Golmaal Episode 01 ( ‘गोलमाल रिटर्न्स’ ) New Episode 2024
Вставка
- Опубліковано 16 чер 2024
- दर्शकहरुले मन पराएको हास्य श्रृंखला ‘गोलमाल’ को नयाँ सीजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहने यो श्रृंखलाको नयाँ सीजनको प्रसारण यही असार ३ गते सोमवारदेखि प्रारम्भ हुने भएको छ ।
Production: Vibes Creation Pvt. Ltd.
Advisor/Producer: Parshuram Rijal
Script : Purna Thapa
Direction: Sabin Shakya
Asst. Direction: Shiva Shrestha
Legal Adviser: Krishna Prasad Acharya
Editor: Sandeep Chaudhari
Camera: Sagar Khadka
Aeriel Shot: Sailesh Shrestha
Makeup: Biswa Ram KC
Production: Basanta Tamang
Music/arrangement: Binaya Karki (Chhetri)
Singer: Rajeshpayal Rai
Logo Animation: Kumar Shah
Kichen : Pramila Giri
Light : Bishal Bista
Graphics : Diwash Humagai
Produce : Reeyansh Shrestha / Uddab raj Giri
यो श्रृंखला हरेक सोमवार साँझ ७ः३० बजेदेखि हिमालय प्रीमियर एचडी तथा ८ः०५ बजेदेखि भाइब्स क्रिएसन यूट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।
समसमायिक विषयवस्तु तथा पारिवारिक कथामा तयार पारिएको यो श्रृंखलामा समेटिएको गाउँले परिवेशलाई दर्शकले मन पराउँदै आएका छन् ।
यो श्रृंखलामा रबि डंगोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सबिन शाक्य, सुनिता श्रेष्ठ, मनोज तामाङ, मीना लामा, श्याम राई, कृष्ण भक्त महर्जन, सन्ध्या खड्का, नारायण घिमिरे आदि कलाकारहरुले अभिनय गरेका छन् ।
पूर्ण थापाको लेखनमा तयार भएको यो श्रृंखलामा वसन्त तामाङको व्यवस्थापन, सन्दिप चौधरीको सम्पादन, दिवस हुमागाईँको ग्राफिक्स, कृष्ण राज भण्डारीका शब्द, विनय कार्कीको संगीत, राजेश पायल राईको पाश्र्व गायन, सागर खड्काको छायांकन तथा सविन शाक्यको निर्देशन रहेको छ । उद्वव राज गिरी, रियान्स श्रेष्ठ श्रृंखलाका निर्माता हुन् । यो श्रृंखलालाई नेपाटपले प्रायोजन गरेको छ ।
#golmaal
#newepisode
#2024
This comedy serial - Golmaal is based on the typical Nepali narrative lifestyle. Its objective is to entertain the audience with humor.
For Business Inquiry or Product Placement in GOLMAAL COMEDY SERIAL. **********************************************************
Contact: advertisingvibescreation@gmail.com
Vibes Creation / 9818882622 - Розваги
यो टीमलाई मेरो प्रश्न छ उल्टो सुल्टो छोडेर यो अरुले छोडेको काम सुरु गर्नुको पछाडि के कारण होला यो भन्दा त त्यही सिरियल नै राम्रो थियो ।
तपाइको कुरामा पुर्ण सहमति जनाउछु। यत्रो बर्ष देखि चलिरहेको मार्केट लिइसकेको सिरियल किन र कसरी बन्द गरेर फेरि यो गोलमाल मा हात हालेको हो?
