन्नु पर्यो साथि सारै नराम्रो लाग्यो ।

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 роки тому +10

    छोराछोरी नभईकन डिभोर्स भएछ, केहि छैन हरेस नखानु बच्चा बच्ची भए झन् छिन्नामिन्ना मन चिरा चिरा हुन्थ्यो ।😥

  • @jamunabelbase5240
    @jamunabelbase5240 3 роки тому

    यति राम्रो मान्छे कस्तो दुख को कुरा सुन्दा नरमाइलो लाग्यो😭😭😭😭मेक्सम खाती भाइ सगको गीत कति पटक सुने कस्तो मन छुने गीत थियो !!!!!दुई वटै गीत हेरे इन्द्रणि मा गाएको गीत हेरेको छु,,,,,

  • @anitaxetri8608
    @anitaxetri8608 3 роки тому +2

    यति ठुलो पीडा लुकाएर बस्ने मेरो दिज्जु हजुर महान हुनुहुन्छ। आफुलाइ सम्हालेर हिड्ने छ्यामता हजुरमा छ अब पुरानो कुरालाई बिर्सेर अगाडि बढ्नु होला दि

  • @husainsahin7603
    @husainsahin7603 3 роки тому

    धन्यबाद बैनि लाई छिट्टै गरनु भऐ छ ऐक दम राम्रो मन नपरेको कुरो लाई 👌👍👍👍👍👍🙏🙏🙏

  • @shresthakllion
    @shresthakllion 3 роки тому +2

    निर्दोष मुमा। बहिनी संघर्ष गर्नु हरेस नखानु। उत्तोरोत्तर प्रगतिको शुभकामना ल बहिनी।

  • @akashkhadka3438
    @akashkhadka3438 Рік тому +2

    कति मनपर्ने मान्छेको यस्तो पीडा देखेर अति मन दुख्यो😭😭

  • @saritathapa1630
    @saritathapa1630 3 роки тому +12

    राम्रो गाएका जीवन मा सुख दुख त भै हाल्छ सबै कुरा भुलेर अगाडि बडनु

  • @gurungman2798
    @gurungman2798 3 роки тому +1

    चन्दा जि राम्रो कलाकार हुनुहुन्छ हरेस नखानुस अब आउने दिनहरु राम्रै हुनेछ।

  • @sabitalamichhane793
    @sabitalamichhane793 3 роки тому +38

    चिन्ता न गर्नुस ।।। यस्तै हो दुनिया यस्तै छ।।।

  • @krishnarawat2997
    @krishnarawat2997 3 роки тому +1

    जे हुन्छ राम्रो को लागि हुन्छ त्यसैले जे गर्नुहोस सोचेर गर्नुहोस ताकि पछि पछुतो नहोस् जीवन भरी रुनु भन्दा एकचोटी रोहेर अरु समय खुसी हुनु बुद्धिमानी र राम्रो good luck दिदी

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 3 роки тому +35

    मेरो पनि डिभोर्स भाको चन्दाको पनि डिभोर्स हाम्रो जोडी जम्ला जस्तो छ

    • @sagarchhettri3295
      @sagarchhettri3295 3 роки тому +4

      Aru ko dukha ma majak garnu hunna

    • @sabitagurung9485
      @sabitagurung9485 3 роки тому +1

      Ho ni jibanko k varosa hjr aaja kvoli k huncha teshile bolda bichara puraunu parcha

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому +2

      Bihe banne chij k Majak hora????

    • @sabitagurung9485
      @sabitagurung9485 3 роки тому +1

      Mahile ni ba jasto pabirta bandha lae majak sochanu hun

    • @bipanabhandari4667
      @bipanabhandari4667 3 роки тому +2

      Mero pani divos vayako xa

  • @gomakoirala2804
    @gomakoirala2804 7 місяців тому

    भगवान सधैं दाहिना हुन् सिस्टर ❤❤❤❤

  • @laxmiwosti3695
    @laxmiwosti3695 3 роки тому +3

    Ohh my god narunu Chanda ji you are great ...... really

  • @suryabc3705
    @suryabc3705 3 роки тому

    नमस्कार म सुर्य बिसि बाग्लुङ बात अस्ति भर्खर झै लाग्छ इन्द्रेणि मा बिवाह को शुभकामना दिए तर आज फेरि दिभोस को कुरा जति खुसि शुभकामना दिदा भए को थिए तेति दुखि आज यो दिभोस को कुरा ले भए छु सायद थोरै समय को निर्णय ले पो यस्तो भयो कि एक अर्का ले राम्रो बुझ्ने समय कम भएर यस्तो भयो कि अनि मेक्सम ब्रो सग को दोहोरी कतै जद बन्यो कि गित लाइ यथार्थ बुझेर यो क्षण आयो कि तर केहि छैन जिन्दगी मा एक्लै आए का हौ जाने एक्लै हो बिच मा सुख दुख हांसो खुसि जे जे मिल्यो त्यहि नै बल्ल यथार्थ जिन्दगी भनेर उभिन्छ सानो मन न गर्नु होला कस्ता कस्ता मान्छे जस्तै हातै न भएका बोल्नै न सक्ने आंखै न देख्ने हरु को त जिन्दगी चलेको छ हजुर मा त त्यो समस्या छैन नि हैन सो सानो मन न गर्नु होला गित सङ्गित मै केहि गरेर छुटेर जाने हरु लाइ पस्ताउने बनाउनु पर्छ भगवान् ले भोकै जरुर उठाउछ्न तर भोकै रात कहिल्यै सुताउदैन रात गए अलराग पलाउछ सानो मन न गर्नु ल अब छितै पुरानै जोडि मेक्सम ब्रो सग इन्द्रेणि मा दोहोरी सुन्न पाउ यहि भन्न चाहे पुर्ण बिराम को मतलब यो हैन सबै लेखेर सकियो ।।। पुर्ण बिराम को मतल यो पनि हो एउटा वाक्य सकेर नया सब्द को सुरुवाद पनि हुन्छ ।।।

