Golsimal / गोलसिमल
Golsimal / गोलसिमल
  • 163
  • 115 533
जीवन बीमाले जीवनको सुरक्षा गर्छ ।। शेरमान घलान 'सफल' ।। Interview With Sheraman Ghalan Safal
सूर्यज्योति लाइफ इन्स्योरेन्स भक्तपुरका वरिष्ट एजेन्सि प्रवन्धक अभिकर्ता शेरमान घलान \सफल घलान ज्यूसंग भएको रेडियो कुराकानी सुन्नुभएकोमा हार्दिक धन्यवाद छ ।
Переглядів: 8

Відео

तीजको दर लगायत नेपाली खाना संस्कृति विशिष्ट छ।। भान्से लक्ष्मण भण्डारी ।। Interview Laxman Bhandari
Переглядів 6716 годин тому
पाककला विशेषज्ञ लक्ष्मणप्रसाद भण्डारी ज्यूसंग हाम्रो महान पर्व तीजको दर र नेपाली खाना संस्कृतिको बारेमा भएको अडियो कुराकानी सुन्नु भएकोमा हार्दिक धन्यवाद छ ।
तीज छोरीचेली र माइतीको सम्बन्ध सुमधुर राखिराख्ने पर्व हो,अस्लिलता होइन । हरी ब. राउत/ कोपिला तामाङ
Переглядів 5614 днів тому
वरिष्ठ गायक आदरणीय हरीबहादुर राउत र लोकप्रिय गायीका कोपिला तामाङसंग भएको रेडियो कुराकानी सुन्नु भएकोमा हार्दिक धन्यवाद छ ।
वनको क्षेमता हेरेर बन्यजन्तुको संख्या राख्नुपर्छ ।। प्रा.डा. मुकेश कुमार चालिसे Dr Mkesh Chalise
Переглядів 5528 днів тому
बाघ लगायत मांसहारी बन्यजन्तुले किन बस्ती पसेर मानिस र घर पालुवा जनाबरलाई आक्रमण गर्न थाले भन्ने बिषयमा प्राणीशाश्त्री प्राध्यापक डाक्टर मुकेशकुमार चालिसे ज्यु संग भएको अडियो कुराकानी सुन्नुभएकोमा हार्दिक धन्यवाद छ ।
सचेत गीतले समाज उघार्छ ।। 'हुरी' का गीत सुसेलीमा ।। With HURI Studio
Переглядів 94Місяць тому
'हुरी' स्टूडियोमा रेडियो कार्यक्रम सुसेलीकालागि भएको अडियो संवाद / संगीत सुन्नु भएकोमा हार्दिक धन्यवाद छ ।
सामाजिक जागरणका गीत गाउनु मेरो कर्तब्य ठान्छु ।। अन्जनबाबु शर्मा Interview With Anjan Babu Sharma
Переглядів 51Місяць тому
लोकप्रिय गायक/ कलाकार अन्जनबाबु शर्मासंग रेडियो कार्यक्रम सुसेलीमा भएको अडियो कुराकानी सुनिदिनु भएकोमा हार्दिक धन्यवाद छ ।
रहरले थालेको गीतसंगीतले मोहनी लायो, आनन्द लाग्छ ।। शशी पुन ।। Interview With Singer Shashi Pun
Переглядів 173 місяці тому
बहुमुखी प्रतिभाका धनी आदरणिय कलाकार शशी पुनसंग रेडियो कार्यक्रम सुसेलीमा भएको अडियो संवाद सुन्नु भएकोमा हार्दिक धन्यवाद छ । आवस्यक सुझाव र सल्लाहको अपेक्षा छ । साथै यो साथ र सहभागीताकोलागि कलाकार शशी पुन प्रति आभारी छु ।
तेश्रो सन्तान जन्माउने, हलगोरु पाल्ने, रैथाने खेती गर्नेलाई नगद दियौ/दिन्छौं ।। चिरन्जीवी पोखरेल
Переглядів 353 місяці тому
स्वरोजगार बानाउँन दुना टपरीको उत्पादन गर्न लागाई किनिदिने पाल्पा रिब्दीकोट वडा नम्बर १ ख्याहाले , गाउमै बसेर रैथाने खेती गर्ने, हल गोरु पाल्ने, तीन वा त्यो भन्दा धेरै सन्तान जन्माउने वडाका बासिन्दालाई प्रोत्साहन स्वरूप नगद पुरस्कार दिएर सम्मान गर्ने गरेको छ । अनेक जनहितकारी कामको शुरुवात गर्ने ख्याहा उदाहरणीय वडा हो । यो समय र सम्वादकोलागी रिब्दीकोट -१ ख्याहाका वडा अध्यक्ष आदरणिय चिरन्जीवी पोखर...
