ए ऋषि धमला जि तपाईले कस्ता कस्ता मान्छे खोजी खोजी ल्याउनु हुन्छ तपाईको कला लाई मान्नु पर्छ ढिलो चाडो महेश बस्नेत र शोभा पाठक लाई नि सङ्गै अन्तर्वाता बेबस्था मिलाउनु भएको भए कति राम्रो हुदो हो यो अन्तर्वाता मा महेश बस्नेत ज्यु पनि ढिलो चाडो जेल निश्चित छ हेर र पर्ख मा छ
के भएको हो हामीले त जनताले नबुझेको हो कि नेताहरुले हामीलाई बेकुप बनाएको हुन् कि यिनीहरुको सुन्दा अर्कै छ अरु कुरा सुन्दा अर्कै छ तर यो कुरा सुन्दा हो कि होइन हो नेताहरु
समाजले बहिस्कार गरेको ब्यक्तिलाइ घरी घरी किन ल्याउछ हो काजुले। हुन त रिपोटर्स क्लबमा भाषण गर्नेसङ्ग 15000 हजार उठाउनेलाई जाठो महेस बस्नेतले पनि दियो होला 2,4 लाख
योभन्दा अगाडि त ठिकै ठिकै बोल्थ्यो। अहिले चाहिँ बल्ल कांग्रेसले बोल्ने भाषा बोल्दैछ। बल्ल पियोर कांग्रेस हुन थालेछ यो। यसलाई पनि मन्त्रीको अफर आएको जस्तो छ।
सार्वजनिक पदमा रहेका व्यक्तिलाई मुद्दा लाग्नेबित्तिकै मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वत: निलम्बन हुनुपर्छ । यसमा दुई मत रहेन । तर, यहि देशमा भ्रष्टाचारी नै ठहर भई सकेका कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदमा छन् । तर अभियोग दर्ता मात्रै हुँदा रवि लामिछाने निलम्बित । धनराज गुरुङ माथि उसै प्रकारको सहकारी ठगीको स-प्रमाण आरोप छ । कांग्रेसीले अरुलाई सम्झाइ रहन जरुरी नै छैन । अधिकांशको रगत मै बदमासी छ ! रविलाई झै कांग्रेसलाई खोजी खोजी कार्वाही गर्ने हो भने नेता त के कार्यकर्ता पनि मामाघरमा हुन्छन् ।
अधिकतम न्युनतम अप्राध सबै नेताहरुले गरेका रछन तैपनि कसैलाई गलिगलौज भन्दा पनि मुलुकको प्रचलित कानुन अनुसार भ्रष्टाचार तस्कर ब्याभिचारी सबैलाई कारबाही गरौं गुण र दोष तपाईमा पनि छ होला तर महेश कमरेड नेपाली राजनिती सुधार गर्नु परो
तिमिहरुले रबि लाई जेल हाले पनि , हत्या गरे पनि 84 मा घण्टी ले बहुमत ल्याउने छ र काङ्ग्रेस एमाले को भ्रष्ट नेता लाई जेल कोच्नेछ , अब का जनता लाटा छैन ,,पर्खेर बस ।
फेरी भारत भरमण नेपालका कमलीस सरकारहरूले कसरी गर्न सक्छन् किनकि भारतमा हिदुस राज बनाउने भनेर तमाम जनताहरू जुम जुमालाई रहेको बेलामा नेपालका कमलीस सरकारलाई बोलाउदै मानीयातो दिदै गरीए भन्ने भारातकै सरकारलेपनी जनताहरू मार्फथ कसरीचै बचन सक्छन् होला हैत
महेश बस्नेत र हाम्रो नेपाली कांग्रेसको गगन थापा के उस्तै हुन् यिनीहरू
हात्ती छाप चप्पल र हात्ती उस्तै हुन् भन्या जस्तै हुने दुईटै।
शोभा पाठकको हालत के छ??महेशलाई सोधपुछ गर्न हौ जोकर्😡😡
😅😅😅😅😅😅😅😅😅😅😅 good question
Yo jokr ko dam huni paro ne sodhna😂tai rabi ko bari ma sodha viwe aauxa tai sodhne ho
धुपौरो थापे बजायो के बिगृयो त ? बज्ने मादल बजायो
Dosro Aaimai Bare Kina Nasodheko ? Bahu Biha Bare Kina Boldaina ?