  • @hodgkins084
    @hodgkins084 3 роки тому +3

    दिदी तपाईं कलाकार हो हार नखानु होला। सङघर्ष नै जीवन हो ❤️

  • @gobindaphuyal8438
    @gobindaphuyal8438 3 роки тому +1

    हामी गाउँ घरमा रहेका गरिब परिवारमा कति मिठो माया हुन्छ कलाकारहरुमा चि किन बिछाेड र डिभाेरस मात्र हो ? यति मिठो गला र कति सुन्दर मुहार छ

  • @mayarai9701
    @mayarai9701 3 роки тому +3

    🙏🙏आमा , हजुर को कान्छी छोरी राम्ररी हुनुहुन्छ अर्को राम्रो ज्वाइँ पाउनु हुन्छ

  • @sundarlama6701
    @sundarlama6701 3 роки тому

    चन्दाजी यो नै जिन्दगीको अन्त्य हैन plz b strong सधै सबैको साथमा खुसी हुन्छ भन्ने छैन। तपाइको बाकी साङ्गीतिक जिवनको उज्ज्वल भविष्यको कामना है ? ईन्द्रेणीमा तपाईं र मेक्समजिले गाउनु भएको दोहोरी कानमै गुन्जीरहेको छ। अनि सानू कहाँ छौ गीतको लागि धेरै-2 धन्यवाद ।🙏 त्यो मीठो हाँसो भित्र लुकेको पीडा। अनि आमा र तपाई रोएको पल ले स्तब्ध भए । 😥😥😭😭

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +12

    संगित क्षेत्रकाे गायक गाइकाले बिबाहा गदा´ अफ्नैक्षेत्रकाे हेरेर बिबाहा गनु´हाेला नत्रधाेकाहुन्छ

  • @supremedevkota8252
    @supremedevkota8252 2 роки тому +1

    सव्द र स्वरमा जादु छ हजुरको सफलता को सुभकामना

  • @chandakc3991
    @chandakc3991 3 роки тому +8

    Man ramro rahexa himmat naharnu ramro hunxa aaune dinko subhakama 🥰

  • @ranafamiliesvlog6200
    @ranafamiliesvlog6200 3 роки тому

    चन्दा अर्याल बैनीको वास्तविक कथामा आधारित बैनीको गीतहरू बास्तवमै उनिकै जीवन सग मेल खाने रहेछ आज थाहा भयो तर हरेश कहिल्यै नखानु होला जीवनको गोरेटोमा यस्ता दुःख पीडा सबैलाई हुन्छ अघि बढ्नु दर्शक श्रोता तपाईंको साथमा छन् गीत संगीत बाट कहिल्यै टाढा न रहनु भविष्य उज्जल छ बैनी।धेरै शुभकामना।🙏🏻🙏🏻❤️🌹

  • @binagurung8746
    @binagurung8746 3 роки тому +4

    mata kati ruye kati ruye. God bless u. From jong kong

  • @yamunaoli6845
    @yamunaoli6845 3 роки тому +1

    बिचरा चन्दा अर्याल सिस बिहे भएको कति पनि भएकोे छैन इन्द्रेणी मा आउनुभएको गित गाउनुभाथ्यो कस्तो नरमाइलो लाग्यो केही पिर नगर्नुस सिस 😭😭😭

  • @dbnshrestha9001
    @dbnshrestha9001 3 роки тому +2

    होहो सहि गर्नु भयो सदै रुनु भन्दा केही दिन रुनु ठिक

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 3 роки тому +1

    फल कहाँ फल्छ र बोट बिना,
    मूर्ति कहाँ बन्छ र चोट बिना, ,
    be strong ,,,

  • @srikrishna3316
    @srikrishna3316 3 роки тому +4

    साह्रै रमाइलो आमा!

  • @shantabhusal4087
    @shantabhusal4087 3 роки тому

    आफ्नो त्यस्तो पिडामा पनि दर्शकलाई हसाउन सक्ने तपाईं माहान चेली हो बैनी । be strong .
    आफ्नो जिन्दजी बर्वाद गर्ने वालाको पनि गल्ती छिपाएर राख्न सक्नु तपाइको महानता हो बैनी । भगवानको शुभाशिर्वाद मिलोस आगामी दिनहरुमा ।