हाम्रो गीतले मातृभूमी बोल्छ ।। भुवन प्रकाश बडु तथा लक्ष्मी नेपाली Interview With Bhuwan & Laxmi
Переглядів 893 місяці тому
आदरणिय गायक संगीतकार तथा संगीता संयोजक भुवन प्रकाश बडु र कलाकार लक्ष्मी नेपाली संगको अडियो संवाद सुन्नु भएकोमा हार्दिक धन्यवाद ! साथै कुनै सुझाव तथा प्रतिक्रिया भएमा अवस्य लेखिदिनुहोला ।
साइनो/नाता सम्बन्ध ।। ओम भण्डारी ।। Saino By Om Bhandari
Переглядів 213 місяці тому
हाम्रो सम्बन्धको सेतु साइनो अडियो सुनिदिनुहुने तपाईलाई हार्दिक धन्यवाद । बरु हुन गएको त्रुटी कमजोरि प्रति क्षेमा माग्दै हजुरहरुको मूल्यवान सुझावको अपेक्षा छ । धन्यवाद !!
वन्यजन्तुको संरक्षण भनेको वन्यजन्तु र मान्छे दुबैको हितमा हुनुपर्छ ।। प्रा. डा. मुकेशकुमार चालिसे
Переглядів 223 місяці тому
वन्यजन्तु विज्ञ प्राध्यापक डाक्टर मुकेशकुमार चालिसे ज्यूसंग जंगली जनावर र मानिस विचको द्वन्द समाधानको विषयमा भएको यो अडियो संवाद सुन्नु भएकोमा धन्यवाद छ ।
श्रमिक, मजदुर र पसिनाले भिजेका गीतहरु अचेल कम सुनिन्छ ।। भरत परियार Interview With Bharat Pariyar
Переглядів 683 місяці тому
कलाकार भरत परियार ज्यूसंग भएको यो अडियो संवाद सुन्नुभएकोमा हार्दिक धन्यवाद छ !
लोकगीतको शैली संधै उस्तै हुनाले सदावहार हुन्छ ।। कृष्ण सुधा ढुंगाना With Krishnasudha Dhungana
Переглядів 855 місяців тому
मौलिक गीतका लोकप्रिय वरिष्ट कलाकार कृष्ण सुधा ढुंगाना ज्यूसंगको अडियो कुराकानी सुन्नु भएकोमा हार्दिक धन्यवाद छ । कार्यक्रमलाई सुझाव सल्लाह र प्रतिक्रियाको समेत अपेक्षा छ।
युवाको बारेमा हालसम्म कानुन बनाउन नसक्नु दु:खद् हो ।। युवराज खडका ।। Interview With Yuvaraj Khadka
Переглядів 1305 місяців тому
राष्ट्रिय युवा परिषद्का सदस्य युवराज खडका ज्यूसंगको यो अडियो कुराकानी सुनिदिनु भएकोमा हार्दिक धन्यवाद छ ।
अरुको गीत गायको छैन, मेरो अरुलाई दिएको पनि छैन तर थाहै नदिई लगे ।। उपेन्द्र पन्त With Upendra Pant
Переглядів 4095 місяців тому
गायक कलाकार उपेन्द्र पन्त ज्यूसंग भएको अडियो कुराकानी सुन्नु भएकोमा हार्दिक धन्यवाद !
