फोहोरको डंगुर भित्र पसेर सफा गर्न शुरु गरिसकेः रवि लामिछाने
Вставка
- Опубліковано 15 вер 2024
- फोहोरको डंगुर भित्र पसेर सफा गर्न शुरु गरिसकेः रवि लामिछाने
Post Production:- Shiva Darshan Films Pvt. Ltd. 9841412280
Subscribe us UA-cam:- / shivadarshandigital
find us on Facebook:-
/ shivadarshandigital
Audio/ Video Available Only On Shiva Darshan Films Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Shiva Darshan Films Pvt. Ltd.
Contact us at:- 9841412280
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
अहिले नै रवि दाइ लाइ सफा गर्न गठबन्धन को कारण ले असहज हुनु सक्छ सो २०८४ मा घन्टि लाइ बहुमत ले जिताएर ५बर्षको लागी पठाउनु पर्छ देशले मुहार फेर्छ
Balen layunu parxa ❤84 ma Rabi ne janxan jel aaba yeti vaye c xaddenain Rabi Lai pane madan Bhandari jastai Doo or die ko condition ma xan Rabi dai
Tara support garnuvaxa hamrai lagi mafiya mafiya nekaldai xan
@@swetachapagain2371 थाहा रैछ त तपाइलाई रवि जान्छन् भनेर पहिले जमाना होइन अहिलेको जमाना रवि लाइ छोएर मात्र हेरोस् न कालो काङ्ग्रेस र इन्डियन झोले हरु ले त्यसको बाजा बज्छ बालेन एक्लै ले साम्सद मा गर्नु सक्दैन सो रबि बालेन र देश लाइ माया गर्ने सबै जनता एक हुनुपर्छ र रवि दाइ लाइ बिशेष सुरक्षा हुनुपर्छ नेपाली आर्मी पुलिस हरु बाट जय घन्टि जय रवि
Ghanti bahakharu sachet hunu hola mafiaharu salbalai raheko chhan
💯 %
100%
घन्टिं अलि अलि हैन काठमाण्डौ नै थकिॅने गरि बजाऊनु रबी सर
बज्छ मात्र होईन अब फुल घण्टी बजाउनु है ।शुभकामना छ ।
अब देश भरि मा यो कांतिपुर पत्र पत्रिका कसाई ले पनी न हेर्नी सब ले जलौने हो अब कांतिपुर पत्रिका खरेज गर्ने अब भन्ने ले लाइक गर
ठाेक मेराे दाइ रबि यस्ता चाेरहरु कसैलाई बाकि राख्नु हुन्न।।जय घण्टी
भगवान बुद्ध र भगवान पशुपतिनाथले रक्षा गरुन🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम छ रवि शर।हजुरलाई हजुुर जस्ताे, असल नेताकाे खाँचाे छ मेराे देशलाई जय रवि शर जय घन्टि 🙏🙏🙏🙏🙏🙏
कैलाश सिरोहिया पक्राउ पर्दा राष्ट्र घाती र देश द्रोहीहरूको रुवाबासी चलेको छ। सबैले चिनिराख्नु होला।
सत्य को सधैं जित हुन्छ रबि सर ढुक्क भएर सरसफाइको कामलाई अघि बढाउनुस् ।बुझ्कारी जनता हजुरको साथमा छन् 🔔🔔🔔🔔👍️👏जय घण्टी जय स्वाभिमान ।
रविकाे जयहाेस भगवान❤🎉
हेर फूल गुच्छाको वर्षा कति खुसि हुन् जनता wow! रबि दाई तिमी खास हौ 🙏🙏🙏 सलाम छ तिमीलाई |
रवि सर लाई धेरै धेरै धन्यवाद छ।अब काठमांडू
सम्म घण्टी बजने र फोहर को डंगूर भित्र बसेर
सुतेकाले सुनने गरि बजन पर्छ।जय रवि जय घण्टी।जय नेपाल।
सबैल्ले साथ दिनु पर्छ है धेरै चोटी होइन येक चोटी यो फोहोर्को थुप्रो सफा गर्न को लागि किन्की यो फोहोर्को थुप्रो धेरै छ ?आम आमा बुवालाई अपिल गर्द्छु जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤🎉🎉🎉🎉