आज दुईवटै काजु कान्ड मच्चाउने हरु एकैठाउमा भयछन😂
महेश बसनेले शोभा पाठकलाई चै के गरछ नि ऋषि जि
एमालेको सबै भन्दा खत्तम नेता यहि हो
बंगलादेशको जस्तो अवस्था आउँदा गोर्खे लौरो लगाउन पर्ने लिस्ट मा रहेका यी २ जनै हुन
यो बाङ्लादेश को कुरा नगर् मित्र ।नेपाली को मुख मात्रै हो केही गर्ने हुति छैन ।
ए ऋषि धमला जि तपाईले कस्ता कस्ता मान्छे खोजी खोजी ल्याउनु हुन्छ तपाईको कला लाई मान्नु पर्छ ढिलो चाडो महेश बस्नेत र शोभा पाठक लाई नि सङ्गै अन्तर्वाता बेबस्था मिलाउनु भएको भए कति राम्रो हुदो हो यो अन्तर्वाता मा महेश बस्नेत ज्यु पनि ढिलो चाडो जेल निश्चित छ हेर र पर्ख मा छ
Yo dhamala kako gatilo manxe hor
यो नेपाली पत्रकारिताको सबै भन्दा खराब पत्रकार ऋषि धमला हो ।
यस्ताहरुको अनुहारले शासन गरेसम्म नेपाल गरीब मात्र भएर अरुलाइ भिख माग्नुपर्ने
नेपालको एक मात्रा साहसिं आंट दम भएको गरिबहरुको अभिभाबक महान हिरो भनेकै दुर्गा प्रसाई हो 🙏
सोभा पाठको आसुले कुन दिन जेल जानेछ।
Yo pane 1 din jel janxa
शोभा पाठक लाई बलात्कार को आरोप छ।किन छानबिन भएन।
शोभा पाठकलाई बाख्रा काने बनाएर छोड्यो।
भगबानलाई धन्यबाद यि दुइटाको जोडा मिलाएकोमा तर याद राख पृथिबी गोलो छ सन्ध्या भयोभने मिरमिरे उज्यालो पक्का हुन्छ वोलीको हनुमानहरु
शोभा पाठक लाइ कहा लुकाको छस😂😂😂😂
यो पनि ढिलो चाडो जेल जान्छ।राम्रो मान्छे लाई एमालेले सक्काउन खोज्छ।
शोभा पाठक लाई न्याए दे ओइ एमाले उखानेको छोरा मुर्कुटो
शुभ पाठक र महेश बस्नेतलाई सँगै ल्याएर ऋषिजी तपाईँले देखाइदिनु पर्यो दुनियालाई।
भेागटेले सेाभा पाठकलाई घर न घाटकेा बनायेा!!!
सर्मीला वाइबा vs शोभा पाठक 😡
यस्ता मुजी स्त्रीलम्परको पनि के अन्तरबार्ता लिएको होला🙏
यसता मानछेलाई चुनाब जिताएर पठाउने जनता कसता पागल हाेलान
नेपाल को सबै निजामती कर्मचारि र नेता को सम्पती छानबिन हुनु पर्छ।
Nice❤❤❤🎉🎉😮😮😮
एउटा भष्टा निच सोच भएको ले दुनिया लाई भाष्ट देख्छ बधाई छ
sharmila waiba vs shova pathak
जय पशुपतिनाथ जय शम्भु काशी नगरी जय विश्वनाथ बाबा हर हर हर माहादेव
Basnet ji Right analysis you 👍🇳🇵🇳🇵🇳🇵
आजा रिसिले सोभा पाठक को बारेमा धेरै प्रस्न गर्नुपर्छ
हिम्मत छ रिसि जि
बताउनुस आज
आफैं जेल जानुपर्ने मान्छे अरुको बारेमा वकिल बनेर बोल्दैछ चिकाउरे जन्तु अनि प्रश्न शोध्ने काजु पुतुरोकार
Great interview Mahesh Ji. Jay Bhaktapur!!!
He is actually speaking facts
गिरिबनदु चै केहो ?
यमाले पतन हुनेमा दुई मत छैन यदि जनता सचेत भय
Rabi vagwan jindabaad 😂
Neta jee sarai ramro kura nepal ko ramro party tapaikai ho
यो सत्य र असत्य को लडाइ हो।एमाले काङ्ग्रेस ले जती भ्रष्टाचार को ढाकछोप गर्न खोज्छ त्यति जनता माझ नाङ्गै हुँदै गइरहेका छन।
महेश बस्नेतले शोभा पाठकलाई चै के गर्छ रे नि???
Good poit 100% ke hudaixa Basnet gunda
बस्नेत को चै केश छैन ?
