८ कक्षाले कुरो बुझे पो मिडिया र जनताको महत्त्व बुझोस, यसको बास्तबिकता त नेपालको नक्सा काटेर खादै देखिसकियो नि! अब अरु हामीले आशा नराखे हुन्छ। यसले आफू पदबाट निस्किनु भन्दा पहिले केही न केही देश र जनतालाई हानी पुर्याएरै छोड्छ।
जो गए नि जो आए नि यिनै अनुहार हरु हुन गर्ने केई होइनन् बाँदर मुखे हरु अझै मर्देनन ,यिनी हरु नै घुमी घुमी देश खान्छन् भेडा जनता हो यस्तै लाई भोट दिनु अझै Tera kuch nai hoga kaliya
political analysis bro joke ho? K laagxa sabai kanda thahuda hudai yamaley , congress , maobadi lai vote diney ta cable tei party ka bidhyarthi sanghathan matra huney xan..... kailey hamro Nepal ko student ko budhi aaula. Dasau hajaar ma harek bidhyarthi netaley rastraghaat gariraheko xaw ..... khai kaileybujney xan nepali student union ley ki deshdrohi harulai kei paisa ma support garda uniharu ley arabou arabou khaeraxan tyo ni deshdroha kaam garera ... fuck off to every literate student.
आजदेखी संचार माध्यम र सोसल मिडियामा सरकारको आलोचना गरेर अस्थिरता तिर लैजान पाईदैन, यसो गरे जे पनि हुन सक्छ । अन्तरास्ट्रिय मज्दुर दिबसको शुभकामना भन्नुहुन्छ उहाँ !
पत्रकार र सन्चार माध्यम ले कुनै नेता को पक्ष न लियेर जनता को भावना बुझेर बोल्छ ...अब को नेपाल को विकाश र भ्रष्टाचार को निवारण गर्न समाजिक संजाल को अहम् भुमिका रह्ने छ l
१००%सहि हो प्रधानमन्त्री ज्यू बोकाको मुखमा कुभिन्डो नअटायको यस्तो जटिल परिस्थितिमा अाफ्नो स साना स्वार्थका पुर्तीका लागि अध्यदेस ल्याउनु ,सांसद अपहररण गराउनु अत्यन्तै अावासेक थियो अझै के के गर भन्छ तपाईंको ब्रम्हले अझै उक्साउनु स अाफ्ना अरिङाल कार्यकर्ता लाई कोरोना कुट्न हैन जनता कुट्न वलीले जे गर्नेछन् तालिबजाउ भजनगाउ भन्ने सन्देश दिएर वा क्याईमानदार मेरा प्र म कठै वर ।......... .....थुईक मेरो भाग्य
अर्को एउटा नयाँ युवा व्यक्ति talented visions भएको लाइ नेपालको pm जस्तै रबि दाइलाइ बनाउनुपर्छ बल्ल देशले काचुली फेर्ने छ। नाइ भनी यो देश कायपलट हुनेछ लेखेर राखे हुन्छ।।।
KP ko kam ramroo ke xa demak ma ke xa?? What is right and wrong good and bad and how to development the country and what is current situation where I have to focus ,Mr KP thought hr is always right.. 😱OMG PLEASE OLI ji you must be honestly for what you are doing..???
ओहो ! प्रस्तोता जि, त्यो त केही सत्य होइन र ? यो अडिग अडान्मा इमानदारी पनि प्रदर्शन गर्नुभए पिएम् ज्यु आगै र पाटिको शाख उचा नै हुनेछ । पुनराशन्को महिमा हक रहनेछ ।तर.....