अब देश भरि नै घन्टि बज्नु पराे र बजाउनकाे लागि सम्पुण नेपाली जन्ताहरुले साथदिन अावश्कछ।
राम्राे र देश हितकाे काम गर्नु सम्पुर्ण जनताकाे समर्थन छ अघि बढ्नु हाेस यहि शुभकामना छ देशका गद्दार हरुलाई खाेरमा राख्नुस 84तपाईकै हाे कानुन मा पनि त्रुटि छ त्याे पनि संसाेधन गर्नुहाेला ल
रबि दाइ साच्चिकै माहान हुनुहुन्छ❤❤
अली अली मात्र हैन फुल पाबरले घण्टी बजाउनु पर्छ अग्रिम शुभकामना रबि दाई🔔🔔🔔🔔🔔🔔
Phul pawar 84 ma
❤🎉❤🎉🎉 भिन्न भिन्न आवरणमा राष्ट्र द्रोह मा अभ्यस्त अस्थिरता र विखण्डनका मतियार क्रमसः निर्भिक भएर कारबाहीको दायरामा ल्याउन सफल हुनुहोला भन्ने शुभकामना छ।
नेपाली आमाको माया र शक्तिले अगाडी बड्न सक्ने सहास मिलोस 84 मा बहुमतले जितेर देशलाइ हाक्नुस साथमा सचेत नेपाली छौँ ।जय रबि जय घन्टी
हुन त म रबी जी को सपोर्टर पनि होईन र बिरोधी पनि होईन तर राम्रो काम लाई राम्रो भन्नुपर्छऽ यो एउटा चैं सत्य कुरा हो यदि यो व्यवस्था ढल्यो भने पनि र अर्को आयो भने पनि गृहमन्त्री रबी लामिछाने नै हुनेछनऽ यदि राजतन्त्र फर्क्यो भने पनि यिनै हुन गृहमन्त्रीऽ यिनलाई गृहमन्त्री नै दिनुपर्छ अरु मन्त्रालय दिएर हुँदैहुँदैन।
Jaya ghanti Jaya rabi ❤❤❤❤❤
Good job Rabi Dai go ahead public with you !!
Good 👍
जय रवि सर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
❤congratulations Rabi Dai. You doing great jobs.
❤ All the best Rabi Sir. Keep going to get all the culprit and get them all into Jail. रवि सर - धमिराहरुलाइ पातलमा नै पुराउनु पर्छ । ताकि फेरी आँट नगरोस । हामी नेपाली - हाम्रो नेपाल ।
Good luck ravi sir god bless to you jaya ghanti
Jay rbi
सलाम छ रबि लाई यी देश बेचुवा हरुलाइ जो सुकै पार्टिको होस नछोड्नुस खुट्टा हत नकमाउनु होला रबि
जय देश जय घन्टी जय रबि सर 🔔🔔🔔🔔
Sahi ho ghanti bajnai parxa🔔🔔
Good job rabi sir
जय रवि सर केही भ्रष्टाचारहरूलाई कारवाही गर्नको लागि गृहमती रवि लामिछानेज्यूलाई नेपाली नेपाली कांग्रेस लेर केही मिडियाहरूले ७ दिएका छन् अब हामी नेपाली जनताले रबी लामिछाने जुलाई सडकबाट सदनबाट ७ दिनुपर् अब हामी नेपाली जनता मुख दशक भएर बस्ने होइन धेरै ढिला भइसक्यो जे नेपाल
Very great work rabi dai
Good luck Rabi dhai jay ganti
जय रवि जय घन्टि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबी दाई हजुर को मन दरो पारेर काम गर्नु
रबि ले भरटचारि को जरा उखेलेको मा सुभकामना रबि दाई
good point rabi sir best off lucky ❤❤❤❤❤
अब घन्टी दर्ह्रो बझाउनु होला रबि सर्🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Jya ghanti miss you ravi dai love you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good luck rabi daju ❤❤❤
🤔 कान्तिपुर जस्तो मिडिया नेपाली काङ्ग्रेस जस्तो पार्टी अनि ईन्डिया जस्तो छिमेकी हुनु नै नेपाल देश र नेपाली जनताको लागी दुर्भाग्य हो । गृहमन्त्री ज्यु को हरेक काम सफल रहोस् । जय नेपाल ✊🇳🇵✊