एन महर र महेस बस्नेत एकैचोटि ल्याएको भए हुन्थ्यो
कमेन्ट पडे बडो मजा लाग्यो शाथै मैले पनि हार्दिक श्रद्धाञ्जली अर्पण गरे भोगटे लाइ
महेश कमरेड आफ्नो कान्ड चाहिँ के भयो नि???
यस्ता धर्तिका बोझलाइ नसुनौ नहेरौन न नेपाली हो ,
दैश का डाॅका हो तीमीहरु जनता को लागी भऩन लाज छैन
तिमीहरू हरुलाई नेपाली जनताले 84 देखाउने छन
धेरै नबाेल केटा यस्तै बाेल्याे भने फेरि उत्तानो पर्ने १००% प्रतिशत छ महेश बाबू 😢।
यो मान्छेमा मानबिय भावना कतै देखियन र कानुन मा पनि इनिहरुकै हाली मुहाली छ अब बिकल्प भनेको मात्र भगवान हुन यस्को अन्तिम पनि इस्वरले नै फैसला गर्ने छन
शोभा पाठकको केशमा अनुसन्धान गरेर गल्ती र अपराध भएकै छ र हो भने यिनलाई कारबाही हुने कि नहुने हो??
ठिक ठिकै हो
जाे कम्जोर र कायर हुन्छ उस्ले सत्ताकाे साहारामा प्रतिशाेध साद्छ । इतिहासले यही भन्छ ।
घरमा श्रीमती हुदाहुदै दुनियाँको छोरी हरेक लोपललाजमा पर्दै बलतकारी गोरु भोगटे सोभ पठकलाई घरनाघाटको परिस
के भएको हो हामीले त जनताले नबुझेको हो कि नेताहरुले हामीलाई बेकुप बनाएको हुन् कि यिनीहरुको सुन्दा अर्कै छ अरु कुरा सुन्दा अर्कै छ तर यो कुरा सुन्दा हो कि होइन हो नेताहरु
शोभा जी को खाली ठाउ कसले लिओ होला ?
बस्नेत जी।
सामाजिक सञ्जाल चलाउने व्यक्ति पनि नेपाली नागरिक हुन। यो कुरा बुझ
एमाले का नेता भनौंदा किन यति उग्र भएका ह जबज मान्ने मुला हरुहैनौ र तिमिहरु?
Yo manxe le afno rajniti afaile bolera patan garyo 😂😂😂
ऐमालेको सहकारी हो अनि दोष जत्ति रबिलाइ
Hello Mr khoi justice for Shobha Pathak
Basnet is right ans ❤❤❤
सधैभरी एकनास हुन्न कसैको उन्नति ।
अरुको त के कुरा? हेर्नू सन्याँमा सुर्यको गति??
यस्ता नैतिक हिन मान्छे लाई show मा लेयाउने धमलाको काम छैन
महेशजीले जतिसुकै कराए पनि यही अवस्थामा विश्वास गर्न सकिदैन । शोभा पाठकको केश कुनै दिन उठ्ला जस्तो लाग्छ मलाई त ।
समाजले बहिस्कार गरेको ब्यक्तिलाइ घरी घरी किन ल्याउछ हो काजुले।
हुन त रिपोटर्स क्लबमा भाषण गर्नेसङ्ग 15000 हजार उठाउनेलाई जाठो महेस बस्नेतले पनि दियो होला 2,4 लाख
समयलाइ पर्खन सक्नु पर्छ
अरु लाई Interview ल्याउदा बोल्नै दिदैन आजत चुप छ त
Jadadish kharel ra Mahesh basnet KO interview Sunna man thiyo....
योभन्दा अगाडि त ठिकै ठिकै बोल्थ्यो। अहिले चाहिँ बल्ल कांग्रेसले बोल्ने भाषा बोल्दैछ। बल्ल पियोर कांग्रेस हुन थालेछ यो। यसलाई पनि मन्त्रीको अफर आएको जस्तो छ।
Rishi dhamala sir yasto manchhe lae kin interview linubhako ?