केपी ओली प्रधानमन्त्री सही हो की नेपाल मा प्रेस र social media चडपन छ र सार्वजिक मा गाली गलुज र बेइज्जत गरे र सडकमा हिरो नेता बन्ने हरू काे ठूलो jammat छ so नेपाल मा social media act जरुरी छ ओलीले सही बोल्नु भयो चोर press हरु
अरे बा बा राम्रो काम गरन प्रधानमन्त्री ! खाली गाली गरेर त जनता खुशी हुदैनन नि ! कोरोना यो घडीमा जनताको साथमा म छु , सरकारले सम्पुर्ण जनताको स्वास्थको लागि जिम्मेवारी लिन्छ , स्वदेश मा होस या बिदेशमा अलपत्र परेका युवा,युवातिहरुको सबै मुद्दा को सुनुवाइ सरकारले गर्छ ,नेपाल मै रोजगारीको लागि सरकारले सकेसम्म ब्यबस्थापन गर्छ भनेर भन्लान् भनेको त मिडियालाई गाली गरेर आफू पन्छिन खोजेको बुझियो ! अब केपि ओलि बाट आशा छैन ! युवा पुस्तालाई सत्ता चलाउन नदिने हो भने नेपाल झन बिकराल स्तिथिमा गुज्रिनेछ !!!
हाम्रो देशको माहान प्र.म बाटो पोल मा फोटो राखेर सुखी नेपाली सम्बृद नेपाल देखाई दियो सबै नेपाली जनतालाई अझै झोलेहरुले मनमा मात्र राख्ने होइन घरमा भगवानको ठाउमा येस्कै फोटो राखेर पुजा गरे हुन्छ
कोरोना लागेका या नलागेका जो कोहि आफ्नो देश फर्कन चाहने हरु लाई ब्यवस्थित तरिका ले नेपाल फर्काइ क्वारेन्टाइन को ब्यवस्था गरि उनिहरुले पालना गर्नु पर्ने सबै कुराहरु पुर्ण रुपमा अवलम्बन गराइ सुरक्षित साथ घर पुर्याउनु पर्यो, बिदेशमा रोजगार गर्न आयेका नेपाली मात्रै हैन अन्य गरिबी मुलुकका कामदार हरुलाइ यहाको स्वास्थ तथा सरोकार वाला अनि कम्पनीहरुले राम्रो ब्यवस्थापन नगराइ लापरबाही गरिएको हुनले मृत्यु हुनेहरुको संख्या क्रमशः रुपमा उच्च बडिरहेको छ,जुन आफ्नो देशमा भयेका भये सायद यो तरिकाले नहुन सक्छ ।।।।
रबि लामिछाने दाइलाई प्रधानमन्त्री बनाउनु पर्छ अब❤️❤️🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
एकदमै राम्रो विश्लेषण गर्नु भयो प्रतीक जि ले।
good patrakar haruko vanai
हाम्रो देश चलाउने नेता हरु सब कुकुर मात्र छ साला सबै नेता हरु लाई गोली हान्नु पर्छ
Shai kuro
Neta kukur ho vaney janta biralo hoki syal ho jailey pani pm lai gali garnu hun6 afulai kina gali garnu hunn
कुकुर होइन कुकुर त धेरै बुद्धि मान हुन्छ,गधा हो गधा
Sahi kuro
Sahi ho tara kata kati patrakar ni sahi chan ta
Patrakar le chahe vane j ni gardincha
जुन पार्टी आएनी एम्सिसी पास गर्नु हुन्न ।।
के पिले भने ल्याउनु शमवृदि ।लगाय आफ्नै नेताका मुखमा गम वृद्धि हा हा हा ।।।।।।।।।
Hait Yestu X Mero Deshko Prime Minister
प्रधानमन्त्री जस्तो भएर एसरी मन्लाग्दी गर्न र बोल्न पाइने छैन ।
Santosh Sing Thakuri khasis
Oli is good
Hun tw ma Pm ko spoting manxe hu but aaj voli Uaha parti Biswash lagxa xodeyo
होइन पागल तिमी बुढोले नै हैन अस्थिरता ल्याएको आफैले अध्यादेश ल्याउने पार्टी फुटाउने काम गर्ने अनि संचार माध्याम माथी दोष
८ कक्षाले कुरो बुझे पो मिडिया र जनताको महत्त्व बुझोस, यसको बास्तबिकता त नेपालको नक्सा काटेर खादै देखिसकियो नि! अब अरु हामीले आशा नराखे हुन्छ। यसले आफू पदबाट निस्किनु भन्दा पहिले केही न केही देश र जनतालाई हानी पुर्याएरै छोड्छ।
जो गए नि जो आए नि यिनै अनुहार हरु हुन गर्ने केई होइनन्
बाँदर मुखे हरु अझै मर्देनन ,यिनी हरु नै घुमी घुमी देश खान्छन्
भेडा जनता हो यस्तै लाई भोट दिनु अझै
Tera kuch nai hoga kaliya
100% Sahi ho
X
अब को pm रबि लामिछाने ।
यस्तै लाई भन्छन्। नाच्न न जान्ने आगन टेढाे!