Rabiji.ghantita.bharsthruko.kanfutnegri.bajaunuparchha❤❤❤Jaya.nepal
Good jab rabi jaya hos
Jay ghanti jay rabi sir 🙏
God bless you dada❤
Ravi laai janta ko satha chain sabaile ravi lai sath dinu parxa
🌹🌹🙏🙏🌺रबि सर नमस्ते हजुर धन्यवाद ❤❤ईटहरि❤❤
Rabi is a great leader God bless you all the time ❤❤❤❤❤
शाबाश रवि भाई
God bless you
कैलास सिरोहिया जस्तो राष्ट्र घाती ब्यक्ति लाई आज संम कति सरकार बने,माओबादी,एमाले ,जस्ता क्रान्तिकारि सरकारले देखेको रहेन छ,या देखेर पनि चुप चाप,।गुम सुम हो।
Lots of love rabi sir ❤❤❤❤
हो रबि सर ,हामी जनता साथमा छौ दलाल र नेपाल शोषण कारीलाइ जेल कोच्नुस् ❤
Good bless rabi sir
Jaya ravi sir❤❤❤🎉🎉
Jay rabi jay gjanti
Good luck Ravi sir 🙏
Good luck Rabi Dai
JAY RASWAPA!!!!!
JAY NEPAL!!!!!!!
Wah ravi sir go on public r weighting for your action go on don't let anty national elements.
Jay nepal 🇳🇵🙏🙏🔔👌good luck rani sir 🔔👍🇳🇵❤👍👍👍❤❤❤🔔👍🙏🇳🇵
Good luck rabi sir
काङ्ग्रेस राजिनामा माग्दै छ उस्ले गरेका नाजायद कर्तुत ले पुष्टि भइसकाे रबि ज्यु अघि बड्नु हाेस रबि सर जन्ता साथ मा हमेसा छउ भस्ट हरुलाइ बिस्तारै गर्दै जेल काेच्देइ जानू हाम्राे शुभकामना दुवा छ तर राजिनामा कदापि नदिनु हाेला रबि ज्यु हजुरले भस्ट हरुलाइ नछाेड्नु काङ्ग्रेस अपराधि सबै खाेर जानू पर्छ ❤❤❤ जय घन्टि
Jaya ghanti
Very good rabi sar
Good Rabi sir
Good. Rabi. Ji
Wow rabi
Very good
Jay rabi..jay ghanti..
Good luck rabi sir❤❤❤🔔🔔🔔
Pachhi na hatmu Rabi ji
yak patak duipatak hernaparni aasako kiran rabi sir ho tyo vanda pachi jokasile jevanepani patyuni xaenau aantim aas jaya ghanti
Good job neyta ji
जय हाे रबि ज्यु
Good
Good rabi sir hjurko yo raptarle sikhar chumosh hjur lai hjur ka yi kamhru sflhodi jaun rabi sir bdai x hjurlai
good luck rabi
Jaya ghanti🔔🔔🔔
Good daju❤❤❤
Go a head rabi
Good Rabi sir ana kasailai Pani chhotnu hundaina sabailai jelma kochhanu parchha
Good action rabi sir
Rabi sir KO raftar shake shamma chhito hos tagarama dhukeka bhaluharu dherai chhan teshaile apthyaro ta hunchha teshaile dhairyata Pani hunu paryo shabaima
God blessed you
Fohr ka dngur hru sap honi prx sapgrdi Janus hjurko satma hami jntahru xu
Good job Ravi
jay rabi
Good luck 🤞
Jaye jhanti 🙏🙏🔔🔔🔔
Good luck
Good Ra bi
Good rabi sirw
पशुपतिनाथले रक्षा गरून
रबि लाई काम ग्ररन दिनु प्रछ र जनता ले बल कदम चाल य कदम बलल्ल थाउन प्ररछ
एक पटक बौमत दिएर हेरौं देश मा केहि प्रगति हुन्छ
Ahile chai rabi sirle raamro garnu bhayo, indian kailash sirohiya jasta deshdrohi, aafraadhi lai samatnu bhayo, khusi chau nepali janata.
रबि को जय होस्।जय घन्टि।