जय घन्टी जय रबी
बलत्कार आरोप चै गम्भीर अपराध होइन कि के हो ..? यो कहिले जेल जान्छ
Good question rishi g देश र जनताको पत्रकार ऋषि जि धेरै राम्रो तपाईं जस्तो पत्रकार देशले पाउनु नै भाग्यमानी हो ❤
चोर ले चोर लाई चिन्दछ भन्या यहि हो।
एउटा चोरले अर्को चोरको बारेमा विष्लेषण गरिरहेको छ।
tapai le pani oli ko feast khadai hidnu bhako bhanera bhanchan nii
स्पष्ट वक्ताकाे यथार्थपरक प्रस्तुती
याे फेरि पनि चिप्लिन्छ ०८४मा लेखेर राख यस्तै हर्कत राख्याेभने ।
Timro pune palo auaula? Right boulnush thank:
शोभा नानी को बारेमा सोध्न ऋषि जि
घण्टे ग्याङ्ग को नाङ्गो नाच छर्लङ्ग कहाँ जान्छन होला अब हाग्नेलाई भन्दा देख्ने लाई लाज
Kata cha 10:26
नेताहरुलाइ बचाएपछि गनेश राइले राम्रो गर्नुभाछ
good job rishi g
यो काजु रवीको पछि किन हात धोएर लागेको हो के स्वार्थ छ यो चाहिँ खोजी हुनु पर्यो ।
Ho good yasari karyakram parstut garnu paryo patrakaarmahodaya....baki yo manche lai yatro pletfrom dine nai hoina..
महेशजीलाई prime minister भएको हेर्न चाहने म मात्र होईन होला
Kukur ho yo mahesh muji
सार्वजनिक पदमा रहेका व्यक्तिलाई मुद्दा लाग्नेबित्तिकै मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वत: निलम्बन हुनुपर्छ । यसमा दुई मत रहेन । तर, यहि देशमा भ्रष्टाचारी नै ठहर भई सकेका कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदमा छन् । तर अभियोग दर्ता मात्रै हुँदा रवि लामिछाने निलम्बित ।
धनराज गुरुङ माथि उसै प्रकारको सहकारी ठगीको स-प्रमाण आरोप छ । कांग्रेसीले अरुलाई सम्झाइ रहन जरुरी नै छैन । अधिकांशको रगत मै बदमासी छ ! रविलाई झै कांग्रेसलाई खोजी खोजी कार्वाही गर्ने हो भने नेता त के कार्यकर्ता पनि मामाघरमा हुन्छन् ।
रिशि जि बन्ध भएका उधोग खोल्न किन तपाईं प्रस्न किन गर्नु हुन्न
अन्तर्वार्ता राम्रो लाग्याे ।तर बालेनकाे बारेमा जे बाेल्नु भयाे त्याे चैं अलिक गलत भयाे कि ।
Yo jasto fataha kohi xaina
New mandale haru le sakne bhaya desh Daaka haru
अधिकतम न्युनतम अप्राध सबै नेताहरुले गरेका रछन तैपनि कसैलाई गलिगलौज भन्दा पनि मुलुकको प्रचलित कानुन अनुसार भ्रष्टाचार तस्कर ब्याभिचारी सबैलाई कारबाही गरौं गुण र दोष तपाईमा पनि छ होला तर महेश कमरेड नेपाली राजनिती सुधार गर्नु परो
झोलेको कुरा अझै जनता बिश्वास गर्लान र
तिमिहरुले रबि लाई जेल हाले पनि , हत्या गरे पनि 84 मा घण्टी ले बहुमत ल्याउने छ र काङ्ग्रेस एमाले को भ्रष्ट नेता लाई जेल कोच्नेछ , अब का जनता लाटा छैन ,,पर्खेर बस ।
सबै ले सम्मान का साथ भनौ केपि ओली महेश बस्नेत लगायत एमाले पार्टि मुर्दावाद एमाले देश लाई चाइदैन
शोभा पाठकको बारेमा सोध्नु पर्दैन रिशी भाई
आज धमलाको मन् हल्का हुने पात्र लपाएछन्,, रबिको कुरा काट्ने
अरूको जिवनमा खेलने नर पिचास।
Rachi lanu parx yo kp ko vhusiya lai❤
Dhamla lai dashai axa palo auxa
फटाह समृद्धको प्रतीक रे ? अझै ४०-५० वर्ष टावर केही काम लाग्दैन ।
Yo fataha lai Kina bolako hola. Yo manchhe hoina. Jantu ho
फेरी भारत भरमण नेपालका कमलीस सरकारहरूले कसरी गर्न सक्छन् किनकि भारतमा हिदुस राज बनाउने भनेर तमाम जनताहरू जुम जुमालाई रहेको बेलामा नेपालका कमलीस सरकारलाई बोलाउदै मानीयातो दिदै गरीए भन्ने भारातकै सरकारलेपनी जनताहरू मार्फथ कसरीचै बचन सक्छन् होला हैत