बंदर क्या जाने कद्रखका स्वाद भने झै नेपालिले मह खानै जान्दैन दुख कुरो अनि मह उदपान गर्यो बजार पाउनै गारो, शरीर लाई हानी गर्ने 2000 पर्ने कुकुरी रम कोक फेन्टा मिरिन्डा बर्गर पिज्जा बग्गर मम चाउमिस आँखा चिम्लेर पौसा हाल्छन शरीर लाई फाईदा गर्ने 800 को महलाई ओहो कति महङो चिनिको भनेर दस थरी कुरा गर्छन 😥😥😥😥😥😥😥😥😢 किसान लाई मह बजार ब्यपस्थाप्क्न गर्न कम्ता गारो छ
🎉🎉🎉🙋🇳🇵
Good job gula
भाले माैरि धेरै हुनुकाे कारण बसन्त ऋृतु आगमनकाे संकेत पनि हाेइन र सर साथै रानाे माैरिकाे पखेटा काटि दियाे भने फेरि पलाउछ कि नाइ
Dhurba sir ko youtub chanel share garam to hajur
बंदर क्या जाने कद्रखका स्वाद भने झै नेपालिले मह खानै जान्दैन दुख कुरो अनि मह उदपान गर्यो बजार पाउनै गारो, शरीर लाई हानी गर्ने 2000 पर्ने कुकुरी रम कोक फेन्टा मिरिन्डा बर्गर पिज्जा बग्गर मम चाउमिस आँखा चिम्लेर पौसा हाल्छन शरीर लाई फाईदा गर्ने 800 को महलाई ओहो कति महङो चिनिको भनेर दस थरी कुरा गर्छन 😥😥😥😥😥😥😥😥😢 किसान लाई मह बजार ब्यपस्थाप्क्न गर्न कम्ता गारो छ
Bhale mauri chai kasari chinnu kasto akarko hunchha batai dinu paryo
Karmi mauri vanda yiti thulo hunxa . Ali kalo hunxa. Ani tesle Khana khaana.
Karmi mauri le khuwauxan teslai
मेरो मौरीको घारमा मौरीको लार्भा मारेको छ पक्कै रोगले होला कृपया ऊपचार बिधी बताई दीनु भएमा आभारी हुन् थीए।
0:05