सहि कुरा
उल्तो सुल्तो किन बन्ड भयो भनेको त सबै गोल माल मा छिर्नु भा रछ र पो किन उल्तो सुल्तो बन्ड गरेको होला हजुर
100%
सहि कुरा🙏
उल्तो सुल्तो धेरै हिट सिरेल छोडेर किन 🎉🎉
दामि छ गोलमाल
खुसी लागेयाे फेरि गाेमाल हेर्न पाईने भाे👍️👍️
वाह! मजा आयो यसरी नै हेनॅ पाउँ गोलमोल अनि उल्टोसुल्टो सबैटिमलाई शुभकामना 🎉 अनि अकोॅ कुरा जुनै सिरियल भए पनि कृपया निरन्तर हेनॅ पाउ
Damiii xa 👌👌🙏🙏
उताे सुताे धेरै हिट सिरेल छाेडेर किन🎉🎉
उल्टो सुल्तो खोइ कुर्दा कुर्दै थके सके किन अरुको जुठो खानु हो❤🎉
Ramro xa ❤❤❤ baldip sir, rabi sir😮😮😊
Very nice
उटाे सुटाे छाेडेर एता अनि रयालठटामा किन हाेला 🤗🤗🤗🤗🤗🤗🤗🤗
Ulto sulto team लाई अनुरोध छ continue हुनु पछं
खुसी लागेयो फेरि गोल्माल हेर्न पाईने भो👍️👍️
Ultosolto nai ramro thiyo❤❤❤
❤❤
Not bad it's good
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
अहो (खलपत्रे) बूढो (पन्डित) पो
❤❤❤
My favourite seriel ❤❤❤❤❤
यो गोलमाल भन्दा त बरु उल्टोसुल्टोलाई नै निरन्तरता दिए हुन्छ आखिर उल्टोसुल्टो बन्द गरेर गोलमालतिर किन आयो यो टिम
Aayo hai aayo 😆 golmal
उल्टो सुल्टो को टिम यता आको पो हो
ल बधाई छ 🙏🙏
उल्टो सुल्टो कता उदोमुन्टो भो? कुर्दा कुर्दा थाकियो।
के काे गोलमाल उल्टो सुल्टो काे सबै एता आएरा उल्टो सुल्टो बन्द भाको हो यो पहिलाई बन्द भाको लाई के चलाई रा होला बरु तेई उल्टो सुल्टो राम्रो थियो
उल्टो-सुल्टो को इंतजार मा है म नी😢😢😂😂🎉🎉
Well the best ramro xa ramarai hunxa❤
well hain ulto sulto m regular herne drsk hu jp bat tr ahile sachikai lagyoe ulto sulto band vayako hoki sabai golmal tr kohi kata tr lage t ho
छाेरिकाे राेलमा खेल्नुपर्ने चाहि सासुआमाको रोलमा खेलेछ मधुवला चाहिँ छाेरिकाे रोलमा खेलेछ😮घाँस खाने।
Damii xa ❤❤
❤❤❤❤❤
😂😂😂😂
😂😂😂😂
😢😢😢😊
😅😅😅😅
तेतीराम्रो उल्टोसुल्टो सिरीयल छोडेर यो खासै राम्रो लागेन
तिम को ताल मिल नमिलेर यता तिर थप कलाकार तिर देखियो। हासो को बहार को तुपान नै लिनसफल होस
Wow
लो बधाई छ सबै टिमलाई
उल्टो सुल्टो किन बन्द भयो???
जवाफ चाहियो
गोलमालको कुनै गन्ध आयन 😮
उल्टो सुल्टो बन्द नैं भाको होर 😊❤
यो गोलमाल त ठीक लागेन मलाई त उल्टो सुल्टो नै ठीक थियो
Keep growing😊
💝💖💗❣❤
Date pani purai halnu hai sir haru ❤
उल्टो सुल्टो छोडेर एता अनि ख्यालठट्टामा किन होला 🤗🤗🤗🤗🤗🤗🤗
किन बूढ़ा बूढ़ी लाई तरूनी बनाउन्न खोजेको
🎉🎉🎉
Wow mero best actor haru❤❤❤
❤❤❤❤❤❤❤❤
Wow Nice😢😮😮😅
Ulto sulto ramro thiyo yo sab kina bandai vayeko ho ta
निरंतरता दिदै दिनु बीच बीचमा हराउने नगर्नु
ताईन तुईकाे सिरियाल
यो भन्दा उल्टो सुल्टोनै ठिक थियो
उल्टो सुल्टो मा आफू मालिक थिय अब नौकर हुन आकोजस्तो लायो
Yo gol mal vanda garer ulto sulto ma aau hoiii
हैन उल्टोसुल्टो किन छोडेको ?
उल्टाे सुल्टाे कता गऐछ यार भुतनाथ र घाँस खाने भद्रगाेल तिर
8:35 afnai umer ko kt lai chori po banayo
Ulto sulto khoi
Ulto Sulto ma khelni Golmaal reatuns ma khalnu vaxha 4,5 jana thopnu vaxha paru ko serial rammro xha😅😅❤❤❤🙏
Katha ta rammro raixha last ma kukur ra beralo jasto vet vayo😂😂😂
उल्टो सुल्टो जस्तो हिट सिरेल छोडेर यो के जात्रा हो नि
उल्टो सुल्टो का कलाकार सबै यता आउनु भयछ उता उल्टो सुल्टो किना बन्दा भो केइ जानकारी पाउना सकिन्छ उल्टो सुल्टो 1 भाग देखि नछुटाइ हेर्दै आको थे यक्कासी बन्द भो
यो टिमलाई मेरो पनि अनुरोध गर्न चाहे उल्टो सुल्टो नि ल्याउन पर्यो के बेमान सर
यो के भै रहेको छ उल्टो सुल्टो को टिम गोलमाल मा अति भो को टिम ख्याल ठट्टा टिममा
Kina ulto sulto aaudaina vanekota sab ghash khane pak dugdug yata raixan haran pwa pwa😅😅😅😂😂
उल्टो सुल्टो किन हरायो?