डडेलो र आगलागी हुनसक्ने विपदको तयारीमा छौं ।। कृष्ण पौडेल प्र.जि.अ.तेह्रथुम ।। Krishna Poudel
Переглядів 895 місяців тому
डडेलो र आगलागी हुनसक्ने विपदको तयारीमा छौं ।। कृष्ण पौडेल प्र.जि.अ.तेह्रथुम ।। Krishna Poudel
रेडियो नेपालमा गीत बजाउन मासु चिउरा ख्वाउने पैशा थिएन,धन्न टिकें ।। तुलसी पराजुली Tulasi Parajuli
Переглядів 706 місяців тому
रेडियो नेपालमा गीत बजाउन मासु चिउरा ख्वाउने पैशा थिएन,धन्न टिकें ।। तुलसी पराजुली Tulasi Parajuli
जाँगर र मेहनतले मनमुरी कृषि सहकारी सफल भएको हो ।। जयकला बस्नेत ।। Interview With Jayakala Basnet
Переглядів 656 місяців тому
जाँगर र मेहनतले मनमुरी कृषि सहकारी सफल भएको हो ।। जयकला बस्नेत ।। Interview With Jayakala Basnet
बन्चरे डाडाका स्थानीयको मर्का नबुझे फोहर लान दिदैनौं ।। श्रीराम ढुंगाना ।। With Shreeram Dhungana
Переглядів 506 місяців тому
बन्चरे डाडाका स्थानीयको मर्का नबुझे फोहर लान दिदैनौं ।। श्रीराम ढुंगाना ।। With Shreeram Dhungana
शारिरीक, मानसिक ब्यायाम र स्वच्छ खानपानले निरोगी राख्छ ।। डा. रोशन कुमार झा ।। With Dr. Roshan Jha
Переглядів 976 місяців тому
शारिरीक, मानसिक ब्यायाम र स्वच्छ खानपानले निरोगी राख्छ ।। डा. रोशन कुमार झा ।। With Dr. Roshan Jha
'आज मादल बजेको किन गाउँघर दुनियाँ ब्यूँझाउन' With Kumar Lamichhane
Переглядів 2056 місяців тому
'आज मादल बजेको किन गाउँघर दुनियाँ ब्यूँझाउन' With Kumar Lamichhane
वाद्यवादन पेशाले आर्थिक रुपमा पनि सन्तुष्ट छु ।। कुमार लामिछाने ।। Interview With Kumar Lamichhane
Переглядів 876 місяців тому
वाद्यवादन पेशाले आर्थिक रुपमा पनि सन्तुष्ट छु ।। कुमार लामिछाने ।। Interview With Kumar Lamichhane
आफ्नो देश भुटान फर्किन पाउने आशा आझै मरिसकेको छैन ।। भक्त घिमिरे ।। Interview With Bhakt Ghimire
Переглядів 536 місяців тому
आफ्नो देश भुटान फर्किन पाउने आशा आझै मरिसकेको छैन ।। भक्त घिमिरे ।। Interview With Bhakt Ghimire
सकारात्मक सोचले मात्रै शान्ति र सुरक्षाको महसुस हुन्छ ।। सत्य राज जोशी ।। With Satya Raj Joshi
Переглядів 1847 місяців тому
सकारात्मक सोचले मात्रै शान्ति र सुरक्षाको महसुस हुन्छ ।। सत्य राज जोशी ।। With Satya Raj Joshi
पृथ्वीनारायण शाहलाइ निष्पक्ष आँखाले हेर्नुपर्छ ।। यादव देवकोटा ।। Intarview With Yadav Devkota
Переглядів 437 місяців тому
पृथ्वीनारायण शाहलाइ निष्पक्ष आँखाले हेर्नुपर्छ ।। यादव देवकोटा ।। Intarview With Yadav Devkota
डेउडा गीतले हाम्रो माटो बोलेको हुनाले यो छोड्न सक्दिन ।। टेक बोगटी ।। Interview With Tek Bogati
Переглядів 598 місяців тому
डेउडा गीतले हाम्रो माटो बोलेको हुनाले यो छोड्न सक्दिन ।। टेक बोगटी ।। Interview With Tek Bogati
समानताको निम्ती जीवनभरी संघर्ष गर्नेछु ।। सरस्वती नेपाली Interview With Sarswati Nepali
Переглядів 568 місяців тому
समानताको निम्ती जीवनभरी संघर्ष गर्नेछु ।। सरस्वती नेपाली Interview With Sarswati Nepali
हामी लाहुरेहरुसंग आँसुको पोखरी छ ।। प्रकाश गुरुङ Interview With Prakash Gurung
Переглядів 569 місяців тому
हामी लाहुरेहरुसंग आँसुको पोखरी छ ।। प्रकाश गुरुङ Interview With Prakash Gurung
नेपालीजस्तो मिलनसार र नेपाल जस्तो राम्रो देश अरु भेटिन ।। सुन्तला बहादुर Takasi Hasegawa
Переглядів 7710 місяців тому
नेपालीजस्तो मिलनसार र नेपाल जस्तो राम्रो देश अरु भेटिन ।। सुन्तला बहादुर Takasi Hasegawa
अरुले भन्दा मलाइ 'पानको पात' गीतले धेरै चिनायो ।। गायिका मीरा रानामगर Interview With Mira Rana
Переглядів 11411 місяців тому
अरुले भन्दा मलाइ 'पानको पात' गीतले धेरै चिनायो ।। गायिका मीरा रानामगर Interview With Mira Rana