गायक बनेर ५ ओटा भाइलाई हुर्काउनु छ दाइ • कालिकोटे भाइको कथाले मन रुवायो आज ! Anisha Adhikari •

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
    TikTok - / kharo_media_offacial
    Facebook Page - www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Anisha Adhikari
    🎬️ Camera : ramesh adhikari
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Welcome to *Kharo Media*! On this channel, we bring you the latest news, mesmerizing Nepali Lok Dohori songs, other hit songs, popular serials, funny videos, and heartwarming content. Our goal is to entertain and connect with viewers through quality content.
    Please don't forget to like, comment, and share our videos. Your support helps us grow and reach more people.
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    कालिकोटे भाइ
    Kalikote bhai
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    #shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
    #viralgayika #viralgayak

КОМЕНТАРІ • 112

  • @kharomedia9452
    @kharomedia9452  9 днів тому +31

    कालिकोटका अनिश अधिकारि भाइलाई सबैले माया अनि हौसला दिनुहोला है / अनि स्वर कस्तो लाग्यो कमेन्ट अनि लाइक गर्नुहोला

  • @GobindaDhami-v7o
    @GobindaDhami-v7o 8 днів тому +9

    पत्रकार ज्यू यो भाइ काे गित रेकर्डिङ गर्न आग्रह गर्दछु। सबै दाजुभाई तथा दिदीबहिनीहरूलाई लाइक कमेन्ट सेयर गर्दिन आग्रह गर्दछु।❤❤❤❤❤❤

  • @ratnakeshbudha
    @ratnakeshbudha 8 днів тому +8

    ल धेरै धेरै बधाई छ भाइ यहाँ सम्मकाे प्रगतिकाे लागि । गाएन कलाकारितामा सफलताले सिखर चुमस है ।

  • @NabinKarki-s9w
    @NabinKarki-s9w 8 днів тому +8

    भाइ को अर्गानिक स्वोर छ है निरन्तरता दियो भने यो आवाजले अबस्य देश खान्छ है

  • @SharmaRkp
    @SharmaRkp 8 днів тому +5

    गोबिन्द सर यो भाईलाई मिल्छ भने कतै दोहोरी साझमा काम लगाईदिनु होला मेरो बिचारमा भाई को स्वर ठिकै भयपनी गाउने सयली र नट हरुको बारेमा सिक्नु पर्ने रैछ

  • @DhirendraBc-t8f
    @DhirendraBc-t8f 8 днів тому +7

    हर्दिक बदाइ छ साथी आगामी को सुभकामना पत्रकार सर हाम्रो साथि लाई जसरी हुन्छ अगाडी बडाउनु हो पत्रकार सर लाई पनि धैर्रे धैर्रे धन्यवाद छ ❣️❣️🤝🌺

  • @BasnetPratap
    @BasnetPratap 9 днів тому +13

    भाइले दुख पायका रहेछन सबैले सपोट गर्नु पर्यो

  • @NirmarajMahari
    @NirmarajMahari 9 днів тому +9

    खुसी लाग्यो कान्छु सफलताको शुभकामना अझै कला गला निखारिदै जायोस् शुभकामना❤

  • @RupakBudha-tw3qy
    @RupakBudha-tw3qy 9 днів тому +13

    भाइ को सफलता को सुभ कामना यकदमै राम्रो छ सबै ले माया गरिदिनु होला भाइ लाई गाउँ घर मा पनि गुनगुनाइ रहन्थेयो आज मिडिया मा गायको देख्दा यक्दमै खुसी छु भाइ अजै थप प्रगति को कामना

  • @Sita.Sapkota
    @Sita.Sapkota 9 днів тому +6

    स्बर त खतरा छ है गाउने शैली अलिक युनिक पाराको रहेछ सबैले सपोट गरिदिनु होला है
    अनि उहालाई सफलताको अग्रीम शुभकामना भाइ