Golmal chalaunu xa vane myakuri Lai leu natra chaldaina
ओ, रवि भाईचा ,तपाईं को गोलमाल रिटर्न्स लाई क्या रक्सी त्यहि बोतल मात्र नयाँ भन्दिउँ है, ने? मखुला !
यो सिरियल मा कसैकोपनी जोडि मिलेकोछैनआमा छोरी जस्तो छोरी आमा जस्तो थुक्क यो भन्दा उल्टो सुल्टो ठिक थियो
Toita koi kalakar noi nvako jsto k rakhya hola hoi
घॉंस खाने टिम कता गयौ उल्टो सुल्टो कता गयो 😂😅 के पारा हो यस्तो
अब घाँस खाने हैन ,गाँस खाने हुन गयो होला । मखु?
बाबु र छोरी अलिक सुहाएन है २६ बर्स पहिलेको कथा,,,उमेर झन्डै एउटै देखियो ,,,अनि बाबु र छोरा पनि त्यहि ,,,यसमा director ले अलिक बिचार गर्नु पर्ने हो है,,,मलाई अलिक लागेन है,,,यो भन्दा पहिले कै उल्टो सुल्टो नै ठिक लागेको थियो किन हराएको हो,,,
taaluley Darjeelingey jasto bolnu khojeko kati nasuhaayeko, najaaneko ho???
छोरी भन्दा आमा तरुनी
याे सिरियलत अार्काकै हैनर
भकभके लाइ र्याप रोल दिएको, घाँस खाने बुढो लाइ भर्खरको बनेको पटक्कै सुहाको छैन। अन्तिममा बुढोको रोल गरेको खै के हो के हो?
होइन पारु भन्दा त आमा नै तरुनी देखिन्छ त अरु कलाकार नै नपायर हो कि के हो???😁😁
Malai Pani tyastai lagyo
कलाकार निर्माण टिम को आफ्नो नाफाघाटामा उल्टो सुल्टो जस्ता सिरियल का नियमित दर्शक माथी अन्याय भयो, किन बन्द भयो?? जानकारी सूचना जरुरी थिएन? जे आइदियो त्यही हेरि हाल्छन भन्ने घमण्ड हो? नहेरेका दिन त्यो माया को मूल्य थाहा हुन्छ?
tyasto hoina sir ....hami le nachada nachadai banda garnu parne awastha vayo ..company le banda garnu parne awastha aayo ...bhabisya ma feri lyaune koshis ma xau ...yo asamarthata ko lagi xama
Ulto sulto team le banaaya ko recha aava ulto sutlo maa adhro vako katha yataa jodera katha aagadi badaaunu holaa bhoot nath ko ghar maa gaidaa gara base ko kathaa laai nai aagadi badaauda ramro huncha ki
Ulto sulto serial banauna xodera kata yeta lageko vanya yo team😂
का, बेईमान रबि डंगोल छु जुल? उल्टो-सुल्टो । उल्टै मात्र जुल ।सुल्टो मोयनि।
जवाफ माल । (जवाफ नेपाली मा देउ है , नेपाल भाषा मखु । जी नेवै मखु नि ।)
ulto sulto lai yati dherai maya gari dinu vayeko ma dhanyawad ....ulto sulto feri pani lyaune koshish maxau ...hal lai golmal lai pani tyatikai maya gari dinu huna binamra anurodh gardaxu..
Ulto sulto kin hola chodey ko hola yo team le k vo
Ulte sulu serial nahi chahiye
aulto sulto turunta naya apisude suru gara baiman buda natra dhulai ko bebastahola
Yo pariwar le kina ulto sulto xodeko ho humm
Suku ji le kina ulto sulto jasto ramroo serial chodera yata haat halnu
Yo ghaas khan Tim ulto sulto nai ramro thiyo yo sriyel le lamo samaye tikdai na
❤❤❤❤❤❤❤❤❤❤