हाम्रा आदरनीय सबै भ्रसत नेता ज्युहरुको
फोतोहरु मीयुजीयम वा सँग्रालयमा सजायर
राखनु पर्छ कि आउने सबै पुसताहरुले चीनु पर्छ
यस्ता घुसखोरी पि एम नेपाली जनताले अझै चिन्दैन भने भोलि दुख नेपाली जनता आफै भोग्नु पर्नेछ
Nepali jati veda jantu sansaar ma koi xaina
कुकुरलाई घ्यू नपचेको भन्दा फरक पर्दैन के पि काकालाई!
Kp ओली chor daka दलाल जोकर gafadi जुठ काे नाइके
Sahi kuro news 24 sahi kuro
गोरू बूढो भएपछि भिर खोज्छ रे मान्छे बूढो भयो भने न्यु खोज्छ भन्छन यहि हो
ओलि किन बहुलायो ।
एमाले मात्र फुटयो भने काङ्ग्रेस चान्स पार्ने छ ।
sir aaba ta na futya pni chance Paula jasto xa tra Congress lai pni sath denu hunna bhanne mero bechar hai.
@@shivaneupane386 खै राजनीति को खेल हो भन्न सकिन्न ।
political analysis bro joke ho? K laagxa sabai kanda thahuda hudai yamaley , congress , maobadi lai vote diney ta cable tei party ka bidhyarthi sanghathan matra huney xan..... kailey hamro Nepal ko student ko budhi aaula. Dasau hajaar ma harek bidhyarthi netaley rastraghaat gariraheko xaw ..... khai kaileybujney xan nepali student union ley ki deshdrohi harulai kei paisa ma support garda uniharu ley arabou arabou khaeraxan tyo ni deshdroha kaam garera ... fuck off to every literate student.
Aba baburam lai help garum bhaney jaat jaat ladaauney kura matra garchha ani congress ta tesai aauchha ni
ओली को काम छैन हटाउन पर्छ बुढा को डेढ पुगेको
नेपाली जनता भन्नु आफैमा हास्यादमक छ
चितामा राखेर दागबत्ती दिनुपर्ने बुद्दा-लाई कुर्सी को पदमा राखेर देश चलाउन दिने हामी नेपाली पनि उस्तै हो।😵
बुढा बउलाए जस्तो छ।
कृषि प्रधान देश, कठै
कुर्सी प्रधान भो
Wow
गुड
Good program
आजदेखी संचार माध्यम र सोसल मिडियामा सरकारको आलोचना गरेर अस्थिरता तिर लैजान पाईदैन, यसो गरे जे पनि हुन सक्छ । अन्तरास्ट्रिय मज्दुर दिबसको शुभकामना भन्नुहुन्छ उहाँ !
बन्द कम्पनी ओपेन ग्र्नु परेयेओ।
ओलि जि।
जनता नेपाल।
मन्जिल 🙏🙏🇳🇵🇳🇵🙏🙏
पढ्ने बेला अर्काको छोरी ताक्दै हिडेपछी यस्तै हुन्छ, प्रमज्यू। कहिले डा. कहिले के कहिले के?,,
गल्ती आफै गर्ने अनि दोस अरुलाइ दिने यो त अलि नसुवाए जस्तो लागो ।।।
अध्यक्ष र प्र.म. दुबै पदबाट बर्खास्त गर्नु पर्छ।
Waiting gardai deshbrohi parti futeko
Oli sarkar aba teme haru ko time Khattam vayo pls side lagda hunxa
ate ramro kura ho pratek geu ko
थुक्क हनुमाने ओलि के बोल्दै छौ यार आफै अध्यादेश पास गराउदै नानाथरी गर्छ। माहामारिको बेला। दोस किन अरुलाई हास्यास्पद अभिव्यक्ति।
यो Lockdown सिद्धियो भने ओ लि हजुर बुवा को पद हुन्न जस्तो लाग्छ है !!