  • @RajkumarOli-u4z
    @RajkumarOli-u4z 8 днів тому +5

    दामे छ भाइको स्वर कमल बिसि माल्दाइ कता छन सहयोग गर्नुपर्यो

  • @IndrarajBudha
    @IndrarajBudha 9 днів тому +9

    ल बधाई छ भाइ अझै तिम्रो कला प्रती उच्च सम्मान छ ।

  • @hikmatjung2225
    @hikmatjung2225 9 днів тому +8

    सफलताको शुभ कामना छ ❤❤❤

  • @goodwiii8477
    @goodwiii8477 9 днів тому +8

    अलि अर्कै तरिकाले गाउनुहुदोरहिछ।कतिपय बुझियो भने कतिपय बुझिएन पनि भाइ खरो मिदिया बाट धेरै नया प्रतिभा हरु अगाडि पुगिसक्नुभयो तपाई पनि पुग्नुहोला कोशिस गर्नुहोला उत्तरोत्तर प्रगतिको कामना भाइलाइ।❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 8 днів тому +5

    भोइस क्वाइलिटी राम्रो भन्दानी धेरै राम्रो रहेछ!संगित सिक्यो भने यो केटाको स्वर यनिकी गड गिफ्ट धेरै मीठो छ❤❤❤🎉🎉

  • @DhansinghBudha-g3s
    @DhansinghBudha-g3s 9 днів тому +9

    दामि छ भाईकाे आवाज ❤❤❤ धेरै खुशि लाग्याे ❤❤Good luck bhaii❤❤❤

  • @PremBishwokarma-m3r
    @PremBishwokarma-m3r 7 днів тому +6

    Dheraii dheraii duvakamana🎉

  • @TopBahadurSingh-dr6gn
    @TopBahadurSingh-dr6gn 7 днів тому +3

    लभाईको❤आवाजरामरोछ
    भाईकोघरचाहीकालिकोटरहेछ
    ❤❤❤संगितकोलागिऊजजलपरगतीगरदैजानुयोभाईलेदुखपाकोरैछहामिसबैलेसाथसपोटगरनेछौ
    हरेशनखानुहै❤❤❤❤❤

  • @RamitaRokaya-im7jf
    @RamitaRokaya-im7jf 8 днів тому +6

    धेरै धेरै शुकामना छ हैं धेरै राम्रो छ आवाज छ है❤❤❤

  • @manlalbk489
    @manlalbk489 9 днів тому +5

    सफलताको अग्रिम शुभकामना भाइ
    धेरै खुसी लाग्यो

  • @prmodkharel
    @prmodkharel 8 днів тому +5

    Wow nice voice ❤ dada hjr bhagawan hunu hunx hjr hai dada ❤

  • @GobindaDhami-v7o
    @GobindaDhami-v7o 8 днів тому +4

    ❤धेरै धेरै धन्यवाद भाई तखत अधिकारी काे कला देखेर ❤ रेकर्डिङ गर्दिनुहोला पत्रकार ज्यू❤❤

  • @JasodaBhandari-km7ul
    @JasodaBhandari-km7ul 9 днів тому +5

    ल सफलताको सुभकामना छ भाई लाई सबै ले सुनेर साथ दिनुहोला साथै यो भाईको आवाज कस्तो लाग्छ प्रतिकिर्या दिन नभुल्नु सानो उम्मेेेर बाटै गाएक बन्ने रहर छ भाईको सबैले हौसला दिनु होला साथै मायाँ पनि गर्दिनु होला 🙏🙏

  • @reshampurja6996
    @reshampurja6996 8 днів тому +3

    भाईको स्वर मीठो छ, सफलता मिलोस

  • @Dharmenxettry
    @Dharmenxettry 8 днів тому +5

    Best of luck vatij 🫂💗

  • @biradamai7710
    @biradamai7710 9 днів тому +3

    भाग्यले हुँदैन भाइ भाग्यमा चाहिँ 1% मात्र विश्वास गर 99% गर मेहनतमा विश्वास गर

  • @anbahadurpun5680
    @anbahadurpun5680 7 днів тому +3

    बाबू को सफलताको हार्दिक शुभ कामनात्र छ

  • @DipakMalla-sb8jg
    @DipakMalla-sb8jg 7 днів тому +3

    भाईको आवाज राम्रो छ,हजुरको सांगीतिक क्षेत्रमा बिकाश को अग्रिम शुभकामना छ🎉🎉🎉🎉❤❤

  • @GobindaDhami-v7o
    @GobindaDhami-v7o 8 днів тому +3

    ❤धेरै धेरै धन्यवाद भाई तखत अधिकारी काे कला देखेर ❤ रेकर्डिङ गर्दिनुहोला। पत्रकार ज्यू❤❤

  • @adhikarikingsubash1232
    @adhikarikingsubash1232 9 днів тому +13

    धेरै खुसि लाग्यो uncle❤❤Good luck uncle ❣️ sabaile support गर्दिनु होला❤🎉

  • @nabinmagar9233
    @nabinmagar9233 8 днів тому +3

    गोविन्द सर सर्व प्रथमत हजुर लाई सलुट छ र म हजुर को भिडीओ धेरै हेर्छु तर नया कलकार बन्न आउने भाइ बैनि हरुलाई को स्वर परिक्षण गर्नु हुन्छ मलाई धेरै खुसि लाग्छ नया प्रतिभा हरुको लागि हजुर भगवान हुनुहुन्छ र कलकारिता क्षेत्र मा धेरै को भविस्य बनाउनु भकोछ यो भाइ को स्वर पनि अतिनै सु-मधुर छ केही साथ सपोट गर्नु होला भन्न चहान्छु हजुर को जय होस🙏❤️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 9 днів тому +4

    स्वार राम्रो छ भाइको अर्गानिक स्वार छ निरन्तरता दियो भने एत्तिको स्वार ले देश खान्छ। ❤ सबैले सपोट गर्नुहोला❤ भाइ शुभकामना ❤❤❤

  • @chandrabohora9454
    @chandrabohora9454 8 днів тому +3

    ल अबसर दिनु परेयो है सर इन्तर्बेयोउ ले मत्र भयन है अबसर चैयो भाइ लाइ

  • @Shivrajshrma-j8k
    @Shivrajshrma-j8k 5 днів тому +2

    कालिकोट जिल्ला भनेको कर्णाली प्रदेशको दुर्गम क्षेत्र हो त्यहाँको बासिन्दाले गाइने भाषा नै ठाडी भाका हो। धारी भाका हाम्रो सुदूरपश्चिम कर्णाली प्रदेशको मुख्य भाषा हो। यस भाषाको प्रयोग र यसै भाषा भाडी भाका गीतको लागि यिनी भाइ काठमाडौँ आएका छन् इन भाइलाई पत्रकार ज्यू देखि लिएर दिदीबहिनी दाजुभाइ आमा बुबा सबैले साथ दिनुहोला धन्यवाद। नयाँ खोज नेपाल मिडिया प्रेमी शिवराज शर्मा

  • @AabisharBudha
    @AabisharBudha 5 днів тому +2

    भाइ को सफलता को सुभ कामना यकदमै राम्रो छ सबै ले माया गरिदिनु होला ❤❤❤ लाइक कमेन्ट गरिदिनु होल र सादसपोट गरिदिनु होला ❤🎉❤❤

  • @CharitraNeupane-s6y
    @CharitraNeupane-s6y 7 днів тому +2

    यो भाई लाई एक दम support गर्नु पर्यो दाई , हजुर कै आस मा कालिकोट बाट यता न चिनेको ठाँउ मा के ई गर्छु भनी आएको रहेछन् 😊

  • @GobindaDhami-v7o
    @GobindaDhami-v7o 8 днів тому +2

    ❤धेरै धेरै धन्यवाद भाई तखत अधिकारी काे कला देखेर ❤ रेकर्डिङ गर्दिनुहोला। पत्रकार ज्यू❤❤

  • @ambikathapa1593
    @ambikathapa1593 7 днів тому +2

    मिहिनेत गर भाइ पक्कै सफलता मिल्ने छ बस्न समस्य भए काम नपाउन्जेल खान दिएर राख्नेछु आउ जाउ गाडी भाडा पनि हेरुम्ला कमेन्ट रिप्लाई गर्नु

  • @nirajanadhikari4046
    @nirajanadhikari4046 8 днів тому +3

    Best of luck uncle ❤❤🎉❤

  • @surjabudha2000
    @surjabudha2000 9 днів тому +5

    Bhai lai sabaile sapot garnu

  • @Prakash525-cb5
    @Prakash525-cb5 9 днів тому +3

    अहिलेकाे जाेस जागर र ईच्छा चाहाना ले गर्दा पछि गएर ठुलाे गाएक बनेकाे देख्न पाँउ हजुरलाई प्रगति काे कामना गर्दछौं 🙏🙏🙏