बुढाको दिन सक्कियो अब नेकपाको भिम रावल प्रधानमन्त्री बनाउनु पर्छ
ठिक कुरो मित्र मेरो चाहना पनि यहि हो।
केपिकाे गिदिपनि फेर्नु पर्याे
man gaya guru
अब रबि दाइ नै राजनीति मा आएर प्रधानमन्त्री बन्नु पर्छ अब प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउनु को बिकल्प छैन✊✊
पत्रकार र सन्चार माध्यम ले कुनै नेता को पक्ष न लियेर जनता को भावना बुझेर बोल्छ ...अब को नेपाल को विकाश र भ्रष्टाचार को निवारण गर्न समाजिक संजाल को अहम् भुमिका रह्ने छ l
बुढो भयो वलि अब दिमाग भासिएयो अब काम गर्न सक्ने अवस्था मा छैन बिचरा किड्नी दिने त्यो दिदिलाई पनि पछुतो लाग्याहोला यार अब त
बेला बेलामा Fresh बनाउनु हुन्छ हाम्रो प्रधानमन्त्री जि ले।😛😛🤗
१००%सहि हो प्रधानमन्त्री ज्यू बोकाको मुखमा कुभिन्डो नअटायको यस्तो जटिल परिस्थितिमा अाफ्नो स साना स्वार्थका पुर्तीका लागि अध्यदेस ल्याउनु ,सांसद अपहररण गराउनु अत्यन्तै अावासेक थियो अझै के के गर भन्छ तपाईंको ब्रम्हले अझै उक्साउनु स अाफ्ना अरिङाल कार्यकर्ता लाई कोरोना कुट्न हैन जनता कुट्न वलीले जे गर्नेछन् तालिबजाउ भजनगाउ भन्ने सन्देश दिएर वा क्याईमानदार मेरा प्र म कठै वर ।.........
.....थुईक मेरो भाग्य
जनतालाइ राहत आको 80 करोड छदैछ अब मन्त्रिको पद छोडे पनि के भयो र जुन जोगी आएपनि कानै चिरेको
ओलि को अराजकताले सिमा नाग्यो यस्लाइ गलहत्याउ ।
सहि हो दाइ
Dharai ramro kurra garnu vayo partik sir la
ए पापी केपि , ए पापी प्रचण्डे खायो कति खाने हो तिमिहरु जिउदो लाश हो नेपालको लागि , खानकै लागि यति गरेका हौ । सबै चोर र दलाल हो ।
बुढो अब बहुलायो 😀 😀
शुभकामना मे दिबस काे उपलाक्क्षा्या मा खेै मजदुर हरु ले अाज बेहाल भऐर भाेक ले र राेगले छट्पटाईरहेका छन ।
यै फुटाउ न लाई त होइन ओलिले अध्यादेस ल्याएको ।
पार्टी मात्र फुटयो भने एमालेको नाम निसाना हराउछ ।
फुट्नु प्रछ
केपि वलि त लास्टै फटाहा निस्के त
अर्को एउटा नयाँ युवा व्यक्ति talented visions भएको लाइ नेपालको pm जस्तै रबि दाइलाइ बनाउनुपर्छ बल्ल देशले काचुली फेर्ने छ। नाइ भनी यो देश कायपलट हुनेछ लेखेर राखे हुन्छ।।।
Sarmlajnabhayko.sarkar.Mai.kefarkparchha
यो मर्ने बेलामा हरेयो काक्रो भने को जस्तो कीन गर्दै छन केपी ले
बिगतमा गरेका अपराधले ओलीलाई घेरामा पारिसकेको छ र अब सत्यको बाटो रोझ्न पनि दिदैन अनि ओरालो मात्र लगाई जिवननै अन्त्य गराउछ।
सबै शिर्ष नेतालाई हार्दिक श्रद्धाञ्जली गर्दै मजदुर दिवस को सुभकामना सम्पुर्ण मा
KP ko kam ramroo ke xa demak ma ke xa?? What is right and wrong good and bad and how to development the country and what is current situation where I have to focus ,Mr KP thought hr is always right.. 😱OMG PLEASE OLI ji you must be honestly for what you are doing..???