  • @pratikshabc8754
    @pratikshabc8754 8 днів тому +3

    Ramrari shikyo vney ramraie hunx hola vhaieko aawaj

  • @RegbahadurKhatri
    @RegbahadurKhatri 9 днів тому +5

    Bhaile dherai siknu parx good luck bhai

  • @saramahataraxetri1548
    @saramahataraxetri1548 9 днів тому +3

    सफलताको शुभकामना भाई

  • @harishkhatri861
    @harishkhatri861 9 днів тому +4

    गाईक बन्ने सपना पुरा होस सुभ कामना 🙏

  • @MaheshBharati-n7r
    @MaheshBharati-n7r 9 днів тому +2

    धीरे धीरे धन्यवाद नहीं धन्यवाद मेरे घर पहुंचा 5 किलो भाई को कल देखना अरुणाचल प्रदेश इंडिया❤❤❤❤❤

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d 6 днів тому +2

    यो बाबू लाई कोहि भद्र माहानु भाब ले काम दिनु होला इमानदारी लाग्यो सबैले सहयोग गरि दिनु होला भाइ को जय होस

  • @premgharti
    @premgharti 8 днів тому +3

    राम्रो छ।

  • @BikramSinghThakuree
    @BikramSinghThakuree 7 днів тому +3

    सफलताको सुभ कामना कान्छु

  • @dhanushanitavlogs
    @dhanushanitavlogs 8 днів тому +2

    १दिन यो गरीब को भिडियो पनि viral हुन्छ 😢😢

  • @DilsaraBudha-yj5qv
    @DilsaraBudha-yj5qv 8 днів тому +2

    Dami xa❤❤

  • @JagtiMahatara
    @JagtiMahatara 5 днів тому +1

    गोबिन्द सर सर्वप्रथम म हजुर लाई सलुट छ र म हजुरको मिडिया धेरै हेर्छु तर नाया कलाकार बन्न आऊदा हजुरले नि जसरि हुन्छ यि भाई लाई ❤❤ कलाकार बुनाऊनु पर्छ ❤❤

  • @manijanbam4533
    @manijanbam4533 8 днів тому +3

    राम्रो छ दरो देउ भाई

  • @GobindaDhami-v7o
    @GobindaDhami-v7o 8 днів тому +1

    ❤धेरै धेरै धन्यवाद भाई तखत अधिकारी काे कला देखेर ❤ रेकर्डिङ गर्दिनुहोला। पत्रकार ज्यू❤❤

  • @LaxmiLamtari-dw9qu
    @LaxmiLamtari-dw9qu 8 днів тому +2

    केको गायक बनेर हुर्काउनुर अरु काम गरे हुदैनर भाई

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 8 днів тому +2

    Deuda purba paxim jataa pani chalxa aja kaal yo bhai le gaauna nakhojni kin holaa

  • @TEROBAUYAMRAJ
    @TEROBAUYAMRAJ 3 дні тому +2

    स्वर राम्रो छ best of luck

  • @DilShahi-m1s
    @DilShahi-m1s 9 днів тому +2

    vaita hekmat vako raicha la vaiko vabisyako lakhu lakha suvakamana

  • @kummabdrrokaya3852
    @kummabdrrokaya3852 7 днів тому +2

    congratulation bhanja saphaltale shikhar chumos

  • @Rishipariyar271
    @Rishipariyar271 7 днів тому +1

    अजि सिक्न पर्छ स्वर त गाउँ घर्मा रम्रै छ ❤❤❤सिक्नु होला एक दिन सफल्ता मिल्ने छ

  • @JibanBam-r2y
    @JibanBam-r2y 8 днів тому +2

    एकदमै खतरा

  • @arjunchetri19
    @arjunchetri19 9 днів тому +2

    Nice voice vaii

  • @user-Hemrajmalla
    @user-Hemrajmalla 9 днів тому +3

    Lu hai kalikote dailai support garam haii.

  • @mayagiri1880
    @mayagiri1880 6 днів тому +1

    Video ko lagi thunku sir 🙏🙏 !! Very very nice song vai la bodai x ❤❤❤❤❤!!