थुक्क येस्को अनुहार भरी थुकी दिन्दा पनि चित्त बुज्दैना
अबको प्रधानमन्त्री तुरुन्तै रबि लामिछाने सरलाइ बनाउ
देस लुट्नु प्रधानमन्त्री भनेको रैछ जनतालाई झुठो आस्वासन देखायेर येस्लाई जनताले सजाये दिनु पर्छ,
अब अरु केही होइन अोलि लाई रफा दफा गर्नुपर्छ सबै जनता मिलेर देशको सत्या नास पारि सक्यो अोलिबाउले
देख्यो कि कन्पारो तात्छ, कति छुद्र बोली हो अझै पनि।।
Malae pani testai hunxa sir
ओहो ! प्रस्तोता जि, त्यो त केही सत्य होइन र ? यो अडिग अडान्मा इमानदारी पनि प्रदर्शन गर्नुभए पिएम् ज्यु आगै र पाटिको शाख उचा नै हुनेछ । पुनराशन्को महिमा हक रहनेछ ।तर.....
दुख पाइस मंगले आफ्नै ढंगले , ओलिको पतन आफ्नै अहम्ताले हुदैछ।
प्रधानमन्त्री ले जेजस्तो भनेको सहि हो जय नेपाल
PM ko kura sunera mata haserai marne bhayeeee
Rip kp oli
केपी ओली प्रधानमन्त्री सही हो की नेपाल मा प्रेस र social media चडपन छ र सार्वजिक मा गाली गलुज र बेइज्जत गरे र सडकमा हिरो नेता बन्ने हरू काे ठूलो jammat छ so नेपाल मा social media act जरुरी छ ओलीले सही बोल्नु भयो चोर press हरु
धन्न ऋषि धमलाले गर्दा अस्थिरता सिर्जना भएको हो भनेर भनेन बुढोले
संसारमै एक नम्बर नालायक सरकार नेपाल मा रहेछ। जस्लाइ मन्त्री बनाएपनी उस्तै हो।अब रबि दाइ लाई बनाउनु पर्छ।
Pm vastachari nayaka ho
अाेलिकाे अनुहार हेर्नुहाेस त पानिले भिजेकाे बिरालाे जस्तै भएकाे छ; यिनकाे मपाइत्व अब टिक्न सक्दैन । काण्डैकाण्डमा यिनीले सिध्याउन खाेजे देशलाई ।
Kepi oli lai dipresan vayeko vayer ho
सहि भनेका छन अाेलिले।
यादी नेपाल मा कानुन छ भने सिधै प्रधानमन्त्री लाई जेल तिरापाे काेचना जरुरी देखिन्छ
नेपाल मा तात्ने भनेकै राजनीति र सामाजिक सन्जाल नै हो! अरु के नै छ र तात्न लाई नेपाल मा ?!!
के पि पतुरो कोइ ज्ञा न नभा भणुवा मान्छेहो प्दुवा लणभङ्गे हो
अध्यादेश प्रधानमन्त्रीले ल्याउन नपाउने हाे भने सन्चारमाध्यमले ल्याउने त हाेईन हाेला त ।
अब ओली जस्ता नेताहरूले देशको सबै खतम पार्यो। तिमीहरू को नियति बुझिसके
नेपाल मा काेराेनाकाे भयाभव अवस्था नअाउनु र मानविय क्षेति नहुनु भनेको news24 टेलिभिजन र रबिसरकाे सफलता हाे।
Nepal ma media ko ta k kura garna paryo..dayaniyacha awastha..why Nepalese are expert critics all the time
Pm ज्यु के नेपाली जन्ता भनेको जन्ता त तपाइको सातमा छैनन् त मेरो कुकुर जस्ता कर्याकर्तालाई सय हुदैन भन्नुहोस् ल । आफू काम नगरने अनि अरुलाइ दोस दिने ।
।
We don’t need u mr pm kp oli
अरे बा बा राम्रो काम गरन प्रधानमन्त्री ! खाली गाली गरेर त जनता खुशी हुदैनन नि ! कोरोना यो घडीमा जनताको साथमा म छु , सरकारले सम्पुर्ण जनताको स्वास्थको लागि जिम्मेवारी लिन्छ , स्वदेश मा होस या बिदेशमा अलपत्र परेका युवा,युवातिहरुको सबै मुद्दा को सुनुवाइ सरकारले गर्छ ,नेपाल मै रोजगारीको लागि सरकारले सकेसम्म ब्यबस्थापन गर्छ भनेर भन्लान् भनेको त मिडियालाई गाली गरेर आफू पन्छिन खोजेको बुझियो ! अब केपि ओलि बाट आशा छैन ! युवा पुस्तालाई सत्ता चलाउन नदिने हो भने नेपाल झन बिकराल स्तिथिमा गुज्रिनेछ !!!