  • @SaraswatiBashyal-w9e
    @SaraswatiBashyal-w9e 8 днів тому +3

    👍️

  • @DipendraBitalu
    @DipendraBitalu 9 днів тому +3

    ❤❤❤❤❤❤❤

  • @SherBahadurKarki-m2u
    @SherBahadurKarki-m2u 9 днів тому +2

    Bhai lai shathsapot garnu hola

  • @anishmagar4113
    @anishmagar4113 6 днів тому +1

    दामी छ भाइ को आवज भाइ लाई सफलता को कामना छ 🎉🎉🎉❤❤❤

  • @MeghrajTimilsena
    @MeghrajTimilsena 9 днів тому +3

    Savi la sapot ra maya garnu paro❤❤❤❤

  • @RameshAdhikari-mw5ly
    @RameshAdhikari-mw5ly 9 днів тому +3

    सफता काे शुभकामना छ अंकल

  • @govindachaudhary535
    @govindachaudhary535 9 днів тому +2

    Best of luck ❤❤❤❤🎉🎉🎉

  • @angarajdhami
    @angarajdhami 9 днів тому +2

    Congratulations vaiii best of luck ❤❤❤❤❤

  • @devchand5361
    @devchand5361 8 днів тому +2

    nice voice

  • @yamrajbuddha-mx9je
    @yamrajbuddha-mx9je 9 днів тому +2

    Best of luck babu

  • @SanjuMalla-u4t
    @SanjuMalla-u4t 9 днів тому +2

    Good work vae naman

  • @BishalSurkhet
    @BishalSurkhet 9 днів тому +2

    nice voice vai good lock❤❤🎉🎉

  • @shyamshrestha4060
    @shyamshrestha4060 9 днів тому +2

    ❤❤❤❤❤❤

  • @SusmiSingh
    @SusmiSingh 8 днів тому +1

    Congratulations 👏 dada best of luck ❤

  • @NilaRai-z2h
    @NilaRai-z2h 9 днів тому +2

    Vaiko sor akdm ramro Cha saphaltako suvakamana Cha.

  • @netrabk-y8h
    @netrabk-y8h 6 днів тому +1

    Sound dherai ramro xa Vai shubhakamana

  • @susmitagurung2451
    @susmitagurung2451 9 днів тому +2

    Best of luck bhai❤❤❤❤

  • @bhagwatiadhikari7954
    @bhagwatiadhikari7954 9 днів тому +2

    Best.of.luck

  • @sajannepali199
    @sajannepali199 7 днів тому +2

    ❤❤❤❤❤

  • @RameshKumar-s8k
    @RameshKumar-s8k 8 днів тому +2

    ❤❤❤❤❤

  • @BalBahadur-hy7op
    @BalBahadur-hy7op 9 днів тому +2

    Ramro aawaj chha best of luck 🤞👍

  • @ChandraSaud-pr3vo
    @ChandraSaud-pr3vo 9 днів тому +2

    Ramro xa ❤❤❤

  • @JitendraNepali-c2z
    @JitendraNepali-c2z 7 днів тому +1

    La bhailai pahila auta joblagaidinu hola gobinda sir

  • @jagadishAdhikari-zi5ot
    @jagadishAdhikari-zi5ot 9 днів тому +2

    सफल्ताको शुभकामना।अंकल

  • @GbrxettriGbrxreeti-t8q
    @GbrxettriGbrxreeti-t8q 9 днів тому +2

    Bhadai xa mero vai good luck

  • @ReshamRana-u1f
    @ReshamRana-u1f 2 дні тому +1

    Good Bhai
    Pargati ko kamana .

  • @bhumirajadhikari6643
    @bhumirajadhikari6643 6 днів тому +1

    सफलता को शुभकामना अंकल

  • @Sitabiswakarma-jb6lz
    @Sitabiswakarma-jb6lz 7 днів тому +1

    La
    Badhai xa vailai🎉

  • @Mrbeatfan-k1u
    @Mrbeatfan-k1u 9 днів тому +3

    Best of luck 🤞 kaku 🤗

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 9 днів тому +1

    भाइको स्वर राम्रो लाग्यो

  • @FuchchiEasmalaiAakritiAakriti
    @FuchchiEasmalaiAakritiAakriti 8 днів тому

    Dami xa voice

  • @M.rsonuKumar-ec2bi
    @M.rsonuKumar-ec2bi 8 днів тому

    Best of luck brother .

  • @NabarajNeupane-nx4st
    @NabarajNeupane-nx4st 8 днів тому +1

    बधाई छ

  • @kumarigm3981
    @kumarigm3981 3 дні тому

    Best of luck vai

  • @mahendraAdhikari-y6d
    @mahendraAdhikari-y6d 7 днів тому

    Congratulation🎉🎉

  • @sonikamagar5800
    @sonikamagar5800 7 днів тому

    Good luck 🤞 Babu