आक्रोशित हुनु त परिहाल्यनि त्योभन्दा बढी अरु केनै गर्न सक्छ र यो प्रधानमन्त्रीले।
आफू कामगर्न न सक्ने अरुलाइ दोश दिने लाजपचेको बढो ।।।।
good pardip sir sahi kura
MCC को बिपक्षमा प्रचन्ड छ।
केपी जी र शेरबहादुर जी MCCको पक्षमा छन।
बिचार होस।केपी वलीलाई के भईराछ,
बोल्छन की हाबा हाबा।
एकदम सहि
यो बुढो आधा पागल भैसक्यो सके सम्म छिटोछरितो बालकोट स्थित उसकै निजि घरमा पठाउदा राम्रो होला
Rahat ka batyo pahila vanu paryo.80 crores ko ragat.ahila corano ko vahana na bana plz.
देशमा यस्तै मात्र प्रधानमन्त्री भए पछि जनताहरुले के आश गर्ने ? ? जगलमा गाईबस्तु हेर्न गोठालो जति पनि दिमाग छैन
Rip
हो! यिनीहरुले पैसा को लागी समाचार लेख्छन ।
Nice job sir
ओलिकै भाषामा भनौ नाच्न नजान्ने लाइ आगन टेडो
मलाई कुनै गर्व लाग्दैन महिला राष्ट्रपति छिन भनेर र दुई तिहाई बहुमत प्राप्त नेकपा सरकार छ भनेर अब जिन्दगी भरी नेकपालाई भोट दिँदैन
हाम्रो देशको माहान प्र.म बाटो पोल मा फोटो राखेर सुखी नेपाली सम्बृद नेपाल देखाई दियो सबै नेपाली जनतालाई अझै झोलेहरुले मनमा मात्र राख्ने होइन घरमा भगवानको ठाउमा येस्कै फोटो राखेर पुजा गरे हुन्छ
नेपालका नेता नमरी जनताले सुख पाऊदैनन्
कोरोना लागेका या नलागेका जो कोहि आफ्नो देश फर्कन चाहने हरु लाई ब्यवस्थित तरिका ले नेपाल फर्काइ क्वारेन्टाइन को ब्यवस्था गरि उनिहरुले पालना गर्नु पर्ने सबै कुराहरु पुर्ण रुपमा अवलम्बन गराइ सुरक्षित साथ घर पुर्याउनु पर्यो, बिदेशमा रोजगार गर्न आयेका नेपाली मात्रै हैन अन्य गरिबी मुलुकका कामदार हरुलाइ यहाको स्वास्थ तथा सरोकार वाला अनि कम्पनीहरुले राम्रो ब्यवस्थापन नगराइ लापरबाही गरिएको हुनले मृत्यु हुनेहरुको संख्या क्रमशः रुपमा उच्च बडिरहेको छ,जुन आफ्नो देशमा भयेका भये सायद यो तरिकाले नहुन सक्छ ।।।।
बामदेब गौतम, मुकुन्द घिमिरे र खलासी एकै क्षेत्रबाट चुनाब उठे भने कसलाइ भोट हाल्नुन्छ ?🤣 😜😂
1.बामदेब गाैतम
2.मुकुन्द घिमिरे
3.खलासी
Good kura partaker sar